कतारको राजालाई नेपालमा भब्य स्वागत,एयरपोर्टबाट यसरी लगियो राष्ट्रपति निवास । Qatar king at Nepal

Поделиться
HTML-код
  • Опубликовано: 9 ноя 2024

Комментарии • 179

  • @ganeshdahal4965
    @ganeshdahal4965 6 месяцев назад +31

    छ लाख नेपालीहरुलाई रोजगार दिएकोमा सुवागत कतारी राजालाई

  • @ZafarAli-v9q
    @ZafarAli-v9q 6 месяцев назад +5

    लाखौं नेपाली लाई रोजगार दिँदै आएको कतार देशका राजा लाई हृदय देखि स्वागत 🎉छ।❤❤🎉🎉

  • @jokWaiba-zv3uy
    @jokWaiba-zv3uy 6 месяцев назад +55

    कतारको राजा आउनुमा पक्कै पनि भ्रष्टाचारीहरुको केही न केही षड्यन्त्र हुनुपर्छ है,अब सबैजना सचेत हुनु होला धन्यवाद

  • @shankarrai208
    @shankarrai208 6 месяцев назад +2

    रास्ट्र को लागि राजा भन्दा ठूलो देश मा को हि हुनु स क्देना जय कतार को राजा लाई स्वागत ❤❤❤❤❤❤❤❤

  • @shivarimal8011
    @shivarimal8011 6 месяцев назад +24

    भिख मागन को लागि सुवागत गरेका हुन दलाल हरुले खान पाइनछ भनेर ,आफ्नो देस राजालाई फाल्ने बिदेसी राजा लाई सुवागत भिखारी हरुले कति पैसा पाइमछ भनेर बोलाका हुन (कतारी राजा लाई सुवागत छ ,हामरो देस का राजा लाई देस जिम्मा दिनु परछ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️

  • @balramchhetri8829
    @balramchhetri8829 6 месяцев назад +56

    आफ्नो देशको राजा फ्याकेर अर्काको देशको राजालाई स्वागतमा उत्रिएको गु खाने भेडाहरु देखेर अचम्म लाग्छ

    • @krishna9748
      @krishna9748 6 месяцев назад +8

      आफ्नो देशको राजा फाल्नु गलत होला तर यो पनि याद राख्नु कि हाम्रा 5 लाख नेपालि दाजुभाइ कतारमा काम गर्दै छन् त्यो नि एउटा रोजगारी नै हो यदि नभएको भए झन कस्तो हुन्थ्यो। अनि स्वागत गर्दैमा के हुन्छ र देशको लागि घाटा हुने सम्झौता र काम गर्दा पो नराम्रो हो कम्तीमा खाडि मुलुकहरुबाट पहिलो पटक भर्मन् भाको त्यो नि कतारि राजा अब के लुरुलुरु जानु त सुरक्षा त राम्रो बनाउनु पर्यो

    • @mrnepal5176
      @mrnepal5176 6 месяцев назад

      Muji tero raja qutar ko jasto vako vaye fyakidainathyo jatha 😂

    • @durgabshrestha546
      @durgabshrestha546 6 месяцев назад +7

      ए हजुर सन्सारका कैयौं धनी र शक्ति रस्ट्रले पनि नेपालका राजाहरुलाई स्वागत गर्थे ।त्यो कुरा हामिले बिर्सनु हदैन।

    • @shankardhamel7974
      @shankardhamel7974 6 месяцев назад +1

      Garxan ni driver haru le sawagat hunulai Waukat hunu Paro ni

    • @AshwinhealthClinic
      @AshwinhealthClinic 6 месяцев назад

      ​@@krishna9748❤

  • @rudranepali7341
    @rudranepali7341 6 месяцев назад +4

    6 लाख नेपाली लाई राेजगार िदने एक कतारी राजा हुन welcome nepal

  • @dhanup.m5012
    @dhanup.m5012 6 месяцев назад +1

    थुक्क लाज पचेको सरकार आफ्नो देश को राजा फालेर अर्काको देश को राजाको पाउ ढोग्नी । यस्ता नेता र स्रकार लाई बहिस्लार गर्नुपर्छ ।

