Nepali Serial Juthe (जुठे) Episode 175 || Sept 25th - 2024 By Raju Poudel, Marichman Shrestha

Поделиться
HTML-код
  • Опубликовано: 24 сен 2024
  • Nepali Serial Juthe (जुठे) Episode 175 || September 25th - 2024 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
    Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in RUclips at 8:30 PM every Wednesday.
    Special Thanks
    Narendra Shrestha (Pokhara)
    Kushal Thapa (Pokhara)
    Sharwan Shrestha (Texas America)
    Anjana Joshi (Texas America)
    Actor
    Rabi Giri
    Bidhya Karki
    Rambabu Regmi
    Mukunda Mainali
    Sarmila Sharma
    Shree Prasad Thapa
    Raju Poudel
    Marichman Shrestha
    Raju Karki
    Ujjwol Khadka
    Unisha Dhungana
    Sowinika Bastola
    Rukmila Adhikari
    Anamika Lamichhane
    Binod Pariyar
    Light
    Shiva Parajuli
    Musician
    Yogesh Kaji
    Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
    Background Music by : Binay Karki
    Aarohi Entertainment
    Anamnagar Ktm
    binaytwo@gmail.com
    Camera
    Ghanshyam Pokharel
    Editor
    Rabin Bhatta
    Sub-Editor
    Sarita Gautam
    Ashok Chaudhary
    Markup Artist
    Nirmala Acharya
    Writer/ Director
    Raju Poudel, Marichman Shrestha
    समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
    #osrdigital #Juthe #JutheEpisode175 #JutheNepaliSocialSerial
    OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For RUclips channels in Nepal. This channel mainly focuses on entertaining our RUclips viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
    We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
    ► Phone No : 014517856
    ► E-Mail : osrdigitalnp@gmail.com
    ► Website: www.osrdigital.com.np
    ► TikTok (OSR Digital): vm.tiktok.com/...
    ► Facebook : / osrdigitalnepal
    ► Twitter : / osr_digital
    ► Instagram : OSR Digital
    ► Android : OSR Digital

Комментарии • 1,3 тыс.

  • @SaruBohara-pp5zc
    @SaruBohara-pp5zc Час назад +30

    सिरधर को भाइ मुरली आउनु पर्छ अनि चाउरेको छो री आउनु पर्छ अनि सावित्री भाउजु नी आउनु पर्छ भन्ने लाइक गरौं है साथीहरु ❤❤❤

  • @chetanbudha5140
    @chetanbudha5140 4 часа назад +63

    १ भाग देखि १७५ सम्म न छुट्टाई हेर्ने कोको हुनुहुन्छ। यता❤

  • @Tondegamer20.00
    @Tondegamer20.00 3 часа назад +76

    जुठे सिरियल को एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊,

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 4 часа назад +25

    जय मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा रुणयो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जु मुक्तिनथ मुस्ताङ

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 3 часа назад +36

    जुठे र जुनकेरीकाे बिवाहा हुनुपर्छ । 😊😊😊😊😊😊😊😊

    • @Suresh-G811
      @Suresh-G811 2 часа назад

      लाडाे हुन्छ

  • @laxmibhandari7952
    @laxmibhandari7952 3 часа назад +31

    जुठे सिरियल म जस्तै भाग 1 देखि 175 नछुट्याइ हेर्ने काे काे हुनुहुन्छ यता हाजिर हाै त❤❤

    • @Msm-go3by
      @Msm-go3by 3 часа назад +1

      Ma xu

    • @SarsowtiDhami
      @SarsowtiDhami 3 часа назад

      Ma xu hjr ❤

    • @MayaKumal-e2p
      @MayaKumal-e2p 2 часа назад

      M

    • @manbdrbal4544
      @manbdrbal4544 2 часа назад

      नछुट्याइ हेर्ने म पनि हो अब 175 देखि यो सिरियल हेर्न बन्द !!! जुठेको रोल दोइत चरीत्र नालायक भएकोले

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 4 часа назад +71

    जुठे सीरियलमा साबित्री भाउजु चाहियो चाहियो भन्ने र साबित्रि भाउजु बिना जुठे सीरियल हेर्न मन नलाग्ने खल्लो लाग्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 175 सम्म नछुटाईकन हेर्ने जती म जस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त यता र यो जुठे सीरियल आउदा खुसि हुने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त ल 👍 🙏 😮😮😮😅😅😅😊❤

