Это видео недоступно.
Сожалеем об этом.

बालेनले निकिता पुर्व अध्यक्ष रहेको सहकारीमा छापा हानेपछि रविले तुरुन्तै भेटे बालेन Balen Shah | Rabi

Поделиться
HTML-код
  • Опубликовано: 3 апр 2024
  • बालेनले निकिता पुर्व अध्यक्ष रहेको सहकारीमा छापा हानेपछि रविले तुरुन्तै भेटे बालेन Balen Shah | Rabi बालेनको कब्जामा सहकारीको सफ्टवेयर Balen Shah | Rabi Lamichhane | Nikita Poudel
    #balenshah #rabilamichhane #todaysnews
    ----------------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 335

  • @Aayam33
    @Aayam33 4 месяца назад +101

    बालेन जत्तिका नेता नेपालमा कोही छैनन् । उनी काम गर्छन् ।

  • @kumar-wh7et
    @kumar-wh7et 4 месяца назад +53

    देश र जनता ठग्ने जो कोहीलाई छोड्नु हुँदैन ।

  • @SachetJanata
    @SachetJanata 4 месяца назад +76

    गलत गर्ने जोकोही किन नहोस कानुनी कार्वाही होस् ।

  • @tarkrbhatt
    @tarkrbhatt 4 месяца назад +10

    जय बालेन जनताको पक्षमा काम गर्दै जाउ जनता तिम्रो साथमा छ

  • @user-ly1rr7uz1t
    @user-ly1rr7uz1t 4 месяца назад +34

    Balendra saha jindabad

    • @RamTilung
      @RamTilung Месяц назад +1

      Yo ta Rabi sarkai bhasha ho

  • @shivakarki2733
    @shivakarki2733 4 месяца назад +11

    स्याब्बास बालेन मेयर

  • @constructionknowledge7980
    @constructionknowledge7980 3 месяца назад

    जय बालेन जय स्वतन्त्र।

  • @pro123ffbro6
    @pro123ffbro6 4 месяца назад +10

    छाक काटेर बचत गरेको पैसा पाएन भने तेसको मुटु ,किटनी बेचेर भय पनि दिनुपरो

  • @KrishnaKumar-yy4zr
    @KrishnaKumar-yy4zr 4 месяца назад +8

    सानो ठूलो माछा समात्छु भन्ने पनि आफै जाल मा पर्ने हुन के हो

  • @bishnukc3241
    @bishnukc3241 3 месяца назад +9

    चुनावी मौसममा नेपाली काग्रेस एमाले माओवादी तथा अन्य साना दलले पनि रबिलाइ जोडेर बदनाम गराउन खोज्ने छन तर नेपाली जनता लाइ थाहा छ को ठिक को बेठिक भन्ने कुरा ।जय घण्टी जय रबिलामिछाने

    • @limburajan491
      @limburajan491 3 месяца назад

      साथी तपाईं हामी कुनैको जय जय कार गर्नु भन्दा गल्ती गर्नेलाई कारबाही हुनु पर्छ भन्ने बुझ्नु पर्छ रवि लामिछानेको श्रीमतीले गल्ती गरेको देख्दा देखतै उहाँलाई छुट दिनु पर्ने त होइन होला नि

    • @amartamang7932
      @amartamang7932 3 месяца назад

      sab sahakari thag nai rahexa

  • @nabarajpandey5200
    @nabarajpandey5200 4 месяца назад +7

    100 % Right अझ राष्ट्रिय कारण गर्न पनि आवश्यक छ ।

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 4 месяца назад +6

    बालेन शाहले छापा मार्नु राम्रो पक्ष हो छानवीन हुन पर्छ सबैको। ठुला, साना , पुराना नयाँ सबैलाई छानबिन गर्न जरुछ।