  • @narayanthakuri9877
    @narayanthakuri9877 6 месяцев назад +1

    राजा भनेकाे राजा हाे सान नेपालकाे रास्टपति जावस्त यक सचिप लिन आउछ

  • @rameshtimsina450
    @rameshtimsina450 6 месяцев назад +2

    राजा राजा नै हो भन्ने यी चोर नेता लाई बल्ल थाहा भएछ।

  • @anushahi4024
    @anushahi4024 6 месяцев назад +2

    नेपालमा राजाको आगमन हुनुपर्छ।

  • @tekbahadurresmi6102
    @tekbahadurresmi6102 6 месяцев назад +10

    आफ्नो राजा लाई फालेर आर्काको देश्को राजा यटी धेरै मान्ने भय आफ्नै राजाजा लाई मानन

    • @pratik11-v7x
      @pratik11-v7x 6 месяцев назад +2

      Aafno raja ley janta ko paisa lutera mooj garthyo arka ko raja ley nepali lai rojgar dya xa

  • @ramsita8198
    @ramsita8198 6 месяцев назад +1

    सि जि पिङ लाई जति अलि भयन खोइ त सेना राखेको बाटो मा

  • @USHANRAI-wp8ko
    @USHANRAI-wp8ko 6 месяцев назад +9

    राजा होस त कतार को जस्तो अनि पो हुन्छ त हाम्रो नेपालि को अनि अन्य देस होलागि कति राम्रो गरेको छ

  • @bimalamaharjan4263
    @bimalamaharjan4263 6 месяцев назад +11

    हाम्रो देश मा पनि राजा लेऊ सरकार 😱

  • @himaladhikari5217
    @himaladhikari5217 6 месяцев назад +1

    धेरै नेपालि पालिदिएकोमा कतारि राजालाइ राम्रै स्वागत गरेको देखियो।

  • @namarajpanta9466
    @namarajpanta9466 6 месяцев назад +1

    आफ्नो राजा फाल्ने लाज नभएको हो राजा को इजेत कति हुन्छ बुझेउ होला नि अब राजा को महत्त्व बुझेर हाम्रो राजा छिटो राज गद्दी मा राखनु पर्छ

  • @ramlungeli-of3ju
    @ramlungeli-of3ju 6 месяцев назад +3

    Best king in the world❤❤❤ I love qatar

  • @KiranBhai-cm3si
    @KiranBhai-cm3si 6 месяцев назад +7

    आफ्नो राजा फाल्ने अर्काको राजालाई स्वागत

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 6 месяцев назад

    कत्तारी राजाले के मुल्यांकन गरे होलान??!!
    हवाई जाहाजबाट ओर्लने बितिकै यहाको चिसोहावा प्रकृतिक एरकन्डिसन खादै ओह कया सुन्दरताले भरिएको देश भनेर अनुभव गरे होलान !
    जसरी प्राकृतिकको उत्पादन तेलले कत्तार धनि बनायो, नेपाल पनि प्राकृतिक रुपले पानी, बनजङल, जडिबुटी र खानी, प्रकृतिक हुदाहुदै किन मेरो देशमा प्रतेक बर्ष धेरै नेपालि पसिना बगाउन किन आउछन मन मनै भन्दा हुन!!
    हरे शिव .....!
    कत्तारी राजाले गणतन्त्रे नेतालाइ अबस्य यी कुरा सोधे होलान! " तिम्रो देशमा राजा हुदा एक जना नेपाली पनि कत्तारमा काम गर्न आएका थिएनन! तर आज तिमिहरुले राज्य हातमा पारेपछी आठ लाख नेपालीलाई हामिले गुलाम बनाउन पाएकोमा धन्यवाद दिदै होलान!
    अझै कति पठाउछौ भनेर सोद्द्धै होलान!?
    यी नालायक कुलङार ब्योसाहरु निच्च दात देखाउदै भन्दैहोलान "यो बर्स अझै कत्ती पठाउ हजुर?? किनकी हामिले नेपालको उद्दोग, कलकारखाना सबै बेची खायौं !
    अब हामि कुनै झन्झट गर्न चाहदैनौ तर मिठा मिठा भासण भने गर्छौ! नेपाली जनता भेदो छन ३४ बर्स हामिले सजिलै राज्य चलाइरहेका छौ! कुनै झन्झट नगरी देश रेमिटेन्सले चलेको छ। अझै हामी नेपालीहरुलाइ विभिन्न देशमा बेचेयौ,अझै बेच्दै छौ" भने होलान!
    हाम्रा नकच्चरा नेताहरु यहि अवसरमा गर्व गर्दै आज राती नेपाली को रगत पसिनाको हुस्किको चुस्कि र भोज भत्तेर गर्दै मोज गर्दै होलान!

