सिक्किमको विलयदेखि विकाससम्मः पवन चाम्लिङसँग संवाद | PAWAN CHAMLING | TAMASOMA JYOTIRGAMAYA | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024

Комментарии • 1,2 тыс.

  • @mohanshahi2685
    @mohanshahi2685 4 года назад +264

    मैले “तमसोमा ज्योतिर्गमय” सवैभन्दा बढि हेर्ने टेलिभिजन कार्यक्रम हो । त्यसमा पनि सिक्किमका पूर्व मुख्यमन्त्री (सन् १९९४ देखि २०१९ सम्म २५ वर्ष) पवन चाम्लिङसँगको जिवन्त संवाद अहिलेसम्मकै सर्वोत्कृष्ट लाग्यो । सामान्य नेतृत्वबाट कहाँ प्रान्त वा देशको विकास सम्भव छ र ! नेपाली भाषी चाम्लिङलाई लाखलाख सलाम गर्न मन लाग्यो ।

    • @unikrai9100
      @unikrai9100 4 года назад +4

      me too mitra

    • @binodsingh4286
      @binodsingh4286 4 года назад +4

      नेपाली भाषी भनेर गर्ब गरनु bhanda चामलिंङ जी को भासा बुझनु भयों?? दार्जीलिङ मा नेपाली भासी किन वहाँ को बिरोध हो?
      सिक्किम
      Yo video 27:00 mon देखी hernus ta k bhane ko k bhaneko cha chamling g le
      Talai ko k tension ho thanda dimag le bujhdim na ta ani
      😤😤

    • @siusunchamlin2130
      @siusunchamlin2130 4 года назад +5

      @@binodsingh4286 hamro Jan xaina ra ka vaneko xa ha alik majale dinner garnu eiarpone layera aafno deshko neta haru ko beijat ko yathartha sahana nasakeko ho maile majale suneko Kai vaneko xaina

    • @siusunchamlin2130
      @siusunchamlin2130 4 года назад +8

      @@binodsingh4286 birodh garnu ko sima hunxa ni Mongolian dekhera rish uthyo aafno jatko neta mantrile vaye ta ramro hunthiyo ni timi dhoti ho ki bahune ho ha ra chamling sirko k man parena tetro 25 barsa eklai euta mukhya mantri vayeko kunai mantri raja neta dekheko xa etihashma alik ramro kam ko tarif garne gar

    • @ganeshban584
      @ganeshban584 4 года назад

      जय ग्रेटर नेपाल

  • @rajutimilsina6508
    @rajutimilsina6508 4 года назад +21

    चाम्लिङ सर संग रहेको विलक्षण प्रतिभा हामी सबैको लागि पुंजी हो र पुन: नेपाल आइरहनु होला।

  • @haribahadurkarki5163
    @haribahadurkarki5163 4 года назад +69

    जे भए पनि चाम्लिङ ज्यु आफू ले आफुलाइ नेपाली नै भन्न रुचाएको देख्दा सुन्दा खुसी लाग्यो।

    • @Nepalijoke
      @Nepalijoke 3 года назад +2

      Nepal ma matri ho India ma gaya paxi. .indian nepali vannxan bro kushi hunu pardaina 😂😂😂😂😂

    • @suma7965
      @suma7965 7 месяцев назад

      A​@@Nepalijoke

    • @BinodKatwal-s1s
      @BinodKatwal-s1s 5 месяцев назад

      भावनात्मक कुरा, औसत नेपाली जस्तै

  • @ratnatamang5822
    @ratnatamang5822 Год назад +7

    नेपाल र नेपालीहरुलाइ माया गर्ने मुख्यमन्त्री जिउ अति मन छोयो हजुरको कुराले जहाँ जहाँ रहे पनि नेपाली नेपाली नै हो भबिस्यामा पर्दा नेपाली नै काम लाग्छ ।

  • @mespangrai5240
    @mespangrai5240 4 года назад +43

    पवन चामलिन्ग इमान्दारी सन्ग उनको देस भारत प्रतिको बफादारी र देशभक्ति देखाउन हिच्किचाउदैनन!
    तेस्तै आफु नेपाली मूलको र नेपाली भासी भन्न पनि पटक्कै हिच्किचाउदैनन!
    उनको बुद्दि,ज्ञान, कुटनीतिकता,शिस्टता लाई सलाम!
    उनको नेपाल र नेपाली प्रति को माया लाई सलाम!
    A true political genius. Very smart pragmatic person

