Big martle पुरै पैसा फिर्ता दियोँ।मेनेन्जरसँग पनि फोनमा कुरोकानी भयोँ।मेरो Ashiyana चामलमा प्लास्टिक

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • Big martle पुरै पैसा फिर्ता दियोँ।मेनेन्जरसँग पनि फोनमा कुरोकानी भयोँ।मेरो Ashiyana चामलमा प्लास्टिक भेटिएको अबस्था।यो 3करोड जनता हेर्नु पर्ने।सक्दो शेर गरेर हामी जस्ता जनताहरुलाई बिभिन्न क्यान्सर जता रोग हुनबाट बचाउँ है।अनि यो भिडियो बनाउनु कारण म स्वाँयम परेको हुनाले बनाएको हामी जस्ता सोझोँ जनता पैसा तिरेर पनि प्लास्टिक भात खानु पर्ने भनुन हजुर हामी नेपाली कतिको सोझो र मुर्ख बनाईएको हो।
    Hello guys I'am R7vlog Hello guys my rel name Rajkumar rai comedy content creator .I hope you.all are entertainng on my channel
    #R7vlog #trending#trend
    #R7vlog #trending#trend#comedy_vlog# #comedy video# funny vlog# funny video##nepali funny vlog#ktm content comedy vlog#
    Social Media Link:
    FB: / prince.raee.18
    INSTA: / prince.raee.18
    tiktak: www.tiktok.com...
    YT: R7 Vlog
    I hope you enjoyed the video
    hit likes.
    And do subscribe to my channel
    Thank you so much for watching god
    bless you all
    lots of❤️

Комментарии • 301

  • @Romanofficials-cm3jh
    @Romanofficials-cm3jh 27 дней назад +47

    यसको भिडियो मैले टिकटक देखि हेर्दै आएको। कारवाही गर्ला भनेको त मुझी पैसा पायो भनेर घर पो जान्छ यार यस्तो मान्छेलाई के भन्ने😊😊😊

    • @GaganShreastha
      @GaganShreastha 27 дней назад +4

      पोइसा मा बिग्नेहरु यस्तै हो हजुर, कुन दिन पोइसाको लागि अरु के के नाटक गर्छहोला कुन्नि भन्न त न हुने हो तर पनि भन्न मन लाग्यो गल्ती भए माफ गर्नुहोस् 🙏अब तिज मा बुढिलाई साडि किन्ने पोइसा पाइहल्यो अरु जावोस भाडमा भने जस्तो भएन र?

    • @riteshchaudhary6012
      @riteshchaudhary6012 26 дней назад +4

      Ho yo mug lai chai karbahi garnu parne

    • @lobsangdolma3917
      @lobsangdolma3917 16 дней назад +1

      Without taking any action on that why did he make videos? Just only for money! Such a disgusting! If he has good manners then must have to action on it n help public health. Then only be good 👍 nepali man.

    • @sagarthapa5673
      @sagarthapa5673 14 дней назад

      ​@@lobsangdolma3917 english bujhdaina yo gobar le

    • @Kaal662
      @Kaal662 13 дней назад

      Thukka khate paisa phirta payera chodhdis yo manufacture lai kada karwahi kina na gara ko paisa pais kimkya ho

  • @rajansawa8491
    @rajansawa8491 26 дней назад +22

    पैसा फिर्ता गरेर हुँदैन ब्रो यो मार्टलाई कारबाही गर्नुपर्छ।

    • @lobsangdolma3917
      @lobsangdolma3917 16 дней назад

      Aboustly right! have to punish the company tht people may know later n then after the public will not buy. Taking only money 💰 is good. Must have to action on them😮.