  • @SombdrGurung-po1qc
    @SombdrGurung-po1qc 6 месяцев назад +1

    अब त देखि हाल्यो हिन्दु धर्म भनाउँदा हरु को आउकत तिमी हरुको आमा गाई को मासु खानका लागि होटल सम्म संरक्षण गरेर लैजाने तयारी कति धेरै खुसी भएर स्वागत गरियो हैन नेपाल हिन्दु राष्ट्र भएर के गर्छौ आखिर राजा त गाई को मासु खानेको पाउमा राजा मान्नै पर्ने रहेछन् फेरि नमान्ने हो भने भोलिपल्ट देखि हिन्दु भनाउँदा हरुले नेपाल आउना पर्ने हुन्छ हाम्रो देश को राजालाई अपामान र बिदेशी राजालाई सम्मान कठै 😢 हाम्रो देश को राजा

  • @phadindrakarki3237
    @phadindrakarki3237 6 месяцев назад +2

    यो हामि नेपालि स्वाभिमानी र सस्कार

  • @matiurrmallick6692
    @matiurrmallick6692 6 месяцев назад +2

    Nepal is a very beautiful country, hospitality of nepalies awesome, love and respect from Kolkata

  • @fghh-bl5wq
    @fghh-bl5wq 6 месяцев назад +1

    सलाम वालेखुम कतार दुदा बास राज्य सङ्घीय वाजित हेलुवा वालेखुम सलाम

  • @PremTamu-h3p
    @PremTamu-h3p 6 месяцев назад +1

    4लाख नेपाली युबा हरुको अन्न जिबन दाता हुन कतार राजा

  • @manirajchhetri2874
    @manirajchhetri2874 6 месяцев назад +1

    नेपाल र नेपालीका शुभचिन्तक राेजगार दाता, भद्र, सालिन कतार नरेसकाे जय!जय!!जय!!!😂कतारमा जेल परेका हाम्रा नेपाली दाजु भाइ,दिदी बहिनी,जेल मुक्त गरि दिन हुन कतार नरेस संग बिन्ती छ।

  • @RatnaPanday-tq2bj
    @RatnaPanday-tq2bj 6 месяцев назад +1

    राजा भको देश कति धनी बिकास भकाछन

  • @deepabhattarai796
    @deepabhattarai796 6 месяцев назад +2

    Wow supper Katar raja so cute hajur 🙏🙏🙏🙏🙏👌💕💕💕💕💕💕💞👌👌👌👌👌👌👌👍👍🥰🥀🥀🥀🥀🥀🥀🌹👍👍👍👍👍👍🥰🥀🥀🌹🌹🌹🌹🌹💚💚💚💚💟💟💟🔔🔔🔔🔔🍂🤎🌱🌿🌿🌿🌺🌺❤️🍁💛💛💛💛🥀🥀🌹🌹🌹🌹💐💐💐💟💟💟💟💟💟