  • @a.mnepal2035
    @a.mnepal2035 4 года назад +49

    पवन जिको कुराले मन छोयो सीकीम आफैमा सुन्दर ठाउहो मलाई धेरै मन पर्छ

  • @lilanathpageni396
    @lilanathpageni396 4 года назад +28

    नमस्कार पवन सर तपाईंको आज अन्तरबार्ता हेर्न पाइयो खुशी लाग्यो र वहाँ लाई यहाँ सम्म ल्याएर अन्तरबार्ता गराउने यात्री सरलाई धन्यवाद ।

  • @prakashguragain3872
    @prakashguragain3872 4 года назад +147

    सिक्किमे ध्रुवतारा लाई मनै देखी नमन !!
    साथै उहाको उत्तरोत्तर भबिस्यको कामना !!

    • @bipulthakuri1573
      @bipulthakuri1573 8 месяцев назад

      शिकिमलाई भारतमा गाभने दलाल हो पबन

  • @SumanBudhaMagar
    @SumanBudhaMagar 4 года назад +27

    असाध्यै राम्रो शृङ्खला। धन्यवाद तीकाराम यात्री अनि पूर्व मुख्य मन्त्री पवन चाम्लिङ्गलाई ।

  • @webdharantv8935
    @webdharantv8935 4 года назад +198

    सिक्किमका पुर्व मुख्यमन्त्री डा.पावन चाम्लिङ राई एउटा होनहार राजनीतिज्ञ र जनताको प्यारो नेता पनि हुनुहुन्छ।वहाँ जस्तै जनताको प्यारो नेता हाम्रो देश नेपालमा पनि हुनु पर्छ।

  • @worldnews308
    @worldnews308 4 года назад +48

    सुझाव चाहिँ सहि लाग्यो पवन सरको नेपालका राजनीतिज्ञ हु भन्ने हरुले मनन गरून्

  • @mountaintiger2766
    @mountaintiger2766 4 года назад +15

    मलाई अति मन पर्ने नेता पवन चामलिङ ज्यु। नेपालमा हजुर लाई स्वागत छ।🙏🙏😍😍

  • @gurungkiran9482
    @gurungkiran9482 4 года назад +84

    पवन चाम्लिङ धेरै राम्रो मान्छे हो सिक्किमिली जन्ता ले नबुझेर हो अब बुज्छ सिक्किम मा फेरि पवान चाम्लिङ आउन पर्छ कि नभया नेपाल मा आउन पर्छ

  • @bhabindrarai3966
    @bhabindrarai3966 4 года назад +17

    He is a legend ❣️❣️❣️ सधै सधै सम्मान हजुरलाई म भोजपुर नेपालबाट हेर्दै छु ।

  • @nehrons8603
    @nehrons8603 4 года назад +10

    अत्यन्त सुमधुर वार्तालाप अहीले सम्म कै।तरङगित भयको अवस्था।मेरो कृतज्ञता हजुरहरूलाई।

  • @bineshbista
    @bineshbista 4 года назад +2

    यस्ता महान ब्यक्तित्वको उपस्तिथिको मधुर वाणी सुनेर मन्त्रमुघ्ध भइयो, पवन चाम्लिङ जस्ता बिकासवादी नेता लाई यस कार्यक्रममा ल्याएकोमा धन्यवाद यात्री ज्यु।

  • @rebelshrestha743
    @rebelshrestha743 4 года назад +33

    पवन चाम्लिङ सर जस्तो नेता हाम्रो देश मा जन्मनु एक दम जरुरी छ हाम्रो नेपाललाई नेताहरुले सखाप पारी सक्यो ।

    • @bikramgallery6528
      @bikramgallery6528 4 года назад +2

      Bhaaratmaa gaabane???

    • @mr.premsharma8706
      @mr.premsharma8706 4 года назад +2

      Vane pachi tapai pani janmida gobarnai hununthyo ra aile ni hunun cha

    • @rebelshrestha743
      @rebelshrestha743 4 года назад +1

      @@mr.premsharma8706 GOBAR DIMAG KATI KO KAM LAGXA TAPAI JASTO ALXI NIKAMMA, BYAKTI LAI TYASKO ANUMAN TAPAILE LAGAUN SAKNU HUNNA...

  • @dilbahadurkhatri4763
    @dilbahadurkhatri4763 4 года назад +14

    C.M.Pawan Chamling is a really Great leader of Sikkim.

