ज्याँदै उत्साह र ईनर्जी आउने भाव, भावना र सन्देश दिनु भयो चित्रकार सर । यहाँ प्रति हार्दिक नमन् । १. नेपालमा के छैन भन्ने भाव, भावना, भएको विकास र प्रगतिको समेत गलत भाष्य हुनु । २. पर्यटक, पर्यटन र भ्रममा हामी के पर्यटनमा मात्रै निर्भर छौं र? ३. नेपालले गरेको प्रगतिको यर्थाथता विदेशीले खुशीयाली मनाउने, हामीले विदेशी च्यानल मार्फत थाहा पाउनुपर्ने, तर नेपाल सरकारले नै यस बारेमा कम चासो । ४. हरेक विषय, क्षेत्रमा नेपालले गरेको अथाह गरेको प्रगति हामी आफैलाई थाहा नहुनु । ५. पर्यटन प्रवद्र्धन तार्किक हेर्ने आँखा, र पर्यटकलाई कसरी प्रभाव पार्ने भाष्य परिभाषा ज्याँदै राम्रो लाग्यो । बौद्धिक व्याक्तित्वहरुलाई आफ्नो ज्ञान मार्फत हामीलाई पनि अनुभव, ज्ञान आर्जन गर्ने वातावरण बनाईदिनु भएकोमा सुधीरलाई हार्दिक धन्यवाद ।
१:४०:०० मज्जासङ्ग सुनियो , रमाइलो भयो । तर ६ वटा एपिसोडमा सबैभन्दा फितलो आज भयो जस्तो फिल भयो हुन त अनिल सर को बानी नै कुरा कहाँ बाट कहाँ लानु हुन्छ तर बिशयबस्तु को डेप्थमा पुगिएन , अलिक सतही कुरा हरु मात्र आयो । सुधिर सर ले अलिक गहिरो सम्म लानु हुन्छ भन्ने आस थ्यो तर अनिल सर सङै बहकिनु भयो , सोचे जस्तो मज्जा आएन । आगामी कुराकानीमा सुधार गर्नु होला , अलिक बिशयबस्तु को गहिराइमा पुग्ने गरि । अनि अलिक लामो एपिसोड हरु बनाउनु हुन शुभकामना , कम्तिमा २ घण्टा को ।
सधारण जनता एउटा नेताले अर्को पार्टीको नेतालाई गाली गर्ने , तर आफ्नो तर्फबाट समाधान नदीने प्रवृत्ति ले गर्दा बुद्धिजीबीहरु धेरैजसो पार्टीको नेताले बोलेका भनाइ जे भय पनि सही हो भन्ने दास मानसिकताले गर्दा आज समाजमा धेरैजसो नेपालीको सोचाइ नै नकारात्मक हुन गयेको हो। नेपाली आकाशमा नौलो आयाम दिने गरि कार्यक्रम पस्कनु भयकोमा सुधीर शर्मा ज्यु लाई मुरी मुरी धन्यवाद ।
अनिल जी संग काम गर्ने अबसर पाए। ऊहा निकै सहयोगी हुनु हुन्छ। नेपालमा मैले मान्ने मानिस मध्य सबै भन्दा मान्ने मानिस हुन। अनिल सर मोटाऊनु भए छ म श्रीमन न्यौपाने दांग बाट
Anil jee is a iconic person I have ever meet. He have so much vague knowledge of everything and the way he express those ideas are so awesome. Feel so lucky to listen to his views and experince. Thank you Sudheer jee for. this wonderful podcast.