    • @BajeBudha
      @BajeBudha 3 часа назад

      जुथे घमण्डि रहेछ, जुथे सगै को लफडा रहेछ, अब आउदैन्न होला,

    • @IndraGharti-er7zu
      @IndraGharti-er7zu 2 часа назад

      M xu

    • @liladahal2917
      @liladahal2917 2 часа назад

      Me

    • @liladahal2917
      @liladahal2917 2 часа назад

      भाउजू चाहियो साबित्री❤❤❤

    • @evnentertainment4078
      @evnentertainment4078 Час назад

      सावित्री दिदी पैला गइसकिन 😂😂 अब अर्कै भाउजु आउछिन 😂😂

  • @HariOffcials
    @HariOffcials 4 часа назад +9

    मुक्तिनाथ मुस्ताङ 108 धाराले सबैको रक्षा गरुन यो कमेन्ट मा लाइक गर्नेलाई सोचेको सबै पूरा हुनेछ जय मुक्तिनाथ मुस्ताङ🎉❤

  • @bimaladhikari4327
    @bimaladhikari4327 2 часа назад +11

    जुठे सिरियल १ घण्टा सम्म को हुन पर्यो।
    समय थोरै भयो। अब को दिन मा १
    घण्टा हवोस्।

  • @siddeswari200
    @siddeswari200 2 часа назад +6

    सावित्री भाउजू बिनाको जुठे र राजु मास्टर को परिवारबिना को हल्का रमाइलो खल्लो मान्ने जति अनि भाग १ देखि यो भाग सम्म नछुटाइ हेर्ने जतिले यता सपोट गरौ है

  • @Radhika_M_Karki
    @Radhika_M_Karki 3 часа назад +304

    साबित्री भाउजु चाहियो जुठे सीरियल मा आउनुपर्छ फेरि भन्ने जती कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त🙋‍♀️ र भाग 1 देखी हरेक हप्ता रेगुलर 175 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त🙋‍♀️❤️

  • @Pabi333
    @Pabi333 4 часа назад +35

    जुठै सिरेलको पर्खाइमा बस्नुभएका सम्पूर्ण भगवान रूपीदर्शक लाई आउँदै गरेको बडादशैँको शुभकामना है त ❤❤❤❤❤❤

  • @srijanabhandari1069
    @srijanabhandari1069 2 часа назад +11

    हैन हो मुरली काका छिटो आउनु परो जुठे र चाउरे को सपोर्ट गर्न लाई❤❤

    • @arjungauli2444
      @arjungauli2444 Час назад

      Testo panimaruwa haru lai support garerakai faida chaina huttihara haru

    • @evnentertainment4078
      @evnentertainment4078 Час назад +1

      मुरली काका मुरली बजाउन जानुभएछ 😂😂

  • @elikarai2484
    @elikarai2484 2 часа назад +8

    सधै हेपिएको पेलिएको मात्र धेरै भयो हेर्दानी वाक्क अब परिवर्तन भएको देखाउनुस 😊

    • @ramrijal2516
      @ramrijal2516 Час назад +2

      सहि हो कथाबस्तु दोहोरिरहेको छ,पहिलेको भागमा पनि लास्टमा यस्तै भएको थियो आज त्यही,निचोड निकाल्नुपर्ने हो नि? हामी दर्शकलाई सधैं रोनाधोना मात्रै देखाएर के भिउज मात्रै बटुल्ने हो कि जस्तो लाग्यो.

