त्रिशूली नदिमा लास नभेटेपछि कुशको पुतला बनाएर गरे अन्तिम संस्कार

Поделиться
HTML-код
  • Опубликовано: 17 сен 2024
  • सिमलताल पहिरोमा बेपता भएका एंजेल बसका ड्राइवर जवाहिर महतोको आज लाशको आश छोडेर परिवारजनले कुशको बनाएर गरे अन्तिम संस्कार गर्दै ।
    ७ दिन बितिसक्दा पनि नभेटेपछि हिन्दु परम्परा अनुसार कुशको शव बनाएर हिन्दु रितिरिवाज अनुसार दुबै जनाकाे अन्तिम संसकार गरिएको छ ।
    बिएससी नर्सिङ् सकेर नियुक्ती पत्र लिन गएका अरबिन्द पण्डित त्रिशूलीमा बेपता भएको ७ दिन बितिसक्दा पनि नभेटेपछि हिन्दु परम्परा अनुसार कुशको शव बनाएर हिन्दु रितिरिवाज अनुसार अन्तिम संसकार गरिएको छ ।

Комментарии •