बालचन्द्र पिडा सहन नसकेर आफु रुदै अरुलाई पनि रुवाए New Nepali Live Dohori 2081

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 676

  • @haripudasaini5719
    @haripudasaini5719 4 месяца назад +189

    गल्ती अरुले गर्ने कारवाही बालचन्द्रलाई गर्ने पाखन्डीहरु हुन् । बालचन्द्र भाई लाखौं स्रोता, दर्शक तपाईंको साथमा छन् झन दृढ भएर अघि बढ्नु होला

    • @DebikaPunmager
      @DebikaPunmager 4 месяца назад +1

      Ma dherai herchu Live dohori arule gako nadekhne matlabi haru

    • @ToranShrestha-y5c
      @ToranShrestha-y5c 4 месяца назад

      Jholeharulai bahiskar garnus Jaya balakradna

    • @yubrajbabu-sl9gc
      @yubrajbabu-sl9gc 4 месяца назад

      सहि हो

  • @durgabhattrai2160
    @durgabhattrai2160 4 месяца назад +48

    बालचन्द्र हासेको सबैलाई राम्रो लाग्छ हास्न नछोड। झनै हाँसेर देखाउनु पर्छ।

  • @birbalharmel751
    @birbalharmel751 4 месяца назад +91

    गल्ती अरुले गर्ने कारवाही बालचन्द्र किन गर्या होला पाखन्डी हरुले❤❤बालचन्द्र माथी अन्याय भको छ??😢😢

  • @gopaldahal2888
    @gopaldahal2888 4 месяца назад +141

    100%बालचन्द्र काे गल्ती छैन।।गल्ती अरूको सजाए बालचन्द्र ले।।

    • @Jpn9vlogs
      @Jpn9vlogs 4 месяца назад

      Fallow me please

  • @laxmiparajuli7888
    @laxmiparajuli7888 4 месяца назад +111

    मनलाई कमजोर बनाएर होइन झन साहसि र प्रगतिका पाईला अगाडि बनाएर देखाउनु पर्छ सब सामु😢😢 बालचन्द बराल ज्यु

  • @KamalaB-x6v
    @KamalaB-x6v 4 месяца назад +147

    कति कति गति छाडा गायर एउटा भेषभुषा को पनि ख्याल नगरि गाउने स्ताको यस्तै छन् खैत तिनि हरु लाई कहिले सजाय हुन किन बालचन्द्र लाई मात्र के लोकदोहरि क्षेत्र मा बालचन्द्र चाहि अर्कै आमा ले पायको अरु सबै एउटै आमा ले पायको जस्तो फरक गर्नु भयको हो र सजाय हुने भय सबै लाई होस् अनि सबैको चत्त बुज्छ बल्ल नभय कसैलाई काखा कसैलाई पाखा गर्न पाउनु हुन 🙏🙏

  • @kalikotnepal78
    @kalikotnepal78 4 месяца назад +191

    आज सम्म बाल चन्द्र ले तेस्तो नराम्रो दोहोरी गाएका छैनन् । कारबाही बाल चन्द्र लाई मात्र होकि अरु लाई पनि गर्ने हो । दोहोरी मा छाडा बोल्ने अरु हुन बाल चन्द्र होइनन । मैले आज सम्म दोहोरी हेर्दा खेरी छाडा बोल्ने सर्मिला रायामाझी , सङ्खर सुनार , रिया खड्का ले गर्दा हो यो घटना ले उग्ररूप लिएको ।

    • @ChandarBahadur-lw5ex
      @ChandarBahadur-lw5ex 4 месяца назад +6

      एकदम सहि भन्नू भयो सर

    • @BununbinodBinodbunu-jh7on
      @BununbinodBinodbunu-jh7on 4 месяца назад +5

      खास्मा बाल्चन्द्र सर्ले तेस्तो नराम्रो गित गाउनु भएकै छईन अरु कस्तो छाडा छाडा गाको छन खोइ तिनी रहुलाई कार्भाई भको

    • @khemtamang
      @khemtamang 4 месяца назад +1

      Balchandra dai testo naramro geet nae gaunu vako thiaana naramro xada geet gaunae k ni garnu sakdaena ramro manxelae matra dosh lauxa

    • @ShristiTamang-vo1jj
      @ShristiTamang-vo1jj 4 месяца назад +1

      Agree 💯👍

    • @sarmilashresta
      @sarmilashresta 4 месяца назад

      👍️👍️👍️👍️🙏🙏🙏

  • @laxmibhujel5209
    @laxmibhujel5209 4 месяца назад +12

    बाल चन्द्र दाइ पिर नलिनु सबैभन्दा ठुलो दर्सक को माया हो हजुर लाई माया गर्ने दर्सक झन बढेको छन्🙏🙏❤️खुट्टा तान्ने हरु तान्दै गर्छन् हजुर अधि बड्दै गर्नु🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @Reshamsunuwar
    @Reshamsunuwar 4 месяца назад +36

    बालचन्द्र बरालले गीत गाउँदा आम दर्शक स्रोताहरुलाई हँसाउने मनोरञ्जन दिने कुशल गायक हुन् । एक्काइशौं शताब्दीमा पनि समयअनुसार गीत संगीतको मर्म र पक्षलाई एउटै दृष्टिकोणबाट मात्रै बुझिनु अनि कलाकारहरुलाई कारबही नामको डण्डा बर्षाउनु उचित हुदै होइन । बालचन्द्र बरालप्रति हाम्रो समर्थन छ । गीत गाउने क्रम सदैब जारी रहोस् ।