  • @Khembdrkhati
    @Khembdrkhati 2 часа назад +8

    साबितृनानी भय झन अति राम्रो हुन्थियो र यो जुथे सिरियल कथा सारै छोतो भयो एसलाइ अलि लामो कथा बनाउन सके अति आनन्द र रमैलो हुने थियो ।

    • @Subedicreation
      @Subedicreation 2 часа назад

      ruclips.net/user/shortsaIFNiTC6lKo?si=I5ZW5rlaKDl43Ggp

  • @pratikash906
    @pratikash906 3 часа назад +5

    जुठे राम्रो मान्ने हरु like गर्नु है त 😊😊

  • @Nepaliwriter..
    @Nepaliwriter.. 3 часа назад +29

    अब त जुठे सिएइयल नि हेर्न मन लाग्न छोड्यो

  • @deepak_rokamagar
    @deepak_rokamagar 3 часа назад +13

    मलाइ अति नै मन पर्ने Serial ho जुठे।👌❤️🙏

  • @Totalgamingz2.0
    @Totalgamingz2.0 3 часа назад +11

    जुठे लाई मन् पराउने जत्ति यता हाजिर हुम है ❤😊

  • @dudhrajshah876
    @dudhrajshah876 4 часа назад +6

    एकले अर्कालाई support गर्दै मिलेर अघि बढाउँ है।❤❤

  • @DekNarayanShrestha
    @DekNarayanShrestha Час назад +1

    जिम्मल साब ले जुठे लाइ छोरि दिएपनि हुन्थियो भन्ने जति यता हाजिर हुम त

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 3 часа назад +3

    जुठे सिरियल मा सबै कलकार देखन पाउँदा खुसि हुने जति यता हाजिर हुनु ल ा💐💐💐 my favourite serial jutha .🌺🌺🌺🌺

  • @Nis-chalThApaKAzii
    @Nis-chalThApaKAzii 2 часа назад +1

    जुठे सिरियल भाग 1 देखि 175 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम ❤️🙏

  • @सफलताकाेशिखर
    @सफलताकाेशिखर 5 часов назад +42

    एक ले अर्को लाई support गरी अगाडि बढौ है साथी हरु 🥰🙏

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 4 часа назад +1

    जुठे टेलिसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् ! जुठे तथा मिडिया हव अफिसियल च्यानल परिवार!

  • @PurbeliFoodie100
    @PurbeliFoodie100 4 часа назад +6

    साना नयाँ RUclipsr साथिहरु मा नमस्ते आउनुस है सङ्गै मिलेर अघि बढम साथै सबै जना स्वस्थ रहनुस मस्त रहनुस अनि ब्यस्त रहनुस पनि भन्न चाहे हैे 🙏🙏

  • @user-tj7nu9ks1m
    @user-tj7nu9ks1m Час назад +2

    जुठेले बैठकमा सबैको अघि खम्बा झैँ उब्बेर नदेखे पनि देखेको जस्तै गरेर बिमल संग घन ठोके झैँ म कुरा ठोक छु भन्दै थियो त अन्तिम आएर गौरी र सकुन्तला दिदी लाई हेरे कै -2 पार्यो |

  • @gitaadhikari5412
    @gitaadhikari5412 2 часа назад +4

    नमस्ते । म जुठे सिरियलको शकुन्तला । हजुरहरु अहिले कहाँ बाट हेर्दै हुनुहुन्छ ? जुठे सिरियल कस्तो लाग्छ ? प्रतिक्रिया दिनुहोला ।

  • @narendrabahadurbudhathoki3122
    @narendrabahadurbudhathoki3122 Час назад +1

    साबित्रा भाउजू नहुदा निकै खल्लो लागेको छ सिरेल🎉

  • @Cr7-cr7-o2r
    @Cr7-cr7-o2r 3 часа назад +3

    म जस्तै सानो vloger को को हुनुहुन्छ यता हाजिर हुम ता❤ ❤❤

  • @SujanMagar652
    @SujanMagar652 3 часа назад +2

    एकले अर्कालाई support गरुम है साथीहरु ❤️

  • @chetanbudha5140
    @chetanbudha5140 4 часа назад +3

    ४०० भन्दा तल भएका साना युट्युवर एक अर्कालाई सपोर्ट गरम।❤

  • @Tmgofficials3802
    @Tmgofficials3802 4 часа назад +3

    एक्ले अर्कोलाइ सप्पोर्ट गरम🎉🎉❤❤😢

  • @ramprasadaryal1791
    @ramprasadaryal1791 Час назад

    आज बैठकमा उठेर बोल्न नसक्ने जुठे जस्ता दासहरुको कारण दलित माथी थिचोमिचो भएको छ । जुठे प्रती श्रद्धाञ्जली भन्न पर्छ ।

