प्रथम अभिनेत्री भुवन चन्दसंग ईतिहास दखि वर्तमान सम्मका कुरा | THE PRAKASH SUBEDI SHOW | S2 | EP 30

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • प्रथम अभिनेत्री भुवन चन्दसंग ईतिहास दखि वर्तमान सम्मका कुरा | THE PRAKASH SUBEDI SHOW | S2 | EP 30 | BHUWAN CHAND
    THE PRAKASH SUBEDI SHOW :
    Season : 02
    Episode : 30
    Presenter : Prakash Subedi
    Guest : Bhuwan Chand
    ---------------------------------------------------------------------
    Producer: Rachana Gautam
    Editor: Subin Dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
    Camera Assistant: Binaya Malekar, Madan Khadka
    Graphics: Bibek Shrestha, Ranjan Neupane
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha, Safalta Gurung
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    Exclusive Marketed By
    Panas Multimedia Pvt. Ltd.
    +977-01-5268380/84
    +977-9851168140
    #theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode29 #tikabudhathoki #shreekesh
    ----------------------------------------------------------------------------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    Licensor's Username:
    pixabay.com/us...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2024 Rajatpat Online TV

Комментарии • 224

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn Месяц назад +34

    हृदय देखि नमन भुवन चन्द ज्यु।।।
    साच्चिकै मन खुसी भयो एउटा युग भुवन चन्द ज्यु
    चिप्ल्याउने अन्कल धन्यवाद

  • @badalmagar2593
    @badalmagar2593 Месяц назад +65

    नेपाल कि प्रथम अभिनेत्री लाई,हार्दिक नमन🙏

  • @rajendramalla6727
    @rajendramalla6727 Месяц назад +35

    नेता नरोज्नुको कारण । सबै नेताले थाहा पायो होला नेताहरुलाई त म पनि घृणा गर्छु। अबो सबै जनताले घृणा गरोस एहि कामना गर्छु। धन्यवाद प्रकाश सुवेदी सो लाई ।।।

    • @philharmonic15
      @philharmonic15 Месяц назад

      हामीले मन नपारेर के गर्नु भेडा कार्यकर्ता छदै छन्

    • @tekbahadurrawat6588
      @tekbahadurrawat6588 Месяц назад

      Good

  • @bamkuber
    @bamkuber Месяц назад +15

    लोकसेवामा प्राय सोधिरहेको प्रश्न नेपालको पहिलो नायिका को हुन? साच्चै आज यस्तो राम्रो कुरा सुन्दा मन आन्नद भयो। मुवा हजुर अझै यसरी नै सक्रिय भएस्योला । ❤

  • @bgsoham5119
    @bgsoham5119 Месяц назад +30

    नेपाली चलचित्र की प्रथम अभिनेत्री भुवन चन्द लाई नमन छ

  • @dipakmakrati
    @dipakmakrati Месяц назад +6

    नेपाल को पहिलो प्रथम अभिनेत्री भुवन चन थापा ज्यु लाई मेरो रिदय देखि नै सम्मान कति मीठो बोलि चलि हजुर को अनि सोचाई कति राम्रो ❤️❤️❤️🙏🙏🙏

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Месяц назад +26

    देश र जनताको माया भनेको राजा लाई मात्र हुन्छ श्री ५ महेन्द्र बिर बिक्रम शाहादेब अमर रहुन 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @user-qc8fi9kg8m
      @user-qc8fi9kg8m Месяц назад +1

      Farki aau Raja mahenra🎉🎉🎉🎉🎉

  • @Jagdish.89
    @Jagdish.89 Месяц назад +5

    अझै पनि नेपाली चलचित्र क्षेत्रमा उहाँको सक्रियता छ । यही ठूलो कुरा हो ❤

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts Месяц назад +18

    नेपालकी प्रथम नायिका भुवन चन्द दिदीलाई मेरो नमन छ।चिप्ले अङ्कल दाजुका फ्यानहरु यता आउनु हाेला ल🙏🙏❤️🎊👍️बाडी पहिरोमा ज्यान गुमाउने प्रती हार्दिक श्रद्धाञ्जली😭😭😥😥😭🙏

    • @nepalinews-24
      @nepalinews-24 Месяц назад

      नयाँ र साना user हरुलाइ सबैले support गरम मिलेर अगाडी बडम

  • @ashokkumardulall4648
    @ashokkumardulall4648 Месяц назад +4

    सलाम छ तपाईका यी महान विचारहरुप्रति । तपाईको अन्तवार्ता हेरेर मेरो धारणा नै परिवर्तन भयो ।

