Sita -"सीता" Episode-18 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • #RTEntertainment #SITA "सीता"
    Producer
    Sailesh Khatri
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Sadikxya Khanal
    Uttam Acharya
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Om Khadka
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Durlove Shrestha
    Chief Assistant Director
    Shishir Aryal
    Editor and Colorist
    Durlove Shrestha
    Story/ Dialogue/ Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    shubhamediahome05@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2023
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and RUclips channels is strictly prohibited, embedding is allowed.

Комментарии • 1,4 тыс.

  • @connectsunisha2888
    @connectsunisha2888 8 месяцев назад +850

    नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
    भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ । हजुरहरूलाई यो भाग कस्तो लाग्छ हेरेर comment गर्न नबिर्सीनु होला है 🙏❤️

  • @laribarientertainment
    @laribarientertainment 8 месяцев назад +313

    भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️

  • @TankaMayaLimbu-n2s
    @TankaMayaLimbu-n2s 8 месяцев назад +38

    म जस्तै भुन्टी सकेर सीता हेर्नुहुने को को हुनुन्छ हाजिर हुनुस है ❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @RitaMagar-tj4kh
      @RitaMagar-tj4kh 8 месяцев назад

      1 ma Mai aauxu hola

  • @robansonthapamagar
    @robansonthapamagar 8 месяцев назад +205

    यो सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ ❤❤❤❤❤🎉

  • @samjhanarana5103
    @samjhanarana5103 8 месяцев назад +22

    अब सिताले माया पाउनी भयो सुख पाउनी भयो भनेको खाली किन सिताले दुख र पिडा मात्रै पाउछ हो😢😢 बिचरा सीता 😢😢😢

    • @bharatbaniya1789
      @bharatbaniya1789 8 месяцев назад

      हो है

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @robansonthapamagar
    @robansonthapamagar 8 месяцев назад +180

    सीता लाई मायाँ गर्नू कोको हुनुहुन्छ 🥰❤️🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️

  • @ranjanabists9003
    @ranjanabists9003 8 месяцев назад +3

    यो सिर्यल हेरनथालेदेखी मेरो मन खै केभाहो सारै मन खुसिभा छ

  • @DhirajKto
    @DhirajKto 8 месяцев назад +151

    यति राम्रो प्रतिभा लाई बयान गर्ने कुनै शब्द भेटिन मैले त 💜😳🖤💜💜💜

    • @PernkaKunwar
      @PernkaKunwar 8 месяцев назад +1

      Wow

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhumika_paudel944
    @bhumika_paudel944 8 месяцев назад +53

    सिता लाई माया गने कोकोहनुहुन्छ❤❤❤❤सिता सिरियल आउदा खुसी हुने जति यता आम त ❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @devrajpoudel19
    @devrajpoudel19 8 месяцев назад +55

    सीता ले सुख प्राप्त गरेको हेर्ने ठूलो रहर छ।❤❤❤

  • @luckyshankar7882
    @luckyshankar7882 7 месяцев назад +2

    सिताको आमा छोरीको सिन चाहि मेरो फुपुको real life मा ठ्याक्कै मिलेको छ । मेरो फुपुको श्रीमानको मृत्यु भएको, छोरा हराएको, छोरीको नाम सिता नै तर श्रीमान पीडित चाहि हुनुहुन्न, फुपु त्यहि एउटा छोरी सिता लाईनै सबै थोक यानिकी छोरीमै सास अल्झेको छ अनि छोरा आउने आशा बसिरहनु भएको छ मेरो फुपुको

  • @Rajusunar-o4s
    @Rajusunar-o4s 8 месяцев назад +96

    सिता भाग 1 देखि 18 सम 😊नछुटाई हे रनेे😊 को को😊 हुनुहुन्छ😊 यता😊 हाजिर😊 हुमत है😊😊😊

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 месяцев назад +23

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏

  • @DhirajKto
    @DhirajKto 8 месяцев назад +59

    रमेश को अनुहार हेर्दा नाई माया लाग्दो छ है झन रुदा त न रुनी सायद कमै होला 😢😢😢💜💜💜💜💐

    • @shresthakeshab3347
      @shresthakeshab3347 8 месяцев назад

      हो नि 😢

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bandanabhujel1135
    @bandanabhujel1135 8 месяцев назад +6

