आज मैले एलिना बहिनी र उहाको श्रीमानको संघर्षको कथा सुन्दा मलाई सलाम गर्न मन लाग्यो मैले सोचेको थिईन उडि उडि चुप्पाको संघर्षको कथा यस्तो थियो भनेर । हेर्नुहुनेले उहाहरुबाट धेरै सिक्न सक्नुहुन्छ ।
जयमशिह!! 🙏🏻🙏🏻🙏🏻 जिवनमा आएका चुनौती देखि हार खानु हुँदैन भन्ने हौसला प्रदान गर्दै रमाईलो साथै आशिसमय अन्तवार्ता को लागि हजुरहरु दुबै जना लाई धन्यवाद दिन चाहन्छु। परमप्रभुले प्रशस्तै आशिर्वाद देऊन आमने!!
तर यो अन्तरबार्ताले हामी जस्ता हरेक गरिबीलाई जीवन जिउन सिकाउने छ जतिबेला हामी गरिब्ताबाट हतासिरहेको हुन्छौ गरिब्ताबाट बिछिप्त भै उदासिन जीवन जिरहेको हुन्छौ यी येस्ता आत्मबल बडाउने उपगोयी बार्ताले शक्ति दिने काम गर्छ ,म क्रिस्चियन त होइन तर यी येस्ता यथार्थपरक सत्य कुरोले गर्दा बाइबाल अद्य्यन गर्न असाध्यै मन पर्छ अनि बाइबल चाहिँ महासागर लाग्छ सन्सारको हरेक कुरो त्यहा मैले प्राप्त गर्छु ...
Ho ni baibal padnus ajai bhujnus yashu christ nai bato satya r jiban diny hunu hun chh r ajai bujna najikko church janu hola pita putra pabitra aatma vayako church
@@AyyubXettri-kt5sc I'm sry यो चाहिँ केहो मलाइ थाहा भएन पिता,पुत्र,पबित्र आत्मा येस्को बारे थाहा छैन तर बाइबलमा लेखिएको सत्यपरक कुरोहरु चाहिँ अध्यन गर्छु जुन बैज्ञानिकहरुलाइ पनि मात दिएको छ अनि सहि काम गर्ने तिर मनलाई लाउछु एत्ति हो ...
जएमसि बैनि हजुर्को कार्यक्रम म सधै हेर्ने गर्छु एकदमै मनपर्छ र हजुर बिस्वासि हुनु हुँदो रहेछ झनै खुसी लाग्याे यो जोडी सधैं यसरिनै अघि बड्दै जानु होला प्रमेस्वरले प्रसस्त मात्रामा आसिस दिनु भएको होस जएमसि
हजूरहरुको इण्टरव्यू हेरे र थाहा पाए जीवनमा धेरई संघर्ष गर्नु भयेको रहेछ। यसबटा धेराईलाई उत्साह मिल्नेछ। यहाँहरुको जीवनमा प्रभुले अजै धेराई आशीस धेनुभायको होस ।
सर्बप्रथम पिता माता प्रमेस्वोरलाई अनगिन्ती धन्यवाद येशुमशिहमा आमेन दुबै जनालाई आशिष भयेको होस
❤❤❤आमने प्रभुकोजए होस ध्नेबाताअनिहजुरलाइ जैमसिह प्रभुको मइमाहो हजुर धन्नवाद हजुरको जोडिलाई प्रभुले आसिसदिउ एलिजि
आज यो डेढ घन्टा को ईन्टरभियु हेर्दा पनि बोर नलागेको ईन्टरभियु मलाई धेरै राम्रो लाग्यो ।र यो जोडि सदा यस्तै रहिरहोस ।❣️❣️❣️🙏
आहा! एलिना बहिनी र नरेश भाईको इन्टरभिउबाट कति राम्रो पाठ सिक्ने अबसर मिल्यो।धन्यवाद निलिमा बहिनी एलिना बहिनी र नरेश भाई तिनै जनालाई।
बिश्वासी भनेको यो हो ।सारै उत्साह पुर्ण यो गबाही सुन्ने हरेकले नयाँ आशा साच्चै पाउनेछ ।
बा बा जीको ठुल्लु भेट्छ!