  • @sitagautam6641
    @sitagautam6641 4 месяца назад +55

    रुने चाहिँ किन हो र strong पो हुने हो त साहसी हुन सिक्नुपर्छ।रोएर आँफूलाई कमजोर बनाउने हैन नि ।अनि तपाईँबाट छाडा गीत गाउनेलाई कार्वाही गर्न सुरु गरे अब पालो सबैको आउँछ यो प्रवृत्ति हटोस् भनेर नै यो कदम उठाएको होला नि त प्रतिष्ठानले पनि ।

  • @sitabaraili3531
    @sitabaraili3531 4 месяца назад +88

    सधैं अरुलाई हसाउने कलाकार आफै रोएको देख्दा मन दुख्छ ❤🙏🙏

  • @fzre5di300
    @fzre5di300 4 месяца назад +37

    त्याग गर्न सक्नु नै ठुलो कुरा हो गल्ती गर्ने मुसो चोट पाउँने भ्यागुतो भने झै भयो गलत गर्ने ले वा वाई पाएँ फलेको फलमै हो ढुङ्गा हान्ने भनेकै त्यसैले आशु देखाएर होईन अब बलियो भएर अघि बढ्नु पर्छ है बालचन्द्र बराल जि ❤❤❤

  • @supriyagurung4481
    @supriyagurung4481 4 месяца назад +17

    रुनु हुन्न दाजु हिम्मत बढयेर अगि बद्नुस ह्जुर लाई सुभकामना छ❤❤

  • @bimalabhandari3099
    @bimalabhandari3099 4 месяца назад +24

    मान्छेले जलाउनलाइ जे पनि भन्छ्न तर यस्तो कमजोर हुनुहुदैन ।मनलाई बलियो बनाउन पर्छ सधै भगवानले साथ दिनु हुन्छ पिर नगर्नु

  • @sumitrakc1
    @sumitrakc1 4 месяца назад +15

    अत्यन्तै मार्मिक शब्द बिषयबस्तु सम्मान छ बालचन्द्र दाजु रेजिना दिज्जु🙏😥😥

  • @durgabahadur7769
    @durgabahadur7769 4 месяца назад +12

    मनै छुने गित स्वरकी धनी सुइट रेजिना बैहिनी अनि होल टिम लगाएत बाल चन्द्र भाइ शुभ कामनाछ❣️❣️❣️

  • @dukmitlepcha7190
    @dukmitlepcha7190 4 месяца назад +23

    बालचद्र सरले नराम्रो गीत गाउंनु भाको त कहिले देखिन तर कसरी भयो यो सब वहां लाई फंसाए को होला 😢from kalimpong❤

  • @ChandarBahadur-lw5ex
    @ChandarBahadur-lw5ex 4 месяца назад +18

    सधै अरुलाइ हसाउने बालचन्द्र दाजु आफै रुनु भएको सार्है मन भक्कानिएर आयो😭😭be strong दाजु अब का दिन हरु मा सबै भन्दा राम्रो र असल ब्यक्ति को रुप मा चिनिनु हुने छ भन्छन नि 2/4 जना सत्रु भएन भए अगाडि बड्न सकिँदैन रे 🙏🙏🙏🙏

  • @chandralalpariyar
    @chandralalpariyar 4 месяца назад +8

    यो अत्यन्तै रमाईलो टिम हो आज कुन पापीलाई असह्य भयो होला खुशी देख्न चाहेनान् तर हिक्मत हार्नु हुन्न भन्नेले भन्दै गर्छन् अगाडि बढ्नुहोस् शुभकामना ! ❤️🤘❤️

  • @SahadevKhadka-sl2wf
    @SahadevKhadka-sl2wf 4 месяца назад +31

    जब सम्म तिमीले त्याग गरिरहन्छौं नी तब सम्म मात्र हो अरु तिमी सङ्ग खुसी हुने! त्यसैले आफु आफैंमा रमाउन सिक
    अरु बाट मिल्ने पीडालाई आँशुमा होइन पैतालाले कुल्चिएर हिँड्न सिक!!🙏

  • @RS3vlogYouTubechannel
    @RS3vlogYouTubechannel 4 месяца назад +29

    सबै भन्दा पहिले रिया खड्का लाई हो कार्बाहि गर्नु पर्ने बालचन्द्रले कहिलै पनि छाडा गाको छैन 😢

  • @ranabina9408
    @ranabina9408 4 месяца назад +26

    अर्काको हासो खुशी देख्नु न सक्ने समाजमा बालचन्द्र जि को हाँसोमा झन तेसै आखा लागिहाल्यो नी 🥲🥲🥲

  • @arunff4865
    @arunff4865 4 месяца назад +15

    कति मार्मिक शब्द सफलता को शुभकामना दाई कसले भनो हजुर लाई छाडा गाऊछ भनेर तेसलाई किरबाई हुनु परछ

    • @arunff4865
      @arunff4865 4 месяца назад +1

      कारबाई हुनु परछ

  • @sumitathukari4759
    @sumitathukari4759 4 месяца назад +28

    बालचन्द्र भाईले गाएका प्राय गितहरू हँसाउने उटपटयाङ खालका मात्र हुन्छन, त्यस्तो सुन्नै नसकिने अपाच्य शब्द त हुँदैन। पछिल्लो समय रयाप र कोई कोईले गाएका छाडा शब्द र अभिनय नेपाली समाजमा अलि नसुहाउने हो कि जस्तो सबैलाई लागेकै छ र बालचन्द्र भाई अाफैमा रिजर्भ कलाकार हो, यति हो उहाँ प्रतिष्ठानमा अाबद्द भाको कारणले उहाँलाई निलम्वन गरेर अाबद्द नभएका दोहोरीलाई बिगार्ने खालेहरूलाई चेतावनी दिएको जस्तो लाग्छ है। यसमा कसैले नराम्रो सोँच्नु पर्छ जस्तो लमग्दैन है मलाई त।

