आज भोलि किन हो किन सुमन परियार को गित सारै मन पर्छ। अरू कलाकार को भन्दा गीतमा शब्द चयन गर्ने र गाउने सैलि सरल लाग्छ जुन मालाई धेरै पर्छ। शुभकामना सम्पूर्ण टिम लाई।❤❤❤
कति रमाइलो गित पुरानो भाकामा हेर्दा हेर्दै कति छिटो सकियो गित रमाइला - रमाइला शब्दमा वरिपरि बस्ने सबैलाई नाचौ - नाचौ बनायेर जोस र जाँगरका साथै उत्कृष्ट स्वरमा गाउने कालाकार भाइ सुमन र बुनु सीता परियारलाई मनै देखि धन्यवाद अनि अशिम शुभकामना जय गित जय संगीत 💕💕💕💕
आहा निकै उत्कृष्ट प्रदर्शन गर्नु भएको असाध्यै राम्रो प्रस्तुति कला र गला मा सजिएको निकै मिठो गीत उतिनै उत्कृष्ट हजुरहरुको यो भिडियो हेरेर मन भरिएन जति हेरेपनि धित नमर्ने सफलताको अजम्बरी माया सबैमा हार्दिक बधाई ज्ञापन गर्दछु सम्पुर्ण टिमलाई प्रोत्साहन स्वरुप एक कमेन्ट छाेडेर गएको छु हाल बिरानो मुलुक मलेसिया 🇲🇾♥️🇳🇵 देखि हेर्दै छु नमस्कार 🙏🙏
Are are are ohooo vagwnannn yati babbabababal.geet sumannn pariwarrr Mero.bestt neplako numberr 1 live ko khaniii rjaaaa kinggg bababballl babbaballl suamnnn jaha teh aago balxxx
Aajako dohoriko sabda akdam man paryo suman bhai ko muskan sangai tukka ani sita bahini ko thikkai ho chak chak garne bela yehi ho daat jharera hoina ,ra suman bhai ramailo gari rahanu hola ma india bata ho hai
नमस्कार आशिष रोधीघरको आजको बसाइँ मासुमन परियार र सिता परियार बिचको रमाइलो दोहोरी लिएर आएका छौ । हेरेर प्रतिक्रिया दिनुहोला । जय लोक दोहोरी ।
टिकटकमा दिउसै आको थियो अनि युटुबमा कति खोजे बल्ल भेटे एक टुक्कामा टिकटक बनाएर दिउसै पोष्ट गरेकि छु😊
L mm LLP GBP
Hi kk cyg❤p😂 as
😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮
Sumanko level sanga pugna sita ji le ali koshis garnu paryo
@@sandipshrestha9565 qq
निकाई राम्रो प्रस्तुति दिनु भयो दुबाईजानाले✍️✍️✍️✍️✍️✍️✍️🤙🤙🤙🤙🤙
अाह धेरै धेरै मिठो दोहोरी धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जुन भाकाको गितमा पनि राम्रो प्रस्तुति हुन्छ सुमन जी
सुमन भाइले बल्ल भन्ने जस्तो जोडी पाएछ सीता बहिनीलाई।
सारै आन्न्दा आयो दुवै जनालाई बधाई सङ्गै शुभकामाना।
आहा सुमन आहा गोरखाली
नानी सीता स्वर , रुप , प्रस्तुति मिठासताकी सम्राट , धनी हुनुहुँदोरैछ । सुमन बाबुसँग कस्तो मिलेको जोडी लाग्यो ।💕💕👍️👍️👌👌
आज भोलि किन हो किन सुमन परियार को गित सारै मन पर्छ। अरू कलाकार को भन्दा गीतमा शब्द चयन गर्ने र गाउने सैलि सरल लाग्छ जुन मालाई धेरै पर्छ। शुभकामना सम्पूर्ण टिम लाई।❤❤❤
यो रमाइलो दोहोरी मा सुमनले सीता अाछु अाछु बनाय किनकी सुमनत दोहोरी को किङ हो❤️❤️❤️❤️❤️
उत्पातै रमाइलो दाेहरि सुमन दाजि❤❤
आषिस रोधी घर सम्पुर्ण परिवर सबै लाई सम्झना छ बिशेष गरी सुमन दाई लाई एसरी जिस्किएको राम्रो लाग्छ
अरे वा वा वा सुमन दा को मन्द मुस्कान र गित को टुक्रा ले फिदा भए म🤣🤣🤣🤣🤣🤣कति मीठो हो के👌👌👌👌💘💘💘💘
सुमन सर र सिता मिसको दोहोरी 👌👌दामी छ।
हजुर दुईवटाको दोहोरी अत्ति नै मन् पर्यो नानीको स्वर तीखो मिठो सुनिरहुँ भयो रुप प
दामी छ दोहोरी ❣️❣️👌👌
सारौ मिठो स्वर तुक्क्का उस्तै भाग 2 पनि गाउन पर्यो
Wow wow 100 ma 100 good suman KO sor ma ma fida xu ❤❤❤❤❤❤❤❤😅
Dherai ramro xa sabai thokma dubaiko jodi milcha
Wow Kati ramailo dohori ekdom MN paryo
उत्कृष्ट दोहोरी दुबै जाना लाई बधाई छ ❤❤❤❤।
wow kati mitho dohori bhai baini ko ❤❤❤❤❤❤❤❤❤❤
आज पुरानो भाका मा दोहोरी सुन्न पाइयो सारै रमाइलो लाग्यो !कहिले काहीँ यस्ता यस्ता भाका लाई पनि इस्थान दिनु होला हाम्रो कामना!!!!