  • @prakashvlogs20
    @prakashvlogs20 4 года назад +29

    राजनितिलाई (क्रिया) पेसा होइन कर्म बनाउनुपर्छ । अर्थात् जनताको भावना बुझेर कार्य गर्नुपर्छ, कर्म भनेको धर्म हो । What a fantastic interview, it gave me positive vibes, Sikkim would not have been real Sikkim without Mr Chmling, our leaders can learn a lot from this interview

  • @sushan_karki
    @sushan_karki 4 года назад +31

    Pawan Chamling is Real Leader for Sikkim to transfer Best state of India. Nepalese leader please learn from him.

  • @uhuh1149
    @uhuh1149 4 года назад +7

    great vision साथमा काम गर्ने महान पुरुष सम्मान छ पवन सर लाई

  • @जंगबहादुरराणा-द9प

    🙏🙏🙏🙏🙏 महामहिम ज्यू,हजुर सिक्किम काे मात्र अविभावक हाेईन,सारा परवाशि नेपाली का साझा र सम्माननिय अविभावक हुनुहुन्छ !🙏🙏🙏🙏🙏🙏🙏

  • @wochyu1
    @wochyu1 4 года назад +18

    "हामी अाफै घर काे पाेल खाेल्छाैँ" बडाे मर्मस्पर्शी अनि दुखद ! सलाम् पवन चाम्लिङ सर लाई अनि धन्यवाद सिक्किम लाई पुर्याउनु भएकाे सेवा, जस काे कारण अाज नेपाली मुल काे मान्छे ले राम्राे काम गर्छ भन्ने नमुना देखाउनु भएकाे मा !

  • @saritashrestha8797
    @saritashrestha8797 4 года назад +18

    टिस्टा देखि कागडासम्मलाई सिङ्गो नेपाल बनाउन पाइयोस् र पवन चाल्मिङलाई प्रधानमन्त्री होउन् ! जय नेपाल !

    • @jeevansubedi5831
      @jeevansubedi5831 4 года назад

      सिक्किम राज्य, टिष्टा भन्दा पारी मात्रै हो, महोदया😋😋

  • @topjungchand
    @topjungchand Год назад +11

    भारतिय मुलुकका नेपाली , गर्व लाग्छ , बिश्वमा जहाँ रहे पनि नेपालको मान सम्मान , इज्जत राख्न सफल छन 🙏🙏

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 4 года назад +1

    पवन चाम्लिङले दिएको अभिव्यक्ति राम्रो लाग्यो । लेन्डुप दोर्जेलाई ईन्डियाले खरिद गर्यो । सिक्किमको तत्कालीन सासक गतिलो भएन र ईन्डियाले खेल्न पायो । आज सिक्किमेली जनताले आफ्नो देशको गौरवता गुमाए आफ्नो स्वतन्त्र देश गुमाए अत्यन्तै दु:खको कुरा हो । भलै पवन चाम्लिङलगायतले दिनरात मेहनत गरेर सिक्किम लाई आज तन्दुरुस्त र अन्त्यन्त विकसित बनाए तर ढिला भैसकेको थियो । स्वतन्त्रता र रास्ट्रीयता गुमेपछी मात्र यत्तिकोहुनु पर्यो ।
    चाम्लिङले प्रष्ट भनेकाछन कि नेपाल सिक्किम जस्तो हैन भारत पाकिस्तान बङ्गलादेश चीन लगायत लसि आफ्नो गुलाम बनाएको अंग्रेज सङ्ग नेपालले सधैं लडाइँ लडयो । यहि बाट पुष्ठिहुन्छकि नेपालीले देशको निम्ति रगतको खोलो बगाउन सक्ने साहासी छन । त्यसैले अरुले आँखा लाउन सक्दैनन । " सिक्किम र सिक्किमेलिले आज मुटुमाथी ढुङ्गा राखी हास्नु परेको छ ।"
    साहित्यकार पवन चाम्लिङको काल झै सिर्जना ( हजार जुनिसम्म खोजीबसे तिमिलाइ..) नसुन्ने र मन नपराउने नेपालीभासी को होला र ? सफल राजनेता र सफल साहित्यकार पवन चाम्लिङ लाई नेरो पनि सलाम ।

  • @krishnabause850
    @krishnabause850 4 года назад +4

    प्रभावशाली अन्तरवार्ता । नेपालको विकास कसरी गर्न सकिन्छ भन्ने सुझाव मननीय छ । क्रिया र कर्मको दार्शनिक व्याख्याको लागि पवनज्यूलाई धन्यवाद ।

