जेठा ,माईला ,बैनि गाउँ गयको दिनदेखि माईला र माईलिको जोडी लाई धेरै जनाले मन पराउनु भएको छ ! माईला गाउँ छोडेर सहर गयपछि ! माईला माईलिको फ्यान डेलि भिवर्स हरुलाई नरमाइलो लाग्ने भयो ! म पनि माईला माईलिको बिग फ्यान 🙏🙏🙏🙏
आमा बुवालाई घर फर्कने बेलामा थोरै भएपनि सहयोग गरेको हेर्न मन छ कति सफा मन छ अनि त्यो गाउँमा आमा समूह या कुनै क्लब होला उहाँहरु बाट नाचगान भएको हेर्न मन छ😊😊😊
वास्तवमा भन्नू पर्दा नेपाली Flim हेर्नू भन्दा प्रत्येक नेपालीहरुले भोग्दै आको र भोगेर आको वास्तविक जिवनको चित्रण यो Vlog माफत हेर्न धेरै उचित छ र सबै नेपालीहरुको मन मुटुमा बस्न सफल हुनु भएको छ हजुरहरु अझै यस्तै Organic Video हरु vlog माफत देखाउनु होला 🙏❤❤❤❤❤❤❤
माइला + माइली ले बिया गर्यो भने उज्जल सुन्दर बर पिपल सन्सार कै नमुना उज्ज्ल भबिस्य सपना को राज कुमार सपना को राज कुमारी हुने छ हामी सबै ले मन परा को राम + सिता माइला माइली 🙏💐👍💞💯💞👍💐🙏💞🤝💞🙏👍💐🙏👍💐👍💯👍👍💞👍🙏👍💐💐💐💐💐💐🤝🙏👍💞🤝💞🤝💞🤝💞🤝💞🤝💞🤝💞🤝🙏👍💐💯🤝💯🤝💯🤝💯🤝💯🤝💯🤝👍👍👍👍👍👍🎉🎉🎉🎉
शहरमा हुर्केर शहरलाइ नै आफ्नो कर्म थलो बनाउनु भयको तर पनि गाउको रहन सहन र सबै सङ्ग मिलेर रमाउन तेहिको तरिकाले जिवनयापन गर्नु धेरै ठुलो कुरा हो god bless you all
गाउँ स्वर्ग हो, हावापानी,खानपिन, समाज, सम्बन्ध, स्नेह सबै , गाउँ मा छ। शहर त रहर हो, पैसा हो, बनावटि सम्बन्ध छ। माइला माइली ❤ Congratulations for 110K subscribe ❤
Baje bajai le Pani kati Maya garnu vako ho nati haru lai Ani daju bahini ko kati Maya ho k yeti ko Maya ta eutai aama ko kokh bata janmeko haru Pani hudaina sadhai yestai Maya rahirahos ❤❤❤❤
माइला दाजु र माइलीले नजानेको कुरा त केहि छैन रैछ बरै सम्बन्ध जे सुकै होस तर दुई जना मिलेर काम गरेको देख्दा कति मन आनन्दित हुने के पहिलेको माइली सङग के कसो हो नभए नयाँ माइली सङग जिन्दगी अघि बढाउने पो होकि❤कति बुज्ने बेबहारिक पनि सबै कुराको ग्यान पनि भाको दुबै जना कति सुहाएको छ❤❤lots of love yahi gauko vlogs herepaxi Alan daju channel subscribe gareko maile ta❤
Ksm maila ko boli yati mitho xa mamata baine lai bolda nani kati mazzale vannu hunxa ani Jetho le ni kati maya garnu hunxa kati dherai ramro family hjr haruko ta mamata baine kati vagya mani nanu😊😊😊❤❤
गाउले परिवेश मा यो कैद गरिएको हर दृश्य हरु निकै आम दर्शक, जनता हरु ले रुचाएको छ है मेजो भाइ|😊 हो वा हैन भन्ने कुरा यो Cmt मा मा like गरेको देखेर थाहा हुन्छ|❤पक्कै पनि|