😂😂😂
आरुलाई हसाउने मान्छे प्राय जसो धेरै दुख पायेको हुदो रहेछ।आँसु आयो😢😢😢
अन्तरबार्ता हेर्दा अत्यन्तै खुसि लाग्यो दुबैजनालाई प्रमेश्वरले प्रशस्त आशिष दिनुभयको होस❤
❤❤❤ God bless you both
😂😂
Wow एक पटक पनि skip नगरी हेरेको यत्रो लामो पोडकास्ट ❤❤❤❤❤ जाती हेरे नि हेरुँ हेरुँ लाग्ने❤❤❤❤ love u both ❤❤
धेरै को लागि प्रेरणा हुन सक्छ तेस्तो तिन एज मा दुख गर्नु चानचुने कुरा होइन स्वीट कपल आसु आयो खुशी पनि लाग्यो सदै फलोस फुलोस येहा हरुको सम्बन्ध ❤️❤️🙏🙏
आज मैले एलिना बहिनी र उहाको श्रीमानको संघर्षको कथा सुन्दा मलाई सलाम गर्न मन लाग्यो मैले सोचेको थिईन उडि उडि चुप्पाको संघर्षको कथा यस्तो थियो भनेर । हेर्नुहुनेले उहाहरुबाट धेरै सिक्न सक्नुहुन्छ ।
बिश्वासि हुनुहुदो रैछ जय मसिह🙏खुसि लाग्यो
भाइ बहिनीको गबाहिले धेरै उत्साहि बनायो तपाइहरुको जोडिलाई परमेश्वरले संधै आशिषको मूल र सिर बनाउनुभएको होस् ❤
प्रमेश्वर त विश्वास मात्रै हो तर तपाईंको संघर्ष नै उदाहरणीय छ र तपाईंहरु नै कसैको लागि परमेश्वर हो।
अत्यन्तै प्रेरणादायी अन्तरवार्ता छ ! यो जाेडीकाे सधै साेचेकाे पुगाेस् ❤
कत्ति प्रेरणा दिने कुराहरू अनि अति मिठो बोली,
यो जोडी एक आपसमा सारै मिलेको जोडी। सानै उमेरमा कति धेरै संघर्ष । एक आपसमा विश्वासको प्रतिफल हो । सारै मन पर्यो
आमेन हल्लेलुय परमेस्वरको आशीर्वाद सधैं मिलोस ।विस्वासी भनेको एस्तो हुनु पर्छ ।❤
परमेश्वरको योजनाभएसि सबै कुरा सम्भव हुन्छ खुसि लागयाे जैमसि भाइ र बहिनी लाई
बल्ल आज पो हेरेको मैले त खुशि लाग्यो प्रभुलाई महिमा होस्
यस्लाइ भनिन्छ मान्छेको जोडि र मान्छे बाच्ने तरिका र माया।।।दुबैलाइ पर्मेस्वरले आशिर्वाद दिररहुन।।
आजसम्म एकदमै enterested interview लाग्यो मलाई चाहि❤ अझै प्रगतिको सुभकामना❤
Jmc 🙏 खुसि लागिरहेछ प्रभु येशू ख्रीष्ट लाई बिस्वास गर्नु भएकोमा
श्रीमान श्रीमत भनेको यस्तो हुन पर्छ खुसी लाग्यो जयमसि
हो यो जस्तै गोरो मेरो तलको भाइ छ तिम्रो परमेश्वरले दे भनेको छ तिमिले जोडी मिलाउ छौ बकवार!
कस्तो मन खाने स्टोरी रहेछ हजुर हरु को।
God bless you hajur ko antarwarta ko Aasish malai dharai aasish paye thankyou brother and sister
जयमसिह आज तपाईको जिवानीबाट धेरै कुरा सिक्न पायो परमेस्वाले धेरै आशिष दिनुभएकोहोस अनि हजुरको उडि उडि चुप्पा कुन ठाउँ मा हो म पनि आउछु अनि के के पाउछ ।
सङ्धर्स पछिको सफलता ❤️❤️keep it up
जयमसिह।बैनि तपाईको कला लाई धन्य बाद
मलाई धेरै राम्रो लग्छ ।बधाई छ ।हजुरला ।
अत्यन्तै वास्तविक र मार्मिक जीवनको संघर्षको कुरा सुन्न पाइयो जैमसिह परमेश्वरले हजुरहरुलाई संधै आशिष दिनुभएको होस।
🎉❤ सॉचै परमेश्वर भलो हुहुन्छ धेरै मान्छेको लागि आसिष कुरा भयो यो कुरा
Praise the lord jai mashi pravu laye mahima vayako hos
May the lord God almighty bless both abundantly
जयमसिह भाइबहिनी परमप्रभुले तपाईं दुइलाइ प्रसस्त आशिष दिउन।
Amen praise the Lord
Parmeswar le yhaharuko jiwanma prasasta aashish dinuvayako hos.❤❤
Wow de dheraii khusi xu kinaki hajurni christiyan hubuhudo rahexa.God blessed u.