  • @kajiramthapa7277
    @kajiramthapa7277 28 дней назад +30

    यस्तो मान्छेको जिबनमा खेल वार्ड गर्ने कम्पनी जरिवाना सहित बन्द गर्नु पर्छ

  • @Romanofficials-cm3jh
    @Romanofficials-cm3jh 27 дней назад +15

    खाटे कमेन्ट पनि हेर्ने गर तमुजीलाई त पैसा मात्र चाहेको रहेछ। कारवाही गर्ला कम्पनीलाई भनेको त यो मुजीलाई त भ्युज मात्र चाहिएको रहेछ😊😊

  • @rameshthapa363
    @rameshthapa363 28 дней назад +22

    यो भाई को काम छैन पैसा ठुलो रहिछ यस्तो कालो धन्दा को बिजनेस हो कारबाही गर्नु पर्ने हो

    • @Romanofficials-cm3jh
      @Romanofficials-cm3jh 27 дней назад +1

      सहयोग यसलाई पनि त्यही बिकमाटसँग मिल्यो मात्र रहेछ भनेर यसलाई पनि कारवाही गर्नुपर्छ। सिक्ने के youtube views पाउनको लागि मात्र गरेको

  • @Basantatube
    @Basantatube 28 дней назад +11

    पुरै स्वास्थ्य चेक गराउनु पर्छ।

  • @PrabeshRai-6
    @PrabeshRai-6 28 дней назад +41

    कडा कारबाही गर्नु पर्छ 😊

    • @devrajkanxavlog1228
      @devrajkanxavlog1228 28 дней назад +2

      सैहो 😮

    • @mahendragurung7512
      @mahendragurung7512 28 дней назад

      Karbahi garni ho bhane video herera Pani Sarkar bata huncha...tyo company lai garnu parcha

    • @Romanofficials-cm3jh
      @Romanofficials-cm3jh 27 дней назад +2

      यो मुजीले के कारवाही गर्छ यसलाई त रिटन पैसा चाहिए रहेछ। म त कस्तो हेरिराथे कोको मान्छे ल्याऔँला अब कारवाही गर्ला बन्द गर्नेला भनेको त

    • @deeptirai5687
      @deeptirai5687 27 дней назад +1

      Yo Bhai ta Customer vako ley Yesto BIG MART layi Case Lagaie Dinu Parcha- Please Hami Janta lay Afno Adhikar ko Bodh NaVayer Aja Huda huda Dainik kaney Chamal mei Yetro Taagi ....Nepali ko jayan ko kei mool Rahey NA- Yesto Evidence vsye Case Gari Dinu bhai

  • @prabinrana2423
    @prabinrana2423 27 дней назад +10

    भाई पत्रकार लाई संगै लिएर गएकोभए राम्रो हुन्थ्यो। कानुनी रुपले लहराे समातेर तानेर पहराे सम्म पुग्न सहयोग पुग्नेथ्याे। तिम्रो पैसा त फिर्ता आयाे तर भविष्यमा अन्य उपभोक्ताहरु ठगिने त रहिरह्यो नि। याे चामल सप्लायर्स् सम्म कानुन पुग्न सक्दैन । जब कि याे सप्लायर्स् लाई कानुनी दायरामा पुर्याउनु जरुरी थियाे। मार्टले पनि सस्तो पायो भनेर मानव जीवनसंग खेलवाड गर्नेगरी व्यापार गर्न भएन।

  • @grandlinebakery07
    @grandlinebakery07 13 дней назад

    खाली 2400 2500 भन्याछ भन्याछ के हो भाइ action लिन पो पर्छ त ताकी भोलिका दिन्मा तपाईं जस्तै अरु उपभोत्ताहरुको स्वास्थमाथी खेलवाड नहोस् कस्तो मान्छे यार तपाईं झउ लाग्दो त्यत्रो प्रमाण छ तपाईं सङ बस 2500 पायो खुशी भयो योनि कै तरिका हो यार्🤔😠

  • @PikkuRana
    @PikkuRana 28 дней назад +13

    Bro le complain garnu partyo balen sarkar lai ..sab lai chetana huntyo

  • @VfxIndra99
    @VfxIndra99 28 дней назад +16

    कारवाही गर्नु परो का पैसा मात्र फिर्ता दिएर हुन्छ

    • @NexusFinNepal
      @NexusFinNepal 27 дней назад

      Teita vnya kasto 😂manxey hoyo ...2400 ma ramako xa lakh ko demand garna parney

  • @dongresham35kmpatle37
    @dongresham35kmpatle37 26 дней назад +1

    Muji 2400 ma dinxu telai karbai garnu pardai na

  • @sitalmagar502
    @sitalmagar502 28 дней назад +9

    हैन जुन प्रुफ प्रमाण चामलमा भेटिसकेपछि केस हाल्नुपर्ने कुरा आउँछ किनकि सारा नेपाली जनताहरूको जिन्दगीमा खेलबाट गरिएको छ यो। तपाईँले त तपाईँको पुरा पैसा लिएर मन हुक्काउनुभयो। भोलिको दिनमा तपाईँ जस्तै अरू दाजुभाइ पनि पर्न सक्छु। त्यसकारणले तपाईँले यो कुरालाई अझ माथिको निकायसम्म पुगाको भए राम्रो हुन्थ्यो।

