भैरहवा विमानस्थलबारे फेरि रडाको, महानिर्देशकलाई यस्तो चेतावनी ! - NEWS24 TV
HTML-код
- Опубликовано: 6 фев 2025
- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषय विवादमा परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले दिएको अभिव्यक्तिका कारण विमानस्थल सञ्चालनमा फेरि तनाव सिर्जना हुने त होइन भन्ने चिन्ता बढेको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
ठिकै त भन्या छ त
He is telling truth
सक्छौ भने गरेर देखाउने गर नौट्ङ्की केको मन्त्री ज्यु 😮
महानिर्देशक ❎️
झोले मुख्यमन्त्री ✅️
एउटा राम्रो अन्तर्राष्ट्रिय बिमानस्थल ले पुग्ने ठाउमा घोटला, भ्रष्ट हान्न को लागि ३/३ बटा बनाएपछी यस्तो भैराख्छ😠
सत्य तिताे हुन्छ महाशय।
हामी नेपाली सबै सुध्रीनु पर्छ अब सधै खुट्टा तान्ने काम न गरौ सकारात्मक सोचौ अघि बढौ देश बिकास मा हातेमालो गरौ ।यदि सकारात्मक सोच आउदैन भने भगवत गिता पढौ ,The power of subconsious mind नामक पुस्तक पढौ ।।धन्यवाद
अधिकारीले भनेको ठिकै त हो, उनको मेहनत पनि रहेकै छ airport त्यहाँ संचालन गर्न; अब यात्रुलाई अन्य सुबिधा र सहजीकरण उपलब्ध गराउने जिम्मा सरोकारवाला निकायको हो
तथ्यसत्य छोप्न पनि हुदैन
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट होस्।
किनभने यो यरपोट ईन्डिया को झारखद up को मालिक छ सरकारि जमीन कसरी ईन्डिया मा पुगेको छ
भनेसी कति बोरा पैसाको अफर आएको हो र??
Bhairahawa airport daily khulnuparxa
Kehi hudaina
नेपाल लाई एउटा जातले कहिलै राम्रो र सान्ती दिने छैन 😭😭😭😭🇳🇵
आचार्य अनि अधिकारी ????
Tiket kati mahago cha india bata gako chan
KTM Airport Ready bhaya paxi Chor harule Rajaniti CarD Fyakne ra Gautam budda international Airport Feri Uhi gati hunxa,kinaki Hamile sab chor haru lai desh jimma deko xau ni,
Bhairahawa international Airport lai bharat ly hoena yahe nepal ka k he ka karan chalauna na de aka hun. Any way Mr Adhikari lai Apriciate nai garna parxha.Sabai credit lena na pauda leader's ko ash burn vako xha.
🤬🤬🤬🤬🤬🤬
Beter u resign
Mukhee mantri voyera k garne.
Bhairahawa ma sabai subidha milauna sakos na.
Ani balla mukhee mantri vanaula.
Subidha uplubha garauna nasakne k kam.
Amale ko ho k hi hudaena
चोरहरू