  • @asiankings8347
    @asiankings8347 6 месяцев назад +1

    भिडियो बनाउनु भएको राम्रो हो तर तपाइले सबै दृश्य कैद गर्नु भएको छैन रहेछ ।।। धन्यवाद

  • @DilChams-hx7yh
    @DilChams-hx7yh 6 месяцев назад +6

    नेपालको कुनै मन्त्रि गयोभने एतिकै सुवागत गर्छ कि गर्दैन होला 🙎🙎🙎🙎

  • @PeterPrem-j4x
    @PeterPrem-j4x 6 месяцев назад

    बालेनले सिगारिदिएको काठमाडौ अहिले काम लाग्योनी हैन्त भातमारा काङ्ग्रेस, एमाले र मावोबादिका गैवारहरु...........!

  • @suryakhadkha2798
    @suryakhadkha2798 6 месяцев назад +1

    आफ्नो देशका राजा नचिन्ने अरुको देशका राजालाई सम्मान दिने पसुको देश अनि पसु सरकार ।

  • @dambargiri4856
    @dambargiri4856 6 месяцев назад +10

    🇳🇵गोर्खाको लिगलिग कोटमा जसरी घले राजाहरू दौडेर जित्नेले राजाहुन पाउने जुन प्रचलन थियो। अब त्यहि चलन ल्याउनु पर्छ नेपालमा । एक पटक प्रचण्डे,सेरे,रामचन्द्रे, र केपि लाई दौडाउनु पर्छ र जित्नेलाई राजा घोषणा गर्नुपर्छ । लाज नभएका हरु थुक्क....

    • @kumarthapa331
      @kumarthapa331 6 месяцев назад

      Kaha uniharulai raja banaunu hunx uniharulai ta gadha banaunu parx aba ta Maya partilai raja banaunu uchit hunx jastai balen Lai banauda ramro hunx hola jasto lagx

  • @BhupendraKhatri-r3k
    @BhupendraKhatri-r3k 6 месяцев назад +1

    मगर को राजा मुस्लिम राजा आयो नेपाल हाम्रो देश राजा फाकेर जनता लाई उल्ल बनाउछ यो जनता भेडा भयेर बिग्रेको हो???

  • @You-o8-u7d
    @You-o8-u7d 6 месяцев назад +1

    अल्लाहु अकबर! अल्ला बिस्मल्ला।

  • @madhavxtr1589
    @madhavxtr1589 6 месяцев назад +1

    म।गनते देस हो कत।र क। र।ज। बिस्व।
    क। धनि छन केही प।उलि की भनी यो
    स्वागत गरेको हो भिख।री हुन यही
    सम्म।न मेरो देस को नरेस को पनि हुन्थ्यो लेन्डुपे दल।लको सडेनतर ब।ट
    हतते गरीयो र।ज सँसथ। फ।लियो

  • @MbRituraj5555
    @MbRituraj5555 6 месяцев назад +1

    अाफ्नै राजाको सम्मान गर्दैनन् राजा मान्दैनौ भन्नेले के मानेका छन् अनुमान लगाउन गाह्रो छैन

  • @bhaktabahadurthapa8638
    @bhaktabahadurthapa8638 6 месяцев назад +1

    जय कतारी जय नेपाली

  • @lokchhetri9117
    @lokchhetri9117 6 месяцев назад +2

    King is king 🇳🇵 ❤️ 🤴
    Welcome to Nepal 🇳🇵 ❤❤❤❤❤

  • @KamleshHamal-bo3pi
    @KamleshHamal-bo3pi 6 месяцев назад +1

    आफ्नो मातृभुमिको राजालाई घिनाउनेहरु सम्मान गर्दैछन , कुनै यौनकर्मीले नया स्वादको तृष्णा मेटे झै गरेर।