  • @rabinoli187
    @rabinoli187 Месяц назад +6

    नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दलाइ नमन

  • @DeepakThapa-p2e
    @DeepakThapa-p2e Месяц назад +2

    Bhuwan chand ji le bhaneko kura haru sabai sahi lagyo.god bless her❤❤❤and best of luck for prakash subedi show👍👍👍

  • @ramchandrasnr4726
    @ramchandrasnr4726 Месяц назад +10

    मेरो सबै भन्दा मन पर्ने कार्यक्रम ❤

  • @gobindabasnet4444
    @gobindabasnet4444 Месяц назад +15

    भुवन अामा प्रति शिर झुकाई काेटिकाेटि नमन🙏💐🙏

  • @paulaskc7064
    @paulaskc7064 Месяц назад +10

    Prakash subedi bhaneko j chh tei bolne, satya bolne manxe ho Mahapatrakar❤

    • @nepalinews-24
      @nepalinews-24 Месяц назад +1

      नयाँ र साना user हरुलाइ सबैले support गरम मिलेर अगाडी बडम

    • @ritupaijavlog69
      @ritupaijavlog69 Месяц назад

      Aaunu hoss wellcome ❤😂​@@nepalinews-24

  • @devchhetri1838
    @devchhetri1838 Месяц назад +6

    हार्दिक नमन छ!❤🙏🙏

  • @alokgamar5467
    @alokgamar5467 Месяц назад +7

    आदरणीय अग्रज नेपाली चलचित्र उद्योग को पहिलो नायिका भुवन आमा प्रती 🙏🙏🙏🙏

  • @milanpariyar8299
    @milanpariyar8299 Месяц назад +1

    वाह हजुरलाई सलाम कति राम्रो कुरा भन्नू भयो मन बुज्यो अहिले हामी जनता काह बाच्न सकियछ जागिर खान गयो कुन पार्टिको भनेर सोध्छन अनि हामी पार्टी मा नहिनेका जनता चै भोक भोकै मर्ने होर तेसैले मनि भन्छु अहिलेको यो गणतन्त्र मलाई मन परेन धन्यवाद!

  • @netramasrangi5798
    @netramasrangi5798 Месяц назад +2

    ❤❤नया साइनो फिल्म मिरुना मगर अभिनित अत्यन्तै मन पर्यो यसको सिग्लेस आओस।सुभ कामना !

  • @kshen3181
    @kshen3181 Месяц назад +5

    आहा कति राम्री सालिन स्वाभाव old is gold ❤

  • @sunitabhatta9299
    @sunitabhatta9299 Месяц назад +1

    नेताहरू कुनै पनि नराेज्नु भएकोमा भुवन दिदिलाई धेरै धेरै धन्यवाद किनकि सायद हामिसबैलाई कुनै पनि नेताहरू मनपर्दैन हाेला ।। अाज पनि उत्तिकै राम्रि उत्तिकै साहासि 75 बर्ष देखिदैन हजुरकाे अनुहारमा पहिलो अभिनेत्री भुवन दिदी हजुरलाई नमन छ 🙏🙏💕💕 प्रकाश सुवेदी साे अति नै मन पर्छ 👍️👍️🎉🎉👏👏

