𝐒𝐀𝐔𝐓𝐀 𝐌𝐄𝐑𝐈 𝐁𝐀𝐈𝐍𝐈 || Ep - 18 || सौता मेरी बैनी || कथा घरको || 27th May. 2024 Nepali Social Drama
HTML-код
- Опубликовано: 26 май 2024
- 𝐒𝐀𝐔𝐓𝐀 𝐌𝐄𝐑𝐈 𝐁𝐀𝐈𝐍𝐈 || Ep - 18 || सौता मेरी बैनी || कथा घरको || 27th May. 2024 Nepali Social Drama
___________________________________________________________________
Writer\ Ass-Direction\ Ass-Edit :-
Shanti Sapkota
Camera\Director\Editor :-
Vijay Tikhatari
Executive Producer :-
Madhu Neupane
Sport Management :-
Deepak Dhungana
Artist Management :-
Bibash Neupane (Bikalp)
Kitchen :-
Manju Neupane
Technician
Shunil Aryal
Online Supporter :
Bishal Rai (𝑴𝒇𝒖 )
Cast :-
Shanti Sapkota
Kajal Bhujel
Dipak Dhungana
Pralhad Giri (Gunjan)
Mohan Bhandari
Bimala Sharestha
Sunil Aryal
Bishworaj Sharestha
Swastika Hamal
Teja Giri
Madhu Neupane
Basistha Neupane
Bibas Neupane (Bikalp)
Mamata Tamang
Naran kc
Binod Sapkota
Ramkrishna Guru
Prem Lama
Bale Bhandari
e.t.c
© Ranjula Films
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#sauta #paru #sautameribaini #shantisapkota Развлечения
हो भनिय यो सपन। होस यनीहरु ल।इ ठीक ठ।उम। लीन पछँ अनित। जि❤❤❤❤❤
दामी छ👌👌👌👌🌹🌹🌹🌹❤️❤️❤️❤️🌹🌹🌹🌹🌺🌺👌👌👌👌🥀🥀❤️❤️❤️🌹🌹🌹🌹🌹🌹
सुन्दर सिरियल छ है हजुर
हाम्रो भैरूलाई खुवाउने नेबिकाे थिनअाराराेट बिस्कुट दिएपछि कहाँ खानु बाई चनमति म्यामले ❤❤❤
सब ठिक छ तर अनिताले तिनिहरुलाइ सबक सिकाउनै नपाइ पोल खुल्यो यो अलि मजा आएन आशा छ यो सपना देखेको होस अनिताको नन्दले या त सासुले।
यस्तै होस सपना होस
यो सिरियलको लेखक तथा निर्देशक शान्ति जी वा यस सिरियलको मुख्य पात्र अनिता जि लाई मेरो विनम्र अनुरोध गर्दछु मेरो बास्तविक नाम दुर्गा पौडेल हो मेरो request accept गरिदिए धेरै आभारी हुने थिएँ धेरै माया छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
जे होस मत अरु भन्दा नि अनिताको यक्टिङ मन पर्छ र हेर्न आको
नमस्कार यस रियलको सम्पूर्ण परिवारलाई र यो भाको अभिनय पनि मलाई धेरै मनपर्यो अझै अगाडि बढ्दै जानुहोला हजुरहरू सम्पूर्णलाई धेरैधेरै शुभकामना❤❤❤❤❤
ल बधाई छ है हजुर उन्नति र पर्गतिकाे शुभकामना 🙏🙏
😊😊😊😊😊😊😊
कति राम्रो छ पारु
नमस्ते हजुर हरु सम्पुर्ण आदरणीय दर्शक बृन्द हरुमा म प्रल्हाद गिरी गुन्जन अर्थात सिताराम काका दाउरे हजुर हरुलाई सौता मेरी बहिनी कस्तो लागिरहेको छ कृपया जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला
❤❤❤❤❤❤❤❤❤❤❤❤
👈️यो टेलिफिलिमका पात्रहरु आमा र छोरी खलनायकका मुख्य (नाइके) हुन् त्यसैले तिनिहरु लगायत अन्य सबैलाई दिदीबहिनी अनिता र अनिताकी दिदीले बदला लिएर हदैसम्मको कडा कार्वाही गर्दा राम्रो होला👍️
