Swagat Nepal ले तपस्वी बम्जनलाई जे लमै भेटेर घन्टौं कुरा गरे। के भने त भेटमा Ram Bahadur Bomjan ले ?
HTML-код
- Опубликовано: 17 янв 2024
- #Rhythmonlinetv #rambahadurbomjan
Guest :-Swagat Nepal
Host :-
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
RUclips: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com/@rhythmonlinet...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed) - Развлечения
सधै सत्यको साथ दिने स्वागत सरलाइ हृदय देखि नमन आसा छ एक दिन अवस्य सत्यको जित हुन्छ ❤❤❤
सहि सत्य बाेलि प्रस्ट र जनताको भाषामा बाेल्ने ब्यक्ति स्वागत सर।
स्वागत सरको अन्तरबार्ता सहि लाग्छ जनताको सत्य पक्षमा बोल्नु हुदा खुसी लाग्छ
श्री अधिबक्त स्वागत नेपाल सर ज्यु लाई धेरै धेरै धन्यवाद छ,जे जति जे सत्य वचन राम बहादुर बम्जन बारे निस्पक्छय भन्नू भयो हजुर ती सबै सत्य नै हो , र सत्य को नै बिजय होस । हङ्ग कङ्ग बाट ,नरेश देव स्वामी,
*स्वागत सर जस्तो सत्यतथ्यका आधारमा निडरतापुर्वक बोल्ने ब्यक्ति मैले अहिलेसम्म मिडियामा देखिन।*
सन्सरमा यस्तो ईमानदारी पबित्र आदि बक्ता पनि हुदो रहिछन् धन्यवाद सर
One of the true spokesmen ! नीस्पक्ष वक्ता स्वागत नेपाल ! 💐💐
Seagate nepal ji ke tapai Bamjanko Teatro paisa dekker rayal chuhayako ta hoina?yatro sachcha hum bhani hidirahanu bhayayako Seagate ke hodaichha ya gardai chhau?
अधिवक्ता स्वागत सर प्रति निकै ठूलो बिश्वास र भरोसा छ हामीलाई ! आशा छ स्वागत सरकै पहलमा निर्दोष गुरुले स सम्मान न्याय पाउनेछन् ❤
❤❤
लाख तोप को सलामि वकिल स्वागत नेपाल सर 🙏🙏 गुरु लाइ निया दिनुहोस् 🙏🙏🙏
स्वागत मात्र हुन सहि सत्य बोल्ने वकिल न्याय प्रेमि जए स्वागत नेपाल
Resham Chaudhary lie nirdosh vanne tapaiko yahi swagat nepal vanne okil hoina?
Yasta oihat manxe ko kura tapai nai sunnu.
एक दम सत्य कुरा गर्नु भयो सरले
एकदम राम्रो लायो पत्रकारसँग गरेको अन्तरबार्ता धेरै खुशी लाग्यो । सत्य प्रस्ट निडर सरल तवरमा कुरा गर्नु भएकोमा खुलेर स्वागत र सलाम गर्दछु अधिब्क्ता स्वागत नेपालज्युलाई ।
एकदम सही कुरा गर्नुभयो सर गुरु निर्दोष हुनुहुन्छ जय गुरु
मान्छे होस् स्वगत नेपाल जस्तो होस्।
सत्य बोल्ने अधिवक्ता सालुट ❤
स्वागत सर मात्रहुन सहि सत्य बोल्ने वकिल न्याय प्रेमि जए स्वागत नेपाल
ल ल स्वागत नेपाल सर । तपाईं लाई धेरै धेरै धन्यबाद छ । पुलिस ले पक्रे पछि तपस्वी बमजन बारे हामिलाइ केही थाह हुंदैन वास्तविक के हुंदैछभै रहेको छ..? के गर्छ अब ..? तपाईं को अग्रसर हुनु एकदमै राम्रो हो । थप बल मिलेको छ । नेपाल मा स्वागत नेपाल जस्ता ब्यक्तित्व हरुको जन्म हुनु अति नै जरुरी छ ।
स्वगतजी ठिक भन्नुभो,यो mediaले धेरै खाएको हुनु पर्छ।
❤❤❤❤बीटों नै चडाऊन मन र धन हुनेले सक्छ।
सम्मान छ स्वागत जि लाई राम्रो संघ छानबिन गरि सत्य को पछ्या मा साथ दिनु होला जय नेपाल ❤🎉❤
भोट हालने congress र communists लाई गर्ने सत्य जीतका कुरा यो नेपालीलाई यो के भाको होला हजुर ?
स्वागत नेपाल वास्तविक नेपाली छोरा ❤❤ यथार्थ 🙏🙏🙏
Hajurle sahi vannu vo mero buwa hospitalko bedma tin mahina samma upachaarko kramma bitnuvo tara pakrau purji bujhauda pani linu vayena paxi lastama hulaak baata chithi halnu paryo yo deshma nyaa pauna muskil xa😢
सत्य तथ्य बाहिर ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद स्वागत सर❤❤❤❤
स्वागत नेपालको धेरै तर्कहरु सुन्छु म प्राय सत्य नै हुन्छन। यो घटना पनि सायद उहाँले भने जस्तै भएकै हुनु पर्छ निकै दु:खद पक्ष हो यसो हुनु।
सत्य बोल्ने अधिबक्ता सलोट छ हजुरलाइ
स्वागत नेपाल ❤️🌹🌹🌹🙏🙏🙏
Swagat sir is the only Lawyer in Nepal who believes and talks truthfully and honestly. Thank you for your honesty, sir; you are the best.