    • @Raider_MGR_725
      @Raider_MGR_725 19 дней назад

      Honi bro yo manche kaam xaina paisa matra firta linu xa vane kina video hale ko bro lay😂😂😂

  • @motivationkimachine9387
    @motivationkimachine9387 28 дней назад +6

    मुजी यहाँ सबलाई कारबाही हुनुपर्ने हो।
    चामल उत्पादकलाई मुख्य, त्यसपछि बिगमार्टले गुणस्तर verify नगरी बिक्री गर्दा र त मुजी २५०० मा बिक्ने चिक्ने सबलाई उच्च सम्मानका साथ माचिक्ने भन्न चाहन्छु।

    • @r7vlognepal
      @r7vlognepal  18 дней назад

      दाई यो ktm ho मलाई पर्यो भन्ने समाचारमा सुन्नु मात्र पाईन्छ।ज्याँनको खबर त्येहि भएर गाउँ हिडेकको म मलाई पर्दा हजुर रिप भन्ने हो अरु के गर्नु सक्नुहुन्छ।🙏🏻🙏🏻🙏🏻

  • @gurungsuwash6864
    @gurungsuwash6864 28 дней назад +7

    भ्लक बनाउने पनि अलि educated भाको भय भाईर्ल भै देस खान्थ्यो ।

  • @PRADEEP-y2l1y
    @PRADEEP-y2l1y 28 дней назад +3

    यो भाइ के सारो लाटो हो जति खायो त्यो चामलको कारण तिम्रो भोलि स्वस्थमा खराबी आयो भने 2400 ले ठिक हुन्छ? खुरुक्क महानगर मा गएर कुरा रख्नु पर्दैन? घैटे रहे छ तिमी मुला ,तिम्रो जिन्दगी 2400 को रहे छ

    • @r7vlognepal
      @r7vlognepal  18 дней назад

      दाई नेपाल लाटो हुनु नै बेश बाटो भएर आफुलाई धराप हाल्नु छैन।मलाई घरमा मेरो बुढि ममि छ।

  • @The_Falcon_Attack
    @The_Falcon_Attack 28 дней назад +25

    यो केटो धेरै बाठो हुन खोज्दो रहेछ तर वास्तवमा लाटो रहेछ। पैसा फिर्ता पाएँ भनेर खुशी छ।
    तर, वास्तवमा यो मार्ट र चामल उत्पादक लाई कडा कारबाही हुनु पर्ने हो।

    • @gaurabsunar1544
      @gaurabsunar1544 28 дней назад +2

      ho kery asti jos ma gako tiyo . aja hazur hazur ju ju graxa asli damki aya jasto xaa😂😂😂😂

    • @srenee2585
      @srenee2585 28 дней назад +2

      Talai cash paye pachi kura feriyou. Ali Ali paisa ma bikne timiharu jasto le desh ma arajakata feelaeko Cha desh ma

    • @srenee2585
      @srenee2585 28 дней назад +2

      Last video ma ta nikkee karayeko thiyou ab kina nagarpalika ma ujuri nagayeko darcheruwa

    • @srenee2585
      @srenee2585 28 дней назад

      Murkha ko vandar rahicha yo keto chi 🤮 natak kehi paisa diye mukh Banda Ra vid delete garla jasto

    • @Raider_MGR_725
      @Raider_MGR_725 19 дней назад

      Sahi ho😂😂😂

  • @gamingyt8758
    @gamingyt8758 2 дня назад

    Normal chamal kinda sticky rice pare jasto xa 😂

  • @sumandhungelsuman
    @sumandhungelsuman 15 дней назад

    Kho err poiso payapaxi chuupp basne khoi karbhai?????????????????

