कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
हाम्रो कृष्ण दाइ महान कृष्ण दाइ कलियुग को श्री कृष्ण हाम्रो कृष्ण दाइ दुखी गरिब को साहारा सर्ब प्रिय हाम्रो कृष्ण दाइ, जय इन्द्रेणी, super fantastic dohori.
कृष्ण सर र सम्झाना शाही बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ श्रीराम अधिकारी सर छत्र भाई लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ कृष्ण सर काे दाेहाेरि गित मलाई धेरै मनपर्छ सम्मान छ
धेरै दिन पछि आज दाजुको जोस देखियो ❤️ जय इन्द्रेणी 🌈🌺❤️ राम्रो इन्द्रेणी 🌈 हाम्रो इन्द्रेणी 🌈 सुख दुःख साट्ने इन्द्रेणी 🌈 लोकसंस्कृतिको जगेर्ना गर्ने इन्द्रेणी 🌈 मानव सेवामा खट्ने इन्द्रेणी 🌈 इन्द्रेणी जस्ताको तस्तै सधै संसारले हेर्ने बनोस 💐 💐💐🌺
साँच्चीकै प्रतिभा को खानी हुनुहुदो रहिछ सम्झना साही ले तहल्का नै मच्चाउनु भयो फेरि फेरि पनि इन्द्रेणी बाट दोहोरी गीत सुन्न पाइयोस सफलता मिलोस शुभकामना सम्झना जी लाइ,
यी सम्झनाबैनिलाई १००% बधाई तथा धन्यवाद छ किनकी कृष्ण कडेलसरलाई यो शब्द दिने मैले अहिलेसम्म देखेको थिइना कृष्ण कडेल सरलाई देबिको रुपमा ऐउटा छोरिता हुनैपर्छ जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी अरब बाट
पहिलो पटक नै कृष्ण सर सँग भिड्न आँट गर्नु नै ठुलो कुरा हो । एकदमै राम्रो प्रस्तुति सफलताको शुभकामना छ ।यसरी नै कृष्ण सरको दोहोरी पनि सुन्न पाईयोस हार्दिक बधाई सम्पूर्ण मा !!
Louna hajur krishna yo hajurbuwa sanga gyanko sagar xa uhako special program banai dinu paryo daju uha sangabat hami yubale dherai siknu parxa uhako harek kabirama dherai dam xa jasto lagyo daju
Long Live Krishna Ji Ji Ji Ji Ji & INDRENI TEAM INDRENI is a Cultural & Humanitarian TEMPLE: INDRENI is a real message & Voice of Humanity Great Job Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji, Pratima Ji AND ALL THE MEMBERS OF INDRENI FAMILY. Stay safe and healthy. Health is A real WEALTH.
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
Ko
.
Long Live Krishna Kandel Indreni FOUNDATION:
Long Live Indreni family with your noble Service
Anil
रमाइलो लाग्यो कृष्ण केडल सरलाई ऐउटा देबिको रुपमा छोरीता चाहिकै छ जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी अरब बाट
सम्झना बैनी तगदा रहेछन मिठो गाउनु भयो शुभकामना छ।जय इन्द्रेणी 🙏🙏🙏
हाम्रो कृष्ण दाइ महान कृष्ण दाइ
कलियुग को श्री कृष्ण हाम्रो कृष्ण दाइ
दुखी गरिब को साहारा सर्ब प्रिय हाम्रो कृष्ण दाइ, जय इन्द्रेणी, super fantastic dohori.
कृष्ण सर र सम्झाना शाही बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ श्रीराम अधिकारी सर छत्र भाई लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ कृष्ण सर काे दाेहाेरि गित मलाई धेरै मनपर्छ सम्मान छ
धेरै दिन पछि,कृष्ण दाइको दोहोरी सुन्न पाइयो अाज🎤🎧️🇴🇲
धेरै दिन पछि आज दाजुको जोस देखियो ❤️
जय इन्द्रेणी 🌈🌺❤️
राम्रो इन्द्रेणी 🌈
हाम्रो इन्द्रेणी 🌈
सुख दुःख साट्ने इन्द्रेणी 🌈
लोकसंस्कृतिको जगेर्ना गर्ने
इन्द्रेणी 🌈
मानव सेवामा खट्ने इन्द्रेणी 🌈
इन्द्रेणी जस्ताको तस्तै सधै संसारले हेर्ने बनोस 💐
💐💐🌺
Cjgdda
आज भने धेरै दिनपछि गरिब दुखिको भगवान कृष्ण कडेल ज्यु को आएछ दोहोरी जय इन्द्रेणी
इन्द्रेणी हेरेर बस्नु हुने हजुर हरु सबैलाई सम्झना छ है 🙏🙏
सम्झना बहिनिको गाऊने कला रशैली अति नै राम्रो स्वर झनै राम्रो
धन्यवाद हजूर
अाहा कति मिठाे गित सम्पूर्ण लाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ।जय इन्द्रेणी
ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share
दामि छ शब्द छनाेट रामा्े छ बहिनिकाे प्गतिकाे सुभ कामना
साँच्चीकै प्रतिभा को खानी हुनुहुदो रहिछ सम्झना साही ले तहल्का नै मच्चाउनु भयो फेरि फेरि पनि इन्द्रेणी बाट दोहोरी गीत सुन्न पाइयोस
सफलता मिलोस शुभकामना सम्झना जी लाइ,
हजुर हरुको माया पाए भने र हजुर हरु ले बोलाउनु भयो भने अबस्य आउछू
नयाँ पोरोसान र पुराना लाई सम्मान इन्द्रेणी को महान अभियान लाई हार्दिक बधाइ छ है धन्यबाद
जय इन्द्रेणी जयकृष्ण जि अति राम्रो छ दोहोरी सिस्टर को thank so much good indreni
जय ईन्द्रेणी जय संङित 🙏
धेरै दिन पछि कृष्ण कडेलकाे आवाज मा दाेहाेरी सुन पाईयाे भने नयाँ प्रतिभा काे पनि दाेहाेरी कडा लाग्यो ।।
दुबै कलाकारको प्रस्तुती अब्बल छ सम्मान छ
हार्दिक बधाई छ ईन्द्रेणी टिम हरु लाई सधै यस्तै पर्गित गर्नु होला ❤️
इन्द्रेणी मा अाउने जति ले रमाइलो लिनु हाेला अति रमाइलो कार्यक्रम इन्द्रेणी देश देखि बिदेश सम रेरने कार्यक्रम जय इन्द्रेणी म मलेसिया बाट रेदै छु
जय इन्द्रेणी
जय गित जय संगीत जय ईन्देणि ❣️❣️
जय गित जय ईन्देणी
जय इन्द्रेणी जय नेपाल
आजको दोहोरी निकै घमोस्योल पो भयो , जय इन्द्रेणी 🙏🙏
यी सम्झनाबैनिलाई १००% बधाई तथा धन्यवाद छ किनकी कृष्ण कडेलसरलाई यो शब्द दिने मैले अहिलेसम्म देखेको थिइना कृष्ण कडेल सरलाई देबिको रुपमा ऐउटा छोरिता हुनैपर्छ जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी अरब बाट
Thank you
आजको बहिनीको दोहोरी रमाईलो लाग्यो संपूर्ण कलाकार साथी हरू लाई सलाम छ ।जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
धन्यवाद हजूर
धन्यवाद हजूर
निकै राम्रो प्रतिभा रैछ दिदिको सफलताको शुभकामना छ
सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना
ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share
जय इन्द्रेणि
जय गित //
जय संगीत //
मेरो त बल्ल फुर्सद भयो हेर्न //
जय इन्द्रेणी //////
अाहा कति रमाइलो दोहोरी एकदमै राम्रो लाग्यो कृष्ण दाई छिटै भाग 2 हेर्न मन छ हासेरै गाला पातियो दाई
सम्झना बहिनी र छत्र शाही ले आउँदा दिनमा इन्द्रेणीमा रमणीय बनाउने जस्तो देखियो
ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share
मलाई चै अहिले सम्म कै कडा लग्यो कृष्ण कडेल लाई पनि हम्मे हमे ।
सटिक रुपकाे उत्कृष्ट दाेहाेरी।।बधाई याे आकर्षक टिमका सबै कलाकारहरुमा।ॐ।।
सदैव जय होस ईन्द्रेणी अाज कृण्ण सरको र नयाँ कलाकारशम्झना बिचको रमाइलो दोहोरी सलाम
Nice song thank you सम्झना बहिनी best of luck
Thank you
बधाई छ।सारै राम्रो सम्झना जि को प्रस्तुति अझै प्रगति हुँदै जावस
सम्झना साही बहिनी को हाउभाउ चाहिँ एकदम मन पर्यो बहिनिलाइ धेरै धेरै शुभकामना अनि बधाई 😊😊😊😊
धन्यवाद हजूर
Wow supper dohori samjhana shahi ko nice xa voice badhai xa all team lai Jay indreni salam xa all team lai
धन्यवाद हजूर
Hahaha Sarai ramailo dohori
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सम्झाना शाही बहिनी
झकाँस लाग्यो है गितचै बधाई छ 👌🤚👍️
अर्गानिक संझना शाही ।
धन्यवाद हजूर
धन्यवाद हजूर
हजुरबाको नाच सार्है राम्रो लाग्यो । उमेर ७०/७५ बर्षको जस्तो देखीनुहुन्छ । अहीलेका १८/२० उमेरका पनि यस्तो हल्का नाच्न गार्है पर्छ ।
यि बैनि ले मिठो गित त गाउनु भयो उल्टा पुल्टा भयो गित
पहिलो पटक नै कृष्ण सर सँग भिड्न आँट गर्नु नै ठुलो कुरा हो । एकदमै राम्रो प्रस्तुति सफलताको शुभकामना छ ।यसरी नै कृष्ण सरको दोहोरी पनि सुन्न पाईयोस हार्दिक बधाई सम्पूर्ण मा !!