  • @DilbahadurBaral-sd2fb
    @DilbahadurBaral-sd2fb 4 месяца назад +16

    नेपालको दूरदशा भनेकै यही हो। मानिस अलिकति अगाडि गाएको त यिनीहरुलाई देख्नै हुँदैन। हरेक सेक्टरमा रोगहरू यस्तै छन् ,मनलाई कमजोरी नबनाइकन अगाडि बढ्नुहोला दाजुभाइ अडिक र अटल रहेर मेरो शुभकामना छ हजुरलाई❤❤❤❤❤

  • @sabinasaru-v2r
    @sabinasaru-v2r 4 месяца назад +15

    यो गित सुन्दा मेरो आँखामा आसु झरेको छ। बालचन्द्र दाइ

  • @kabiram2023
    @kabiram2023 4 месяца назад +21

    सधै हसेर गीदौने मान्छे रोएको सुहाउँदो हुदैन स्ट्रोङ हुनु पर्छ सर सायद हजुरहरुको संस्थाले अबा छाडागीद नगाइयोस भनेर तपाईं बाटनै सुरु भएको छ तपाइले अपाच्या शब्द गाउनु भएको छैना ❤❤

  • @rajivbhandari8307
    @rajivbhandari8307 4 месяца назад +10

    Strong 💪🏻💪🏻💪🏻💪🏻💪🏻 जिन्दगीमा उतार चढाव हुदैं जान्छ आफुले सम्हाले र गरेर देखाउँनु पर्छ।

  • @06Himaloli
    @06Himaloli 4 месяца назад +11

    पिर नगर बालु , जसले आज तिमीलाई प्रतिष्ठानबाट कारवाही गर्न लगाए उनीहरूलका नैं छाडा र अपाच्य शब्द सहितका गीतहरू प्रशस्त छन्। मेला महाेत्सव गरेका घिनलाग्दा हर्कतहरु पनि प्रशस्त छन् , तिमी माथि अनावश्यक प्रतिशोध साधिएको हो। मूल्याङ्कन गर्ने दर्शक छँदै छन । दर्शकहरुले सबैलाई नियालेकै हुन्छन् । राज मारौटे टिको लाएर बनेका टाउकेहरुले तिमीलाई प्रतिशोध साध्दैमा केही हुँदैन।

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 месяца назад +16

    बालचन्द्र भाइ ले आज सम्म छादा शब्द गाएको सुनेको छैन तर प्रस्थिनको पागल हरुले किन कारबाही गर्यो ?? अरूले कति सुन्नै नसक्ने शब्द गाउँदा पनि केही नगर्ने किन

  • @binoddhakal2403
    @binoddhakal2403 4 месяца назад +9

    राम्रो छ बालचन्द्र जि , कला र गला छ्येत्र मा पनि राजनिति लागेको देख्दा दुख लाग्यो 😭😭😭 दोहोरि मा ब्याटल हान्ने कति कलाकार छन जुन सबै लाइ राम्रो भयो सबै को मन जित्यो बालचन्द्र जि को १ ब्याक ले समाज बिगार्ने कस्तो निणर्य कुरा हो दु:ख लाग्यो 😭😭

  • @sujangahatraj2420
    @sujangahatraj2420 4 месяца назад +18

    अरु केही होइन बाल्चन्द्रले गरि खाको देख्न नसकेको सत्रु हरुले

  • @menukathapa4604
    @menukathapa4604 4 месяца назад +30

    सत्तेको जित हुन्छ बालचन्द्र दाजु नआतिनु हजुरहरुको सबै भिडियो हेरेको छु आज सम्म मैले तेस्तो सुन्नै नसक्ने गित त सुनेको छैन अब अझै झन् धेरै राम्रो गित गाएर देखाउने दिन आएको छ हजुरको 🙏🙏❤❤

  • @belkumarisunar690
    @belkumarisunar690 4 месяца назад +12

    हैट गाह्रो भयो आज त पूरा हेर्न सकिन सधैं हाँसी हाँसी हेरिन्थ्यो आज रुवाउनु भयो ❤❤❤🎉🎉🎉

  • @rasailydeepak801
    @rasailydeepak801 4 месяца назад +11

    वाऊ! कस्तो मिठो सारड.गीको र बॉसुरीको धुन! अनि बाल चन्द्र भाई र रेजीना परियारको सुमधुर स्वर म त रेजीना परियारको आवाज़को ठूलो फ्याननै भएँ कस्तो जादुमय आवाज़? वा वा वा उज्वल भविष्यको शुभकामना!

  • @nareshbalayar2938
    @nareshbalayar2938 4 месяца назад +25

    गित छाडा गाकाे हैन तिनिहरुलाई जुनियर भाइ बैनिकाे प्रगति देख्न नसकेका हुन । पिर नलिनि अगाडि बढ्दै जानू शुभकामना ।

  • @Devi-i4t3i
    @Devi-i4t3i 4 месяца назад +8

    be strong brother don't worry 🙏यो कलियुग हो याहाँ अप्राधिलाई न्याय अनि सिधा साधालाई कार्वाही हुन्छ 😢त्यसैले सचेत बनेर अगाडि बड्नु पर्छ ❤किनभने पछाडिबाट मुक्का हान्ने अगाडि आएर के भयो भनेर सोध्ने गर्छन् हजुरहरुको लाईभ दोहोरी म सधैं सुन्ने गर्छु एकदमै रमाइलो लाग्छ हजुरहरुको टिम 🙏🥀❤