Sabaii janta ko man mutu ma basna sakne jodiii maila maili maili lai kaile na birsinu hai jati tada vaya ni kaile kai vet ghat gardaii garnu khusi lagxa hamaiii❤❤❤❤Hamlai niras na banai dinu dheraii man parxa 2 jana saath ma 100 chotii vlog herda ni aagaudina mata❤❤
माईला माईलि काे जाेडि ले देश खयाे ❤❤❤लसटाेम छुट ने बेला म माईला माईलि काे short movie ko Rup ma धमका हुनु परछ है माईला ❤❤माईला ले बिरसेनि दाेना बदे ले समझउनु पछृे है❤❤❤❤
Dona alan mamata को त पहिले नै फ्यान थिए हुँदा हुँदै अहिले माईलिको पनि ठूलो फ्यान भए माईली हर कुरामा प्रफेक्त ममताको दाइ हरुलाई खाना बनाउने देखि लेर हर कुरामा ठूलो सहयोग गर्नु भाछ धेरै धेरै धन्येबात एहि कुरा ले नै सबैको मन मुटुमा बस्न सफल माईली 👏❤️🙏😍👌
Kati ramailo Kati organic chij mtrai hai waksya bara redisya donadajule j kampani garne ramailo garne bajebuhhyai aunty Kati ramailo sabaiko pyaro saskari mahila mahili milera kam gareko xuttai ramailo xa vlog lovely vlog
आगो मा फुफु गर्दै माइला माइली बारा बटुक बनाउदै मायाले साच्चिकै कहिले सम्म होला येस्तो अर्गानिक भिडियो हेर्नू पाउने सारै रमाइलो लाग्छ धेरै माया सबैलाई डोना भाइ चै लास्टै हसाउने ❤❤❤❤
मलाई त आजभोलि यो मेजाे ( माईला ) काे भलग एउटा web series जस्तो लाग्न थाल्यो " आज माईली संग कस्तो गफ हाेला ? कता घुम्न जाला ? कसरी रमाइलो गर्ला ? " यी सबै यावत् कुराहरुले सताउन लाग्यो, तर जे भए पनि अन्तमा " They lived happily ever after " भन्ने सुन्न पाईयाेस् 😊
हामि फ्यान हरुले धेरै नै मन पराएको यो जोडी माईला र माईलि तर उनिहरुको बास्तबिकता छुट्टै छन् भेट्न् ढिलो भैदियो र मात्रै हो नत्र यो जोडी घर परिवार को लागि पनि सुहाउँदो थियो है😊😊
माईला ले माईलिलाई आफनो घरमा भित्र्यात माईला को घरमा भरी पुर्न उज्यालो छाउथियो है माईला को ममि बाबा लाई धेरै खुसी मिल्थो यस्तो माइली बुहारी को घरमा खाचो छ ❤❤❤❤❤❤
जेठा ,माईला ,बैनि गाउँ गयको दिनदेखि माईला र माईलिको जोडी लाई धेरै जनाले मन पराउनु भएको छ ! माईला गाउँ छोडेर सहर गयपछि ! माईला माईलिको फ्यान डेलि भिवर्स हरुलाई नरमाइलो लाग्ने भयो ! म पनि माईला माईलिको बिग फ्यान 🙏🙏🙏🙏
माइला माइलीलाई भान्साघरमा सङ्गै बस्दा निकै सुहाएको छ है ।😊
बत्तिस लक्षिनले भरिपुर्न भएकाे माइला र माइलि❤
आमा बुवालाई घर फर्कने बेलामा थोरै भएपनि सहयोग गरेको हेर्न मन छ कति सफा मन छ अनि त्यो गाउँमा आमा समूह या कुनै क्लब होला उहाँहरु बाट नाचगान भएको हेर्न मन छ😊😊😊
किन हो किन आज भोलि यो मनले माइला माइलीलाई मात्रै खोज्छ ❤❤😅
maila maili ko matra vedio 10 times vanda badi herdai chu daily 😊😊
हो हो माइला माईलि भएन भनेत दालमा नुन नलागेको जस्तो हुन्छ