  • @umeshbhandari451
    @umeshbhandari451 28 дней назад +7

    K manxe ho yr case hal ma mula pgl paisa return diyo vanera khusi xa 😢

    • @ramesholi9626
      @ramesholi9626 16 дней назад

      Kasto raixa yo maney tw hae 😢😢😢😢😢 case garnu xoderaa ke vako hoa yo manxey 2000,2500 ma aauxa manxey ko life🤬

  • @mamtachand6622
    @mamtachand6622 15 дней назад

    कारबाही नर्गने भए,चामल फर्कायेर पैसा लिये भईहाल्थो किन भिडिपो बनायेर अपलोड गर्नू।

  • @spaswan41
    @spaswan41 26 дней назад +1

    भएँ न है यो तपाईं डराउनु भयो हजुर ।यो गल्ती बाट तपाईं मात्र जोगिनु भयो अरु त जस्तो को तेस्तै भयो नि हजुर ।यो चामल bigmart मा हाल्ने मान्छेलाई सब था हुन्छ कुन plastic को हो र कुन रियल हो भनेर।

  • @ishaklama4969
    @ishaklama4969 26 дней назад +3

    उत्पादन गर्ने कम्पनी लाई कारबाही को दायरा मा ल्याउनु पर्ने हो कस्तो मान्छे होला

  • @KullBahadur-d9s
    @KullBahadur-d9s 13 дней назад

    स्वास्थ्यमा खेलवाड गर्ने चामल कम्पनी अनि पैसा फिर्ता लगेर हुन्छ त यार कार्वाही खा्ेइ

  • @BabindraAcharya
    @BabindraAcharya 26 дней назад +1

    Bhai timile janenau yaar.. paisa matra liyera huncha ta yaar.. Anugaman Lai Khabar gareko bhaye hunthyo ni .. timile janenau

  • @narayanghimire3654
    @narayanghimire3654 27 дней назад +2

    गुणस्तर विभाग मा न भनेर के गरेको यो भाई ले?

  • @MohitVlogs396
    @MohitVlogs396 26 дней назад +2

    100 firta garnus

  • @truenepal4863
    @truenepal4863 13 дней назад

    यो भाइको सोच भनेको यसरि video बनायेसी views आयिहाल्छ भनेर मात्र video बनायेको हो र पैसा फिर्ताको लागि मात्र् ! यदि youtube थियेन भने यो भाइले video नै बनाउदैन थियो,ठोकुवा दियेर भन्छु !
    रै पनि ठिक छ भाइले सचेत त गरायेकै हो जनतालाई तर अधुरो काम भयो ,Bahuli लाई कटप्पाले किन मार्यो भने जस्तै सस्पेस्न मात्र भयो,ती mart लाई कार्बाही र चामलवाला लाई कार्बाही नभयेको देख्दा

  • @santoshkhadka7485
    @santoshkhadka7485 27 дней назад +2

    भाइरल हुन अनेक स्टन्ट यार । त्यो चामलमा प्लास्टिक को चामल रैछ भन्ने प्रमाणित भयो भने बल्ल कुरा अगाडि बडाउ है ।

  • @manoj5362
    @manoj5362 27 дней назад

    डाम्ना हो त्यस्तै कुरा गर्ने हो भने यो नेपाल भरी त्यै brand same हो त्यो ठाउँ मा नी जाउन त्यै चामल बेची रा छ
    याे भीडीयाे गर्दै बनाउने viral हुन मन लाग्यो vana yrr पठक मूर्ख 😂

  • @YouwarajAdhikari-m6m
    @YouwarajAdhikari-m6m 16 дней назад

    हैत बेकुफ नबनाउ पलास्तिक चामल कम्तीमा पनि प्रती किलो 5 हजार भन्दा बढी पर्छ । चाइनाले लागत मुल्यमै दियो भने पनि ।

  • @bikramchetry85
    @bikramchetry85 День назад

    You did wrong friend because it could be a wedding of poor people. Please go to the village and complain about this rice so that no child from a poor family is molested.😢That company shBecause this is not happening in Nepal. He will have to seal the shop.ould be sealed because in You got the money but many people do not want to commit suicide. Do not leave complaining like that because of this.Otherwise someone may even lose his life due to this rice.😢Nepal you have manyDo whatever it takes to get a report filed at the police station, my friend!❤🫶🫶🔥 people who say that rice is not only rice but also rice eaters. That rice is not a guarantee. My friend you go and take action.