  • @रुकुमकाेराजाहाे

    साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु।

  • @bishalbudhakshetri6027
    @bishalbudhakshetri6027 4 часа назад

    सबै नेपाली दाजुभाई दिदी बहिनी हरु लाई आउँदै गरेको दशैं को सुभ कामना🙏🙏

  • @पाहादिराजा
    @पाहादिराजा 3 часа назад +3

    एकअर्कालाई सपोर्ट गरी सबै अगाडि बढौ❤ जय पशुपतिनाथ सबैको भलो होस ❤❤❤ जुठे सिरियल तिम लाई
    स्वर्गद्वारी प्रभु महाराजले रक्षा गरुन❤

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 часа назад +2

    अती राम्रो कहानी छ जुठे सिरियल।

  • @amarlama335
    @amarlama335 4 часа назад +6

    सानो सानो युट्युबरहरू1000भन्दा तल हुने साथीहरु यता आउनुस् है एक अर्का मिलेर अगाडि बढौँ😘🥀😶👉️🙏🙏🙏

  • @susanshankar7731
    @susanshankar7731 Час назад

    के को सावित्री सावित्री भनेर कमेन्ट गरीरा हो के सबैले अब जिम्मलको छोरो आएर अर्कै बिहे गर्छ। सावित्री आउँदिनन् अब।

  • @gyanendrarai5183
    @gyanendrarai5183 Час назад

    खै त, पिढ़ितले न्याय पाएको?जहिले पनि असत्यकै जीत हुने?कहिलेसम्म हेर्नु हौ यस्तो अन्याय र अत्याचारको दृश्य। चिमलको धोती न टोपी भएको हेर्न पाऊँ। यो चाउरे भन्ने पनि हगुवा नै रै'छ। जुठेले पञ्चायतमा किन कुरा फेर्यो?मलाई त पुरा रीस उठ्यो जुठेसंग। श्रीधरको पनि सुराल च्यातिदिनु मन लाग्यो। तोपे र सार्कीलाई पनि लात लाउँदै गाउँबाट खेदुवा लाउनुपर्छ। गौरी र शाकुन्तलाको जय होस्।

  • @nepalijukeboxandstars
    @nepalijukeboxandstars 3 часа назад +5

    साना साना युटुबरहरु एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढम है 😢🙏

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 2 часа назад +1

    जुठे सिरियल
    बिदेश बाट कति साथीहरूले हेर्दै हुनु हुन्छ नि म जस्तै ।।🙏🙏😭😭😭💖💖

  • @ShresthaRupeshvlog
    @ShresthaRupeshvlog 4 часа назад +11

    सानो सानो युटबुरहर 1000 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ❤❤❤❤❤❤😂🎉🎉🎉😢😢

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r Час назад

    जे गर्छ पैसा र पावरले जस्तो पन्चायत उस्तै गणतन्त्र भनिन्छ सतिले सरापेको देश हो यस्तै हुन्छ।लाग्छ सधैं भै नै रहन्छ।जय नेपाल

  • @khurkotgamer3236
    @khurkotgamer3236 4 часа назад +3

    100% back youtube मा 1 k न पुगेको ले यक अर्कोलाई सापोट गरुम सथी हो 🙏🙏❤❤❤❤❤

  • @bhajhangkojire
    @bhajhangkojire Час назад

    जुठे र गोथे को असली फ्यान मत्र यता है मजसतै❤

  • @rsadvise
    @rsadvise 5 часов назад +5

    सबैलाइ भगवन पशुपति नाथले रक्षा गरून ❤🙏हामि साना युटुबर हरू मिलेर एक अर्को लाई 🤝support गरम🙏❤️थोपा थोपा जोडे ताल बन्छ ❤❤❤❤🙏🙏

  • @TaraAdhakarai
    @TaraAdhakarai 2 часа назад

    अबत जुठे सिरियल पैला को जस्तो राम्रो लाग्नु छण्यो साबित्री हुदा कति राम्रो हुन्थ्यो आजको भाग अलिक राम्रो हुन खोजेको थियो तेई जुठेले गर्दा राम्रो भयन

