म प्राकृतिक हु ॥ रैथाने जनताको जग्गा मलाइ चाहिदैन.. मैले मेरो स्वतन्त्र रूपमा बग्ने अधिकार मात्रै खोजेको हो..मेरो आफ्नो बास्तबिक सिमाना, भुभाग मात्रै फिर्ता मागेको हो..मलाई मेरो सदियौ देखिको मेरो बास्तबिक किनारा सम्म बग्न दिए पुग्छ। लोभी पापी बन्दै मेरो बग्ने ठाउँ ,किनारा लगायत पबित्र घाट समेत बाँकी नराखी बिकासको नाउँमा, राजनीतिक तथा ब्यक्तिगत स्वार्थको नाउँमा अतिक्रमण गरि , हडपेर सक्कायौ। त्यो मेरो बिशाल र खुल्ला बागमती र बिष्णुमति सभ्यता मासेर सानो गल्छी र ढलमा परिणत गर्यौ। हे! मानव आज म प्राकृतिक रूपमा बग्न खोज्दा मेरो के दोष ? मलाई गाली नदिनु है..मैले कसैलाई बिस्थापित गरेको होइन, डुबाएको छैन, कसैको घर घरमा पसेकि छैन। घर, बाटो पसल मेरो जग्गा भित्र पसेको हो.. बाध्य भै म आफ्नो जग्गा नाप्दै छु ..मलाइ मेरो सिमाना भित्र बग्न देउ.. जनताको जग्गा मलाई चाहिदैन। म आफ्नो मिचिएको मेरो जग्गा नाप्दैछु.. म मेरो सिमाना नाप्दै छु।।🙏🏻
Hos h 2:37 raaunu huna sarkaarle dhyan diwos. Badi rapahiro KO jokhim huna sakne thaunko Manis haru le yethaa sighra dhyan diyera khaatara BATA bachna anurodha chha!!! turunta
पानी र सरकार बीच प्रतिस्पर्धा 😞कसले छिटो देश डुबाउने 🥹
Sarkar is far ahead in this race 😂
@@AnnnahSreyvn 😁😁😁
म प्राकृतिक हु ॥
रैथाने जनताको जग्गा मलाइ चाहिदैन.. मैले मेरो स्वतन्त्र रूपमा बग्ने अधिकार मात्रै खोजेको हो..मेरो आफ्नो बास्तबिक सिमाना, भुभाग मात्रै फिर्ता मागेको हो..मलाई मेरो सदियौ देखिको मेरो बास्तबिक किनारा सम्म बग्न दिए पुग्छ। लोभी पापी बन्दै मेरो बग्ने ठाउँ ,किनारा लगायत पबित्र घाट समेत बाँकी नराखी बिकासको नाउँमा, राजनीतिक तथा ब्यक्तिगत स्वार्थको नाउँमा अतिक्रमण गरि , हडपेर सक्कायौ। त्यो मेरो बिशाल र खुल्ला बागमती र बिष्णुमति सभ्यता मासेर सानो गल्छी र ढलमा परिणत गर्यौ। हे! मानव आज म प्राकृतिक रूपमा बग्न खोज्दा मेरो के दोष ? मलाई गाली नदिनु है..मैले कसैलाई बिस्थापित गरेको होइन, डुबाएको छैन, कसैको घर घरमा पसेकि छैन। घर, बाटो पसल मेरो जग्गा भित्र पसेको हो.. बाध्य भै म आफ्नो जग्गा नाप्दै छु ..मलाइ मेरो सिमाना भित्र बग्न देउ.. जनताको जग्गा मलाई चाहिदैन। म आफ्नो मिचिएको मेरो जग्गा नाप्दैछु.. म मेरो सिमाना नाप्दै छु।।🙏🏻
जहाँ बाट विज्ञानले काम गर्न छोड्छ।।त्यहीँ देखि सत्य सनातन धर्म (ज्योतिष शास्त्र)ले काम गर्न सुरु गर्छ।हरि ॐ
जय हो कल्की महाराज ko🙏🇳🇵🕉️🌷🌹
सबै जना सुरक्षित रहनु होला ❤
पशुपतिनाथको कृपाले कहीँ पनि झरी बाढी नआओस्।
धेरै राम्रो.. पानी पर्दा के चाही नराम्रो चिज हो.. पानीले कहिले दुख दिन सक्दैन.
❤❤❤
Papi dhari bhayo yo sansar ma.
Jay manavta Jay shambho
Rip kp oli
Kasam kp panauti pradan mantri vayadekhi deshma dukha kasta vairako xa
Jati mareni sokk manaune sarkar chhadae chani kp ba ko.
नदि घरमा पसेको होइन मान्छेनै नदिमा बसेको हो
Padit lae sahayog garnu paryo Sarkar le,sathai pahile nai bewastha garnu paryo ghatana ghati sake pachi sahayog garne pribidhi nahos jasle Garda yespali janta le kasta bhognu paryo.
Please stay safe everyone 😢😢
हावा न्युज कहिल्यै मिल्दैन माैसम
अब ७ दिन आए हुन्थ्यो पानी , 😂😂
अारिघाेप्टे पानी अझ एक हप्ता नबिसाईकन अाए पनि हुन्छ😅
Kasto aru lai dukkha bhako hern chanhane pasu ho yo
Alik humanity bhanne chiz x hjr lai?
Yestai manxe ke garda hamro desh ma pragati nabhko ho
Rip sarkar.manche marye pachi sok manounu Vanda Manche marna nadinu Sarkar KO kartabye ho.
hi
Sokh manauay Vanda rescues team banaauny tira lagnay hoki sarkar
Rastiraya shok manayera k hunxa
😢😢😢😢😢
😢😢😢😢
Hos h 2:37 raaunu huna sarkaarle dhyan diwos. Badi rapahiro KO jokhim huna sakne thaunko Manis haru le yethaa sighra dhyan diyera khaatara BATA bachna anurodha chha!!! turunta
3 day mourning in this festival season....All this nonsense led by poor management by sarkhar!!! Hip hip hurray for the 3 day celebration 🎊
Public holiday ho
😢
Yestoo condition aauxa vanne poila naii thaha pako vaye yetro jantaa Mardoina thye hola ne, thukka weather forecast nepal
😂bunga janata nai ho
😢