  • @GaganShreastha
    @GaganShreastha 27 дней назад

    हो तपाईहरु जस्ता ले नै हो सबै बिगार्ने थोरै पोइसा मा बिग्ने हो? तेत्रो सम्म भय पछि तुरुन्त आगमन टोलि ल्याउनु पर्न छानबिन हुनुपर्छ काहा बाट आयो कसरी आयो अझै कति होलान् तेस्ता चामल बिचरा अरु सोझा र नबुझ्नेले त खाइ हाल्छ नि! उनीहरुको चाइ स्वास्थ बिगर्दैन? सम्बन्धि निकाय सम्म पुर्याउनु पर्यो र कडा भन्दा कडा सजाय हुनु पर्यो तपाईंको पो काम छैन रहेछ भात को डल्लो बनाउदै बसेर थाहा पाउनु भयो गयो पोइसा फिर्ता लिनु भयो हामि त कतिबेला भात पाक्छ र खायर काम मा जानू हुन्छ अनि कसरी थाहा पाउने पलास्तिल्क को हो कि धान को हो भनेर नगर्द यत्रो भाइरल गरे पछि कामकारबाहीमा ल्याउनु पर्यो नि! यदि यो साच्चै हो भने सोच्नुस्त अरु उपभोक्ताहरुको स्वस्थ मा कस्तो असर पर्ला? कित कुरै उठाउनु हुदैन थियो 🤔होईन त गाइज हरु? के कसो छ बिचार हजुरहरुको???

  • @furnishingnepal8249
    @furnishingnepal8249 27 дней назад +1

    Thoit vai. Nagar palikama complain nagarera

  • @AnushaRai9582
    @AnushaRai9582 16 дней назад

    बेच्ने मान्छेको त के गल्ती छर जुन चामल कम्पनी कोहो कम्पनी लाई कार्बाही गर्नुपर्ने हुन्छ

  • @manoj5362
    @manoj5362 27 дней назад +1

    अनि यो cmnt गर्ने डाम्ना हरु यति कुरा बुजन कहिले किराना पसलमा गएर expiry date khojxau

  • @kabitarai5421
    @kabitarai5421 16 дней назад

    Paisa firta diyera hudaina chanbin hunu paryo ni karbahi garnu paryo ni

  • @MadanTutekoman
    @MadanTutekoman 17 дней назад

    तेरो काम छैन मुजि कार्बही गर्नु पर्दैन

  • @Arnava178
    @Arnava178 22 дня назад

    Yo mujile plastic ko chamal khayera plastic nai hagyo ki k hagyo tyo pani proof ko laagi photo khichena 😂😂😂😂

  • @ramesholi9626
    @ramesholi9626 16 дней назад

    Sabaiko galti ho Sala haru lae case garnu parney . Ke video matrai banako hola...

  • @RaiSaroj-hg2xs
    @RaiSaroj-hg2xs 15 дней назад

    Aago lagaunu parx Big Mart ma .... video banauda nai dara le kaami sakyo plastic ko chamal bechne ho ta saman gunaster x xoin vanne kura Big Mart le nai chanbin garnu parne ho ......

  • @mayagurung818
    @mayagurung818 13 дней назад

    Market lai vadha pani to chamal ko company lai karbahi garnu parxa 🙏

  • @invisible9894
    @invisible9894 16 дней назад

    yo chamal company lai karbahi garnu parne.nagarpalika k herera baseko xan

  • @sagarthapa5673
    @sagarthapa5673 14 дней назад

    पैसा को लागी गएको रछ मुजी पैसा पायो सबै सकियो कारबाई को लागी आबाज उठाएको होला भनेको त पैसा को लागी पो रहेछ थुक्का मुजी यसको channel unsubscribe गर्नु परो सबै ले

  • @jeevanlaxmi1077
    @jeevanlaxmi1077 14 дней назад

    यो चामल ल्याब टेस्ट गरायो कि गराएन तिमीले भाइ

  • @KumariTamang-e2t
    @KumariTamang-e2t 7 дней назад

    Paisa firtako kura hoina vai kada karbahiko sathma afno health check ko mag rakhnus