  • @jitanandadhikari5322
    @jitanandadhikari5322 3 месяца назад +2

    देश र जनता ठग्ने जो भए पनि छोडनु हुँदैन ।

  • @user-cy8ql6cc9p
    @user-cy8ql6cc9p 4 месяца назад +3

    रवि चाेर देश छाेड

  • @gopalkaliraj4194
    @gopalkaliraj4194 4 месяца назад +11

    Gud 👍 👍 👍 👍 balenji

  • @sushilghimire1441
    @sushilghimire1441 4 месяца назад +13

    Jay balen

  • @krishnaprasadtriphati4291
    @krishnaprasadtriphati4291 3 месяца назад +2

    जय बालेन बाबु ❤❤❤

  • @stramofficial658
    @stramofficial658 4 месяца назад +13

    मेयर हर्कले सहि भन्नुभएको छ घण्टी होईन घन्टा पार्टी हो ।😂 चोरहरुको समुह हो रे😅

  • @sharada5383
    @sharada5383 4 месяца назад +23

    रविले बोल्छ मात्र।
    मेयर बालेर ज्यू ले गरेर देखाउनु हुन्छ।
    🎉 जय मेयर ज्यू 🎉
    भुक्ने कुकूरले टोक्दैन
    अब
    रविले भुक्न छोडेपनि हुन्छ।
    यो काँग्रेसलाई टोक्ला कि भनेर डर भए छ।

    • @user-zl6uy6yf3j
      @user-zl6uy6yf3j 3 месяца назад +1

      रबि र बालेन नदाजेकै राम्रो

  • @user-lv7ci1pw4w
    @user-lv7ci1pw4w 4 месяца назад +28

    यी भाउजुहरुका देवरहरु जति ठुलाे स्वरले चिच्याउछ उनिहरु तेतिनै भासिदै गयकाे थाहै छैन यिनलाइ।

    • @volapoudel3589
      @volapoudel3589 3 месяца назад

      Indoooo europian attankabad gantantra nepal mission sikkim

    • @limgamer9207
      @limgamer9207 3 месяца назад

      त हरु जस्तो होइन मुजि तेरो आर्जु राणा ले तेत्रो भ्रष्टाचार गर्दा चुप बस्ने मुजि यदि रबि र उस्को wife ले भ्रष्टाचार गरे को छ भने फाँसी दे सरकार । हामी लाई गेडा मत्लब छैन ।

  • @user-se3ht5pp9m
    @user-se3ht5pp9m 4 месяца назад +3

    एक फेर चुनाव जितेउ बिश्व प्रकाश अब त जीवन भर जित्ने छैनौं भाउजूको सारी राम्रोसँग धुनु

    • @umeshrai9468
      @umeshrai9468 3 месяца назад +2

      तेरो भाउजू रबिको स्वास्नीले सहकारी ठग्योरे.. बालेनले छापा हानेको रे.. तेरो ठग दाइ रबी कुदेर बालेनलाई भेट्न पुग्यो रे! अनि plz मेयर साप मेरो स्वास्नीलाई कारबाही नगरीदिनु, भुलचुकमा गल्ती भयो भन्दै बालेनको खुट्टा ढोग्यो रे.....
      अझै सुनीनस? सहकारी ठग तेरो दाइ रबीको स्वास्नी, तेरो भाउजुको सहकारी बालेनले छापा मार्यो रे... अब तंँ हरु भाउजू बचाउन रोइलो गर्🤣

  • @BasantaChaudhary-kw8jb
    @BasantaChaudhary-kw8jb 3 месяца назад +1

    मेयर बालेन लाई भेट्न को सटा बैंक का दोसि लाई कारबाही गरे भईगोनि कि कसो हो नेपाली जनता ?

  • @kumarpun7614
    @kumarpun7614 4 месяца назад +1

    Good job balen sir proud of you

  • @user-lm6dz2du5q
    @user-lm6dz2du5q 4 месяца назад +3

    अब नेपाली काङ्ग्रेस भन्ने पाटिलाइ नेपाली जनताले भोट दिनु हुदैन बिस्वप्रकास सर्मा मेरो ठाउको उमेद्वार तर यो मन्छे पनि गलत रहेछ काङ्ग्रेस भन्दा माथी उठेन अब चै यो मान्छेलाइ म भोट हाल्दिन

  • @pradeeps929
    @pradeeps929 4 месяца назад +14

    रबि को घण्टी ठुलो रैछ ,महिलाहरु बढी कार्यकर्ता ??कि बिदेश बुढी भाको मात्रै त्यसको नेताकार्यकर्ता 😂😂😂😂

  • @dependralamichhane4727
    @dependralamichhane4727 3 месяца назад +1

    नेता भनेको बालेन जस्तो होस कम बोल्ने तर काम धेरै गर्ने

  • @user-jx3sd3ti4y
    @user-jx3sd3ti4y 4 месяца назад +8

    Balen jindabad kaslai pani chodnu hunna dhudko dhud paniko pani hunu parxa balen sir.sabka sab chor neta dhekhi samsad,adalat,ahiwakta sab chor ho.