Justice for guru 🙏🙏🙏🙏🙏
100% right speech swagat sir,,❤❤❤,,
Bhagwan le kripa rakhun 🎉
पत्रकार जिको जवाफको उतर सारै राम्रो दिनु भयो
कति राम्रेा बहस नेपाल शर लाई सलुट छ🙏
निस्पक्ष बक्ता स्वागत नेपाल सरलाई सलाम छ्🙏🙏😊🇳🇵🇳🇵🇳🇵🇳🇵
18:58 निष्पक्ष छानबिन होस निर्दोष नफसोस ,दोषी नउम्कियोस ।
स्वागत सर🙏🙏🙏कुरो 100% सहि छ।अन्तिममा यो घटना होइन रहेछ भने , मान्छे फेला परो भने यसको जवाफ , जिम्मेवारी कस्ले लिन्छ? पत्रकार ज्यु?
उहाँले धेरै कुराहरु बुझ्नु भएर मिडियाले सोध्नु भएको प्रश्नको उत्तर कडा रुपमा दिनु भएर दामि तरिकाले बुझाउनु भएर दिनु भएकोमा सलुट छ सर हजुरलाई
सत्य बोल्नु हुने अधिभक्तालाई सम्मान❤
शत्तेमा बाेल्ने अबिवक्ता स्वागत नेपाल सरलाई मात्र देखे मैले धन्यवाद सर यस्तै सत्ते बाेल्नुहाेला सर सत्तेकै जित हुन्छ 🙏🌹
नेपालमा सबै थरीका व्यक्तिहरूको जन्म भई रहन्छ । स्वागत नेपालमा पनि छुट्टै शक्ति भएको व्यक्ति जस्तो लाग्छ किनभने हरेक कुराहरू सुन्छु सच्चा बोलेको जस्तो लाग्छ सलाम छ स्वागत नेपाल ।
जय little बुद्ध।
मेरो देशको निर्भिक नेता दुरदर्शी नेता स्वागत नेपाल I I AM always WITH YOU.
Yes agree with sawagat Nepal you are true patriotic for our country
निसप्क्षता नै महान ब्यक्तित्वकाे परिचय हाे र इश्वरकाे अर्काे रुपपनि हाे मलाई बिश्वस छ स्वगत नेपालजी माथि
आजसम्म स्वागत नेपाल ठिकै लाग्थ्यो तर आज मेरो मन फरक भएको छ।
Swagat Sir good job 🙏🙏🙏🙏
I like the way how he gave reply to every silly question ❤️you’re great sir ❤
I’m very happy and proud because even in our country Nepal where justice is dead, there is such a fearless advocate who is speaking for the truth. The truth is always the truth, but the lie becomes false. So I am also sure that Guru is on the right path. Thank you Advocate Swagat Nepal Jiu for all these truths words.🌸🙏🌸
धेरै मीठो सल्ला राईट कुरा गरनु भयो कोमा सलाम गरछु नेताहरू को ऐस्ताई बुदि भऐ नेपाल आमा रुनु परदाईन थियो आजको दिनमा ।
स्वागत सर धेरै धेरै खुशी लाग्यो यसरी निस्पक्षे भए या बुलेर जनतालाई न्याय दिई रहनु होला जय होस स्वागत सर र हामी सबैको ।
स्वागत सर हजुरलाई सबैले सलाम गर्दै छन्, नडराउनुस् यी बिकाउ व्यक्ति सँग।
यहाको विस्लेशण एक्दमै सहि र सत्य छ एस्ले सरकार अनि प्रहरी र अनुसन्धान संस्था लाई दोशी देख्न सकिन्छ र यो नया कुरा पनि होइन कहिले पो देखिएको छ र देश र जनता को पक्षमा काम गरेको र मलाइ त के लाग्छ भने कतै राम कुमार बम्जन को आश्रम मा कतै उन्कै भक्त भनौदा हरु बाट एस्तो कुकर्म त भको होइन?या कतै षड्यन्त्र पुर्वक यो कुकर्म हरु गरिएको त होइन?छन्विन को त विस्वास लाग्दैन समय ले सत्य देखाउला एहि आशावादी छु
सहि कुराे गर्नभाे सत्यकाे बिजयहाेस
सारै चित्त बुझ्दो जवाफ दिनु भयो सर हजुरलाई धेरै धेरै धन्यवाद 🙏 सधैं सत्यको बाटो र पक्ष लाई साथ दिनुहोला 🙏
Good talk sir adhiwakta jiu 🙏 Jay Nepal 🇳🇵 Jay matrubhumi Nepal 🇳🇵
Swogat nepal laimuri muridhanne bad❤❤❤❤❤❤❤❤❤❤❤
Swagat Nepal sir great respect to you for your great work, I think now normal citizens might have thought someone might be there to speak for the truth…. Who is that agent asking such a nonsense question 😡
स्वागत सरले भन्नुभएको कुरामा यथार्थता, प्रष्टता छ
सत्य को जित अबस्य हुन्छ 🌹🙏
सहि र सत्य बोल्न नडराउने प्रस अधिबक्ता को रुपमा लाग्छ स्वागत सर । सहि र सत्य बोल्नु भयको मा धन्यवाद सर ।।
Kati ramro kura garne sir bhagawan nai ho uha sir🙏🙏🙏❤❤❤
उच्च विचार ज्ञानको भण्डार भएको ब्यक्ति स्वागत नेपाल सर उहाँ प्रति उच्च सम्मान छ
सहि कुरा गरन्भो स्वागत सर तर नेपाली कहिल बुजदेन सतिलासारपिको देस राम्रो मान्छ नचिनेको हुदा नेपाल बिगयकोहो हो पापि अपारदिध नेपाली
Justice for bomjon 👍🙏
Please Nepal fight for Truth and never lie, there is god to see you whatever you do right and wrong hjr 🙏
Ati utam nispkchya adhibakta swagata Nepal sir Lai salute6 ❤😊.