  • @gyanupun8282
    @gyanupun8282 4 месяца назад +7

    कति भाबुक बनायो यो गित सुनेर आखा बाट आसु आएको पनि पत्तै भएन बालचन्द्र भाई र रेजिना बैनीलाई धेरै धेरै शुभकामना 🙏🙏🙏

  • @gangamahatara622
    @gangamahatara622 4 месяца назад +10

    हसानु पनि एउटा कला हो जोकोहीले हसाउन सक्दैन ा सधैं हसाउने गित गगउनु ल कोक्रा ग्याङको साथमा सुभकामना🙏🙏🙏

  • @gopalbhattarai5690
    @gopalbhattarai5690 4 месяца назад +11

    हिमत र हैसाल सदयब भगवान ले प्रदान गर्नु हुन्छ बधाई छ

  • @SuryaSirjana-is2li
    @SuryaSirjana-is2li 4 месяца назад +12

    बालचन्द्र भाइलाई कारवाही गर्नपर्ने कुनै कारण देखिन्न है कुनै पनि त्यस्तो छाडेर समाजमा अपक्ष गीत मैले अहिलेसम्म सुनेको छैन उसको पूरै अल भिडियोमा हेर्छु। तर त्यस्तो नराम्रो अहिलेसम्म गरेकोमा म चाहिने एकदम आपत्ति घोर आपत्ति व्यक्त गर्छु।

  • @durgabahadur7769
    @durgabahadur7769 4 месяца назад +11

    आहा कति राम्रो गित स्वरकी धनी अनु सासित रेजिना बैहिनीअनी मिना बैहिनी होल टिम लगाएत बाल चन्द्र भाइ शुभ कामनाछ❣️❣️

  • @gomabhandari5993
    @gomabhandari5993 4 месяца назад +41

    बालचन्द्र भाइको हासो कति राम्रो थियो तर पापीहरुलाई पचेन नांगै र छाडा गीत कति आए तर कसैलाई कारबाही भयेन तर आज बालचन्द्र भाइलाई देखि सहेनन् ज्योति मगर रिया खड्का को नाङ्गो र छाडा गीत होइन रहेछ धेरै दुःख लाग्दो कुरा

    • @shantabhattarai1067
      @shantabhattarai1067 4 месяца назад

      Ahile aayeka vale sale Sankar sunar jasta kati xn khoi ta khojeko balu lai ris ibile jasto lagyo

  • @ninoshathami9325
    @ninoshathami9325 4 месяца назад +7

    दाई तेस्ताे नगर्नु एक दिन सत्य काे जित हुन्छ be Strong dada हजुरले गति गनु भएकाे छैन किन डर लिनु भएको हाे अरुकाे पनि पालाे आउछ मान्छे लाई जलाउनु पर्ने ठाँउ आफै कमजाेरी हुनुहुदैन दादा😢😢😢

  • @t.b.sunuwar41
    @t.b.sunuwar41 4 месяца назад +21

    दोहोरिमा कार्भाइ बाल चन्द्र लाई होइन दोहोरिमा र्याप मिसाउने सबै कलाकार छानी छानी कार्बाइ होस्🙏😭मेरो बुझाइमा त बिराज गन्धर्ब र खुइली लाई हुनु पर्ने हो

    • @JamunaChetry-em4td
      @JamunaChetry-em4td 4 месяца назад

      Teita voniya biraj vai timi ramro huna xa vne testo gaune hoina riya rayamaji ji lai poni vneki ylik ramro gaunu riya rayamaji le garda sankar dai le ni suru garnu vko ho

    • @radhikamagar7088
      @radhikamagar7088 4 месяца назад

      बिराज गन्धर्व को पनि गल्ती छ जस्तो लाग्दैन किनकी उसले पहिले र्याप मिसिएको गीत गाएको छन् होइन र जस्तै धादिङ गजुरी जोडी परेवा अन्य गीतमा र्याप गाउन पाइने दोहोरीमा नपाइने होर यदि गाउन नपाउने भए किन फेरि गीत निकालेको छन् विराज अनि खुइली ले अनि अर्को कुरा रत्यौली दोहोरी को के नराम्रो छ बालचन्द्र सिला अनि शंकर को हाँस्ने कला छर हाँस्नु हुन्छ हँसाउनु हुन्छ कसै कसैको डिप्रेसन को औषधि भाको छ उहाँहरुको हाँसो अनि हसाई ले यो पापीहरुले भरिएको नेपाल मा गरी खान दिँदैन 😢😢😢be storage balchandra daju 😢😢😢tyo Sani xori Ani vauju ko mukha hernu hai😢😢😢😢

  • @margarhasta7295
    @margarhasta7295 4 месяца назад +11

    सधै तिखा चोतिला गित संगित संगै मीठो हासो को खित्का छोर्डै सबै लाई हसाउने बालचन्द्र बराल लाई आज आफै रोए को देख्दा मन साह्रै नरमाईलो भयो।तेस्तो छाडा के छ र ? पार्टी को गित गाउने हरुलाई कार्बाही हुन्छ कि हुन्न होला । जस्तै बद्री ....

