ऋण महंगो भयो रे, त्यै ऋण माथि भ्रष्टचार गरेर झन किन महंगो बनाएको होला त नि ? इन्डियाले रुट दिएन रे, चाईना माथिबाट ल्याउंदा के हुन्छ र ? कम उचाई भएको हिमाल माथि बाट रे !प्रदेश सरकारको सरोकारवालाहरु पद मात्र समाएर बस्ने हून् कि संघीय सरकार संघ अधिकार पनि माग्ने हो ? दिएन भने के प्रदेश सरकार वा त्यहाको जनताहरुमा एयरपोर्ट चलाउन सक्ने ज्ञान शीप बुद्दि बिबेक र आंट छैन ? ह्वाईट बडी जहाज त आउदैन थाहा थियो तर न्यारो बडी त आउन जान सक्छ त ! प्रीबिधिक त्रुटी भएको भा चीनले कसरि अप डाउन गर्यो त ? यदि ह्वाईट् जाहज ल्याउने नै हो भने दिमाग चाहियो नि , बिजयपुर खोलालाई सुरुंग बनाएर पानीको निकाश गर्यो भने त्यो बिजयपुर खोला माथि एयरपोर्टको लम्बाई बढाउन सकिन्छ त ! हत्ति छिर्यो पुच्छर अड्काएर राखे पछि कसरि नतिजा पाउनु ? स-साना प्रबिधिक कामहरु भए छिटोभन्दा छिटो किन पूरा गर्न पट्टि ध्यान नदिनु त ?
Pkr international airport rethipani dada 40percent dada kathisakhiyo shano ,thulo aeroplanes ra helicopters haru saghiloi sanga land garna sakhacha 2025 1st January new year started on nepali date poush 17th ready .

Nepal china sanga vanda india sanga milera agaadi badheyo vane ramro hola sayad
सरकार मा सिरोहिया छ तेस्लाइ भन्नू न खुल्छ ।
उखाने ले काठमाडौ बाहेक अरु तिर फुत्किन दिदैन ।। तेसो गर्यो भने काठमाडौ सुक्छ ।
हजुरको आन्नादाता भारतले route किन न देको भनेर नि सोध्नुस न 🤣
Sungur harule kei chalauna sakdaina. Na gatilo gari desh nai chalauna sakxan. Sungur le mukh matra chalauxa. Kaam gardaina. Sungur le kei gardaina.
तेही पुरानो एयरपोर्ट नै पोखरा को लागी ठीक थीयो अबो एयरपोर्ट को साधारन खर्चसम्म धान्न नसकने
ठाउमा आउने छ ,,, के पाईंस नेपाली 🍌
India ko GMR company lai kanun bina suikrit gareko le hola.