  • @krishna9748
    @krishna9748 6 месяцев назад +12

    आफ्नो देशको राजा फाल्नु गलत होला तर यो पनि याद राख्नु कि हाम्रा 5 लाख नेपालि दाजुभाइ कतारमा काम गर्दै छन् त्यो नि एउटा रोजगारी नै हो यदि नभएको भए झन कस्तो हुन्थ्यो। अनि स्वागत गर्दैमा के हुन्छ र देशको लागि घाटा हुने सम्झौता र काम गर्दा पो नराम्रो हो कम्तीमा खाडि मुलुकहरुबाट पहिलो पटक भर्मन् भाको त्यो नि कतारि राजा अब के लुरुलुरु जानु त सुरक्षा त राम्रो बनाउनु पर्यो

    • @sherbahadurtharu3150
      @sherbahadurtharu3150 6 месяцев назад

      आफ्नो देशको राजा फालेर अरु देशको राजाको स्वागत गर्ने चलन हावि होस नेपालमा जय होस्

    • @krishna9748
      @krishna9748 6 месяцев назад

      @@sherbahadurtharu3150 नेपालि😂. कुरा बुझ्नुपर्यो के हजुर राजा भनेको सबै राम्रो र सबै नराम्रो हुदैन हाम्रो देशमा गणतन्त्र आको 35 वर्ष अनि राजा भाको त 240 वर्ष अब अलिकति सोच्ने हो भने नि थाहा हुन्छ तर एकहोरो हेर्नेलाई कहिल्यै थाहा हुदैन किनकि बाइक चलाउनेले हेलिकप्टर चलाउन त पर को कुरा कसरी चल्छ भनेर बुझ्न नि सक्दैन आफु मात्रै राम्रो जस्तो जो पनि आफुले भने राम्रो अरुले भने नराम्रो देश बिग्रँदै जानु मा जनता को र नेताको बराबर दोष, हुनमछ हैन भने मासुभातमा बिकेर किन खराब मान्छेलाई भोट देको त so, कुरा एकोहोरो हैन बहुपक्षीय रुपमा हेर्न सक्ने मान्छे विद्वान हो

  • @DambarThapa-w7d
    @DambarThapa-w7d 6 месяцев назад +1

    Nepal ma pani Raja chayo Jay Raj tantra Jinda Baad 🇳🇵🇳🇵🙏🙏🌹🌹🇳🇵🇳🇵🌹🌹🙏🙏♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹

  • @devbahadur6610
    @devbahadur6610 6 месяцев назад +2

    तनहुकेा मगर हरु अति राम्रा हुदारछन

  • @RamilaTharu-ys4of
    @RamilaTharu-ys4of 6 месяцев назад +1

    Good. 🙏🙏🙏🙏

  • @ChhabuKarki
    @ChhabuKarki 6 месяцев назад +1

    King is king.

  • @Babitar-f6g
    @Babitar-f6g 6 месяцев назад +1

    अाहा

  • @Delje960
    @Delje960 6 месяцев назад +1

    आफ्नो देशमा राजा नचाहने गणतन्रंबादीहरुले बिदेशी राजालाई त भगवान जस्तै गरेर मानेको छ त

  • @yambahadurshrestha6877
    @yambahadurshrestha6877 6 месяцев назад +1

    तेसैले नेपालमा पनि राजा नै चाहिन्छ राजा भनेकाे राजै हाे विचार गराैं

  • @naranpahadi
    @naranpahadi 6 месяцев назад +1

    नेपाल्का जन्तालाई कति बादाभयोहोला नेताले बुजेका छन

  • @MaheshJohn-lq2uu
    @MaheshJohn-lq2uu 6 месяцев назад +1

    बुवा को मुख हेरने दीन

  • @khadkasundas3315
    @khadkasundas3315 6 месяцев назад +1

    Raja ko san nai arkai xha hamro pani Raja hunthyo bhane E chor fatah ko bhanda dherai ucha hunthyo🇳🇵🙏🇳🇵🙏 jai nepal Aama 🙏🇳🇵🙏