  • @HakkuMy
    @HakkuMy 4 часа назад +7

    सबै जना मिलेर छित्तै 1k पुराम है साथी हरु

  • @ramrai388
    @ramrai388 Час назад

    यो जुठे सिरियल पनि आजबाट टाटा बाई बाई भन्न चाहे।कथा कहानी जहिल्यै एउटै।मन परेन✋👋👋

  • @Roditaxfacts
    @Roditaxfacts 5 часов назад +8

    साना साना RUclipsrs साथि हरु यता हाजिर हुम है full support mil xa hii

  • @sitalnepaldangali2541
    @sitalnepaldangali2541 2 часа назад

    महिले त आज सम्म जुठे नबिराई हेरेको छु तपाईंले नी❤❤❤❤

  • @BichitraSansar2081
    @BichitraSansar2081 5 часов назад +62

    एकले अर्कोलाई support गरम् मिलेर अगाडि बढम् है मित्रहरु🙏❤️

  • @ArjunSharma-dz4iz
    @ArjunSharma-dz4iz 2 часа назад

    चितवन देखि को को हेर्दै हुनुन्छ जुठे सिरियल 🙏🙏🙏

  • @Sabin00-p6e
    @Sabin00-p6e 3 часа назад +1

    Juthe serial ko lagi like garnuhos❤❤❤❤❤❤

  • @Dhru987
    @Dhru987 2 часа назад

    गौरी आपद पर्दा जुठे कहाँ नै शरण ,सकुन्तला पनि आपद पर्दा
    नी जुठे कहाँ नै शरण । जुठे महान रहेछ ।

    • @HariNeupane-b3r
      @HariNeupane-b3r 2 часа назад

      @@Dhru987 हाहा हो नि है तर रुख को छेल पारेर अाफै नामर्द बनेको भाग ले भने मन छोयो

  • @Aayous87
    @Aayous87 4 часа назад +4

    *एक अर्को लाई support गर्नु पर्छ साथी बन्न पर्छ एक अर्को लाई back दिनु पर्छ साथी हो* ❤❤❤❤

  • @Subashofficial812
    @Subashofficial812 4 часа назад +2

    Aak la aarko lai support garau hai ani agi badau hai ❤❤

  • @hariHarimagar-x1d
    @hariHarimagar-x1d Час назад

    जति हेरेनी हेरि सुनिरहुङ जस्तो लाग्ने❤❤❤❤❤

  • @goldenmedianepal4952
    @goldenmedianepal4952 3 часа назад +1

    प्रतीक्षाको घडी सक्कियो है साथि हो 😃😃😋😎

  • @khaptadnepal
    @khaptadnepal 3 часа назад

    जुठे हेर्ने जति दशै तिहारमा खप्तड घुम्न अाउनुहाेस ल 🌹🙏

  • @sajalpaudel8117
    @sajalpaudel8117 2 часа назад +1

    मलाई राम्रो सग थाहा थियो गौरी ले न्याय पाउनु र जुठेले बोल्नुमा त जिमवालकै सेटिङ हो

  • @sk_official97
    @sk_official97 Час назад +1

    अब त केही होला भन्ने हो लास्ट मा उहि गार्हो छ हो ।
    रियल मा त न्याय मरेको छ रील मा समेत उहीँ बारम्बार 😂😂😂😂

  • @Manaoli1
    @Manaoli1 2 часа назад

    सिलधरको भाईले मुरलिधरले जिम्वालको सेखि( अहम्ता) मेटाउन नसकेता पनि यो सकुन्तलाले पुरा गरेको छिट्टै देख्न पाउँ ।🙏🙏

  • @gobindakhatri3852
    @gobindakhatri3852 2 часа назад

    जिम्बुवाल कि पहिलो को बुहारी कैले ल्याउने हो जुठे र राजु मास्टर जि छिटो ल्याउनु परो पहिला को जस्तो भएन जुठे सिरीयल

  • @HariNeupane-b3r
    @HariNeupane-b3r 2 часа назад

    चाउरे लाई नामर्द भन्ने जुठे त अाफै रुख को छेल पारेर अाफै नामर्द बनेको भाग ले मन छोयो