Same😂😂❤❤
😂😂❤❤meri aamalai ni
Ho bhanya same here
माइला ।।। ❤ माइलिको घर पनि जानू पर्यो । माइला माइलीको जोडी हामिलाइ मन पर्छ त तपाइहरुको के दोष ❤❤❤
माईला र माईली मिलेर काम गरेको देख्दा खुशी लाग्छ। गाउँले जीवन रमाइलो छ। अहिलेको नेपालमा फेमस माईली हुन जो माईलाको लाई एक्दम सुहाउने जोडी। 🙏🙏❤️😍 चतर चतर
चतर चतर गाउँ घर तिरको भ्लग आउन थाले पछि रेगुलर हेर्ने जत्ती को को हुनुहुन्छ हौ । लु हाजिर गरम् ।
म हो पोखरा बाट हिडेको बाट आअज सम को नछुटाइ हेर्नी अस्ति बेल्क 8 बजे बाट बिहान 5 बजे सम्म हेरेको 😅😅
Sadai sabbai video herxum Hami family milera Dami lagxa Dona vaiko family ko video herda ❤❤❤🎉🎉🎉
Naheri ta basnai sakena baney😊😊
म ❤🙏❤
Mee😂😂
माइला माइलि लाई मन पराउनु हुने जती यता हाजिर हुनु है साथि हरु❤❤❤❤
माइला माइली सन्सार्को बेस्ट जोडी भनोस शुभकामना ❤❤❤🎉🎉🎉 always love ❤❤❤❤❤
धेरै समय भएको थियो vlog कुरेको बल्ल आयो कति धेरै खुशी छु एलोन डोना ममता ❤ keep supporting me 1k subscribe alon family ❤
Back plz
supporting me also guys... Thin i will support u.. Donadoni albaa doni maal doni
154. Vayo aba Mero Ma pani gardinu please
@@BishalHitang-ts6n tmi grana pila
Khuse maile ni grdeko xu molai ni garnu lo
दर्शकहरूलाई भिडियोहरू गाँउको नै मन पर्दो रहेछ भन्ने बुझियो । लाहुरे माईला कडा
बाजे र बज्यै साह्रै बुझ्ने खालको हुनुहुदो रहेछ 🙏🙏🙏🙏🙏
गाउँ गएर काम गर्ने माइला(मेजो)गफ मात्र गर्ने उट्पट्याङ गर्ने डोना(चक्लेटी ब्वाइ) जे होस माइला माइली जोडी ले मन जितेको छ।
माइली राम्री सहनशील जे काम नि अगि बड्ने dona को घरमा माइली जस्तो बुहरिको खाचो छ😊😊😊😊😊❤
संस्कारी माईली please Chocolatey family को बुहारी माईलाको मेजरनी बनाउनै पर्छ नत्र हामी दर्शक हरु माथी अन्य हुन्छ 🙏
100%Ho
Bro bahu bihe ma jel halni bichar xaki k ho maila daju lai
Maila all ready married ho
Honi
@@ganeshgurung22they got divorced already
माईली मन पर्यो ..... बिचरी साहारै सोझी .... सब्बै काम जानेको
वास्तवमा भन्नू पर्दा नेपाली Flim हेर्नू भन्दा प्रत्येक नेपालीहरुले भोग्दै आको र भोगेर आको वास्तविक जिवनको चित्रण यो Vlog माफत हेर्न धेरै उचित छ र सबै नेपालीहरुको मन मुटुमा बस्न सफल हुनु भएको छ हजुरहरु अझै यस्तै Organic Video हरु vlog माफत देखाउनु होला 🙏❤❤❤❤❤❤❤
हामिलै माइला माइलिनै मान पर्छ त हाम्रो के दोस है साथी हो,,,😊❤
❤
माइला माईली संगै काम गरेको हेर्दा लाग्छ १० बर्ष पहिला देखिको जोडी जस्तो😮😮😮woow keep going ❤❤❤