  • @NirajrcNirajrc-yy4ke
    @NirajrcNirajrc-yy4ke Месяц назад +2

    खुसि लाग्यो नेपालको पहिलो अभिनेत्री देख्न पाउदा 🙏❤️

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Месяц назад +2

    अग्रज कलाकार प्रथम अभिनेत्री ज्यू लाई हार्दिक नमन् 🎉🎉🎉🎉🎉

  • @Sarita-ty8po
    @Sarita-ty8po Месяц назад +12

    सर हजुरकाे कार्यक्रममा गायक माेहन खड्कालाई पनि बाेलाउनुन

  • @user-zq8dw4xp4p
    @user-zq8dw4xp4p Месяц назад +1

    मन बाट उच्च सम्मान छ मायाँ ❤️ छ भुवन दिजुलाई सधैँ यस्तै देख्न पाउँ हजुर लाई

  • @KalpanaBhandari-xm1mg
    @KalpanaBhandari-xm1mg Месяц назад +2

    भुवन चन्द आमालाई सिर झुकाई कोटी कोटी नमन ❤❤

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 Месяц назад +1

    प्रकाश सर नमस्कार
    हजुर को नियमित दर्शक मात्र होइन म
    तपाइको अन्ध भक्त पनि हु
    तपाईं एक्लिदा हजुर लाई ब्याक्तिगत म्यासेज पठायर पनि सपोर्ट गर्थे म।।
    अब को हजुर को कार्यक्रम मा बौद्दिक गायक रोइला किङ्ग शिरीष देबकोटा लाई बोलाउनु हुन बिनम्र अनुरोध गर्दछु।।
    एक बौद्दिक अनुसासित सभ्य गायक जस्ले ईतिहास बुझेको छ राज्निती बुझेको छ र गाउँ समाज को अबस्था बुझेको छ।।
    यस्तो ब्याक्तित्व नेपाली राजनीति मा आयो भने अबस्य पनि देश हित गाउँ समाज को हित को लागि काम गर्न सक्षम हुने कुरा मा कुनै सन्का छैन।।
    त्यसैले हामी चाहान्छौ रोइला किङ ले नेपाली राजनिती मा पाइला राकेर नेपाल देश र नेपाली जनताको हित को काम मा अगाडि बड्न जरुरी छ

  • @jiwanilameli
    @jiwanilameli Месяц назад +1

    This is radio Nepal, The news read by Haris Chand रेडियो नेपालीको समाचार याद ताजा भयो । भुवन चन्द दिदीमा नमन् 🙏

  • @sundarkarki4005
    @sundarkarki4005 Месяц назад +3

    राजा ले कलाकार लाई सम्मान गर्दैन्थे भन्ने हरि बन्श आचार्य ले तर उहाँ को कुरा सुन्दा त राजा को समय मा पनि बहुत सहयोग मिलेको रहेछ त।

  • @sundardhital4903
    @sundardhital4903 Месяц назад +18

    शितकाे थाेपालाई जमिनमा खसाल्ने पात पनि एकदिन जमिनमा आफै खस्छ हेक्का होस!

    • @shambhumagar7430
      @shambhumagar7430 Месяц назад +1

      Kati मार्मिक शब्द हो❤❤

  • @Darshan_xetry
    @Darshan_xetry Месяц назад +8

    बाढि र पहिरो बाट ज्यान गुमाउने मेरो सरकार नभयको देश का गरिब अाम जनता हरु लाई हार्दिक सर्दान्जलि अर्पण गर्दछु😭😭😭

    • @nepalinews-24
      @nepalinews-24 Месяц назад

      नयाँ र साना user हरुलाइ सबैले support गरम मिलेर अगाडी बडम

  • @fzre5di300
    @fzre5di300 Месяц назад +1

    सिङ्गो नेपाली चलचित्र की क्वीन प्रथम नायीका भुबन चन्द लाई सम्मान ❤❤❤❤

  • @shivathapa6291
    @shivathapa6291 Месяц назад +1

    भुवन चन्द आमाले गणतन्त्रको वारेमा जे भन्नुभयो एकदम सहि भन्नुभयो आमा को कुरामा सहमत हुने जति हाजिर हम

  • @pawanbasnet4849
    @pawanbasnet4849 Месяц назад +2

    खुलेर बोल्देकोमा हार्दिक नमन...🙏

  • @kuldeepkul1383
    @kuldeepkul1383 Месяц назад +88

    सबै मा मेरो नमस्कार म कुलदिप कुल मेरो यो सो को पहिलो कमेन्ट हो यश कमेन्ट लाई सबै ले लाईक गरौ त तपाईं हरु को भबिस्य उब्जल रहनेछ 😂😂

  • @kamalpaudel3400
    @kamalpaudel3400 Месяц назад +1

    मज्जा आयो यो एपिसोड हेरेर❤❤

  • @GauleCheli
    @GauleCheli Месяц назад +6

    अनि नि मैले नबुझेको कुरा भुवन चन्द म्यामको पालोमा कति गार्हो हुन्थो होला फिल्म खेल्नु त के छोरी मान्छे भएर लामो समयको लागि घरबाट निस्किनु तर पनि उहाँ फिल्म छेत्रको पहिलो अभिनेत्री भलाई पछि आएको ले भन्दा कम सिनेमा खेल्नु भयो होला अरे योगदान त होनि उहाँको नेपाली चलचित्र छेत्र लाई अनि करिष्मा मानन्धर कसरी महानायिका यो उपाधि दिने को होला

  • @deepaksunar6604
    @deepaksunar6604 Месяц назад +4

    prakash Ankal❤❤❤🙏

  • @arjunmagar4943
    @arjunmagar4943 Месяц назад +5

    Muri muri Naman🙏

  • @tekbahadurrawat6588
    @tekbahadurrawat6588 Месяц назад

    भुवन चंद जि लाई हार्दिक नमन👏👏👏 उहाले हाम्रा देसका नेताहरू नेता हैनअभिनेता हुन भनेको सारै मन पर्यो मलाई साथै गणतन्त्र पनि ठिक छैन राजतन्त्र पनि ठिक छैन भन्नू भो त्यो नि मन पर्यो मलाई त ।अनि हजुरहरू लाई नि?