    जगत को बाबा उहाको सोच प्रती सम्मान्👏👏👏👏💞💞💞

  • @DhirajKto
    @DhirajKto 8 месяцев назад +65

    भाग 1देखि न छुटाई हेर्नू हुने को को हुनु हुन्छ ❤🎉❤❤✅💜💜💜💜💜

    • @AlbeenaRae
      @AlbeenaRae 8 месяцев назад

      मन पर्ने जति एता ❤❤

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Soulpeace_07
    @Soulpeace_07 8 месяцев назад +20

    सीताले सुख पाओस् भनेर चाहने को को हुनुहुन्छ 🙏

  • @Manoj_kc_official
    @Manoj_kc_official 8 месяцев назад +109

    यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @surajSingh12720
    @surajSingh12720 8 месяцев назад +19

    हप्ता मा 2 पटक यो सिरियल अवस भन्ने को को हुनुहुन्छ ❤❤

  • @sagargautam8193
    @sagargautam8193 8 месяцев назад +84

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सिता सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @birusubedi7932
    @birusubedi7932 8 месяцев назад +3

    भाग १ देखि हेर्ने सबैलाइ मन पर्छ अति राम्राे छ सीता सिरियल ।

  • @DhirajKto
    @DhirajKto 8 месяцев назад +23

    यो serial को पर्खाई मा को को हुनु हुन्थियो म जस्तै भ्नुश तो ❤❤💐💜

  • @7KANXi7
    @7KANXi7 8 месяцев назад +2

    Yo serial man parauxu hune le Mero cmt ma like gardenu hola 😊

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 8 месяцев назад +41

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Nainsinghdobal
    @Nainsinghdobal 8 месяцев назад +1

    ।। श्रि गणेशाय नम:।।
    ।। श्रि सरश्वत्यै नम :।।
    ।। श्रि स्वस्थानी परमेश्वर्यै नम:।।
    हे स्वस्थानी परमेश्वरी सिताको जस्तो पीडा कसैलाई पनि न परोस् यस्तै पीडा भोगी रहेका सबै नारीलाई सहन शक्ति प्रदान गर्नु बिन्ती छ 🙏🚩🥀

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 8 месяцев назад +33

    भाग १ देखि नछुटाई हेर्ने चाहने को को हुनहुन्छ ? आजको episode कस्तो लाग्यो ?? आफ्नो प्रतिक्रिया दिनुहोला😘🌹🙏🙏🙏

  • @manitagurudhami2780
    @manitagurudhami2780 8 месяцев назад +4

    सीता काेकाे लाई मन पर्छ😢❤

  • @sitabaraili3531
    @sitabaraili3531 8 месяцев назад +46

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SanchitaRai-w9e
    @SanchitaRai-w9e 8 месяцев назад +7

    हाम्रो समाजमा अधिकांश महिलाहरू सीता जस्तै दुःखी पीडित छन्। सिता सिरियल अत्यन्तै राम्रो छ। समाजका धेरै घरहरूको सत्य घटनामा आधारित छ। सीता सिरिलका सम्पूर्ण टिमलाई थप प्रगति/सफलताको शुभकामना।😊❤

  • @Le_Entertainment29
    @Le_Entertainment29 8 месяцев назад +8

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

  • @chitrabhandari8613
    @chitrabhandari8613 8 месяцев назад +5

    यति राम्रो पर्तिभा बयान गर्ने कुनै शब्द भेट्न् सकिन ❤

  • @laribarientertainment
    @laribarientertainment 8 месяцев назад +59

    याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️

  • @shantaadhikari3039
    @shantaadhikari3039 8 месяцев назад +2

    स्वास्नी बनाउन खोज्या is epic 🤣😂🤣😂

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 8 месяцев назад +19

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤🌹

  • @Binit_Binita
    @Binit_Binita 8 месяцев назад +2

    तर मलाई सिता दिदि को यक्टिङ लास्टै मन पर्यो

  • @amarlama335
    @amarlama335 8 месяцев назад +46

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤❤

  • @gopaloli157
    @gopaloli157 8 месяцев назад +2

    म हजुर्को सीता सिरियल भाग (1/17)सम्म हेरिसक्य र अब आज भाग (18)हेर्दै छु म हाल साउदी अर्बियादेखी हजुर❤❤🎉🎉

  • @Boomsongg
    @Boomsongg 8 месяцев назад +35

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

  • @DhirajKto
    @DhirajKto 8 месяцев назад +22

    भाग 17 मा जगते ले सिता लाई माया गर्दा कस्तो मन खुसी भाको थियो अब के हुनि होला 😢💜💜🙏💐💐🖤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 месяцев назад +3

    यो सिरियल हेर्दा आशु नझरेको दिन नै छैन 😢😢😢😢

  • @chitrakhatri8822
    @chitrakhatri8822 8 месяцев назад +15

    सामाजिक यथार्थवादी कथा यो सिरियल धेरै राम्रो लाग्छ नछुटाई हेर्ने गरेकी छु यकदमै मन छुन्छ सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना यो सिरियलले अझै उच्च स्थान पाओस्

  • @sarulamsal3208
    @sarulamsal3208 8 месяцев назад +1

    जगते ले रक्सी खान छोड्नु पर्छ र सीता लाई माया गर्नु पर्छ??