वास्या देउली बारा रे के के खानी गाउको अरग्यानीक खाना आहा कति मज्जा कति मिलन्सार दाजुभाइ👨❤️👨👍️💕💕
माइलि ले नजान्ने केही नरहेछ राम्री पनि उस्तै ३२गुणले भरिपुर्ण भनेको यही हाेला❤❤
माइला + माइली ले बिया गर्यो भने उज्जल सुन्दर बर पिपल सन्सार कै नमुना उज्ज्ल भबिस्य सपना को राज कुमार सपना को राज कुमारी हुने छ हामी सबै ले मन परा को राम + सिता माइला माइली 🙏💐👍💞💯💞👍💐🙏💞🤝💞🙏👍💐🙏👍💐👍💯👍👍💞👍🙏👍💐💐💐💐💐💐🤝🙏👍💞🤝💞🤝💞🤝💞🤝💞🤝💞🤝💞🤝🙏👍💐💯🤝💯🤝💯🤝💯🤝💯🤝💯🤝👍👍👍👍👍👍🎉🎉🎉🎉
तपाईं हरुको यस्तो यस्तो कमेन्ट हेरेर घर को माईलीले तपाईं हरु लाई काचै निल्दिउ जस्तो भैराको होला बिचरा😂😂😂
शहरमा हुर्केर शहरलाइ नै आफ्नो कर्म थलो बनाउनु भयको तर पनि गाउको रहन सहन र सबै सङ्ग मिलेर रमाउन तेहिको तरिकाले जिवनयापन गर्नु धेरै ठुलो कुरा हो god bless you all
ल है माइला भाई र माइलीको भिडियो आई सक्यो मजा लिनुहोस् सबै जनाले❤❤❤
😂
माहिला माहिली को जोडि र काम गराइ कति सारो मिलेको हो आहा ❤❤❤❤❤
गाउँ स्वर्ग हो, हावापानी,खानपिन, समाज, सम्बन्ध, स्नेह सबै , गाउँ मा छ।
शहर त रहर हो, पैसा हो, बनावटि सम्बन्ध छ।
माइला माइली ❤
Congratulations for 110K subscribe ❤
Mamata Dona daju Ghar Gay dekhi. Nai. Video herirako xu❤❤😂
अलन भाईको व्लोग नछुटाई हेर्ने र मन पराउने जति लाईक गरौ अनि माइला माइलिको जोडि क कस्लाई मन पराउनु हुन्छ?
Maile hajur ko channel subscribe garidekochhu hai ❤❤❤
maw pane ayea hoi😂
माईला माईलि बिनको भ्लग त नुन बिनाको तरकारी जस्तै लाग्छ ! बिग फ्यान माईला माईलि❤❤❤
Maila mailiko perfect Jodi 💞😘
❤❤
खायो खायो नेपाल खायो माईला माइली ले vote for mailamaili guys❤❤❤❤
Maile is so respectful ❤❤❤ n humble plus multi talents ❤❤
माइला माइली कस्कस्लाई मन पर्छ यता हाजिर हुनु होला❤❤❤
Maila ani whole family needs Maili jasto buhari ❤❤❤ she is perfect for him and his family ❤❤ Kati ramro dekhiyeko when they work together ❤❤
Baje bajai le Pani kati Maya garnu vako ho nati haru lai Ani daju bahini ko kati Maya ho k yeti ko Maya ta eutai aama ko kokh bata janmeko haru Pani hudaina sadhai yestai Maya rahirahos ❤❤❤❤
माईला माईली सङ्गै देख्दा खुसी लाग्छ्😘❤
माइला दाजु र माइलीले नजानेको कुरा त केहि छैन रैछ बरै सम्बन्ध जे सुकै होस तर दुई जना मिलेर काम गरेको देख्दा कति मन आनन्दित हुने के पहिलेको माइली सङग के कसो हो नभए नयाँ माइली सङग जिन्दगी अघि बढाउने पो होकि❤कति बुज्ने बेबहारिक पनि सबै कुराको ग्यान पनि भाको दुबै जना कति सुहाएको छ❤❤lots of love yahi gauko vlogs herepaxi Alan daju channel subscribe gareko maile ta❤