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 Месяц назад +1

    एक बौद्दिक अनुसासित सभ्य गायक जस्ले ईतिहास बुझेको छ राज्निती बुझेको छ र गाउँ समाज को अबस्था बुझेको छ।।
    यस्तो ब्याक्तित्व नेपाली राजनीति मा आयो भने अबस्य पनि देश हित गाउँ समाज को हित को लागि काम गर्न सक्षम हुने कुरा मा कुनै सन्का छैन।।
    त्यसैले हामी चाहान्छौ रोइला किङ ले नेपाली राजनिती मा पाइला राकेर नेपाल देश र नेपाली जनताको हित को काम मा अगाडि बड्न जरुरी छ

  • @ujwalthapa1069
    @ujwalthapa1069 Месяц назад

    purana kalkarako kura sunda ne mann kasto anada hunne💗💗

  • @mahataramaheshkumar2606
    @mahataramaheshkumar2606 Месяц назад +1

    नेता हरु र झोले हरु यो अनतर्बात हेर के छ यो ब्याबस्था तिम्रो भनिर नमन भुवन आमा🎉🎉🎉

  • @prasanshatwati2445
    @prasanshatwati2445 Месяц назад

    Kati ramro bichar

  • @binashresthaentertainment6540
    @binashresthaentertainment6540 Месяц назад

    Jiudo Itihash Bhuwan Chand Maam Naman 🙏

  • @galaxyj3pro890
    @galaxyj3pro890 Месяц назад

    🎉🎉 Nepali pratham nayika laee uchcha samman xa 🎉🎉

  • @khemlalgurung7909
    @khemlalgurung7909 Месяц назад

    Wow! What a nice thought about politics.

  • @shobhajoshi5232
    @shobhajoshi5232 Месяц назад

    प्रथम अभिनेत्री लाई उच्च सम्मान

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Месяц назад

    One of the best program

  • @tulsikharal2474
    @tulsikharal2474 Месяц назад

    मलाई धेरै मन पर्ने कार्यक्रम 🙏🙏

  • @rkleezonbabuthakuri2149
    @rkleezonbabuthakuri2149 Месяц назад

    एउटा जिउदो इतिहास ❤❤❤सम्मान छ❤❤

  • @aditi4056
    @aditi4056 Месяц назад

    कति रमाईलाे 🌺🏵️🌺🌺❤❤

  • @Jiban.Shrestha
    @Jiban.Shrestha Месяц назад +1

    अत्यन्तै सम्मान छ तपाईंलाई तर पहिले राजा को वरिपरिको लाई बाच्न सजिलो थियो। ग्रामीण भेगका कुना कन्दरा का जनता हरु को जिवनशैली अत्यन्तै नाजुक थियो। त्यो छाउपडी प्रथा, दास प्रथा, जातिय बिभेद, बर्गिय विभेद, महिला-पुरुष बिभेद भोग्ने जनता हरु लाई त राजतन्त्र भन्दा त गणतन्त्र नै ठिक छ नि यी सबै प्रथा हरु अन्त्य गरिएको छ। त्यति खेर राज परिवार का सदस्य ले राम्रो लाग्यो भन्दैमा कयौ को छोरी बुहारी सङ्ग इक्षा बिपरित यौन प्यास मेटाउन प्रयोग गर्दथे र प्रतिकार गर्न खोजे गायब सम्म बनाइन्थ्यो। अहिले गलत नजरले हेरे मात्र पनि जेल पर्ने सम्भावना छ। अहिले नेता ले गल्ती गर्यो भनेर खुलेर बोल्ने सक्छौ, त्यतिखेर राजाले गल्ती गर्यो भनेर राजाकी बिरुद्ध चुइक्क आवाज निकाल्न पाइदैन थियो। राजा हरुको स्वार्थ को लागि तपाईहरु जस्तालाई नचाइन्थ्यो र उनी हरु मज्जा लिन्थे र खोजी खोजि नाचघर लगिन्थ्यो। त्यतिखेर कला क्षेत्रमा लाग्ने कम थिय अहिले धेरै धेरै कलाकार हरु छन बजारमा।