Right person right place ko example pani ho Anil ji ko kura ma… Vanna le, tyo morgan freeman ya harry sanga anil ji ko thau ma aru koi political leader ya aru koi ulto bichar ra knowledge vako manche vaye, natija hanikarak huna sakthyo desh ko perception ko sandarva ma. Yesto kura commonly huna sakcha ni nepL ma ta. For eg, Ambassador jpt, minister jpt, mayer jpt, vako awatha ni cha ni nepal ko itihas ma… so this scenario is serious actually while it’s often unnoticed
नयाँ Podcast सुरु गर्नु भएकोमा धेरै धन्यवाद सुधिर शर्म जि लाई। नयाँ नयाँ कुना कुनामा लुकोको समाजको लागि राम्रो काम गरेको guest हरु ल्याउनुस है। राजनिती नेताहरु चाहिँ सामिल नगर्नु होला दर्शक र श्रोताहरु वक्का भैसकेको छ। धन्यवाद❤👍️
Anil dai, you have immense knowledge and fascinating stories to share. However, I noticed that sometimes you tend to diverge from the hosts' questions and the main topic 😮.
ज्याँदै उत्साह र ईनर्जी आउने भाव, भावना र सन्देश दिनु भयो चित्रकार सर । यहाँ प्रति हार्दिक नमन् ।
१. नेपालमा के छैन भन्ने भाव, भावना, भएको विकास र प्रगतिको समेत गलत भाष्य हुनु ।
२. पर्यटक, पर्यटन र भ्रममा हामी के पर्यटनमा मात्रै निर्भर छौं र?
३. नेपालले गरेको प्रगतिको यर्थाथता विदेशीले खुशीयाली मनाउने, हामीले विदेशी च्यानल मार्फत थाहा पाउनुपर्ने, तर नेपाल सरकारले नै यस बारेमा कम चासो ।
४. हरेक विषय, क्षेत्रमा नेपालले गरेको अथाह गरेको प्रगति हामी आफैलाई थाहा नहुनु ।
५. पर्यटन प्रवद्र्धन तार्किक हेर्ने आँखा, र पर्यटकलाई कसरी प्रभाव पार्ने भाष्य परिभाषा ज्याँदै राम्रो लाग्यो ।
बौद्धिक व्याक्तित्वहरुलाई आफ्नो ज्ञान मार्फत हामीलाई पनि अनुभव, ज्ञान आर्जन गर्ने वातावरण बनाईदिनु भएकोमा सुधीरलाई हार्दिक धन्यवाद ।
१:४०:०० मज्जासङ्ग सुनियो , रमाइलो भयो । तर ६ वटा एपिसोडमा सबैभन्दा फितलो आज भयो जस्तो फिल भयो हुन त अनिल सर को बानी नै कुरा कहाँ बाट कहाँ लानु हुन्छ तर बिशयबस्तु को डेप्थमा पुगिएन , अलिक सतही कुरा हरु मात्र आयो । सुधिर सर ले अलिक गहिरो सम्म लानु हुन्छ भन्ने आस थ्यो तर अनिल सर सङै बहकिनु भयो , सोचे जस्तो मज्जा आएन । आगामी कुराकानीमा सुधार गर्नु होला , अलिक बिशयबस्तु को गहिराइमा पुग्ने गरि । अनि अलिक लामो एपिसोड हरु बनाउनु हुन शुभकामना , कम्तिमा २ घण्टा को ।
सधारण जनता एउटा नेताले अर्को पार्टीको नेतालाई गाली गर्ने , तर आफ्नो तर्फबाट समाधान नदीने प्रवृत्ति ले गर्दा बुद्धिजीबीहरु धेरैजसो पार्टीको नेताले बोलेका भनाइ जे भय पनि सही हो भन्ने दास मानसिकताले गर्दा आज समाजमा धेरैजसो नेपालीको सोचाइ नै नकारात्मक हुन गयेको हो।
नेपाली आकाशमा नौलो आयाम दिने गरि कार्यक्रम पस्कनु भयकोमा सुधीर शर्मा ज्यु लाई मुरी मुरी धन्यवाद ।
Multiple practical issues were shared with anecdotes and stories by Anil ji. Thanks Sudheer ji.