जयमशिह!! 🙏🏻🙏🏻🙏🏻
जिवनमा आएका चुनौती देखि हार खानु हुँदैन भन्ने हौसला प्रदान गर्दै रमाईलो साथै आशिसमय अन्तवार्ता को लागि हजुरहरु दुबै जना लाई धन्यवाद दिन चाहन्छु। परमप्रभुले प्रशस्तै आशिर्वाद देऊन आमने!!
A very beautiful testimony,.glory to God. Handsome husband & beautiful wife, amazing couple..love from Darjeeling ❤❤
उडि उडि चुप्पा दिदीनि बिस्बासी हुनुहुदोन रैछ धेरै खुसी लाग्यो✝️🛐🙏❤️
Praise the Lord ;God blessed couple ;we always wishing to both of you best & blessings life ahead 👏👏👏👏👏❤️👏👏👏👏👏
अझै उन्नतिको कामना
Khusi lagyo hjrhru ni parmeshwar ko janhru hunuhudo rahexa god bless u💓
Aamen
Parmeswor le dherai assist dinu vayeko yeha haru jiban gaway sunda dherai khusi lagi yo gaway le aru ko jiban ma pani pawartan aaunexa❤..
💕✝️💕☝️🙏🛐 हल्लेलुयाह परमेशोवर ले साहेता र आशिष दिनुभएको होस हजुर सबैलाई आमिन
Hallelujah praise the Lord🎉🎉 jaimashi 🙏 all of you
Hallelujah 🙌jaymashiah 🙏 maile ni kineko xu khushi lagyo biswasi kura sunda Jesus ✝️God bless 👏🎉you all 👏🙌✝️💕🙏
Mama maiju jaimasih n dhog gare❤❤❤
Amen ! Amen !! Amen !!! Praise the Lord 🙏🙏🙏
Mo dherai khusi xu vai bahini god bless you hami prathanama samjhinxau
Heart taunting❤️❤️❤️
God Bless Both of You🙏🏻
तर यो अन्तरबार्ताले हामी जस्ता हरेक गरिबीलाई जीवन जिउन सिकाउने छ जतिबेला हामी गरिब्ताबाट हतासिरहेको हुन्छौ गरिब्ताबाट बिछिप्त भै उदासिन जीवन जिरहेको हुन्छौ यी येस्ता आत्मबल बडाउने उपगोयी बार्ताले शक्ति दिने काम गर्छ ,म क्रिस्चियन त होइन तर यी येस्ता यथार्थपरक सत्य कुरोले गर्दा बाइबाल अद्य्यन गर्न असाध्यै मन पर्छ अनि बाइबल चाहिँ महासागर लाग्छ सन्सारको हरेक कुरो त्यहा मैले प्राप्त गर्छु ...
Ho ni baibal padnus ajai bhujnus yashu christ nai bato satya r jiban diny hunu hun chh r ajai bujna najikko church janu hola pita putra pabitra aatma vayako church
@@AyyubXettri-kt5sc I'm sry यो चाहिँ केहो मलाइ थाहा भएन पिता,पुत्र,पबित्र आत्मा येस्को बारे थाहा छैन तर बाइबलमा लेखिएको सत्यपरक कुरोहरु चाहिँ अध्यन गर्छु जुन बैज्ञानिकहरुलाइ पनि मात दिएको छ अनि सहि काम गर्ने तिर मनलाई लाउछु एत्ति हो ...