  • @rozeenakatuwal
    @rozeenakatuwal Месяц назад +2

    ❤❤

  • @malatikhadka736
    @malatikhadka736 Месяц назад

    प्रथम अभिनेत्री प्रति नमन ❤❤❤❤❤❤ 🙏

  • @pujaregmi9598
    @pujaregmi9598 Месяц назад

    Kasto ramro kura🙏

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 Месяц назад

    प्रथम अभिनेत्री भुवन आमालाई काेटी काेटी नमन🙏

  • @bijayamagar494
    @bijayamagar494 Месяц назад

    Respect nepalko pratham abhinetree dd lai❤🙏

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 Месяц назад

    Verry gread parsons salute you 🙏🙏🙏🙏

  • @krrishpratapjames
    @krrishpratapjames Месяц назад +8

    अग्रजहरुलाई नामको पछाडी ज्यु,सर,मेम भनेर सम्बोधन गरि उहाँहरुको बारे भने राम्रो हुन्थ्यो,भुवन मेम ज्युलाई भुवन मात्र भनी उहाँको बारे भन्दा नराम्रो लाग्यो र सुहाएन,तपाईहरु जस्तो बुद्धिजीवीहरु भएर पनि कस्तो शब्द प्रयोग गर्नु भाको हो?

  • @bijaybalami1426
    @bijaybalami1426 Месяц назад

    भुवन चन्द ज्युलाइ हार्दिक नमन🎉🎉🙏🙏🙏

  • @Samjhana-ej1fo
    @Samjhana-ej1fo Месяц назад

    Country's proud Mrs. Bhuban Chand❤

  • @dilipbist-143
    @dilipbist-143 Месяц назад

    नेपाल कि प्रथम नायिका प्रति नमन्🙏❤❤

  • @sharmilamalla6615
    @sharmilamalla6615 Месяц назад

    हार्दिक नमन।।

  • @RIDERSABIN
    @RIDERSABIN Месяц назад

    OLD IS GOLD

  • @jeevanpariyar4167
    @jeevanpariyar4167 Месяц назад

    नेपालको प्रथम अभिनेत्री भुवन चन्द लाई मन मुटु बाट हार्दीक सम्मान गर्ने 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽 जति यता हाजिर गरौं

  • @SK-Dangali
    @SK-Dangali Месяц назад +1

    ❤❤❤

  • @pritamregmi940
    @pritamregmi940 Месяц назад

    जति पुरानो उति राम्रो 🙏🙏🙏🙏🎉🎉🎉

  • @Premramjali12345
    @Premramjali12345 Месяц назад +2

    मुकुन्दे ल्यान्द कता हरायो खोजी नीति गरि ल्याउनु पर्यो ❤

  • @dipenpunmagar7323
    @dipenpunmagar7323 Месяц назад +2

    नेपालको प्रथम गायिका मेलवादेवी गुरुङ हुन है रानु अधिकारी रेडियो नेपालकी प्रथम गायिका हुन प्रकाश अंकल हचुवाको भरमा नबोल्दा राम्रो I

  • @BazYu_BisNu2.0
    @BazYu_BisNu2.0 Месяц назад

    ❤आहा कति मिठो बात❤

  • @devtamu2175
    @devtamu2175 Месяц назад

    Wow super good jobs daju🙏salut didi hajur 🙏❤️god bless you 🎁🇶🇦

  • @bhupichhetri1261
    @bhupichhetri1261 Месяц назад +1

    Wow😮😮😮

  • @lilybal9875
    @lilybal9875 Месяц назад +1

    ❤❤❤❤❤❤❤❤❤

  • @sabinthapa1772
    @sabinthapa1772 Месяц назад

    Naman x hjr lai🙏🙏❤️

  • @santoshdawadi6901
    @santoshdawadi6901 Месяц назад

    दिदि प्रति सम्मान 🙏🙏💜

  • @leeladahal7621
    @leeladahal7621 Месяц назад +1

    प्रकाश सर अब चाहीँ बरीष्ट गाईका ज्ञानू राणालाई पनी लीयेर प्रस्तूत हूनू होला है.

    • @nepalinews-24
      @nepalinews-24 Месяц назад

      नयाँ र साना user हरुलाइ सबैले support गरम मिलेर अगाडी बडम

  • @tirthashrestha1751
    @tirthashrestha1751 Месяц назад

    Ajaha samma ko best episode.