  • @देशभक्तपाण्डे
    @देशभक्तपाण्डे 6 месяцев назад +1

    It’s good news always I love in Qatar

  • @sukra1900
    @sukra1900 6 месяцев назад

    राप्रब ले राजा ल्याउछु भान्थे कातर को पो रा हेछ

  • @saisubbagurung4281
    @saisubbagurung4281 6 месяцев назад +1

    Very good

  • @gajalrosney6878
    @gajalrosney6878 6 месяцев назад +1

    ❤thukka Nepali sarkar

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 6 месяцев назад +1

    Greter work
    Sabaili cetana bhaya
    Om
    🙏👏❤️🧡💛💖

  • @manishgrg2156
    @manishgrg2156 6 месяцев назад +1

    Welcome to Nepal 🇳🇵 the king of Qatar 🇶🇦.

  • @Adhikarikamal-t9q
    @Adhikarikamal-t9q 6 месяцев назад +1

    नेपाल सरकारल😊😊😊😊😊😊😊

  • @umababi1
    @umababi1 6 месяцев назад +1

    गर्छौँ स्वागत कतारका महाराजलाइ गर्छौ स्वागत🙏

  • @dambargiri4856
    @dambargiri4856 6 месяцев назад +1

    🇳🇵यो भजन कतारी राजाले के बुझ्यो होला खै सायद साम्ने आएर भजन नै सुनेन होलान। उई रामचन्द्रे र प्रचण्डे र आसेपासे ले त सुनेहोलान। छि छि हामि नेपालीको बुद्धि ....

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 6 месяцев назад +1

    ❤❤❤❤❤❤❤ legend. Respected. Heartly well come To ppric. Khatara ❤❤❤❤❤❤

  • @InstabadhurThapa
    @InstabadhurThapa 6 месяцев назад +1

    राजा भनेको राजा नै हो नेपाली लाई के थाहा

  • @lucencylucentrana
    @lucencylucentrana 6 месяцев назад

    कती किलो सुन दियो हाम्रो भिकारी, भ्रष्टाचारी चोर नेता हरू लाइ । १ /२ किलो सुन त दियो होला 😂😂😂

  • @loknathregmi8162
    @loknathregmi8162 6 месяцев назад +1

    Rabi sir khoi

  • @prem571
    @prem571 6 месяцев назад +3

    तनहुङ्गे ले गर्छन के गर्छन❤❤😂😂

  • @mohanathapaharia7580
    @mohanathapaharia7580 6 месяцев назад +1

    Baja team lai sabai lai good

  • @sushil7567
    @sushil7567 6 месяцев назад

    गनायको सीनु गणतन्त्र सङ्घीय राष्टपतीझनपतीत

  • @rudrabhandari552
    @rudrabhandari552 6 месяцев назад +1

    वेलकम नेपाल

  • @hamidmiya1974
    @hamidmiya1974 6 месяцев назад +1

    well come to his highness Emir ❤❤

  • @machhindrakhadka-pd3le
    @machhindrakhadka-pd3le 6 месяцев назад +3

    भेडा को के कुरा गर्नु अचम लाग्छ

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 6 месяцев назад +1

    Om
    🙏👏❤️🧡💛💖

  • @durgamalla8463
    @durgamalla8463 6 месяцев назад

    आफ्नो देश को राजा लाई पाखा बिदेशी राजा लाई काखा चोर हरु

  • @padmathapa3920
    @padmathapa3920 6 месяцев назад +1

    हामी पनि अाईच त

  • @samirshrestha500
    @samirshrestha500 6 месяцев назад +1

    👍🇳🇵🙏

  • @SayerdinSayerdinMiya
    @SayerdinSayerdinMiya 6 месяцев назад +1

    ❤ I Love you Qatar

  • @sangitabhattarai9381
    @sangitabhattarai9381 6 месяцев назад +1

    Nepali haru ko thari thari bhesbhusa dekhera ramro lagyo afno rastriyeta jhalkaiyeko chha ati nai rmro lagyo

  • @minchand1260
    @minchand1260 6 месяцев назад

    Saman ra security ta thikai ho tra kamdar bechinu parda dukha lakxa daka neta haru le garda

  • @krishnathapa3787
    @krishnathapa3787 6 месяцев назад +2

    आफ्नो देशको राज सस्था फालेर ..................