अति नै उत्कृष्ट दोहोरी जति सुने पनि मन नभरिने भयो मेरो दुबै जनामा उच्छ सम्मान होल तिममा हार्दिक नमन
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ । सम्पुर्ण टिमलाई । जय गित् जय संगीत्।
mo.b.b.pun.72.yershako.namashkar.chha.aashish.rodhaighar.holtime.ra.shitaa.parreeyar.v.suman.parreeyar.jhimakai.deuparrelye.aahan.keyaramro.hajura.haimero.jhilkemazur.aatti.sundar.parsangamaa.sangeed.dinu.bhao.dherai.dherai.badhai.chha.man.khushi.laageyo.shuni.ra.aajhai.pani.ashtai.mithao.aawase.suna.bachai.rahanu.pairakhun.bhandai.aashish.rodhaighar.holtime.v.suman.v.shitaaram.parreeyar.sanga.aaju.bida.hunu.aaggeyan.sahid.bida.hudai.jai.maataa.saro.sotti.maataaqee.jai.
कति रमाइलो गित पुरानो भाकामा हेर्दा हेर्दै कति छिटो सकियो गित रमाइला - रमाइला शब्दमा वरिपरि बस्ने सबैलाई नाचौ - नाचौ बनायेर जोस र जाँगरका साथै उत्कृष्ट स्वरमा गाउने कालाकार भाइ सुमन र बुनु सीता परियारलाई मनै देखि धन्यवाद अनि अशिम शुभकामना जय गित जय संगीत 💕💕💕💕
बेजोड प्रस्तुति अझ सीताको शब्द चयन उत्कृष्ट लाग्यो ।शुभकामना दुबै जनालाई नै।
यो दोहोरि राम्रो छ, बिशेष नाच आकर्षक छ।
Suman and sita dd ko laif lok dohori very good thanks
Very nice super song badhai ho
आहा कति मिठो लोकदोहोरी गीत सफलताको अग्रिम शुभकामना छ है हजुरलाई ❤️🥀
धेरै राम्रो छ सुमान भाइ र सबै टिम लाई धन्याबाद सुभकामना धेरै इन्जोए गर्यो❤️
Suman good song l like you to much
❤
Suman sir and sita badai cha
आहा निकै उत्कृष्ट प्रदर्शन गर्नु भएको असाध्यै राम्रो प्रस्तुति कला र गला मा सजिएको निकै मिठो गीत उतिनै उत्कृष्ट हजुरहरुको यो भिडियो हेरेर मन भरिएन जति हेरेपनि धित नमर्ने सफलताको अजम्बरी माया सबैमा हार्दिक बधाई ज्ञापन गर्दछु सम्पुर्ण टिमलाई प्रोत्साहन स्वरुप एक कमेन्ट छाेडेर गएको छु हाल बिरानो मुलुक मलेसिया 🇲🇾♥️🇳🇵 देखि हेर्दै छु नमस्कार 🙏🙏
Sumn ji ra sita bhini ka sampurna tim lae smmaan x👌👌👌👌👌👌
सुमन जि हार्दिक बधाई छ
Dohori vaneko ta yasto Po hunu parxa t sarai ramailo xa suman dada ko dohori t hernai xod daina
suman ra sita ko jodi balla jameko xa subh kamana xa
Sisno pani lagayanii xodnu hunna haii Suman dada😂😂.. Part 2 chahiyo sarkaar 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा क्या मसालेदार दोहोरी 😍
आहा कति मीठो स्वर्🙏🙏🙏🙏
सब्दको खानी सुमन भाइ र बैनी लाई मिथो दोहोरी को लस्गी सुभकामना 🎉❤️🎉❤️🎉❤️🙋