  • @harikunwor8236
    @harikunwor8236 Месяц назад

    Yethartha interview ❤❤

  • @shaktimaharjan7143
    @shaktimaharjan7143 Месяц назад

    wow parkash sir yo ta great interview ho pahilae bolaunu parni medam lagaat ka jiudo etihas harulae aru ni baki chan asta etihas haru pachi bitey pachi charcha garnu vanda presents mae show ma leunu hola. purano kalakar,musicians,etihas kar,business man,doctors pilot etc harulae. Ani sinear gandarva,rautey haruko ni aanuvab haru sunaunu hola please.

  • @MNM_16
    @MNM_16 Месяц назад

    DAAAAARSAKBIN NAMASKAR..

  • @kalpanamalla5227
    @kalpanamalla5227 Месяц назад

    Hardik naman ❤

  • @tejubk2054
    @tejubk2054 Месяц назад

    साह्रै राम्रो कुरा गर्नु भयो आमाले

  • @Prem_Pariyar
    @Prem_Pariyar Месяц назад

    🙏🙏🙏🙏🇳🇵 legend

  • @muktinathchapagain7376
    @muktinathchapagain7376 Месяц назад

    Ramro cha hai 👌🙏

  • @susmitamagar6104
    @susmitamagar6104 Месяц назад +1

    राजु परियार र नरेश भटटराइ लाइ ल्याउनु पर्यो दादा❤❤

  • @laxmanghising1314
    @laxmanghising1314 Месяц назад

    Pahillo naika bhuwan chand lai namaskar

  • @bishalweiba9628
    @bishalweiba9628 Месяц назад

    75 years ma pani kati cute ❤❤❤❤

  • @supperstarichuvlogs5245
    @supperstarichuvlogs5245 Месяц назад

    She is really good heart 💜💜 beautiful

  • @danbahadur4264
    @danbahadur4264 Месяц назад

    Good bhuban chand aama

  • @hellonepali
    @hellonepali Месяц назад

    मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।

  • @ottoturkmayapun7636
    @ottoturkmayapun7636 Месяц назад

    🙏🙏🙏🙏

  • @hitkajigurung5104
    @hitkajigurung5104 Месяц назад +1

    प्रकाश kaka को Bigfan जति ले यहाँ like hanum है ❤❤❤❤

  • @PranjalKarki-u4h
    @PranjalKarki-u4h Месяц назад +2

    म चाहिँ कमेन्ट हेर्न आको है

  • @BhimSooryavanshi
    @BhimSooryavanshi Месяц назад

    यो उमेरमा पनि राम्री ताथी।

  • @GreaterNepal595
    @GreaterNepal595 Месяц назад

    राजा सबका साझा❤️🇳🇵🔱🙏

  • @dandabazar1975
    @dandabazar1975 Месяц назад

    हाम्रो देसको प्रगति उन्नति नहुनको कारण छिमेकि देसकाे भर पर्नु आफ्नो देसको केही मननपराउनु अरुको देसको सबै मनपराउनु,आफ्नो देसको खुट्टा तान्नु अर्को देसको तारिफ गर्नु अझ आफ्नो देसको केहि मननपर्ने तर अरुको देसको सबै मनपर्ने अनि गितसंगित,फिल्म सिरियल,कलाकार,भासा अरुकै देसको मनपराउने आफ्नो देसको केही मननपराउने तेसैले नेपालको उन्नति नभएको हो।नेता,प्रधानमन्त्री,मन्त्री रोज्दा देसलाइ माया गर्ने रोज्नुहोस तर मेयर वडा अदक्ष रोज्दा जनतालाइ माया गर्ने रोज्नुहोस अनि बिकास हुन्छ।नेता,मन्त्री,प्रधानमन्त्री जन्तालाइ माया गर्ने रोज्यो भने ठग,दलालि,झोलेहरुको मात्र प्रगति हुन्छ देसको प्रगति हुदैन।

  • @pustamrai1997
    @pustamrai1997 Месяц назад

    Wow 😲❤

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr Месяц назад +1

    मेरो दोस्रो कमेन्ट्स है साथीहरू हेरु कति लाइक आउँछ....
    #दि__प्रकाश_सुवेदी_____Show 🙏🙏🇳🇵🇳🇵 💖💖

  • @purnagurung1413
    @purnagurung1413 Месяц назад

    नेपाली चलचित्र क्षेत्रको जिउदो इतिहास