Vote for माईला and माईली लाई मनै देखि माया गनेहरू thanks for 1k complete saport me 🥀😘😘😘❤️😘😍😍😢❤😢❤😢
😢❤😢❤😢❤😢😢❤
Ma ni xuhaii❤❤
❤❤
Ma xu ✋✋
M ni chu
Ksm maila ko boli yati mitho xa mamata baine lai bolda nani kati mazzale vannu hunxa ani Jetho le ni kati maya garnu hunxa kati dherai ramro family hjr haruko ta mamata baine kati vagya mani nanu😊😊😊❤❤
माइला र माइली लाई जति हेर्यो उति मन पर्न थाल्यो है ❤❤❤
डोनाडोनि💓💓💓💓
Sem malai pani mero nam ko roixa commnets garni pani😅😅
wow गाउँ भिदियो हेर्न पउदा धेरै खुशी लगियो झन तेस माथी महिला महिली अनि दोना दादा बेस्त हिरो
गाउले परिवेश मा यो कैद गरिएको हर दृश्य हरु निकै आम दर्शक, जनता हरु ले रुचाएको छ है मेजो भाइ|😊 हो वा हैन भन्ने कुरा यो Cmt मा मा like गरेको देखेर थाहा हुन्छ|❤पक्कै पनि|
Dona Alon Mamatako ghauko vlog regular herdai xu dherai ramro, ramailo lageko chh chatar chatar❤❤❤❤
Sabaii janta ko man mutu ma basna sakne jodiii maila maili maili lai kaile na birsinu hai jati tada vaya ni kaile kai vet ghat gardaii garnu khusi lagxa hamaiii❤❤❤❤Hamlai niras na banai dinu dheraii man parxa 2 jana saath ma 100 chotii vlog herda ni aagaudina mata❤❤
शहर मा बसेका भाइहरु यति राम्रोसँग घुलमिल भएको देख्दा मत छक्क परे❤❤❤❤❤
आहा के माईला र माईली को जोडी
गजबको छ बा हेरि रहु झै लाग्छ मलाई त😊😊😊😊
भोत गरुम त माइला माइलि लाई माइलि बिना अधुरो छ माइला को भलग❤
Maila le magar kura boleko dekhda sarai khusi lagyo vabishya ma ajhai pargati gardai janu afno vasa
माईला माईलि काे जाेडि ले देश खयाे ❤❤❤लसटाेम छुट ने बेला म माईला माईलि काे short movie ko Rup ma धमका हुनु परछ है माईला ❤❤माईला ले बिरसेनि दाेना बदे ले समझउनु पछृे है❤❤❤❤
Dona alan mamata को त पहिले नै फ्यान थिए हुँदा हुँदै अहिले माईलिको पनि ठूलो फ्यान भए माईली हर कुरामा प्रफेक्त ममताको दाइ हरुलाई खाना बनाउने देखि लेर हर कुरामा ठूलो सहयोग गर्नु भाछ धेरै धेरै धन्येबात एहि कुरा ले नै सबैको मन मुटुमा बस्न सफल माईली 👏❤️🙏😍👌
Thank you so much 132 subscribe you tube family keepsupporting❤😢😊
Malai pane support gardinu na❤
Maileni garexu back garummla
@@kalpana.Thapana53 vayo aba Mero pani gardinu please
Please support me 😢
Malae nih support garnu na pls 😢😢😢😢
बाजे बोजू पनि सारै राम्रो हुनुहुन्छ मिठो बोली ❣️❣️👏👏
Thank you so much RUclips family❤❤397
suscribe keep support keep loving🙏🙏🙏🙏 jya nepal🇳🇵🇳🇵 jya Balen❤❤