❤❤❤❤
यो आमा छोरी बोक्सी लाई ठिक पार्नु पर्यो आनिता जि
नमस्कार सम्पुर्ण लाई धेरै माया मीठो सम्जना 🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤
Anita ley aba khatra act garnu parxa ❤
❤❤❤❤❤❤❤❤❤
म बाँसेको तर्फबाट सम्पुर्ण कलाकार साथिहरुलाई नमस्कार 🙏 गर्न चाहन्छु ॥मैले यो सिरियल भक्तपुर बाट नियमित हेर्दै आईरहेको छु 💕 ॥सार्है राम्रो 👌💕 लाग्यो ॥म जस्तै नियमित हेर्ने दर्शक महानुभावहरुले यता आएर मिठो कमेन्ट गरिदिनुस् है 🙏 ॥
❤❤❤❤❤❤❤❤❤❤❤❤
यो सिर्यल ( सौता मेरि बैनि ) मा भद्रगोलै भयो बोक्सि भनेको अर्थ केहो बुज्नै गाँरो भो बर्बाद पार्ने हुनि थियो के भयो है साथी हरु टुल्की छोरि लाई रिस गर्नेहरु जस्तै जेल जानुपर्ला है अरुलाई जथा भाबि बोक्सि भन्न मिल्दैन है 😂😂😂😂😂😂😂सौता मेरि बैनि हरु स्कुल पढ्न जाउ है सबैजनाले लाईक गर्नुहोस है यतातिर पनि 😂😂😂😂😂
नमसकार्🙏म राेशना गुरुङ (थापा मगर) यश सिरियलमा चनामती
धेरै राम्रो छ सिरेल ❤❤❤❤
Damixa ajha anita ko arkorup arule thaha napaun ra merotarfa bata sabai sauta timlai 🙏🙏🥀🥀👌ani xuttai bokshi banaune bijay sharlai🙏👌👌👌👍️👍️
Yo sirial ramro xa
Dheeri ramro serial ❤❤❤
युटुबमा 1k भन्दा तल भएका जति एक ले अर्का लाई सपोर्ट गरौँ मिलेर अघि बढ्औँ❤🙏🙏
तिम्रो रोल चाहिँ साह्रै राम्रो छ।
सम्पुर्ण हरुमा मेराे नमस्कार म नछुटाइ याे सिरीयल हेर्ने गर्छु हजुर हरुले हेर्नू हुन्छ कि नाई❤❤❤❤❤❤❤❤
Ramro chha
म यस सिरियलको पात्र अमर हजुरहरुलाई हाम्रो सिरियल कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला ।
😂
Wow 🎉🎉
दामि छ ❤❤❤❤❤❤❤
यक अर्को लाई support गरौ है
छेउ न टुपो को सुरु सुरुमा राम्रो थियो
❤🎉🎉🎉sarai ramro serial
मो पनिभाग 1 देखि हेरेको हो तर अनिताको अभियन दामी छ सबै टिमलाइ सफल्ताको सुभकामना👍️👍️👍️❤️❤️❤️❤️
अब पारु सिरेल न आउने हो अनिता जि🎉🎉🎉🎉
Dherai ramro serial
नमस्कार सम्पुर्ण दर्शक मानभाबक हरुमा म कलाकार रामकृष्ण गुरु साैतामेरी बहिनी हेराै है र कमेन्ट गर्नुहाेला
❤❤❤❤❤
म पनि हेरि रहनछु
Yo serialma Anitako acting sarai man parxa wow Anita g ramro acting gardai Janus good luck❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो घर बिगारा चोथाले नन्नद सिङाले गरदा हो जसतो लागो मेरो बिचार मा
nice episode
इनि हरु लए था पाइगे अब
नमस्कार सम्पूर्ण मा धेरै धेरै माया❤❤❤
Pol khulyo aba ramailo hudaina hola
Xuchhi aanita miss you 😘😘❤️💕
1k भन्दा तल भएका जति हाजिर हुम एक अर्कालाई सपोर्ट गरौं मिलेर अघि बढ्म❤❤🎉🎉
