यस्तो सामान्य प्रश्नले तथा उत्तर दियको तरिका हेर्दा नेप्सेका अधिकारिहरु र कर्मचारिहरुको कार्यकलापमा सुधार आउने देखिन्दैन । अर्थमन्त्री ले अलि धेरै नै ध्यान पुर्याउनु पर्ने देखिन्छ ।
नेप्से र बोर्कर अनि ठुलाको मित र हितमा घटाएको हो नेपालको बजार चोर बजार हो। अर्थ मन्र्त्ीज्युले यी तिन निकायलाइ भाटे कार्वाहि गर्नै पर्छ किन कि डाँका हुन्।
Ho ho hussu nai ho, public lai hussu nai banako ho Nepse, yco ra certain big players haru le. Yo hussu channel marfat hussu question garna lagaera public lai hussu banaune din gaye aba Mr. Murahari
यस्तो सामान्य प्रश्नले तथा उत्तर दियको तरिका हेर्दा नेप्सेका अधिकारिहरु र कर्मचारिहरुको कार्यकलापमा सुधार आउने देखिन्दैन । अर्थमन्त्री ले अलि धेरै नै ध्यान पुर्याउनु पर्ने देखिन्छ ।
नेप्से का अधिकाम्स कर्मचारी ब्रोकर सग मिलेर बजार घटाउन लागि परेको जस्तो छ।अर्थमन्त्री जि अलि एक्सन लिनुपर्ने भो?
3000 KO point ma buy garyo jasto x sathile
यो बज्रस्वाँठ लाई स्टक एक्सचेन्जको प्रबक्ता पदबाट तुरुन्त बर्खास्त गर्नुपर्छ। हरेक प्रश्नको जिब्रो चपाएर उत्तर दिदैछ!
Thank you for your valuable words.😊
नेप्से र सेबोन दुबै निकाय शेयर बजार घटाउन लागेका छन ।
यो सहित यो प्रबक्ताले तीन पटक अनतर्बार्ता दिएर बजार घटाउन मद्दत पुर्याएको छ ।
Thank you for your valuable words.
जनचेतना जगाउन डिजिटल प्रोग्राम चलाउन पर्यो नेप्सेले
नेप्से र धितोपत्र बोर्ड खारेज होस । वाइको कम्पनी लाई जेल हालेर अर्को सबल कम्पनी ल्याउनु पर्ने देखियो
Yo manxe le artha mantri jyu lai Kura sikaudai xa ta....
ठगिने भन्ने शब्दै भएन । लगानी गर्ने मान्छे ले अलिअली त बुझ्नु पर्यो नि हो ।
Shahid ho sathi
वाईको के हो ? बिवाद बेला बेलामा बाहिर आउने गर्छ।समयमै यस्मा कडा निगरानी र सुधार हुनुपर्छ।
शेयर बजार घटाउँदा यिनलाई के फाईदा हुन्छ ? यसकेा बारेमा ज्ञात हुनेहरुले जानकारि दिनुस न है
Sidhai insider trading hunxa vane vaihalyo ni kina kura lukaunu?
Slc Pass अर्थमन्त्रीकाे भिजन कत्तिकाे हाेला? राज्यश्राेतकाे दुरुपयाेग गरेर देशलाई नसिध्याईदए हुनी ? याे देशमा पार्टिका मान्छेका प्याहाे कर्मचारी भईन्जेल कहिल्यै सुधार हुन्न ।
Laganikarta ko lagani sanga khelne kaam na garam , samaye mae sudrida ramro chalkhel haena chalayemaan banam
नेप्से र बोर्कर अनि ठुलाको मित र हितमा घटाएको हो नेपालको बजार चोर बजार हो। अर्थ मन्र्त्ीज्युले यी तिन निकायलाइ भाटे कार्वाहि गर्नै पर्छ किन कि डाँका हुन्।
Yesko kura sunda nepse bajarma kunai pani samasya xaina public ko bujhai galat ho hami thik xau vanne bujhiyo
ब्ल्याक मनि छिरेर बसेको छ भन्न चैं किन लाज मानेको नि
लु क्लियर भैयो।
यो पनि चोर जस्तो छ कुरा सुन्दा त।
Herdai daka jasto chha
Yo solti le Nepse 30 , 30 days ma auxa vaneko 2 years vayo ,🤐😡
Ho ho hussu nai ho, public lai hussu nai banako ho Nepse, yco ra certain big players haru le.
Yo hussu channel marfat hussu question garna lagaera public lai hussu banaune din gaye aba Mr. Murahari
Yaha KO Kura Ramro Lagyo
Yo nepse ko manxe turunta barkharsta garnu parxa bazar ghatauna yasko ni milemato huna sakxa
THULO PAISA SHARE KINNA LAI READY VAYERA DAU MA BASEKA CHAN ...
dale nai dale bayeko nepse ma kehi huna ho !!!!!!!!!!!!!!!
bull 💚💚
Achama aru des agadi badcha hamro des paxhi jaancha, des chalune saasak veda ke baadar 😤