गाउँ घरको याद् धेरै आयो तपाईंलाई मनाई बाट सलाम छ दाजु माइला माइलि सबैलाई lots of maya hai❤️❤️🙏🙏
Maila maili man paraune hajir garau hai aniसबै साना yuTubar हरु 1 k भन्दा तल को एक अर्कालाई साथ दिदै अगाडी बढौ है ❣️
Me
Kati ramailo Kati organic chij mtrai hai waksya bara redisya donadajule j kampani garne ramailo garne bajebuhhyai aunty Kati ramailo sabaiko pyaro saskari mahila mahili milera kam gareko xuttai ramailo xa vlog lovely vlog
यो पापी मन के भएको 😂 जहिल्यै, माइलाले माइलीलाई कहिले घर भित्र्याउछ भन्ने मात्रै लाग्छ 😂😂😂
😂😂
😂😂😂😂😂😂👍
😂
😂😂😂😂🤣🤣🤣🤣
माहिला माहिली को जोडी ले कस्को कस्को मन जित्यो त?हाजिर हुम है त❤❤
जिबनका पाताहरु फरक होला तर माहिला माहिलिको केमेस्तृक मन पर्यो त यो आखालाई के दोष सदै खुसी हुनुहोला दुबै जना❤️❤️
Thanks so much 1k ❤ subscribers family साना युटुबर लाइ एक अर्काले सहयोग गरौ र मपनि गर्ने छु 🙏
🎊🎉
Molai pane hai mo pane sabai lai
गाउँघरको अर्गानिक ब्लग हेर्न नै छुट्टै मजा आउँछ हाउ ❤❤
हजुर हरुकाेभिडियो त नम्बर वान👌👌👌👌👌👌🙏🙏🙏🙏🙏
Thank you so much 1.34k family Keep supporting ❤ guys
🎉🎊
Back denulo maile garekoxuu🎉
Malie ni support garana ma ni garxu ☺️
@@IeshaKharel3 gardexu back garnuu
@@MR.KAZIVLOG88 okya sure ❤️
आगो मा फुफु गर्दै माइला माइली बारा बटुक बनाउदै मायाले साच्चिकै कहिले सम्म होला येस्तो अर्गानिक भिडियो हेर्नू पाउने सारै रमाइलो लाग्छ धेरै माया सबैलाई डोना भाइ चै लास्टै हसाउने ❤❤❤❤
1k भन्दा तल हुने साथीहरु एक अर्कालाई सपोर्ट गरौं।❤
Thanks for 530 subscriber family ❤🎉
❤❤
❤❤
❤❤
OK
Done plz
बैशाख लागे पछी माइला माइली सँगै जनछन् है दर्शकहरु डुक्क हुनु।
Balla ayo mejoko vlog mejo ko gaun ko vlog wait garne jati le like garum ta ajai suscribe garum sabaile mejolae xitai 2 lakh puraedim j sukai hos
Gau gharko neyam haru jiune tarikaharu herna pauda khusi lagyo ❤❤
प्रदेश मा भये पनि यो गाँउ को Volg हेरुन्जेल गाँउ मै पुगेजस्तो हुन्छ❤❤
Maili xodera janu garo parnni vo Lauri maila lai❤
गाउमा नै भएको अनुभुती भईरहेको छ पर्देशमा भएनी ❤😍
Teta tira bara banaune tarika alikati diffrent rahexa..dherai ramailo lagyo gaau ko hjr haruko vlog herera ❤
1.k subscribe भन्दा कम बाको साथीहरू यता हाजिर हु र सबै जना एक अर्का लाई supporting गरुम ❤❤😢😢
माइलाको भ्लगमा चै माइलिले केही भन्दैन डोना दाइको भ्लगमा मात्र पुठो देखाउछ हौ बिचार गर्दै छु😂😂😂😂
मन मुटु समाहालेर राख्नु माईला मन ले रोजेको असल स्वाभाब भएकी माईली (रुपा)अबश्य पाउनु हुनेछ!