साडी चोलो चाइ यौटै तर गहना किन फरक कान्छिले तिलहरी लगाको छ जेठिले डोरो पोते के हो दुबै श्रीमतिलाइ बराबर माया भयन ।
Sauta meri baini vag 18 aaisakeko cha 🙏ma amrita KO tarfabata sabaile herera Maya Ra sapport gardinu hola 🙏🙏
👌👌👌👌👌👌👌👌
भाग 1 देखि नछाड्ने यता हाजिर हुम त ❤❤
yo sirel ma sabai bhanda man parne anita ❤❤❤
मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त like गर्ने लाई जय मुक्तिनाथ
Nice ❤❤❤❤❤❤❤❤
Maila ta aanita la Jane Jane badala Lina Lai nataka garako jasto laxxa good 👍👍
मलाई नि।
Ma Pani xub1 vak dekhi Herne lastai hasaune gafadi Anita 😂😂😂😂😂😂
Ekdam ramro prativa congratulations 👏
Last ma t babal vhayo 😂😂😂😂😂😂😂😂😂😂😂😂😂
❤❤❤❤ ramro xa ssriyel
❤❤❤❤❤🎉🎉🎉🎉🎉
Hahahahahahahaha kati hasnu yo siryal herer last ma 3 jana le kati hasaunu vako k teyo seto pahiran lagaunu vayr
good
Derai ramro xa sirel sabai tim lai suvakamana 🙏👌
❤️❤️❤️❤️❤️❤️❤️💞💞💞💞💞💞
Nice serial❤❤
🌺🌺🌺🌺🌺👌👌👌👌👌
Wow nice 😮😮
A hajur malai ta yakdam ramro lago. Ma Qatar bata aru pani herna pau...
So much for the update on the 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤🎉🎉😮😮😮😅
❤❤❤❤❤❤🎉🎉🎉🎉
My siriyal❤❤❤❤
कति राम्रो छ याे सिरियल🎉🎉🎉🎉🎉
My febret amrita ahaa dherairamr cha❤❤❤❤
बुहारि को हेपाई खाईखाई कृना बसनि आफुको घर गयहुनि
आनिता को अभिनय ले गर्दा 1 भाग देखि हेर्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊
Mha pani ho hjr
Moh pani ho😊❤
M xu
❤❤❤❤❤❤❤❤❤❤❤
✋म नि
Ma ni xu ❤❤❤❤🎉🎉
Malai Pani Anita man parxa
यो भिडीयोमा अनितालाई वेक्सी भनेको त अरूनै रहेछ वेक्सी
Very nice
😊😊😊😊😊
My febrod sirel❤
😮😮😮
yestoo kath ne hunxa baykaraa jhau lagdooi🙄🙄🙄
Amrita malai man parne kalakar❤❤❤
mo suru dekhi naxutai herne gareko xu🤔👍️👌
Ramro chha❤❤❤
My favourite siriyal❤
hahahahaha haasayo lasto ma
😊
सीताराम काका को एक्टिंग देखेर कोको लाई हासो उठ्छ 😂😅
म पनि छु❤❤❤❤
Sasulai tw thekai buksini jastai dekheko xa
❤❤❤❤❤❤❤
YO CHALCITRA KO SAMPURA ABHINAYA TIM LAI HARDIK ABHAR BEKTA GARNA CHAHANXU SABEITIM KO ABHINAYA BEAUTIFUL
नमस्कार सबैमा म कलाकार स्वस्तिका हमाल यस पात्र कि मुना हाम्रो सोैता मेरो बहिनी सिरियल १८ भाग कस्तो लाग्यो प्रतिक्रिया पनि दिनुहोला है 😊💗
Yakdam ramro xa hajur ❤❤❤❤
Timi ta sarai xuchi xau ho
Hjr ko role derai xuchhi real ma ta testo hunuhunna hola ni
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thankyou for 52 subscriber 😊