  • @mrjumsonghello381
    @mrjumsonghello381 4 месяца назад +8

    कारबाही भयाे भनेर सुने तर गीत चाहिँ सुनेकाे छुइन तर पनि दुखी हुन पर्दैन अाफ्नाे काम अाफै गर्ने हाे केहि फरक पर्दैन सधै त्यहि पदमा बसि रहिन्छ भन्ने छैन हाँसी खुसी हिड्नु पर्छ ,,

  • @SaruBohara-pp5zc
    @SaruBohara-pp5zc 4 месяца назад +10

    बाले लागि होइन यो बाले लाई कारबाही गर्ने लाई हो विलम्ब गने प्रतेक सहर जिल्ला मा मेला महोत्सव मा नबिलाउन अनुरोध गर्छु

  • @dhurba3499
    @dhurba3499 4 месяца назад +6

    बालचन्द्र लाई कारवाही भयो सुन्दा आश्चर्य लाग्यो।

  • @kalpanakandel2400
    @kalpanakandel2400 4 месяца назад +10

    दोहोरी प्रतिस्ठान को हैकम वाद ले बालचन्द्रलाइ सिकार बनायो ।हास्न रुन मनाही छ नया कलाकार लाई ।यो विधि बिपरित छ किनकी बालचन्द्र उदाउदो कलाकार हो । यसलाइ बेलैमा निमोठ्न पर्छ ।

  • @sirjana_shahi
    @sirjana_shahi 4 месяца назад +10

    म लाईभ दोहरी गीत सुन्छु बाल चन्द्र बरालले छाडा गीत गाएको थाहा छैन 💪💪💪

  • @indiradahal402
    @indiradahal402 4 месяца назад +3

    बालचन्द्र बराल भाइको हाँसो अति मन पर्छ मलाई त हजुरहरुलाई कस्तो लाग्छ नि यो हाँसो कहिल्यै नघटोस्❤️❤️❤️

  • @samirabaram7863
    @samirabaram7863 4 месяца назад +5

    यो नेपालमा सोझासादाको काम छैन बालचन्द्र दाइको खुशी हासो र प्रगती देख्न सकेनन् बद्रीले लगायत दोहोरी प्रतिष्ठन भनौदाले । खुट्टा तान्ने धेरै हुन्छन सफलतामा कति पनि नडगमगाइ अगाडि बध्दै जानु दाइ

  • @bandhanabasnet3205
    @bandhanabasnet3205 4 месяца назад +3

    बालचन्द्र भाइ पिर नगर्नु अझै सफलता मिल्ने छ।छाडा गाउने लाई केइ गर्न नस्क्ने जो सोजो उसलाई नै औला ठड्याउनु कत्ती को उचित होर ❤

  • @KamalaB-x6v
    @KamalaB-x6v 4 месяца назад +9

    पिलिज भाई रोयर हैन अज बढि स्टोङ् भयर गाउनु पर्छ सधै सबै को पिडा भुलातर आफु जति पिडामा भयपनि हासेर खुसी बनाउने हजुर भाई रुनु हुन सत्रु सबै लाई लाछ बिग स्टोङ् भाई हजुर ले गाउन पनि छोड्न हुन हास्न पनि छोड्नु हुन् भाई शुभकामना हजुर लाई 🙏🙏

  • @RajanTimalsina-x3b
    @RajanTimalsina-x3b 4 месяца назад +257

    पार्टीको झाेले गित गाउने बद्री पङ्गेनिले बालचन्द्र लाई कार्बाहि काे सिफारिस सारा जनताले बहिस्कार गरौ बद्रीलाई 😢😢

  • @rinapanday6713
    @rinapanday6713 4 месяца назад +8

    अरुलाई जलाउन खोज्नी मान्छे आफै जलेर खरानी हुन्छ,सव्य शब्द चयन गरि कथाबस्तु अनुसार आफ्नो प्रतिभा देखाउनु होला सबै लोकगित प्रेमिहरु हजुरको साथमा हुनेछ्न। कार्बाही सुरु गरे भनेर अलिकती पनि बिचल्लित नहुनु होला सजग गराएकोमा रिस हैन गर्भ गर्नुपर्छ 🙏🙏🙏🥀🥀

  • @alinabhandari1307
    @alinabhandari1307 4 месяца назад +8

    बालचन्द्र बरालको टिम को गित ठिक छ पहिला सिता लामो को गित सुन्नु पर्छ

  • @durgaofficial6666
    @durgaofficial6666 4 месяца назад +13

    तपाइले live दोहोरीमा छाडा बुझ्ने हरु ज्योती मगरलाई एउटा सचेतना समेत नदिएर त्यो कुरा पनि उठाउनु है सर

    • @pratikshaduwadi7961
      @pratikshaduwadi7961 4 месяца назад +2

      Sushila lama pani hun pariwar ko agadi baser sunna lajjaspad yasto laai khoi karbahi gareko dohori pratisthan le

    • @durgaofficial6666
      @durgaofficial6666 4 месяца назад

      ​@@pratikshaduwadi7961हो भनेको सोजोलाई जहिले नि हेप्ने भेदभाव

    • @durgaofficial6666
      @durgaofficial6666 4 месяца назад

      @@pratikshaduwadi7961 त्यो एउटा खुट्टा तान्ने बाहन हो आफू चर्चामा आएन अरु माथी पुग्दा रिस गर्नी हाँडी हरु

  • @hirathapa2227
    @hirathapa2227 4 месяца назад +10

    यो देश कस्तो हो गरी खान नदिने बाल चन्द को गायन राम्रो छ ❤❤❤❤❤❤

  • @RameshBogati-sd9cl
    @RameshBogati-sd9cl 4 месяца назад +16

    रिता थापालई लाईभ गित गाउनु आउनु भन्नु पर्यो।।

  • @bbalbahadur8986
    @bbalbahadur8986 4 месяца назад +3

    बालचन्द्र बराल को हासो र खुसी देख्न नसक्नेहरू ले कार्बाही को समर्थन गर्नेछन्। हासो र खुसी देख्न चाहानेहरुले यो कार्बाही को सधै बिरोध