  • @bikashrai9824
    @bikashrai9824 24 дня назад

    2,400/- saye poisa le mukh banda gareyo kati lakh jariwana sahit ko karbahi bata bachyo bigmart ra utpadak company

  • @SanjayaTamang-xi4wb
    @SanjayaTamang-xi4wb 24 дня назад

    Hello bro, kasto manchhe yarr tapai 2400 paisa thulo ki afno swasthya...karbahi garnu parchha big mart lai..sabai bora yastai hola

  • @Raider_MGR_725
    @Raider_MGR_725 19 дней назад

    Yo bro gayab xa ta video aako xaina ta 😂😂big mart ko maliklay tharkayo hola😂😂

  • @nimarai2761
    @nimarai2761 28 дней назад +3

    Brother poisa firta haina karbahi ko mag garnu par6😢😢😢😢

  • @SearchEngine12345
    @SearchEngine12345 23 дня назад

    KYA SAJILO LINCHA YAAR YESTO SERIOUS KURA LAI... "K PAISA FIRTA DINDAIMA HUNCHA... POLICE LAGERA JANU PARNEY.. BRO TAPAI PANI... ATTI HAWA LAGYO.. PAISA FIRTA PAYE PACHI SILENT BASNEY... YESLAI MUDDA HANERA THULO KARBAHI GARNU PARNEY HAINARA?? HAIT BRO PANI😬

  • @sanaysubba3937
    @sanaysubba3937 27 дней назад

    Maha latoo kta raixa.food department lai launu par theyo.😅

  • @KushalLama-eu5rk
    @KushalLama-eu5rk 28 дней назад +2

    Balenlai Deu Sara nepali ko kuro ho kto demag xaina

  • @MimiWide-bp9fy
    @MimiWide-bp9fy 27 дней назад +2

    Sir tapai le police ma report garnu hola tyo company lai close garnu parxa hai.... Big market lagayat sampurna thek dhar haru lai khorma halnu process chalnu parx huii sir..... Paisa matra farta garnu thulo kura hoina nee hw

  • @karsangsherpa5352
    @karsangsherpa5352 14 дней назад

    Khana napakho jasto paisa paya pachi makai alu jasto police lai cmpalen garnu parxa ni

  • @Divisio447
    @Divisio447 27 дней назад +1

    Yo tw big marta ko galti ho dai 100%

  • @nepalitouristdriver3200
    @nepalitouristdriver3200 23 дня назад

    यो big mart भन्ने पसल भारतिय हो ?

  • @Laxmi-n6q7y
    @Laxmi-n6q7y 22 дня назад

    ‌कति धेरै गंनथ न गरेको हो कारबैइ को कुरा खोइ लाज लाग्दैन

  • @DawadolmaLama-b7m
    @DawadolmaLama-b7m 28 дней назад

    Sala views badeu पो aba part 2ni nikalis

  • @SanjibTheeng
    @SanjibTheeng 19 дней назад

    View ko lagi matra garirax !
    Video maa chai 3karod janta ko swastha maa khelbaad garyo re
    Ani last maa poisa firta magyo ani sakkyo
    Teti nai 3karod janta ani des ko chinta vaye tyo company mathi case haln paryo yaa mahanagar mathi janu parthyo
    Sabai lai sachet garaune tyo chamaal nepal maa band garaunu parthyo
    Dai tapaile po garn nasakla tara garn sakne lai ta guharn sakx ni
    Swarthi mula 3karod janta ko swasta sang khelbad garyo vandai views batulne matra kaam raix

  • @sugribrana8101
    @sugribrana8101 22 дня назад

    😅😅 kati hasum Kasam maile maximum mahinako 2 corod ko chamal sale garxu tr ahile samma yesto complain ako xain yr Best offer parex yr

  • @dilipranamagar2486
    @dilipranamagar2486 28 дней назад +2

    amount return linu thulo kuro hoena...!! Karbahi hunu jaruri xa...!! Natra yesto ghatiya saman haru hamro desh maa sell gari rahanxa...!!