    • @rabuale6744
      @rabuale6744 10 месяцев назад

      अब नेपाल् पनि भारतमा गाब्ने हो भन्छ यो फटाहाको सन्तानले😢😢😢😢😢

  • @birajkarki3600
    @birajkarki3600 4 года назад +20

    आज आएर पबन चाम्लिङ सर को भनाई मा मेरो 2 मत छैन सर जस्तै कर्म योद्धा को नेपाल मा पनि जन्म होस ।।

  • @enazussls
    @enazussls 4 года назад +13

    We are lucky that we had very good leader like u in our sikkim....m not intrrsted in politics even i dont have any govt service but still as a citizen of India nd sikkim i alys support to Dr pawan chamling sir...he developed our sikkim...m very proud of him...lotz of love, remembrance nd huge respect to u sir....
    And tnk u tamosama channel for taking interview of our beloved sir

  • @kirtisagarbaral3167
    @kirtisagarbaral3167 4 года назад +9

    सिक्किमले नयाँ इतिहास बनाएर अाफूलाइ चिनायाे, नेपालकाे नेता जनताले के इतिहास बनाउने अाज पनि साेचेकाे छैन । हाम्म्नाे बिडम्बना । Great thoughts CM Chamling

  • @shreeramgahatraj7673
    @shreeramgahatraj7673 Год назад +6

    तपाईं पवन चाम्लिङ ज्यु अहिले जहाँ जुन देश मा रहनु भए पनि आफ्नो नेपालिपन को माया अति राम्रो खुसी लाग्यो हामी नेपाली भाषी जुन देश रहे पनि आफ्नो मातृदेश को माया प्रति❤🙏🙏🙏नमन गर्दछु।

  • @arungurung4874
    @arungurung4874 Год назад +4

    हामी सवै नेपालीले यस प्रकारको जल्दो र बल्दो जानकारी राखौं।
    -जय नेपाली जनता !
    -जय राष्ट्रबाद !
    -जय बुद्ध !
    -अरुण गुरुङ्ग स्याङ्गजा हाल अमेरिका

  • @sibadurgayoutube7882
    @sibadurgayoutube7882 3 года назад +1

    ठिक भन्नू भयो मन्त्री जि।नेपाल सिक्किम होइन नेपाल नेपाल नै हो सिक्किम चाहिँ भारत हो।तेसैले नेपाली भनौदा हो कुरा बुझ।मदेस मा बस्ने नेपाली लाई सोद काहा बसिराखेका छन

  • @aryankarki7900
    @aryankarki7900 4 года назад +32

    यंहाको कुरा ज्यादै मनपर्यो तर हामी नेपालीहरु नेपाली हुनमानै गर्व गर्छौ ।

  • @chhatrahangsampang9684
    @chhatrahangsampang9684 2 года назад +1

    चाम्लिङ ज्यु तपाइ नेपाल मा गएर यती राम्रो अन्तर बार्ता दिनु भएकोमा धेरै धेरै धन्यबाद छ र देउबा सरकार लाइ पनि सिक्किम जस्तो बिकसित देश बनाउन सुझाब दिनु हुन आशा राख्द्छु ।नमस्ते। अहिले म पनि अरुणचल प्रदेश पाशिघाट बाट हेर्दै छु ।

  • @laxmitamang9697
    @laxmitamang9697 4 года назад +23

    Thank you Tika sir...its really memorable interraction with Mr. Pawan Chamling....You really did great job

  • @mangalshrestha7753
    @mangalshrestha7753 4 года назад +28

    Welcome pawan chamling sir..🙏🙏👏👏👍👍🇳🇵🇳🇵⚘⚘

  • @yugranamagar5645
    @yugranamagar5645 Год назад +7

    🙏🙏🙏❤❤❤❤ चामलिङ सर अब ग्रेटर नेपाल हाम्रो भुभाग फिर्ता ल्याउँनु पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय बीर गोर्खाली 💎💎💎💖💝💞हामी नेपाली एक जुट हुन जरूरी छ 🇳🇵🇳🇵🇳🇵

  • @honestgharti6609
    @honestgharti6609 4 года назад +14

    I love pawan chamling He is good leadership of sikkim

  • @sugamrai7154
    @sugamrai7154 4 года назад +20

    One of the most popular and great leader of Nepali gorkhali community. From Darjeeling

    • @kabirajbhutia1062
      @kabirajbhutia1062 4 года назад

      Thank you for your support just a small correction Mr Pawan Kumar Chamlimg is from Sikkim

  • @suryadahal9662
    @suryadahal9662 3 года назад +7

    अति नै सालिन पत्रकारिता को नमुना तपाई प्रति हार्दिक नमन अनि सिक्किमे ध्रुवतारा लाई मनै देखी नमन !!
    साथै उहाको उत्तरोत्तर भबिस्यको कामना दुबै प्रति !