  • @bimalsunar8165
    @bimalsunar8165 2 часа назад

    मैले न छुटाई हेर्ने सिरियल जुठे सकस् हल्का रमाइलो 🙏🙏🙏❤️❤️

  • @prince.Padam-xi5ou
    @prince.Padam-xi5ou 3 часа назад

    सामुदायिक सान्दर्भिक कथा समिटिएको नेपाली सिरियल जुठे💘💘💘💘💘 को पर्खाइ मा कोको हुनुन्छ सहमत गरौ

  • @SarojChhetri-t4k
    @SarojChhetri-t4k 2 часа назад

    जुठे र जुनकीरी बिहे नभएकै राम्रो हुन्छ याे सिरियल मा दुई जिब्रो जुठे अब याे सिरियल म त नहेर्न भए 😮😮😮😮😮😮

  • @LaxmikumariKanwaryogi
    @LaxmikumariKanwaryogi 3 часа назад +1

    सबैले एकले अर्कालाई support गरम मिलेर अगाडि बढ्म है

  • @GKQuestions-x7z
    @GKQuestions-x7z 3 часа назад

    एकले अर्कालाई support गरम मिलेर अगाडि बढम है साथीहरु 🙏♥️🙏.

  • @NismatBabu
    @NismatBabu 2 часа назад

    राजु मास्टर किन हल्का रमाइलो मा नखेको र हल्का रमाइलो मा आउनु पर्यो राजु मास्टर plzzz ❤❤❤❤

  • @Santoshk12
    @Santoshk12 4 часа назад +1

    जुठे र जुनकिरी को बिहे भएको हेर्न चाहने साथिहरु यता हाजिर हुम है कति जना रइचम हेरम ❤❤❤❤

  • @mayasanimaya2713
    @mayasanimaya2713 4 часа назад +1

    जुठे र जुनकिरी लाई मन पराउने को को हुनहुन्छ यता हाजिर हुनुहोस् न हस्....🎉❤🎉

  • @gangarampanday3544
    @gangarampanday3544 2 часа назад +2

    गौरी र सकुन्तलाको योजना जुठेलाई जिम्बलले किनेर झुटो सावित गराई दिए ❤❤❤😂

  • @RinaJirel-x3k
    @RinaJirel-x3k 3 часа назад +1

    Aka le arko lai support garm hai miler agadi badham hai mitra haru

  • @KrishaSunuwarOfficial
    @KrishaSunuwarOfficial 3 часа назад

    सबै मिलेर एकले अर्कोलाई Support गरौ ❤️❤️

  • @BhikKhatri
    @BhikKhatri 2 часа назад

    एस्तै कारणले पहिलेकै शासन भएको हो एस्तै करन ले दलित पछिपरेका रहेछन भन्ने बुजियो ठकुरी,बाउन ले हेपेका रहेछन बोल्छु भन्ने तरबोल्न नसक्नेभएको कारन रहेछ ठुलोजातीहु भनेर अहम्ता जमाएको 😢

  • @ronenepal5786
    @ronenepal5786 2 часа назад

    बुहारीलाई पनि लेउनु जुठे मा भनेहरु कोको हुनु हुन्छ मुरलिधर काका पनि चायो भनेको हुनु हुन्छ

  • @ganeshkulung1956
    @ganeshkulung1956 2 часа назад

    जुठे र जुन्किरीको बिहा भएको हुन पर्छ अनी शकुन्तलाले र गौरीले नियाइ पाउंनु पर्छ

  • @Yamrajofficial100
    @Yamrajofficial100 2 часа назад +1

    My Favorite Seriyal Juthe ❤❤

  • @Dhru987
    @Dhru987 2 часа назад

    सकस भन्दानी जुठे उत्कृष्ट लाग्न थाल्यो आजभोली ।

  • @harkadai3673
    @harkadai3673 Час назад

    म अहिले १७५ भाग सम्म नछुटाई हेरेकाे छु । १७० भाग देखि कहिले कता कहिले कता पुगेको छ यो सिरियल
    सिरियल काे हिराे जुठेले यो भागमा केकेहि नै गर्छु भनेर उचालेर थचक्क बनाएको कत्ति चित्त बुझेन अबको सिरियल हेरम कि नहेरम बनायो ।

  • @kathanepaliserial
    @kathanepaliserial 3 часа назад +2

    1 k भन्दा कम youtube family भएका साना साना youtubers हरु सबै यता आउनु है मिलेर अगाडि बढौ ❤❤❤❤❤