  • @RAZENTERTAINMENT-b8n
    @RAZENTERTAINMENT-b8n 28 дней назад +4

    Yo mart le Kun kaha ra kasko Bata liyeko chamal ho tyo kuro chai khas ho ra karbahi ko Lagi sir police Lai khabar garnu parxa sathai patrakar haru Sanga Pani kura rakhnu parxa

  • @creativebug5592
    @creativebug5592 27 дней назад

    1 kg rakheko raixa ani video ni proof xa k khana nagar lai inform nagareko ani khaddyanna bibhag ma complain case nagareko...nepali yestai hunxa aafno faseko paisa paye paxi khusi....yesari k views pauna video banako? Sakxau vane jau case haldeu ta ki tini haru lai case lagos natra yo video views pauna ra paisa firta pauna lai yo sab nagare hunxa🙏

  • @manoj5362
    @manoj5362 27 дней назад +1

    यो अहिले cmnt garne डाम्ना हरु सबै किराना पसलमा खाने कुरा किन्दा कहिले expiry date herxau
    डाम्ना हरु त्यस्तै कुरा गर्ने vya
    किराना सबै पसल तेरा अनुगमन लाएर check गरौं

  • @SailendraBajracharya-r7t
    @SailendraBajracharya-r7t 14 дней назад

    Yeshtai hoh nepal koh haalat kathaivara mero desh nepal koh haalat hogi frens karabahi gatera seal gatwra banda gatnu ta kahsn kahan jhan ulta psisaaa firta lindo rahechs hofi frens

  • @Raider_MGR_725
    @Raider_MGR_725 19 дней назад

    Bro vayana hai complaim garnu parni mahanagr ma😂😂aafno paisa matra liyara janu vako 😂tapai ta last selfish yrr😂😂😂

  • @sujanpokhrel3870
    @sujanpokhrel3870 25 дней назад

    Gharelu ma uhujuri gara

  • @RaiSangpang-r7p
    @RaiSangpang-r7p 16 дней назад

    Paisa firta diyera hunxa bhai teha manxeko sawasthaya saga kelera hunxa karbahi garnu parena bhai.

  • @KhagendraGurung
    @KhagendraGurung 27 дней назад

    Vai yeo Chamal company lai mudda hala vai...

  • @raakeshkaarki1386
    @raakeshkaarki1386 27 дней назад

    Ani tm jasto yaha katile kine koi aahenan, tm matrae aayeu, matlab tyasto chamal katilai beche holaa, thage pani tyasele police Lai ni bolaunu parcha

  • @MausamMagar-n8t
    @MausamMagar-n8t 14 дней назад

    Police case chai kin nagareko 🤔

  • @umeshrai2199
    @umeshrai2199 8 дней назад

    Oii vaii timi ma dam xaina vlog nabanau aba

  • @ritikashrestha-qm7vk
    @ritikashrestha-qm7vk 13 дней назад

    Chamal ko paisa phitra lagyo case sakiyo tait hawa rahecha yo youtuber

  • @spandankarishma520
    @spandankarishma520 9 дней назад

    Lau na kasaile ahi vedio lagera muddha halnu pareyo ko xa Ali janne bujhane yo himat garera dekhu yo gojjar le khi buttlayana paisa layo sakiyo 😂

  • @dipendraghimire_09
    @dipendraghimire_09 27 дней назад +1

    complain hanako khaink yar paisa payo ta vaiyea kyo

  • @sudhadhakal7117
    @sudhadhakal7117 13 дней назад

    Bina prove fake news jpt

  • @johnrai2327
    @johnrai2327 24 дня назад

    Kun mart ho yo. Address kaha hola. Vannnnut sir

  • @memukapariyar6269
    @memukapariyar6269 27 дней назад

    Kasto paisa ko paxi lagera paisa matra leko vai testo chamal aru lai ni parna sakxa karbahi garnu parena kasto dimag timro yeti thulo galti ma paisa matrai liyera jane

  • @KalpanaRaskoti-m8d
    @KalpanaRaskoti-m8d 24 дня назад +2

    भात पनि खायो पैसा पनि पायो

    • @Raider_MGR_725
      @Raider_MGR_725 19 дней назад +1

      Tara plastic ko baat khayo kto lay😂😂😂

  • @UmeshGrg-j4y
    @UmeshGrg-j4y 27 дней назад

    Lamo jasto keta karbai po garaunu par6 big mart lai tyo chhamal kati jana ko ghar ma ga6 tyo chamal ko bora kun khal ko ho sabai chake garnu par6