  • @Kala-d9m
    @Kala-d9m Год назад +14

    महान् सोचको धनी पवन च्याम्लिङ जी!🙏

  • @nepaliman3625
    @nepaliman3625 4 года назад +23

    अब पवन चाम्लिङ भारतको प्रधानमन्त्री बन्नुपर्छ

  • @chitrarajsingh6645
    @chitrarajsingh6645 4 года назад +27

    Pawan Kumar Chamling is not just a politician but a statesman. My salute to you 🙏❣️. Jay Nepa Jay Bharat Jai Sikkim

  • @nepalisepeople5313
    @nepalisepeople5313 4 года назад +1

    सिकिम भारत मा बिलयहुनु दुखद थियो तर सिकिममेली जन्ता. आज शुखी र खुसी हुनु चाई गर्ब को कुरा हो

  • @channeleverest7584
    @channeleverest7584 4 года назад +5

    महान दार्शनिक र अत्यन्तै उच्च विचार। आत्मसम्मान जागेर आयो

  • @lamasherpa3980
    @lamasherpa3980 3 года назад +1

    नेपालको टोपि नेताहरुले सिकिमको मुख्यमन्त्री ज्यु बाट धेरै कुरा सिक्न जरुरी छ।

  • @ramprasadaryal1791
    @ramprasadaryal1791 3 года назад +9

    डाक्टर पवन चाम्लिङ नेपालको पनि सान हो सम्पत्ति हो !

  • @onlineeducationnepal7842
    @onlineeducationnepal7842 4 года назад +22

    *Pawan Chamling transformed Sikkim into a modern and famed state on many aspects*

    • @wochyu1
      @wochyu1 4 года назад

      Very very true! I have been following him since his first visit to Nepal back in 1992/93

  • @gomapaudel3888
    @gomapaudel3888 4 года назад +6

    Nepali bhasi said that i am indian and i am proud for that.. it sound really heart like us nepali bhasi nepali

  • @pranilda7920
    @pranilda7920 4 года назад +8

    Excellent interview sir we always liked you, whatever you did for Sikkim its a record in India ..You developed Sikkim.. We miss you

  • @chomolungfashion
    @chomolungfashion 4 года назад +8

    Wow विकासको मोडलको लागि पूरै भारत सिक्किममा बिलय भएको छ ।- डा. पवन चाम्लिङ

    • @chomolungfashion
      @chomolungfashion 4 года назад

      तपाईले भने जस्तै दूध र चीनि विलय पछि बन्ने पदार्थ बन्न पवन चाम्लिङलाई पक्कै मन थिएन । भरखर राजनीतिक चेतना पस्दै गरेको २५ बर्षे युवाले त्यो बेला भिरबाट झरिसकेको गोरूलाई काँद थाप्न सकेनन् जस्तो लाग्छ ।

    • @razraee
      @razraee 10 месяцев назад

      आफ्नो देश बिगारेर बिदेश सपार्ने होइन सबै युवाहरलाई देशमै रहने वातावरण सिर्जना गर्न उच्चतम प्राकृतिक एवं मानवीय संसाधनको उपयोग गरि उत्पादन बढाउने, परनिर्भरता हटाउने, उर्जा र पर्यटन क्षेत्रमा प्रभावकारी निति तथा बिकास भयो भने नेपाल बिकास हुनसक्छ भन्ने आशयको डा . चाम्लिङको सुझाव मननयोग्य छ।

  • @rapdenpintso8236
    @rapdenpintso8236 4 года назад +4

    All I would like to say is thank you sir for what ever you have done for our state Sikkim infact he was a great leader

  • @rajukumarbk6319
    @rajukumarbk6319 4 года назад +15

    Great Respect to your life and your work. 🙏🙏🙏

  • @dipeshghimire5482
    @dipeshghimire5482 4 года назад +26

    So impressive interview he has a great attitude though thanks AP1

  • @मनिराईइलाम
    @मनिराईइलाम 4 года назад +39

    70% नेपाली छन् 25% भोटिया र लेप्चा छन् ।70 % नेपाली लाई भारत ले प्रयोग गरे ती नेपाली ले भारत को निम्ति काम गरे सिक्किम भारत को २२ साै राज्य बनाए ।।सिक्किम देश सदा सदा को लागि गुमाए ।।।दु:खद घटना ।।।

    • @जंगबहादुरराणा-द9प
      @जंगबहादुरराणा-द9प 3 года назад +1

      मनि सर,तेतिबेला तेहि २५% भाेटेहरुले अाफ्ना भाेटे राजा काे अाड मा नेपाली माथी गरेकाे ज्यादती चाहिँ कतिकाे सुखद कार्य थियाे हाेला ?