सफलताको धेरैधेरै शुभकामना सुमन भाई सिता बहिनी दुबै लाई सोर को त कुरै नगरौँ सुमन भाई को बिक फ्यान म त हजुर ❤❤❤❤
Aaha sarai ramailo xa Dohori majja aayo yar suman bro and sita sis hahahahahaha hahahahaha and bhaga pani dami xa🙏🙏👌♥️♥️♥️🇳🇵🇲🇾
Supar xa
Dohori ka raja suman dada king
सुनेर धेरै रमाइलो लाग्यो धन्यवाद ! all of you 🙏🙏🙏🙏
Super se uper ❣❤❣❣❣❣
टिकटकमा दिउसै आको थियो अनि कति खोजे बल्ल भेटाए एक टुक्कामा टिकटक मैले नि बनाएर पोष्ट गरेकि छु😊
Wow my best singer suman and sita pariyar i love Sita ❤❤❤❤❤
आहा कति मीठो टुका को साथमा कति शालीन दोहोरी गीत ।सम्मान छ हजुर हरुलाइ🙏🙏🙏🙏
मज्जा आयो 💃❤️
Suman Ra SITA ko damdar dhohori atti ramro lagyo
Wow kya dami
मन पर्यो
सलाम छ सीता परियारलाई
लाखाै लाख सलाम सीता परियार
Wow kati ramailo❤
Niec❤
Chij gurung,Janaki t magar,deepika bayambu ko sunna man thiyo plz invite them
Nice
❤❤❤❤❤
Suman ko awaj vaysi tesai ramailo..dherai enjoy full dohori.. suman❤
Ahaaaa .........❤❤❤❤
आहा कति मिठो गीत ❤❤❤❤❤
All nice teamlai 💖💖🙏🙏🙏🙏❤️❤️❤️❤️❣️♥️♥️♥️♥️♥️
रमाईलाे लाेक दाेहाेरी 🙏❤️
बबाल छ गित र साेर शब्द धेरै भन्दा धेरै अान्द अायाे
सम्पुर्न टिमलाई नमस्कार🙏 नाच चाहि मिलेन है आमा,बा हरुको अलि उत्ताउलो भयो सुहायन है उमेर अनुसार र गित अनुसार पनि🙏🙏🙏
O. S. M Video Geet 👌👌👌👌👍👍👍👍
♥️Suman daju♥️♥️♥️
भाग २ अाउन पर्याे
Dherai ramro sita & suman god bless you always.
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
suman is best
wow❤
Sabhi kalakaron ko Hardik badhai Ho
सुमन दाइ र सीता दिदी को रमाइलो टक्कर।
Wow nice song
Nice song
Wow 👌
Nice❤❤❤
wow very nice song all the best all timli🙏❤️
super ❤
Wow very nice song suman ra sita ❤
Nice song,
Super cute romantic intresting sweet song...
रमाईलो लोक दोहोरी धेरै धेरै माया छ
Are are are ohooo vagwnannn yati babbabababal.geet sumannn pariwarrr Mero.bestt neplako numberr 1 live ko khaniii rjaaaa kinggg bababballl babbaballl suamnnn jaha teh aago balxxx
Aajako dohoriko sabda akdam man paryo suman bhai ko muskan sangai tukka ani sita bahini ko thikkai ho chak chak garne bela yehi ho daat jharera hoina ,ra suman bhai ramailo gari rahanu hola ma india bata ho hai
निकै राम्रो शब्द संयोजन
आहा कत्ती राम्रो 🎉🎉🎉🎉
Wow nice ❤❤❤
👌👌👌👌👌❤️❤️❤️❤️
सुपर💗💗💗💗
Nice🙏👌👌👌🌹🌹🌹🌹👌👌👌
Suman daii ❤❤❤❤❤
Super
स्वर त वरदान नै पाएका रहेछन दुवैजनाले।
कडा दोहोरी सुमन अनि सीता अझै प्रगति को कामना ❤❤❤