  • @yubrajbhattarai456
    @yubrajbhattarai456 9 дней назад

    Maile vaye 10 lakh maghthya 🤣

  • @GhisingPhurba-d2k
    @GhisingPhurba-d2k 27 дней назад

    Banda hunu parxa balenko tim khai khagayo

  • @darktoxicmonknischalshrestha
    @darktoxicmonknischalshrestha 17 дней назад

    😂oi guwak kta bill ta kigey raw auna parxa

  • @saroseshrestha821
    @saroseshrestha821 14 дней назад

    Saiko mula

  • @AmbarThapa-o7q
    @AmbarThapa-o7q 27 дней назад

    Balen Ka janu parnay

  • @SUNUWAR1996
    @SUNUWAR1996 14 дней назад

    2400 ma bikney you tubey thukha

  • @kiranT7443
    @kiranT7443 24 дня назад +1

    police report garnu boro yttikai chai deslai ramro hudaena

  • @pradipmagar6946
    @pradipmagar6946 13 дней назад

    Muji lai bora ko chamal 2 3 barsa purano wala ani fortified rice paryo ani plastic ko chamal re 😂 fortified rice vanne chij ni huncha yetro yt channel chalaune le ek choti google garya vae k janne .la plastic chamal nai ho raicha re tara khai consumer association lai inform garya kunai sarkari bodies lai inform garya mula content ko nam ma khoya khacha .ani mula tyo bora aadhi huda samma kati plastic khaesakyo hospital ma admit hune parne haina ahele

  • @bgsarkar2386
    @bgsarkar2386 26 дней назад

    Views kamauna lai radixora nakkali sakkali chamal tesari thaa hunxa

  • @anjanale
    @anjanale 16 дней назад

    Yr police lai report garana

  • @rupagurung-s4c
    @rupagurung-s4c 28 дней назад +2

    moileni khako ho estoi chamal ko bhat.oni pasalma goyerw vwnekotw chamal vwnda plastic mahango hunxw kwaori plastic hunxwrw vwnyo

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 18 дней назад

    Plastic ko Chamal Bikri garne lai turunta kada karbahi garnu parda chha.
    Ganatantra ko uphar janata lai yastai ho , dhokha ?!

  • @user-tilakraj-guro129
    @user-tilakraj-guro129 26 дней назад +2

    अनुसन्धान विभागमा दिनुपर्ने दिनु पर्छ। हामी जनता मर्दैनौं येस्तो खाना जस्तो कुरामा खेलवाड भ्येशी नेपालमा k हो यो k यो चामल बन्द गर्नु पर्छ स्वास्थ जस्तो कुरामा मा चुप बस्नु हुन्न ।

  • @rdjoshidhojjoshi5738
    @rdjoshidhojjoshi5738 27 дней назад

    Bhai timi murkha raixau 2500 liyeu big mart lai mudha halnu parni 1000000 samma pauthyeu

  • @bikashtamang8678
    @bikashtamang8678 26 дней назад +3

    Kada karbhai hunu par x

  • @ganeshnagarkoti7772
    @ganeshnagarkoti7772 13 дней назад

    Kun thauko big Mart ho ?

  • @manishtamang2593
    @manishtamang2593 7 дней назад

    Kina nabanaune video jhan sahi kura lai sahi vannu ta ka ka jhan lukauna khojdai video nabaunu re ko ho ka bata ho khoj patal garnu parxa

  • @k.padhikari9917
    @k.padhikari9917 17 дней назад +1

    यस्तालाइ त कारबाहि पो हुनुपर्थ्यो नि भाइ तपाइ त पैसा लिएर पो जाँदै हुनुहुन्छ त के हो यस्तो खाध्य अनुसन्धान बाट कडा कारबाही गराउंनु पर्छ । यस्तो गलत काममा पनि संझोता हुन्छ र भनेको यो गलत भयो

  • @BahadurKto
    @BahadurKto 12 дней назад

    Police lai nibedan deo asari video matra banayara vayana