  • @NarayanDhungel-ew3ic
    @NarayanDhungel-ew3ic 6 месяцев назад +1

    🙏🙏🙏🙏🙏

  • @reallyrawat4968
    @reallyrawat4968 6 месяцев назад +1

    welcome nepal nepal

  • @janakshrestha5930
    @janakshrestha5930 6 месяцев назад

    पुलिस पठाएर कति घिच्नु छ

  • @mojahidansari7007
    @mojahidansari7007 6 месяцев назад +1

    Good job

  • @shivharigurung174
    @shivharigurung174 6 месяцев назад

    ति भिगारी राजा र ४०० बर्स एकल देस चलाउने एकल जाती बादी हिन्दु अतिबादी छुवाछुत अन्ते नगरी मान्ब बिहीन समाज ।

  • @AryanKhan-pu2tt
    @AryanKhan-pu2tt 6 месяцев назад +2

    Good job ❤

  • @KrishnaMee-d9v
    @KrishnaMee-d9v 6 месяцев назад +1

    Good🎉🎉🎉❤❤❤

  • @rojitmayan4552
    @rojitmayan4552 6 месяцев назад +1

    Wow very good ❤

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 6 месяцев назад

    म्रा नकच्चरा नेताहरु आज राती हुस्किको चुस्कि र भोज भत्तेर गर्दै मोज गर्दै होलान!

  • @sagarbk5699
    @sagarbk5699 6 месяцев назад +1

    desh ko bato haru vaneko yesto yesto Kam ko lagi upayog garnuparxa khate netako paxilagera ghunga muda garna hoina jaye nepal🎉🎉🎉🎉🎉🎉🎉

  • @mohanathapaharia7580
    @mohanathapaharia7580 6 месяцев назад +1

    good baja

  • @bhawaniprasadbhattarai2168
    @bhawaniprasadbhattarai2168 6 месяцев назад +1

    mero rajako swagat pani wideshma kahile hola?

  • @DipDip-t6r
    @DipDip-t6r 6 месяцев назад +1

    Sayad aafno desh ma raja na vayara hola akha bata aasu roknai sakina 😢😢

  • @krishnalama4492
    @krishnalama4492 6 месяцев назад

    हग्ने लाई भन्दा देख्ने लाई लाज

  • @bhagwabhai96
    @bhagwabhai96 6 месяцев назад +1

    Thanku sir aaja hamrovschool xuti bhaiyo typai ko jaran le 😂😂😂

  • @mohanathapaharia7580
    @mohanathapaharia7580 6 месяцев назад +1

    yo baja sunda sarai kasto kasta lakxa

  • @BahadurIndra-k6i
    @BahadurIndra-k6i 6 месяцев назад

    आफ्नो देस्को राजा भय कति सान हुन्थो

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr 6 месяцев назад

    आफ्नो देशको राजाको भ्यालु छैन बिदेशी राजाको यति धेरै महत्त्व यसको अर्थ बुझ्न नेपालीले नसकेकै होलान त!

  • @jameschongbang1727
    @jameschongbang1727 6 месяцев назад

    Bawun haru lay Nepal koo Bijok paryoo!

  • @bijaybhusal1517
    @bijaybhusal1517 6 месяцев назад

    Iloevkatar

  • @dr.gorkheyyt674
    @dr.gorkheyyt674 6 месяцев назад

    ❤❤

  • @AayuskaMagar-j1i
    @AayuskaMagar-j1i 6 месяцев назад

    Raajaa bhaneko raajai ho.