  • @hariprasadthapaliya670
    @hariprasadthapaliya670 4 месяца назад +2

    Good job Balen.

  • @karnabahadur3221
    @karnabahadur3221 3 месяца назад +1

    कांग्रेसको नेता जियो भोतानी सरनाथी हरूँको केसमा क़िन निसकिन्ना कागतेसकोमुखबात

  • @deltaduty4690
    @deltaduty4690 4 месяца назад +4

    अब वाईड बडिको कुरा उठि सक्यो के गर्दो रहेछ हेरम अब।

  • @Easternmaffia
    @Easternmaffia 4 месяца назад +1

    Balen 💪🏼🇳🇵

  • @BLOXFRUIT9080
    @BLOXFRUIT9080 3 месяца назад

    थुला नेता हरु को बुढि हरु लाई किन छान बिन हुदैन बलेन दाइ सरकारि भाउजु लाई किन छान बिन गर्नु हुदैन देश बेचेर खाने र आफ्नो देशको जनता बेचेर खाने लाई किन हुदैन केपि ओलि चोर लाई र सेर बहादुर देउवा लाई किन परचनदा लाई किन पहिले थुला नेता हरु लाई छान बिन किन हुदैन पहिले उता छान बिन गर्नु आनि बल्ल रबि दाइ लाई रबि दाइ जस्तो नेता हाम्रो देश नेपाल कोही जन्मे को छैनन जय होस् रबि दाइ 🙏🙏🙏👍👍👍👍👍🌹🌹🌹🌹

  • @Amar_aps
    @Amar_aps 4 месяца назад +11

    यो सबै काङ्ग्रेसको चाल हो

  • @user-df2on4sk5f
    @user-df2on4sk5f 4 месяца назад +7

    रबिदेस बनाउन आयको हाेकि सहकारी मा लुट्न आयको हाे

  • @sunitakhanal4666
    @sunitakhanal4666 4 месяца назад +3

    अति सुन्दर काम मेयर साब ,जो कोहि होस बदमास गर्ने लाइ छोड्नु हुदैन ।नया भनाउदा नै यस्ता नकारात्मक गिरोह भए पछि कस्लाइ बिस्वास गर्ने र??? अब त खुलेर राजतन्त्र जिन्दाबाद जनता मारा सब नेता मुर्दावाद। स्वतन्त्र मेयर जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🪔🌹🌹🪔🌹

  • @swostiram5521
    @swostiram5521 4 месяца назад +7

    Good luck Balen sir 🇳🇵🇳🇵🙏🙏

  • @user-nz6if9ev7h
    @user-nz6if9ev7h 3 месяца назад

    Jay balen,jay Durga,yi DUI bima yo deshma ab kohi x en desh prati imandari neta,salut x,🇳🇵🙏🔱🕉️♥️👍

  • @user-tz6vz8do4k
    @user-tz6vz8do4k 4 месяца назад +20

    गेल भइ पानी मे
    नयाँ दल पुरानो दल मात्र दलाल दल
    नेता नौउ टंकी हौँउ हौँउ देश लुटि खाउ
    मात्र त्यति मात्र हो ।

  • @kamaladhungel7550
    @kamaladhungel7550 3 месяца назад

    अरु पनि सकारी लाइ छापा हान्नु परो तेसैले भनीएकोछ सबै चोर सबै नेताहरु हुन भनेर।

  • @sherbahadurlimbu7414
    @sherbahadurlimbu7414 3 месяца назад

    Good bale salam chha shakari cbor jantale tetikai bhaneko boina

  • @GyanBc-ok9yc
    @GyanBc-ok9yc 3 месяца назад

    Right investigation

  • @seemakaucha5585
    @seemakaucha5585 4 месяца назад +2

    Good job balen

  • @user-pq6el9dz8q
    @user-pq6el9dz8q Месяц назад

    Good 👍♥️♥️ Balen

  • @sanubabutamang8715
    @sanubabutamang8715 3 месяца назад +1

    Aba bauddha ko ideal yamuna co-operative ma pani chappa haannu paryo
    Balen sir.yasle pani janatako paisa dharai khako xa.hami aasa rakhaxau balen sir le yas IDEAL YAMUNA CO-OPERATIVE ma pani chappa haannu hunexa jay balen.