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 8 месяцев назад +13

    नेपाली कलाकारहरुलाई सम्मान गरै
    नेपाली सिरियल हेर्ने बानी बसालै ❤❤❤❤❤❤❤

  • @indirakafle7704
    @indirakafle7704 8 месяцев назад +8

    सिताको जस्तो नन्द सबै को हुनु भने कुनै पनि भाउजू रुनु पर्ने थिएन ❤❤❤❤❤love for shristhi sita❤❤❤❤

  • @Prakashxettri9749
    @Prakashxettri9749 8 месяцев назад +7

    मेरो मम्मी पनि येस्तै बिरामी भएर मलाई छोडेर जानू भयो यो आमा बिरामी भएको दृश्यले झलझली मेरो मम्मिको झल्को आयो😢😢😢😢

  • @AashishRawal60
    @AashishRawal60 8 месяцев назад +4

    सीता सीरियल आउदा को को खुसी हुनु हुन्क्स यत हजिर हुनु त 💙❤️

  • @amritrai513
    @amritrai513 8 месяцев назад +10

    कोको आतुर हुनु हुन्छ सिरियल हेर्न लाइ❤

  • @umeshsubedi9861
    @umeshsubedi9861 8 месяцев назад +9

    सिताले त्यो घर छोड्नुनै धेरै राम्मो हुने छ❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 8 месяцев назад +40

    वास्तविक आधारित सिरियल सिता कथाले निकै जनचेतना फैलाएको छ ❤

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @RoshaniBogatiRose
    @RoshaniBogatiRose 8 месяцев назад +1

    2 Liukin dekhdakheri tynira nabin le ghasko vari boki ghar lyaunu parthyo uttar hunthyo vukera hoina garera days sahanuvuti dinapryo bujhne manxeleta etc❤

  • @devrajpoudel19
    @devrajpoudel19 8 месяцев назад +17

    याे सिरियल हेर्दा म आँसु थाम्नु सक्दिन।😭😭😭

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @abipsha123
    @abipsha123 8 месяцев назад +2

    कति राम्रो सिरियल 🙏🙏🙏

  • @NickTv901
    @NickTv901 8 месяцев назад +6

    समाज मा धेरै जसो घट्ने घटना मा आधारित यो सिरियल एक दम राम्रो छ अजै प्रगती उन्नति हुँदै जाओस् शुभकामना ❤❤🎉🎉👍👍🙏🙏🤞🤞

  • @Rojitavlogs656
    @Rojitavlogs656 8 месяцев назад +2

    कहिले नछुटाई हेर्ने एकदम मन पर्ने सिरियल ❤hal japan

  • @GUNDAYT-J2
    @GUNDAYT-J2 8 месяцев назад +9

    राम्रो भाग ❤❤❤❤ सम्पूर्ण टिममा शुभकामना ❤❤❤❤

  • @sashkritipoudel4898
    @sashkritipoudel4898 8 месяцев назад +2

    मेराे कमेन्ट पढ्नेलाई भगवान रामले कल्याण गरुन ❤❤

  • @msnmatrika3258
    @msnmatrika3258 8 месяцев назад +8

    भाग 1 देखि हेर्दै आएको छ तर सीताको दुःख देखेर मेरो आँशु ले आँखा भरिएको छ तर हाल आएर सिता कतै नक्कली त हुँदै छौं😊😊😢

  • @sapanrai5436
    @sapanrai5436 8 месяцев назад +1

    🙏🙏🙏🙏😭😭😭😭😭😍

  • @राधेकृष्ण5
    @राधेकृष्ण5 8 месяцев назад +5

    My favorite serial ❤

  • @kamalgyawali6776
    @kamalgyawali6776 8 месяцев назад +1

    निकै राम्रो सिरियल छ। बल्लबल्ल नया एपिसोड आउँछ तर 5 मिनेटमा नै सकिए झै लागिहाल्छ। जे होस कथा र अभिनय best छ।