अनिल जी संग काम गर्ने अबसर पाए। ऊहा निकै सहयोगी हुनु हुन्छ। नेपालमा मैले मान्ने मानिस मध्य सबै भन्दा मान्ने मानिस हुन। अनिल सर मोटाऊनु भए छ
म श्रीमन न्यौपाने दांग बाट
I like thought of Anil sir. He is not only engineer but also he is natural lover and environmentalist.
Anil jee is a iconic person I have ever meet. He have so much vague knowledge of everything and the way he express those ideas are so awesome. Feel so lucky to listen to his views and experince. Thank you Sudheer jee for. this wonderful podcast.
कस्तो राम्रो विचार र ईतिहास हाम्रो
Gem of the nation.
Sir, yo video ko chapters rakhdinuna.
What a great talk. Education curriculum has to change.
Very motivational and inspirational podcast. Thanks a lot both of you.
Greate to see you after long Anil Sir.
#MuchRespect.
Amazing talk show!!
Right person right place ko example pani ho Anil ji ko kura ma…
Vanna le, tyo morgan freeman ya harry sanga anil ji ko thau ma aru koi political leader ya aru koi ulto bichar ra knowledge vako manche vaye, natija hanikarak huna sakthyo desh ko perception ko sandarva ma. Yesto kura commonly huna sakcha ni nepL ma ta.
For eg, Ambassador jpt, minister jpt, mayer jpt, vako awatha ni cha ni nepal ko itihas ma…
so this scenario is serious actually while it’s often unnoticed
Informative, interesting, engaging conversation!
Wow 🙏🙏🙏💐💐💐
सार्है मन पर्यो ❤❤
Wow !
नयाँ Podcast सुरु गर्नु भएकोमा धेरै धन्यवाद सुधिर शर्म जि लाई। नयाँ नयाँ कुना कुनामा लुकोको समाजको लागि राम्रो काम गरेको guest हरु ल्याउनुस है। राजनिती नेताहरु चाहिँ सामिल नगर्नु होला दर्शक र श्रोताहरु वक्का भैसकेको छ। धन्यवाद❤👍️
Narrative and good narrative person
great analysis
Anil dai, you have immense knowledge and fascinating stories to share. However, I noticed that sometimes you tend to diverge from the hosts' questions and the main topic 😮.
Babaaal maja ayo yo podcast sunera
That word he said. When lady started to drive then self driving car was invented, 👏
Really informative podcast 😊
Very interesting topics 👋👋
जानकार मुलक ❤खुराक लाग्यो,
interesting and hopeful thoughts
फरक कुरा , भरत दाहाल जि लाई पनि हेर्न सकिएला तपाईं को pod cast मा आशा छ चाडै ।
❤❤❤
Spotify, Apple music वा अन्य कुनै podcast मा आउने व्यवस्था गरौं न।
Lets define Anil Chitrakar as a character. 😎 i feel Anil Chitrakar is the closest character I can relate myself to 😄
१००% अनिल चित्रकार जी मेरो विचार संग मिल्यो। ❤❤❤❤❤ 🔱🇳🇵👍👍👍
तर अब नेपाल को संविधान ले अमेरिकी सेना भित्रायो, धेरै विकास हुने भयो गणतन्त्र नेपाल 😂😅
what a great personality , thank you for the wisdom Anil sir
अनिल सर नमस्ते 🙏🙏
very nice
Please make timestamps
Call some tourism economist person
१५ बर्ष अघी नै दुई ठुला तातो भांडो को बिचमा सानो भांडो नतातीकन सुखै छैन भन्थे यीनले .. खै नेपाल त झनै कंगाल भयो नी सर .. तपाईको गफ मिलेन ।😝😝
Sanghiyeta thik cha bhanne aasayea KO Kura garnu bhayo Sudhir sir le , yo thik chaina hai. Chetana bhaya
हो हो देशमा खुबै बिकास भएको छ। अर्थतन्त्र पनि बलियो छ। व्यापार घाटा पनि छैन। रोजगारी पनि बढेकै छ। सडकको अवस्था पनि ८०% राम्रो छ।वाहियात बकवास
Honestly, the zoo concept should be totally banned.