  • @jee-m2n
    @jee-m2n 4 года назад +1

    एकदमै राम्राे लाग्याे श्रृङ्खलाकाे याे संवाद । पवान चाम्लिङ ज्यूलाई सलाम ।

  • @jangabahadurchamling7244
    @jangabahadurchamling7244 4 года назад +152

    भारतको मन्त्री भएर पनि नेपाली भाषा बोल्नु नेपालीको लागि गौरवको कुरो हो

    • @surajkunwar3818
      @surajkunwar3818 4 года назад +7

      Nepali vaye paxi bolihalxa ni.

    • @aashishaxis5108
      @aashishaxis5108 4 года назад +8

      nationality indian vayeni ethnicity ta nepali nai ho ni

    • @Pluto-ic4dj
      @Pluto-ic4dj 4 года назад +7

      Nepal ko pm le hindi bolda indian haru pani gaurab garchan hola?

    • @rabinakhoju
      @rabinakhoju 4 года назад

      Hareeeeee

    • @omnamahshivaya3310
      @omnamahshivaya3310 4 года назад +3

      ani nepali mantri le hindi bolda kina birodh?

  • @amritgaira9952
    @amritgaira9952 4 года назад +7

    what a positive mindset of pawan chamling. my respect to you sir

  • @Dark.moon11
    @Dark.moon11 4 года назад +8

    He is very perfect leader in sikkim. I was stay in sikkim for 2 years in 2008 to 2010 when Dr. Pawan chamling was minister of sikkim. Really sikkim is very developing state and people also very nice . Really i always miss sikkim and the people . Lots of love from 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 Год назад

    तपाइपनि वा तपाइ पत्रकार पनि विदेशीको पइसा खाएर पवन चाम्लिङ सँग कुराकानी गरिरहेको जस्तो लाग्दछ हामी सबै नेपाली जनताहरुलाई। धन्यवाद छ हजुरलाई ।

  • @naturelife1991
    @naturelife1991 4 года назад +25

    The most wise man I knew with whom i luckily got chance to meet and have his beautiful words during botanical seminar. I was very happy to hear his wise ruling with organic management in beautiful land. Thank you for his interview.😊😊😊

  • @lokendrachand9626
    @lokendrachand9626 4 года назад +2

    यस्ता गुलाम हरुका मुखिया हरुको पनि के अन्तर्वार्तालेको होला।।।21औ सताब्दीमा पनि राजी खुसी आफ्नो देश आरुको देशमा बिलय गराका छ्न

  • @user-zx5yk7kn5i
    @user-zx5yk7kn5i 4 года назад +37

    चाम्लिङ सर अब हजुरले नेपाली भाषीको हैसियतमा भारतको प्रधानमन्त्री भएर रेकर्ड राख्नु पर्यो।

    • @merooslov8604
      @merooslov8604 4 года назад

      Haha 😂

    • @basanta9253
      @basanta9253 4 года назад +2

      मलाई पनि त्यस्तै लाग्छ

    • @threemanghartimagarofficia3640
      @threemanghartimagarofficia3640 4 года назад +1

      मील्दैनहोला साहीत

    • @kailashkarki7982
      @kailashkarki7982 4 года назад +1

      Hindi vasi Nepal PM huna sakxa... R ksai ley vote dinxa

    • @buddhaghimire8261
      @buddhaghimire8261 4 года назад +1

      हाम्ले यहि बाट घोषणा गर्दिम न त के बिग्रैन छ र 😁😜😜😜😜 नेपाली न हो

  • @RamLal-yt1wm
    @RamLal-yt1wm Год назад

    वाहाले जे जति भनिरहनु भा काे छ त्याे अत्यन्त सान्दर्भिक छ। ति कुरा ति बिचारहरू नेपालका शासकहरूले नबुझेका हाेईन तर बिकृतिकाे दल दलमा फसिरह्याे परिणाम मागिखाने देश बन्याे। अन्तराष्ट्रिय क्षेत्रमा ईज्जत प्रतिष्ठा गुमाउदै गरेकाे अबस्था छ। सिक्किम कसरी उचाईमा पुगे पवन चामलिङ आफै उदाहरण हुन्।

  • @dineshchand4833
    @dineshchand4833 4 года назад +4

    Pawan chamling my favorite political Leader

  • @sankarkhadka4371
    @sankarkhadka4371 4 года назад +4

    राम्रो सिक्किमको मुख्यमंत्रीसँग मिठो नेपाली कुराकानी।

  • @bhupendrakc3132
    @bhupendrakc3132 4 года назад +10

    Outstanding interview..