  • @ryanpariyarofficial
    @ryanpariyarofficial 8 месяцев назад +6

    आजको नयाँ भाग हेर्न कोको आत्तिनु भको छ

  • @karnaliriver3071
    @karnaliriver3071 8 месяцев назад

    १२ बर्ष कुकुर को पुच्छर ढुङ्गा मा राखेपछि सिधा हुनसक्छ होला तर यो अनपड जगते र सासू सुधिर्ने वाला छैनन् 😖😖😖

  • @sumanghimirekhatri3625
    @sumanghimirekhatri3625 8 месяцев назад +5

    हरेक टेलिसिरियल भन्दा धेरै फरक छ याे मुबि धेरैकाे जिबनमा मेल खाएकाे छ

  • @PoojaBhandari49
    @PoojaBhandari49 8 месяцев назад +2

    मेरो कमेन्ट पढने सबैको मनोकामना पूरा होस् 😊😊

  • @AmitDoremonT.V
    @AmitDoremonT.V 8 месяцев назад +6

    यो कमेन्ट पढ्न्ने सबैमा भगवान ले रक्षा गरुन ओम् नमः शिवया ❤

  • @RakeshBc-m5j
    @RakeshBc-m5j 8 месяцев назад +1

    हाई म राधिका🙏🙏 यति राम्रो प्रति भा लाइ बयान गर्ने कूनै शब्द छैन ❤️❤️🙏🥰

  • @kamalasapkota3574
    @kamalasapkota3574 8 месяцев назад +5

    कति रुनु आसुनै सकिन लाग्यो मुटु फुट्न लाग्यो यो सिरियल ले❤😢

  • @amrittamang1677
    @amrittamang1677 8 месяцев назад +2

    धेरै राम्रो सिरियल हो हाम्रो गाउँ समाजको घटनामा आधारित छ 🙏🙏🙏

  • @TourNepal
    @TourNepal 8 месяцев назад +3

    आहा कति राम्रो मलाई यो ब्याग राउन्ड म्युजिक अती मन पर्छ। कथा र पात्रको त कुरै नगरौ मेरो सबै टिम लाई धन्यवाद र प्रगति को कामना गर्द छु। म कतार बाट हरेक हप्ता छिटो आउ भन्दै कुरी रहन्छु

  • @KarishmaChhetri-z1v
    @KarishmaChhetri-z1v 8 месяцев назад +2

    सीता को र मेरो same कहानी। गरिबको छोरी भएसी सबै सहन पर्दो रैछ। 😢

  • @Kanxibholan
    @Kanxibholan 8 месяцев назад +6

    यो सीरियल आउॅंदा खुशी हुने कोको हुनुहुन्छ❤🎉❤🎉🥀🥀

  • @TekendraRokaya715
    @TekendraRokaya715 8 месяцев назад +2

    यो कमेन्ट पढ्ने सबैको भगवानले रक्षा गरून्❤ साथै सबै मनोकामना पुरा होस् धन्यबाद❤🙏🙏

  • @bishalmangrati2770
    @bishalmangrati2770 8 месяцев назад +10

    सीता को खुसी हर्नु हुने जति याता हाजी हुम्त हजुर ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 8 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤

  • @nirojkhatri3030
    @nirojkhatri3030 8 месяцев назад +5

    Money is not everything but everything needs money..I finally realize that🥺💔

  • @SitaMalla-k3g
    @SitaMalla-k3g 8 месяцев назад +5

    Sita name hune le dherai dukha pauxa vanthyo ho re xa malai pani yastai xa 😢😢😢

  • @chintamanipokhrel6603
    @chintamanipokhrel6603 8 месяцев назад

    लोग्ने भनौदो गतिलो नपरे पछि सिताको जस्तै हालत हुन्छ सबै नारीको ।

  • @Surendra_devkota
    @Surendra_devkota 8 месяцев назад +5

    यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुम है साथीहरु

  • @Kumar-ov4si
    @Kumar-ov4si 8 месяцев назад +5

    My favourite serial ❤❤❤

  • @RedXBlue1
    @RedXBlue1 8 месяцев назад +1

    एक हप्ता कुर्न सकिन्न अब ।

  • @sunitabasnet5649
    @sunitabasnet5649 8 месяцев назад +8

    My favourite sereal ❤️🥰 waiting ma Xu haii ma cahi ❤🙏

  • @विष्णुढकाल
    @विष्णुढकाल 8 месяцев назад +2

    सुनिता तिमि ले कति रामो सिरियल , खला को के

  • @DipaPalpali
    @DipaPalpali 8 месяцев назад +12

    My favourite serial ❤❤❤❤❤❤❤❤

  • @nanimaya98
    @nanimaya98 8 месяцев назад +1

    Dherai dherai ramro 🙏❤️🙏❤️🙏 sita sirel ❤️❤️🙏❤️🙏

  • @nyoupanemadhu22
    @nyoupanemadhu22 8 месяцев назад +4

    यो सिरियलको पर्खाइमा को को हुनुहुन्छ ❤

  • @laxmidulal123
    @laxmidulal123 8 месяцев назад

    सीता लाई बल्ल माया गर्न थालेको थियो जगत ले अब फेरि रिस गर्न थाल्यो अरु को कुरा सुनेर 😥😌

  • @budhbahadur880
    @budhbahadur880 8 месяцев назад +5

    My favourite ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉

  • @jamunasharma6398
    @jamunasharma6398 8 месяцев назад +1

    vunti kanxi narsmro hundai gako xa sita dherai ramro hundai gako xa👍️👍️👍️

  • @BakhatThapa12
    @BakhatThapa12 8 месяцев назад +4

    धेरै राम्राे छ सम्पुर्ण टिमलाई आगामी दिनको शुभकामना छ ❤

  • @gitaacharya4793
    @gitaacharya4793 8 месяцев назад +2

    समाज को यथार्थ चित्रण ❤😢

  • @SanjitasampangRai
    @SanjitasampangRai 8 месяцев назад +3

    My favorite serial ❤❤❤

  • @lokendrapun4527
    @lokendrapun4527 8 месяцев назад

    मलाई कति मान्छेले भनेका छन् , हेर त यसले त सिरियल हेर्दो रहेछ भनेर । जो सुकैले के सुकै भनुन् मलाई मन पर्छ नेपाली सिरियल हरु । त्यसमा मैले "सिता" हेर्छु र औधी मन पर्छ ।

  • @chhaudeepnarayan5068
    @chhaudeepnarayan5068 8 месяцев назад +3

    जिन्दगीले एउटा यस्तो मान्छेसँग पक्का भेट गराउछ,जो राम्रोसँग चलिरको जिन्दगी सत्यानाश गरिदिन्छ।😢😢

  • @BinodMagar-fn2fc
    @BinodMagar-fn2fc 8 месяцев назад +1

    याे एपिसेट मलाई धेरै रुवायो 1-18 सम्म सबै हेरे

  • @TulshiRai-gy3tz
    @TulshiRai-gy3tz 8 месяцев назад +5

    ❤❤❤ ❤❤❤❤

  • @GomaKhatri-l4b
    @GomaKhatri-l4b 8 месяцев назад

    यतिसिरेल।हेरछु।तरयाेजसताे।त।अरुकाेईपनिलागदैन

  • @KamalaOli-ro3ix
    @KamalaOli-ro3ix 8 месяцев назад +3

    My favourite serial 💓🥰🙏🙏

  • @gorkhalijeevan9933
    @gorkhalijeevan9933 8 месяцев назад +1

    कति राम्रो हो यो सीता सिरियल जति हेर्यो तेति राम्रो हाम्रो समाजमा घटेको कुरालाइ स्पष्ट देखाइएको छोरीले भोग्नु पर्ने दुख पिडालाई देखाइएको छ रमेशको र सिताको कुरा सुन्दा कति मन छोएर आयो आँखाबाट आँसु झरेको थाहा नै भएन अब शृष्टिलाई के भन्छ्न होला बाबा आमाले अनि नवीनसङ बिहे हुन्छ त घरपरिवारले स्वीकार छ त झन खुल्दुली लागेर आयो अब कहिले आउला अर्को भाग खुल्दुली लागेर आयो अझै सफलताको शुभकामना सीता सिरियललाइ❤❤❤❤

  • @surendraod987
    @surendraod987 8 месяцев назад +4

    मनै छुने सिरियल छ यसमा जिन्दगीको रियल कहानी छ यो सिरियलको सबै टीम लाई धेरै धेरै शुभकामना छ है🎉🎉

  • @PernkaKunwar
    @PernkaKunwar 8 месяцев назад +1

    Wow

  • @KabitaThapa-r6m
    @KabitaThapa-r6m 8 месяцев назад +4

    सबै भन्दा बेस्ट सिता सिरेल हाे मेरो 🎉🎉🎉❤❤