Salute xa Sir...Suhagat ji lai...you are the only one for janata in 21cencury...
Justice for him 🙏
Justice for him ❤
100% right sir be respectful 🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🇯🇵🇯🇵🇯🇵🇯🇵🇯🇵🇯🇵
एकदम सहि कुरा नेपाल जि साधु सन्त हरु आफै भेटि छुदैन्र गन्दैनन
100% सही भन्नु भयो सर। स्वागत छ। यो हाम्रो नेपालको कानुन दैबले नजानुन। आनेहरु किन लुकेर बसे? किन मिडियामा ल्याउनु भएन पत्रकार जु। तपाईंको सक्तीछ भने जो लुकाएर राखेको आनेहरु लाई मिडियामा ल्याउनु हुन बिनम्र अनुरोध छ। जय मैत्री मंगलम्।
देशमा के भई रहेछ देशभक्त स्वागत सर१००% ।
एक दिन सत्यको जित हुन्छ, सहि छानबिन होस।
Great value analysis justice for guru BOMJAN 🙏🙏🙏🙏🙏 sir hajurle nikalnu paryo guru lai
हजुरको हरेक भिडियो हेर्छु एक दम सहि लाग्छ मलाई
Absolutely correct Swagat sir 💯☑️👍👍
Justice for Guru 🙏🙏🙏
Thank you very much Mr.swagat nepal for supporting to truth
your great sar guru sate hunu hunxa guru nirdos xa good luck hjr lai sar🙏
स्पष्ट वक्ता स्वागत सर नमस्कार 🙏 सरले भनेजस्तै, यो सब नेपालको नाम मेटाउन उद्देश्यले क्रिस्चियन मिसिनरी र युरो-अमेरिकी षडयन्त्र हो, गुरुको जय होस् 🙏
स्वागत सर सलाम छ हजुर
Nepal ko ek sachcha putra hunuhunxa adhibakta swagat Nepal sir ....nispakchhya chhanbin hos ,satyako jit pakka hunxa 👏👏👏👏 dhanyabad swagat sir 🙏
thank you so much sir stay ma sath dinuhudai nepalma yasto bikriti huna bata rog lagaaunuparxa vane kura dherii khuse kayo !
I salute to swagat nepal
तिनै तहको अदालत ले हत्यारा अपराधी घोषणा गरेको रेशम चौधरी लाई निर्दोष भन्ने यहि स्वागत नेपाल होइन?
यस्ता को कुरा के सुन्नु!
अधिवक्ता ज्युले अति धेरै राम्रो कुरा गर्नु भयाे सर हजुर लाई धन्यवाद
100% sahi point ko kura garnu vayoo thank you sir.
Weldone sir
Suwat sir big respect 🙏🙏🙏
🙏🏻satyako jita hos Prabhu ❤️💚❤️💚❤️🙏🏻
U r a true person, sir !
Nepal kai satte nidar nispakxe avibakta swagat Nepal lai sabaile satha diu
good job❤❤
सलाम छ मानव सभ्यताको पाउनु भएको रहीछ बरीष्ठा वकिल साब ले 🌹
Thank you so much Swagat sir🙏❤️.🙏 Please Help to Grruji🙏❤️
justice for him❤
Namaskar
Sir hajur jastoi aru neta ra prari Pani baide Nepal sorga jostoh huntio hola sir hajur lai dherai nai dhania baad cha🙏🙏🙏👍👍👍
Dherai ramro Ra Sahi kura ko tarka dinuvayo Malai sarai chita bujyo
🙏🙏🙏❤❤❤
Jay buddha
नमस्ते अधिबक्त ज्यु तपाईको कुरा एकदम सहि हो तपाईको जस्तो राम्रो वकिल अरु देखिएन। हजुरले भने जस्तै हो यो देशको पुलिस पत्रकार कुनै राम्रो छैन।
सोवागत sir 🙏🙏🙏