  • @santoshgupta5890
    @santoshgupta5890 4 года назад +6

    how can be our country to be as Sikkim... it time to think with maturely, you are great sir.

  • @nesantkancha4352
    @nesantkancha4352 4 года назад +5

    राजनीति किन र के को लागि कसरी गरिन्छ भने कुरा हामो् देश को कुरउटे नेताहरू ले पवन चामलिङ्ग सग सिक्नुपर्ने छ।

  • @premgurung5782
    @premgurung5782 4 года назад

    हाम्रो देश नेपालको प्रधानमन्त्री देखि मन्त्री र सातै प्रदेशको मुख्याहरु सिकिमको मुख्यमन्त्री पवन चाम्लिङ सङ सिक्नुस देशमा सबै भसा सबै धर्म सबै जातिलाइ कसरी सम्मान गर्नुपर्छ उहाँको 25 बर्ष कार्यकाल लाई हेरेर सिक्नुस पर्छ नेपाली मन्त्री ज्यू हरु

  • @deewashpravatrai7148
    @deewashpravatrai7148 4 года назад +16

    When the anchor (Journalist) and the guest both are intelligent, an hour long interview seems like a minute. This is one of the best interviews I have ever streamed on RUclips.

  • @InnocentEye
    @InnocentEye 4 года назад +21

    नेकपाको प्रवक्ता, कांग्रेशको प्रवक्ता र साझाको प्रवक्तालाई एक ठाँऊमा राखेर एऊटा गोलमेच वहस सुन्न मन छ ।

  • @bipintimalsena8784
    @bipintimalsena8784 4 года назад +10

    Eagerly awaited interview..very much down to earth person..Dr.chamling hats off to you..i hope nepalese leader will learn from you..

  • @phurbasherpa1735
    @phurbasherpa1735 4 года назад +23

    Great leader with great thought... what a inspiration...Jai Pawan chamling sir...

    • @amulyartable
      @amulyartable 9 месяцев назад

      Absolutely right

    • @bimalsuper
      @bimalsuper 8 месяцев назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊​@@amulyartable

  • @phanishrestha2257
    @phanishrestha2257 4 года назад +4

    Chamling sir lai namashkar xa 🙏
    Hajur ko path hamro neta haru le
    Pani prayog garun bhanne kamana
    Gardaxu.. Jai Nepal 🇳🇵

  • @preciousreading1934
    @preciousreading1934 11 месяцев назад +1

    गुमेको सिक्किमको अस्तित्व फर्काउने नेता हुन सक्छन्। अरु सब भारतको गुलामी मात्र हुन्।

  • @sikkimeseguy5622
    @sikkimeseguy5622 3 года назад +7

    Dr. Pawan Chamling a great leader of the Nepalese

  • @mahendrapun8815
    @mahendrapun8815 4 года назад +6

    Thank you Tika Ram G...greatful on you...🙏

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 4 года назад +20

    he is great political leader

  • @user-zx5yk7kn5i
    @user-zx5yk7kn5i 4 года назад +104

    राजनीति किन र के का लागी गरिन्छ भन्ने पाठ पवन चाम्लिङबाट नेपालका मै हु भन्ने भ्रष्ट राजनीतिज्ञहरुले केही सिकुन।

  • @ramprasaddahal1557
    @ramprasaddahal1557 3 года назад +6

    राम्रो कुरा ग्रनु भयो नेपाल र नेपाली भासाको माया गरेको देख्दा खुसिलाग्यो

  • @bimanrai6347
    @bimanrai6347 4 года назад +11

    कति राम्रो कुरा चाम्लिङ सर

  • @prabhuacharya261
    @prabhuacharya261 4 года назад +4

    जन्ता को नेताहुने मानीस पबन चामिलङ जस्तो हुनु पर्ने सिक्कीम को बिकाश तेहा देख्ने लाइ थाहा हुन्छ हाम्रो नेपाल का नेता कुहेका भरषटचारी मात्र छन

  • @ChandraBaral-p9t
    @ChandraBaral-p9t 11 месяцев назад

    पवन चाम्लिङ ज्यू नमस्कार । ध्रुव तारालाई सिक्किम दार्जिलिङ खर्साङ सबैलाई गाभेर गाेर्खाल्याण्ड बनाउनु परिकल्पना गर्नु भएकाे बधाई छ।

  • @madhuneupane4290
    @madhuneupane4290 4 года назад +3

    Paban cahmling ju lai salut xa .aru you great ! Congratulation !!👍️👍️👍️❤️💗💖

  • @sunitaraii607
    @sunitaraii607 4 года назад +2

    राम्रो , असल, सरल , बिचार - डाक्टर पवन चाम्लिङ राई .

