farming tools, agricultural tools, कृषि औजार, tools for farming, muktinath krishi company
HTML-код
- Опубликовано: 6 сен 2024
- Find Us On Here :
#farming_tools,
#agricultural_tools,
#कृषि_औजार,
#tools_for_farming,
#muktinath_krishi_company,
Dhanush Network Pvt.Ltd
Email : hernekuraa@gmail.com
/ hernekuratv
/ hernekuraonline
www.hernekura....
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Herne Kura . Embedding to a website is allowed.
भिडियोग्राफी एकदम राम्रो अरु बोलेको न सुनेपनी माइक लिएर आफू मात्रै बोलेको सुन्न चै सार्है मजा लाग्यो😅😅
कृषि सामाग्रीको बारेमा बुझाउने को आवाज राम्रो सङ्ग सुनेको छैन!!
चितवनमा काहा पाइन्छ
म त्रिशुलि नुवाकाेट बाट हाे सर मलाई तरकारि खेतिकाे लागि सानाे हलुका र पावरफुल मान्छेले नै सजिलै बाेक्न सक्ने पावर टिलर चाहिएकाे छ सर हामी सँग छकि छैन बताई दुनुहाेस न
janakpur tir kaha
made in nepal ho ta bro?
Chitwan ma narayangadh r bharatpur ma kaha painxa
Ma hetaudama xu auta sanu thorai j aggama jotne aujat painxa ki paidaina sir bhani. Dining hai sir
हामिले निरन्तर follow गरेका छौ
Molai Chai gas katne misin pan pariyo Kati parxa
यो भिडियोमा भएको नम्बरमा सम्पर्क गर्नु होला ।
Kun thauma hola sir
हजुर सर।गोबरलाई पिसेरमल।बनाउने।मिसिनचाहेकोछ।छ।छैन दामहोला।झापा
छ गरे
Where are fine me to pokhara?
त्यहि भएको नम्बरमा सम्पर्क गर्नुहोला ।
बाग्लुङमा छ कि छैन बिक्रिकेन्द्र ?
यसैमा भएको नम्बरमा सम्पर्क गर्नुहोला ।
Butwol ma kaha payinxa sir.
यसको कम्पनीमा सम्पर्क गर्नु होला
धेरै पुरानो video भयो नयाँ बनाउनु पर्यो sir मिनि ट्राकटर हरु को price sudha
Nice video sir. Price Pani bhani dinu bhayako bhaya ajhai ramro hunthyo.
यहाँको सुझावलाई मनन गरेका छौ । केही कुरा आवश्यक भए भिडियोमा हामीले नम्बर पनि राखिदिएका छौ । त्यहीँ नम्बरमा सिधा सम्पर्क गरेर पनि आवश्यक कुरा सोध्न सक्नु हुनेछ ।
सबै मेसिनकाे दाम बदाउदा के हुन्थ्याे र
Price bhannubhaye ramro hunethyo...
अबको अर्को भिडियोमा आउँछ
हुम्ला जिल्लाको लागि कहाँ सम्पक गर्नु पर्छ सर
यहि भिडियोमा सम्पर्क छ । त्यहीँ नम्बरमा कल गर्नु भयो भने उपयुक्त हुन्छ ।
Butwal ko show room kaha ho acxact location plz
Raingun chahiyo sr
Rupandehi ma ka payinxa.
तमोर क्रुसिभन्डर बिर्तामोडको कन्ट्याग नम्बर पाउन
यहीँ भिडियोमा भएको नम्बरमा सम्पर्क गर्नु होला
सिरहा जिल्लामा कुन ठाउँमा पाइन्छ
बुटवलमा कहा पाइन्छ होला
उक्त भिडियोमा राखिएको मोबाइलमा सम्पर्क गर्नु होला ।
Tractor mini harbestar coimbain leene bichar chha hajur kaha paunu ho bhane aasa garchu hajur sanga
सबै पाइन्छ । कार्यलयमा सम्पर्क गर्नुहोला
Bhojpurma kaha paincha
Tractor bat chaluni mini backhoe loader paux hajur
भिडियोमा राखिएको नम्बरमा कल गर्नुभयो भने सबै प्रष्ट हुन्छ ।
yo barsako dekhaunos.
Sir rupandehi ma kaha pauna sakinxa
Gas katne messing ko kati parxa
यहीँ नम्बरमा फोन गरेर बुझ्नु न ।
चप्प काट्ने र कुखुराको
चारो पिस्ने पनि छन् कि,,
यदी छन् भने न्युनतम् कति
मूल्य का छन् त**
त्यहीँ नम्बर छ त्यहीँ नम्बरमा कल गर्नु न
Ktm ma kaha painxa
5hp ko minitiller ko Pani vandinu paryo Ani asko price Kati xa
त्यहीँ उपलब्ध भएको सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोला ।
मुल्य कतिछ हजुर।
यो भन्दा पछाडी राखिएको भिडियोमा छ सबै ।
सल्यान मा
बझाङकाे लागि कहाँ सम्पर्क गर्ने
Biratnagar kaha x
भिडियोमा उपलब्ध भएको नम्बरमा सम्पर्क गर्नु होला ।
आवाज कम सुनियो।
मोरङ मा कहा पाइन्छ
भिडियोमा उपलब्ध नम्बरमा सम्पर्क गर्नु होला ।
कास्कीमा कहाँ सम्पर्क गर्ने हो नम्बर पाउन सकिा्छ कि सर
त्यहीँ भएको नम्बरमा सम्पर्क सम्पर्क गर्नुहोला ।
मेाबाईल न पठाईदिनु त
Pokhara maa ka pauxw
त्यहीँ सम्पर्क नम्बर छ त्यहीँ नम्बरमा सोध्नु त
Ma hetaudama xu auta sanu thorai j aggama jotne aujat painxa ki paidaina sir bhani. Dinu hai sir
यहीँ भिडियोमा नम्बर छ । सम्पर्क गर्नु होला
Ma hetaudama xu auta sanu thorai j aggama jotne aujat painxa ki paidaina sir bhani. Dining hai sir