मिस यु माईला भाइ(मेजो)
Thank you so much for 200 subscribe 🎉 keep supporting guys 🙏
🎊🎉
Plz malai pani support gardinxu
@@saminaRai-my5cl16 vayo aba Mero pani gardinu please
@@saminaRai-my5cldone molai pane hai
malai ta माईला र माइली कति राम्रो लाग्छ ❤❤❤❤❤❤❤❤❤❤
Support ❤
मलाई त आजभोलि यो मेजाे ( माईला ) काे भलग एउटा web series जस्तो लाग्न थाल्यो " आज माईली संग कस्तो गफ हाेला ? कता घुम्न जाला ? कसरी रमाइलो गर्ला ? " यी सबै यावत् कुराहरुले सताउन लाग्यो, तर जे भए पनि अन्तमा " They lived happily ever after " भन्ने सुन्न पाईयाेस् 😊
माइलो को भिडियो ले देश खायो डोना ब्रो को भन्दा पनि बीस कदम अगाडि अर्गानिक भिडियो आउन लाग्यो
vote for माइला ❤माइली माइली बिन्वको भिडियो खल्लो हुन्छ।के भाको
भिडियो दोहोरियो ले डोनि ले भोलि school जा भनेको ड्बल आको छ।
Thank you so much for 880 subscribers family guys ❤
Keep supporting each other guys 🙏 ❤
Love you dherai guys ❤
thank you so mach 1.189 subscribe ❤❤
🎊🎉
Maile garekoxu back garnulo
आहा कति रमाइलो भिडियो गाउँ ठाउँ को लु होइ एउटा जन्ता मनि हजुर थपिय को युटुब मा यसो हामी सानो सानो युटुबर मिलि एक अर्कालाई सपोर्ट गरौ ल ❤❤
हामि फ्यान हरुले धेरै नै मन पराएको यो जोडी माईला र माईलि तर उनिहरुको बास्तबिकता छुट्टै छन् भेट्न् ढिलो भैदियो र मात्रै हो नत्र यो जोडी घर परिवार को लागि पनि सुहाउँदो थियो है😊😊
Thankyou for 76 subscriber famly keep supporting 😊🙏
Subscribe 😢
@@dineshdevkota9767moyle gare deko xu lo
कहिले dona को कहिले यलन को vlog हेर्ने ले यता हाजिर गरुम त
धेरै मिजासिलो मेजो सबैलाई आदर सम्मान गरेर बो्ल्ने अनि मेहेनति पनि सधै यस्तै रहिरहनु❤❤❤❤
माइला माइली लाई देख्न पाउँदा निकै खुसि लाग्ने मलाई मात्र होकी तपाईं हरुलाई नि हो 😅
माईला ले माईलिलाई आफनो घरमा भित्र्यात माईला को घरमा भरी पुर्न उज्यालो छाउथियो है माईला को ममि बाबा लाई धेरै खुसी मिल्थो यस्तो माइली बुहारी को घरमा खाचो छ ❤❤❤❤❤❤
बा आमा लाई सहयोग गर्नु होला ब्रो हरुले।
Thanks for 989 subscribers family🎉❤ sabai sano sano youtuber milera yak arkalai support garam mahni support garxu🎉❤♥️🥰🙏🏻🙏🏻
Manxe harule mejoko vlog kati wait gareko raixa vanera ta viwers batanai tha hunxa ni vlog haleko 20 m ma 7 thau le herisakyo😂 keep it up bro
माइला र माइली को जोडि साह्रै राम्रो अब सधै संगै भए झनै राम्रो
माइली कति सिपालु रहिछिन ❤
😢यस्तो बुढेसकालमा पनि अझै जोत्ने काम गर्नुहुदो रहेछ बाजेले छोराहरू कहा छन होला नातिनि मात्र घरमा म नजिकमा भयको भय जोत्न आइदिन्थे ।
Thank you 30 subscribers ❤
Back plz
🎉🎊
Back plz
Ok don🎉
Malie Suscribe garana ma ni garni xu 😉
Sabai vandaa mejo chaai good xa vaai yo baani beuraah sadahai hernu paau
Alan ko vlock naxutai herne jati yata aaunush malai ni subscribe garer janush danyabad ❤❤
पियोर गाउँ घरको खाना खाएर बस्न कति रमाइलो डोना डोनि माईलो माईली सबै परिवारमा धेरै माया ❤❤❤हजुर हजुर हरुको भिडियो सधैं हेरिरहन पाउँ❤❤😊
माहिला को घरको छतमा माहीली ले खाना बनायको हेरन हामी सबै परखाइमा छै❤❤❤
Maili ko bf raix TikTok ma veteko aaj
जे काम गर्नु मा पनि मेहनती माईला 😮😮
Mahila ra mahili muna madan jato jodi❤❤❤