Wou amen kati ramro jodi prabhu lay jotayako jodie✝️🛐❤️
जयमसिह तपाईं दुबै जालाई परमेशेवारले धेरै धेरै अासिस दिनु हाेस
जएमसि बैनि हजुर्को कार्यक्रम म सधै हेर्ने गर्छु एकदमै मनपर्छ र हजुर बिस्वासि हुनु हुँदो रहेछ झनै खुसी लाग्याे यो जोडी सधैं यसरिनै अघि बड्दै जानु होला प्रमेस्वरले प्रसस्त मात्रामा आसिस दिनु भएको होस जएमसि
heart touching God bless both of you!❤❤❤❤🙏🙏
हजूरहरुको इण्टरव्यू हेरे र थाहा पाए जीवनमा धेरई संघर्ष गर्नु भयेको रहेछ। यसबटा धेराईलाई उत्साह मिल्नेछ। यहाँहरुको जीवनमा प्रभुले अजै धेराई आशीस धेनुभायको होस ।
😭😭😭 So Heart Touching Story..😭😭😭
आमेन nice जोडि भाइ बैनिको
Jayamasih to you 2 vai bahini , you guys are fighters , God may give you continue strength and victory!!🙏🙏❤️❤️
Jaimasi 🙏hajur haru ko begness point akdam ramro lagyo yasari nai ramro hudai jawas god bless you 🙏🙏🙏❤❤❤❤
Malai ni support gardinu hola hae sub garera 👍👍👍
Praise the lord,halleluyah, God bless you all.
Malai ni support gardinu hola hae sub garera
जयमसिह सम्पुर्ण मा ❤❤❤❤❤❤❤❤❤
GLAD TO HEAR BOTH GUYSS WITNESS..ITS SO BLESSED .❤❤
एलिनाको husband चै pure Husband हो। मन पर्यो है❤❤❤❤❤
Amezing life lesson for everyone to learn from this couple
Amen Amen praise the Lord
Malai ni support gardinu hola hae sub gardinu hola hae
जयमशिह! नानी ? कलारमा धेरै राम्रो छ। उडि उडि चुप्पा।
God bless you dai_didi God bless you ♥️ so inspiring story. God bless you both ❣️
Amen praise the Lord hajur haru biswasi hunuhudorahexa jmc parvu le sahayata ra aasish dinunubhayeko hos hajur haru lai
जयमासिह बैनि हजुर हरु सबै जना लाई 🙏🙏 amen
लगभग 2 घन्टाको कुराकानी क्या मज्जा आयो सुन्न लाई पनि 2-3 चोटि हेरि सुनी सके 🙏🙏🙏🙏
खुशी लाग्यो
praise the lord...Amen amen
❤❤❤❤❤ God always bless u both I will pray for your success
Kati ramro interview kati maja ayo❤
Blessed testimony alina sister n brother god blass you your soping work job god give blass.
Jaymashi 🙏 blessed couple 😇 God bless both of you 🙌❤❤
Wow amazing. Good to know 🎉
बोल्ने सैली चाही एकदम राम्रो लाग्यो 💞❤️
Parmeswor pita le aru agadi badne sakti dinush masi yesuko nauma amen 🙏 🎉
Katti dherai sangarsha garnuvayera aaja safalta hasil garnuvayo aamen sunirahu jasto hajurko kahani udi udi chuppa 🥰🥰🥰
जयमसिह म्याम &सर धेरै खुसि लाग्यो
God bless both of you 💐
Jayemashi sis❤❤❤
Wow dami lagyo❤
Jaymasi khusi lagyo prmeswr lai mahimahos
Jayamashi 🙏🙏 woww title is interesting
Khusi lagyo
Jaimashi hajur sabai jana lai 🙏🙏🙏🙏🙏
Alina bahiniko jodi Sarai ramro lagyo, sabailai preranako jodi
Amen Amen 🙏
Vai bahini dari ramrod good bless you
प्रेरणा दायीं जीवन यात्रा को ज्वलन्त उदाहरण
lots of love ❤❤❤❤ god bless you❤❤❤
Amen.. may God bless both of you
जयमसि ❤️❤️🙏🙏🙏
Yes I agree with you I feel doggies faithful and attachment with them
Kati utam bichar sis and brother
Praise The Lord
Malai ni sub gardinu hola hae Ani support gardinu hola hae
aamen 🎉🎉 love you de
Praise the Lord ❤❤❤
Amen amen ❤