  • @puskalsharma293
    @puskalsharma293 4 месяца назад +4

    याे कस्ताे कानुन हाे जस्ले गल्ति गरेकाे छैन्ना उसलाई काबाही हुने गल्ति गरेकाे लाई छुट र्याप गाउने अरु बल चन्द्र दादा लाई के काे काबाही सक्छाै भने गल्ति गन्ने लाई काबाहि गरन्ना बाल चन्द्र दादा पिर नलिनु तपाईं काे कुनै गल्ति छैना ♥️❤️💔😭😭

  • @totalplayer6864
    @totalplayer6864 4 месяца назад +5

    Auta ले गल्ती गर्नै अर्को ले sajaya paune हाम्रो देश नेपाल be strong balchandra dae एक न एक दिन तिनीहरू पनि भगवानको सजायमा पर्ने छन्

  • @bharatdahal4908
    @bharatdahal4908 4 месяца назад +3

    बालचन्द्र जि साह्रै राम्राे कलकार हुन, कहिलेकाहि गित गाउने क्रममा माग अनुसार रमाईलाे क्षण बनाउन गाउनुभयाे हाेला, याे बद्रि पंगेनि आफुचाहि पार्टिकाे झाेले भएर पार्टि गित गाएर हिडछन, बालचन्द्रलाई कारवाहि गर्न सिफारिस गर्ने यहि बद्रि हाे, यसलाई सबैले बहिष्कार गर्नुपर्छ, बालचन्द्रकाे कारवाहि तुरुन्त फुकुवा गन्नुपर्छ, ती अध्यक्ष भन्निले, याे जनताकाे माग हाे

  • @sabinasaru-v2r
    @sabinasaru-v2r 4 месяца назад +5

    बालचन्द्र दाइ हजुरको यस्तो खवर सुन्दा अरु त थाहा भएन दाइ कति दर्शक भाबुक हुन्छ तर म धेरै भावुक छु म एउटा दर्शक मात्र परेको छु दाइ म के भनु चाहान्छु भने सम्पूर्ण दोहोरी टिमलाइ उहालाई सहयोग गर्नु म धेरै आसा गरेको छु हजुरको यो समाचार सुन्दा मेरो मन धेरै भावुक भएको छु

  • @gitukc
    @gitukc 4 месяца назад +3

    अब झन रमाईलो दोहोरि ल्यायर अगाडि बढ्नुपर्छ ,कमायो हामि भन्दा अगि बढ्यो भनेर प्रतिष्ठान का 2-4 जना भुलुक्क मरेर यस्तो गरेका हुन बरु त्यो प्रतिष्ठान बाट सधैको लागि राजिनाम दिय हुन्छ बालु भाई ,कसैले केहि नाप्ने हैन दुख पर्दा

  • @kumarikunwar1359
    @kumarikunwar1359 4 месяца назад +5

    जुन मान्छे आफू गतिलो नभऐसि अरुलाई गलत देखाउ छ पिर नगर्नु बाल्चद्रर भाइ सत्तेको जित हुन्छ यस्ता मान्छे अरुको खुसि देख्न नसक्ने धेरै टिक्दैन्न गित गाउन नछोड्नु सारै मिलेको टिम छ सबै टिमलाई शुभकामना छ म जहिले हेर्छु तर कमेन्ट चाहिँ गरेको थिईन सारै चित्त नबुजेर मात्रै गरेको मेरो घर धरान हो ❤❤❤❤❤जुन मान्छेले ओउला उठायो तेस्लाई भाईरल हुन नसकेर यो कमि कम्जोरि देखाएर यस्तो गरेको हो किन गित सङ्गीत भने को रमाईलो गर्नु पर्छ गला कलाले साथ देको छ किन पछाडि हट्नेर जहाँ पनि गरि खानेलाई देखि नसहने बानि खुनको नाता देखि भावानको नाता सम्म यस्तै छ चलन

  • @Arjungamer88
    @Arjungamer88 4 месяца назад +12

    तेन्सन नलिनु दाजु गिराउने धेरै हुन्छन आफ्नो गन्तव्य तिर निरन्तर दिनु किनकी बदमास हरु ले पाकेको फल मै हो ढुङ्गा हान्न्ने तिपेर खाने सीप नभाए पछि हाम्रो साथ सदैभ छ दाजु❤love so much❤

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma 4 месяца назад +6

    धेरै राम्रो दोहोरी,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏

  • @Namgyaldorje-h8b
    @Namgyaldorje-h8b 4 месяца назад +5

    Balchandra Vai Huge Respect Go Ahead I,m Big Fan

  • @KuberShahi-nb2ft
    @KuberShahi-nb2ft 4 месяца назад +2

    कार्वाही होस् त यस्ता लोकदोहोरीको नामका कलङकहरुलाई ब्रदि पँगेनि ज्योति मगर रिया खडका प्रिति आले बिराज गन्दर्भ लगायत ........लाई पहिले हुनुपर्छ होइन भने गरि खाको कसैले नि रिसडाह गर्नु उचित नहोला बालचन्द्र भाइ अँझ मजबुत भएर दोहोरी क्षेत्र लाई बलियो पार्नुपर्छ काग कराउँदै जान्छ bestorng vai