धन्यवाद हजूर
शुभ शान्द्या इन्द्रेणी ।जय नेपाल 🙏🙏
आहा कति रमाइलो❤️❤️🙏🙏
गाएन मीठो छ
जय ईन्द्रेणी
लाे बहिनिले सारै मनपर्ने गायकाे छ सफलताकाे शुभकामना
Thank you
Jai endreni
अनि सरको रचना पनि दमदार लाग्यो सर लाई पनि शुभकामना
जय कृष्ण जी
Jau pata kati mitho lagyo
आज कृष्ण सरको कडा दोहोरी जाने भयो ।। सम्झना जि सग 🙏🙏🌹🌹
जय इन्द्रेणी टिम🙏🙏💐💐🌹🌹
Jay lndreni babal xa dohori kirshan daju ko hahahaha🙏🙏👌👌♥️♥️🇲🇾
नेपाल को सान इन्द्रेनि
नमस्कार सबै टिमलाई सम्झना र धेरै राम्रो छ मेराे गाउले हुनु हुदाे रहेछ
Thank you SO much ❤️ parte
धेरै राम्रो छ शुभकामना सबै टिमलाई 😍😍😍😘😘😘
इन्द्रेणी एपिसोड नछुटाइ हेर्ने जति हाजिर हौ
वाँ कति मीजासीलो दोहोरि जय इंद्राणी 👍❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵💃💃💃🙏🙏🙏🙏
मनै खुशी पारिन शाही
Dherai paxi krishan sir ko dohori aayexa💚❤️💙superb
बचपनको love यसरी झलकिन्छ डाडा काडाको
सम्झना बैनी ले राम्रो प्रयास गरेको छ। समग्रमा दोहरी धेरै राम्रो लाग्यो।
जय इन्द्रेणी 🙏🙏🙏❤️❤️🇳🇵
Samjhana shahi bahini ko sabda sawal jawaf tikasanu ko jhai ramro xa barabar takar utkrista badhai xa dubaijana laie samman xa krisna kadel ju lai.🙏🙏
Kada takar hudai chha ta krishna daju
Louna hajur krishna yo hajurbuwa sanga gyanko sagar xa uhako special program banai dinu paryo daju uha sangabat hami yubale dherai siknu parxa uhako harek kabirama dherai dam xa jasto lagyo daju
कृस्न कडेल लाई पनि अाच्छु अाच्छु पार्ने बहिनि लाई सास्कृतिक सलाम
Thank you SO much
Bhagwaan dai krishan
Samjhana shahi siss ko dhohari geet dami x good luck 👍 ♥ 💖 jay indreni
धन्यवाद हजूर
Good evening everybody,
Jaya indreni
Dherai gape ma aja Krishna sir ko live aaeko rahexa
Samjhana ji pani kadai ho
Aaha karnali ghumaudo paryo lauri bagaudaina
Ati ramro thank u
Thank you SO much ❤️ aalll
samjhana baini ko kala nikai rahexa dhannewat xa
Thank you SO much ❤️❤️❤️
Long Live Krishna Ji Ji Ji Ji Ji & INDRENI TEAM
INDRENI is a Cultural & Humanitarian TEMPLE:
INDRENI is a real message & Voice of Humanity
Great Job Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji, Pratima Ji AND ALL THE MEMBERS OF INDRENI FAMILY.
Stay safe and healthy. Health is A real WEALTH.
jay indreni
Good video badhai 6 All' time lai
सलाम छ सुर्खेति कलाकार लाई
ल कृष्ण दाइ अाज नछाड्ने भयो
Samjhana baini le kada gaunu vo salute
Thank you SO much ❤️❤️❤️
बैनीको कला र गला राम्रो छ फेरी अर्को प्रस्तुती दिनू
Ok
🇳🇵🙏 सबैलाई नमस्कार छ
राम्रो छ
Very nice samjhana bahini surketilai bahini lai
Thank you
पहिलाे मा म
Dherai Ramro thank u both of you
dai ra diju ko vaka sudai nedhaya ko tha vaya na hjr ko jay hosa happy new yera laa
कृष्ण सर पावल राईले ईन्देणी कार्यकर्म छाेडेकाे हाेर
Tyo kukur ko kina kura ghareako khatea kukur ho pawal Rai vanneko
Hajur ho choda ko
दूध बेचेरै महिनामा एक लाख कमाउँछन् अनिल || Katha Kishan ko || Herne Katha || Art Nepal || @
खतरा आयो
कृष्ण सर नमस्कार उहा सरको एउटा कार्यक्रम बनाउनुहोस धेरेे उत्सुकता लाग्यो उहाबाट नेपालिहरुले धेरेे सिकिन्छ कृपया कृष्ण सर उहाको एक कार्यक्रम
विदेशबाट हेर्ने जति यता 🙋♂️हात उठाउँ ।
रमाइलो छ धेरै
हामी ले हेरे पछि youtube मा इन्द्रेणी मा रोयल्टी पाउछ
What a nice dohori so long time before😍😍😍😍😍😍🖐️🖐️🖐️🖐️
धेरै धेरै राम्रो गित
धेरै राम्रो छ
Wow ati ramailo👍😄👌
मेराे गाउले कडा रहिछिन
Thank you
Wo so good voice sister 🙏🙏