  • @dipakbhandari6224
    @dipakbhandari6224 4 года назад +6

    Great thought . Mr Chamling

  • @DhurgaPaudel
    @DhurgaPaudel 9 месяцев назад

    नेपाल र नेपाली लाई यति धेरै माया र सम्मान गर्नेमाहान नेता डा पवनकुमार चान्लिङ प्रति हार्दिक नमन ।

  • @zaysan5670
    @zaysan5670 4 года назад +4

    Good model of Devlopment regard NEPAL!!
    BEST THOUGHT!!
    OF CHAMLING SIR!!!

  • @shantubhai4323
    @shantubhai4323 4 года назад

    पवन चाम्लिङ भनेको सफल्ता पाइ सकेको ब्यक्ति हुनाले सफल्ताको मात्र कुरा गर्न चाहेको पाय ।
    तेस माथि पवन चाम्लिङ अरु सफल्ता खोज्दै छन तर हाम्रो नेपालि पत्रकार चै तेहि पुरानो सैलिमा प्रस्तुत भय र नेपाल्को सम्पुर्न पत्रकार यसै गरि प्रस्तुत हुन्छन तेहि भयर नेताहरु पनि तेस्तै भको नेपाल्को ।
    र नेपाल्को नेताहरुले पवन चाम्लिङ बाट सिक्नु धेरै देखियो र सम्बाध्को लागि हृदय देखि धन्यबाध पवन चाम्लिङ बाट धेरै कुरा बुज्न पाइयो ।

  • @srizanghimirecreation5333
    @srizanghimirecreation5333 4 года назад +11

    भारतमा गाभिनुमा गर्व गर्दैछ बूढो । मलाई त कता कता मन परेन, चित्त बुझेन । आफ्नु देश बेच्नुमा कदापी गर्वबोध नहुनुपर्ने हो ।

  • @pradiprai9224
    @pradiprai9224 4 года назад +1

    पवन चाम्लिङले नेपालकाे विकासका लागि नेपाललाई दिनु भएकाे सल्लाह राम्राे लाग्याे

  • @Kirankarki123
    @Kirankarki123 4 года назад +13

    Great person Pawan Chamling

  • @yagyabasnet4712
    @yagyabasnet4712 Год назад +1

    The extraordinarily remarkable (Nepalese speaker) Indian leader, I salute you, Sir, I desire, God bless you. 🙏💯✅❤️💐

  • @suryakhatri1217
    @suryakhatri1217 4 года назад +3

    नेपाल आएपछिदेखि नै उहाँको सबै अन्तरबार्ता सुन्दै आएको आज अझ विशेषलाग्यो। नेतृत्व भनेको पवन सर्को जस्तो हुनुपर्छ नेपाली समाजको एक बिर्सनै नसकिने अभिभावक महसुस भयो।

  • @poklokkamrangdarpan6020
    @poklokkamrangdarpan6020 4 года назад

    पवन चामलिङ साहबलाई जे जति दियो सबै राजनीतिले नै दियो

  • @amallama9371
    @amallama9371 4 года назад +9

    Very good interview. Hats up to Pawan Chamling.

    • @anadarai8192
      @anadarai8192 Год назад

      Yo vanda.agadi.ko tiyomuji

    • @anadarai8192
      @anadarai8192 Год назад

      Yo.muji.lai.mero.partap.sing.rai.lay.dharai.help.garnu.vayko.tiyo.yo.muji.umrala.nepali.xata.cinnama.randikoxara.ho.mero.dai.bigarney.salpa.sampadak.partip.sing.nacharing.rai.ho

  • @sammoratshah4820
    @sammoratshah4820 4 года назад +4

    SALUTE TO GREATEST PERSON ON THE EARTH....ALSO TO THE TV PRESENTER...AWESOME QUESTION....INSIGHT

  • @surajhamal8360
    @surajhamal8360 4 года назад +23

    नेपाली हरु को पुरानो बानी आफ्नो ले आफ्नैको खुट्टा तान्ने जहाँ भए नी जस्तो भए नी भुल्दैनन् है