  • @PabeeMagar-u2n
    @PabeeMagar-u2n 4 месяца назад +2

    धेरै दुःख लागेको छ यस्तो सुन्दा खेरी त्यस्तो नराम्रो दोहोरी थिएन तर यस्तो दोष लगायो हार न खानु जीवन बाट किन् की को व्यक्ति कस्तो थियो र किन यस्तो गरे पछुतो हुने छ ती दोष लगाउने पापी लाई तपाईं लाई मात्र यस्तो होकी त्यो रिया ज्योति मगर अन्य लाई नी कारवाही गर्नु पर्यो नत्र एक जना लाई मात्र हैन खुईली विराज ले नी त र्याप गएको छ कुनै शब्द कस्तो छ 😢😢😢धेरै दुःख लाग्यो

  • @NirmalKumar-yd3bs
    @NirmalKumar-yd3bs 4 месяца назад +5

    पार्टीको गित गाउदै हिड्ने झोले बद्री पगेनी र अर्थ न बर्थको गित गायर 10k भ्युज पनि नपुग्ने पार्बती थापा भन्ने डङ्किनीले मिठो गित गायर हामीलाई मनोरञ्जन दिने बालचन्द्र बराललाइ कारबाही गर्ने छि😯

  • @ashusunar9782
    @ashusunar9782 4 месяца назад +2

    बाल चन्द्र भाइ कहिलेई हरेस नखानु राम्राे गर्नि लाई खुट्टा तान्नि गर्छन भाइ याे नियम त नेता देखिनै चलि अाकाे हाे सानाे मन नगर्नु👌❤️❤️❤️❤️❤️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵

  • @sharmarajojha1947
    @sharmarajojha1947 4 месяца назад +2

    बालचन्द्र बराल हामि सबै को मन मुटु मा बस्न सफल भयको कलाकार हुन तर त्यो खुइलि ले गायेको गित अनि तेस्तै सुन्न नसक्ने गित गाउने चहि राम्रो कार्बाहि गर्न सके तेस्ता लाइ गर्नु अनि मात्र लोक संगीत को सम्रक्षेन गर्न सकिन्छ❤❤❤❤लोकसङ्गित जोगाउनु हामि सबैको कर्तव्य हो तर सबै लाइ सम्मान गर्न सके मात्र लोक तथा दोहोरी प्रतिस्ठान को इज्जत हुन्छ❤❤

  • @ParwatiPaudel-hm1jv
    @ParwatiPaudel-hm1jv 4 месяца назад +4

    जो सोझो उस्को मुखमा घोचो!
    राजनीति आडमा जे गर्न नि पाइने ,पार्टिको झोले गायकहरु ?एउटा लोक गायक पार्टिको हुन्छ कि समाजको? बद्री पङ्गेनीलाई पैला कार्बाही हुनुपर्छ! लोक सस्कृति प्रतिस्ठानको अध्यक्ष ,लोक सस्कृतिको जगेर्ना गर्न जाने होकि कुनै पार्टिको प्रोमोट गर्न ?कतिपय गायकहरुले सुन्नै नसकिने खालका दोहोरी गित गायका छन ,खै त तिनिहरुलाइ कार्बाही गरेको?छाडानै लागेको भय एकपल्ट सफाइदिने मौका त दिनुपर्थ्योनी!
    Be strong Balchandra sir! Truth always follows u!now u have more popularity than before!

  • @kusumsunar6732
    @kusumsunar6732 4 месяца назад +3

    Balu bhai narunu hajur sabai vanda ramro gayak ho ❤❤❤❤❤👌👌👌👌⭐⭐⭐⭐🙏🙏🙏👍👍👍👍👍

  • @Geetakhadka987
    @Geetakhadka987 4 месяца назад +1

    नराम्रो गाउने लाइ चै कै गर्न सक्दैन अहिले सम्म नराम्रो गाको सुनेको छैन बाल्चन्द्र दाइ ले😢😢❤❤❤

  • @Yubarajalemagar
    @Yubarajalemagar 4 месяца назад +8

    Don't worry sir keep ahead ❤❤❤❤❤❤❤❤❤ hami tapaiko sath ma❤❤❤

  • @JanakiBishwokarma-p1v
    @JanakiBishwokarma-p1v 4 месяца назад +2

    Himmat rakhnus balchandra vai jhan agi banu parxa satyeko jit hunxa 👍👍👍

  • @MinaThapa-ny2xk
    @MinaThapa-ny2xk 4 месяца назад +6

    रिसले हो भाइ हार नखानु ❤

  • @sitashrestha7304
    @sitashrestha7304 4 месяца назад +2

    सधैं अरुलाई हँसाउदा हँसाउदै कति बेला आफूलाई कुनले रुवायो😭पत्तै भएन बालचन्द्र दाजुलाई😭माफि माग्ने मौका पनि नदिई एक्कासी यो सजाय भोग्न बाह्य गरायो❤गतिछाडा र अपराधी जति खुलेआम सडकमा निर्दोष जति जेल कोच सरकार अनि शान्ति मिल्छ तिमीहरू जस्तो पार्टीका झोलेहरुलाई😡

  • @kubershahi8006
    @kubershahi8006 4 месяца назад +2

    कार्वाही हुनेनै भए अरु गतिछाडा कलाकार पनि छन् खै त तिनिहरुलाइ कार्वाही ,के हो केन्द्रीय महासँघज्यु सिधा तथा मौलिकता झल्काउने कलाकारलाई जाबो एउटा रयाप गित गायो भनेर कारवाही गर्न मिल्छ त्यसो भए हामीलाई पनि गरियोस् हुन त भेलु जस्तोलाई भाइरल बनाउने मेरो मुलुकलाइ साधारण शब्द कहाँ पाच्य हुन्थ्यो र ? मेरो भाइ कति पनि नडगमगाउनु साथमा जनता छन अवस्य जित हुन्छ सत्यको ।सतिले सरापेको देसमा राम्रोलाइ होइन हाम्रो लाई प्रथामिकता दिईन्छ अब पाउने छैनौ झोलेले रजाइ गर्न हरेक कुरामा हेक्का रहोस् अर्को कुरा सुन्नुहोस् शिवजि तपाईले पनि इतिहास पल्टाउनुहोस एकछिन् आफ्नो कतिको मौलिकता झल्काउनु भको छ तपाईंका गाका गितमा हामिले हेरेका सुनेका पनि छम कतै यो बाण तपाइलाइ नि नलागोस् ।