  • @gkchhetri8285
    @gkchhetri8285 3 часа назад +1

    सकुन्तला चरीत्रले अहिलेका हुत्तिहारा मैला अबसरवादि हरुकाे प्रतिनिधित्व गरेकि छ। अधिकारकाे नाममा पुरुषमारा कानुनकाे अाडमा अाफ्नाे शरीर बेचेर समपत्ति लुटि खान पल्केकि अार्थिक बलत्कारि हरुकाे सँरक्षण डलरमा बिकेका दलाल महापुरुषहरुले गर्दै अायका छन भन्दा फरक नपर्ला कि

  • @Sameer18173
    @Sameer18173 3 часа назад

    साना youtuber हरु कोको हुनुहुन्छ एता हाजिर हुम त । एक अर्कालाई सपोट गरम ।। ल ल छिटोभदा छिटो मपनी सबैकोमा गरिदिन्छु❤😊

  • @Pggemar999
    @Pggemar999 3 часа назад +1

    यक अर्का लाई support गरुम हैं 😢❤

  • @yubarajbc20
    @yubarajbc20 3 часа назад

    जुठे सिरियलमा भित्रीयकी नया कजिनी साबको भुमिका निर्णायक तहमा पुगेको भए हुन्थ्यो ।

  • @shresthabnnarayan1121
    @shresthabnnarayan1121 Час назад

    यो १७५ भाग मा जुठेले धोखा दिएछ समाजमा अनि हेर्ने जति ले के शिक्षा पाउनु भयो भनौ त!

  • @Bikram-w9nNiradosh
    @Bikram-w9nNiradosh 3 часа назад

    जुठेले भन्नु पर्नि हो सबै कुरा यर कस्तो मजा नै आएन

  • @sanubasnet1495
    @sanubasnet1495 2 часа назад

    सकुन्तला दिदी आयसी धेरै राम्राे भाको छ जुठे सिरेल

  • @sanjaypemi5285
    @sanjaypemi5285 Час назад

    यो भागमा चाहिँ पानी मरुवा जुठे ,कस्तो हो के ,केहि बोल्न नसक्ने ,जिम्बाललाइ नदेख्दा त ,काट्छु मार्छु भन्छ त थुक्क नामर्द जुठे,सो अन्यथा नसोच्नु है ,सिरियलमा जस्तो रोल पर्यो उस्तै गर्ने त होनि होइनर हजुर❤❤❤

  • @amritthapa-d3f
    @amritthapa-d3f 3 часа назад

    याे जिमालकाे परदा फास हुना परछा जुठे सिरियाल मन परछा❤❤❤

  • @govindakhatri6461
    @govindakhatri6461 Час назад

    जुठे हेर्दा हेर्दा आजभोलि अब यो हुन्छ भनेर पहिल्यै थाहा हुन थाल्यो।कथा अलि पिर्थक बनाउनु पर्यो

  • @yogenhang8152
    @yogenhang8152 2 часа назад

    जुठे नै रहे छ पानी मरुवा त मान्छेलाई एक अर्कालाई साथ र सपोर्ट गरुम यसरी धोखा चाहिँ नगरुम्है।

  • @gambhirrai9061
    @gambhirrai9061 3 часа назад

    अबदेखी जुठे हुतिहाराको सिरेल चेप्टरकोलोज!!!

  • @TukmanGharti-vd3ci
    @TukmanGharti-vd3ci 3 часа назад +1

    1 k न पुगेको कोको हुनुहुन्छ आउनुहोस् यक अर्का लाई सपोट गरि अगी बदम साथी हो ❤

  • @Dhru987
    @Dhru987 2 часа назад

    मायालुहरु हजार हुन्छन् ,तर माया एउटै हुन्छ ।
    बुझेर माया देउ, दिनु पर्ने एउटै हुन्छ लिनु पर्ने एउटै हुन्छ ।
    गायक:- ध्रुव के.सी ।

    • @Dhru987
      @Dhru987 2 часа назад

      सावित्री फर्किनन् जुठे मा ।

  • @madankunwar7858
    @madankunwar7858 Час назад

    साबित्री भाऊजू बिना जूठे सिरियल खल्लो हून थाल्यो।