  • @KopilaDhital-n1w
    @KopilaDhital-n1w 4 месяца назад +11

    अाज छाेरी सम्झेर धेरै राेए बिचरा बाले भाई दर्सकलाई हरे दुख बिर्सने गरी साना साना खुुशीमा पनि धेरै हाँसेर सारालाई खुसि दिनी कलाकार हुन् एक दुई जनाले घाँस खानाले कारवाई पर्नपरेकाे छ बिचरा याे गित्काे शब्दलेत पल पल रूवायाे झन् शुभकामना छ भाइ

  • @SherBdr-w4i
    @SherBdr-w4i 4 месяца назад

    जांहा नि तेइ हो हजुर रिता लगायत उपाध्यक्ष, महासचिव, पुर्ब अध्यक्ष पंगेनी लगायत सबैलाई समान कारबाही हुनुपर्छ रिता मेडम

  • @RubiSharma2080
    @RubiSharma2080 4 месяца назад +3

    गतिछाडा गित गाउनेलाइ बहिस्कार गर
    बालचन्द्र ले आज सम्म कुनै न राम्रो गित गाको छैन

  • @soniyabc6724
    @soniyabc6724 4 месяца назад +1

    एति राम्रो प्रतिभा हुने सबैलाई आफु हांसेर हंसाउने बालचन्द्र आज आफै रुन परेकोछ आफ्नो आंगमा फैसि कुदेको नदेख्ने अर्काको आंगमा जुम्रा देखेर खेदो गरे बिचरा यो दुनिया एस्तैछ अलिकति माथि पुगेर प्रगति गरेको आरिस लागेर खेदो खन्छन❤❤😂😂😂

  • @ashoj-y4k
    @ashoj-y4k 4 месяца назад +5

    गाृन त सबैले गाएका छन नि किन बालचन्द लाई मात्र कार्वाइ

  • @DharmaThapa-k4k
    @DharmaThapa-k4k 4 месяца назад +1

    बालचन्द्र जि अझै बुलन्द भयर निस्कनुस हजुरको साथमा दर्सक छन।डाहा गर्नेहरु जलेरै बस्छन।

  • @DalBist-qh9vj
    @DalBist-qh9vj 4 месяца назад +3

    :तपाईँलाई प्रतिष्ठानले निलम्बन गर्दैमा पिर नलिनु दाइ आफ्नो गायिकी यात्रालाई निरन्तरता दिनुहोस।❤️🙏

  • @SunitaRana-dg1jn
    @SunitaRana-dg1jn 4 месяца назад +2

    Balchandra dada himmat nharnus ajhai ramro kam gardai janu dada god bless you.

  • @GauriMizar-c2q
    @GauriMizar-c2q 4 месяца назад +2

    धान खानी मूसा चोट पा उने भ्यागुता राम्रो सॅग छान बीन गरेर कारबाही होस😢😢

  • @rajustha4300
    @rajustha4300 4 месяца назад +4

    सारै मिठो गित🎉🎉

  • @MeMe-i1p
    @MeMe-i1p 4 месяца назад +1

    प्रिय भाइ बालु धेरै आशिर्वाद ❤️म तिम्रो बिग फ्यान,अहिले आएर तिम्रो प्रगति देखेर तिमिलाई गिराउन खोज्ने मनुष्यहरु देख्दा मलाई उदेख लागेर आउँछ,तर तिमी एक प्रती पनि पछि नहट किनकी भाइ जिन्दगी को दौडमा खुट्टा तान्ने दुई चार चोर चोरनीहरु त हुनैपर्छ ,बिगतलाई भन्दा बर्तमान लाई सम्झेर अगाडि बड्नु भाई🙏🙏🙏🙏

  • @TejMagar-q7g
    @TejMagar-q7g 4 месяца назад +2

    कलाकार बालचन्द्रलाई कारवाही गर्नपाईदैन सबैलेसाथदिनुहनेस धन्यबाद

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 4 месяца назад

    यस्तो पो दोहोरी गीत सारै मार्मिक गीत प्रस्तुत गर्नु भएको मन् छुने खालको भावुक बनायो उन्नति प्रगति को कामना

  • @laxminiraula9062
    @laxminiraula9062 4 месяца назад +3

    Balchandra dai sadhai hasne ra aaru Lai hasaunu hunthiyo,aja runu vayo naramro lagyo, dai narunu khusi vayara hidhnu parxa,kahile Kahi yastai ho 🙏🙏🙏❤️❤️

  • @manishashahi2233
    @manishashahi2233 4 месяца назад +2

    अरु लाई हसाको रिस ले सत्त्तुर लाको छन हास्नु हजुर हास्दा मलाई नि पिर भुलेर हास्न मन लाग्च

  • @HomBhandari-d1f
    @HomBhandari-d1f 4 месяца назад +1

    गिट भनेको यस्टो हुनु पर्छ अरू घान्डाङ घुन्डुङ पात्टाङ पुत्टुङ चाहिएन हजुर🙏🙏🙏🙏म बहराईन देखि हेर्दै छु नेपाल्को हाल्खबर हरू,?❤❤❤👌👌👌👌🌷🌷🌷🌷🎉🎉