  • @kumarlamalama1804
    @kumarlamalama1804 4 месяца назад +1

    न्यूरोड को जिबन्दीप सहकारी मा पनि छापा मार्योस् यो सहकारीले पनि करौडौ हिना मिना गरी हामी जस्ता धेरै लाई पीडित बनेको छ।

  • @rajkumarshrestha9611
    @rajkumarshrestha9611 4 месяца назад +2

    सँसदिय समिती बनेर कसलाई करबाहि भयाे त चाेर काङ्गेस

  • @bobbysingh-hk5gx
    @bobbysingh-hk5gx 4 месяца назад

    Great Balan team! May God Bless you all!

  • @kishanbabu77
    @kishanbabu77 Месяц назад

    Jay balen jiu

  • @shankarlalshakya1689
    @shankarlalshakya1689 3 месяца назад

    काठमाडौ महननगर प्रमुखको अधिकार यहाँ सम्म हुदो रहेछ जस्ले गृहमन्त्री सम्मलाइ निहुराउने तागत राख्दोरहेछ भन्ने कुरा थाहा थिएन

  • @devilimbu3895
    @devilimbu3895 4 месяца назад +1

    Rabi sahakari that nai ho raix , balen great 👍

  • @user-gi2he4lx3d
    @user-gi2he4lx3d 4 месяца назад +3

    पुछार निमोठ्न छोड्नु हुन्न😡😡

  • @user-jq9py6gx4n
    @user-jq9py6gx4n 3 месяца назад

    Jaya balen sir

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 3 месяца назад

    धन्य हो कांग्रेस पार्टी हुनत 2007 साल देखि काे उपलब्धि यही त हो

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 4 месяца назад

    रबि सहकारि भन्दा भन्दै त सिर्मति पनि सहकारि ठगि मा लुट्न सके लुट नेपाल्मै छ छुट

  • @user-vp7cw6jd7u
    @user-vp7cw6jd7u 4 месяца назад +1

    अति भो रबि

  • @honestjungkarki8686
    @honestjungkarki8686 4 месяца назад +3

    great job balen

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 4 месяца назад +1

    सहकारी केसले बजार र स्वयम् गृहमन्त्री ज्युलाई तताईरहदा शाही स्वागत् तथा ऋण सहकारीको निबर्तमान उपाध्यक्ष पदमा श्रीमती निकिता ज्युलाई बसिरहन र बसाईरहन किन पर्यो ? हरे शिभ 🤔🤔

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 3 месяца назад

    बिस्वप्रकाश त नबोल्दा हुन्छ जुत्ता कारखाना मा भ्रष्टाचार गरेको कस्लेहो जनताले बिर्सेको छैन नि😳😳😳😳लाजपचेको

  • @suprabhatmagar9278
    @suprabhatmagar9278 4 месяца назад +1

    Good balen

  • @gomharidahal3594
    @gomharidahal3594 3 месяца назад

    अब सवै पालिका ले अा अाफनाै क्षत्र भित्र का सहकारि भागलान मेयर र उप मेयर हरुले वेलैमा रकम काे सुरक्षा गरियाेश।

  • @madandhakal8093
    @madandhakal8093 4 месяца назад +5

    इनिहरु लाइत खै रबिदाइ जेलहाल्नुहाेस

  • @gorakhauji434
    @gorakhauji434 4 месяца назад +1

    Good balen chanbin hos

  • @user-jq9py6gx4n
    @user-jq9py6gx4n 3 месяца назад

    wow good jab

  • @paudil1697
    @paudil1697 4 месяца назад +1

    हावा समाचार बजाएर जनतालाइ भ्रम छर्न खोजेको होला तर यस्ता समाचार पत्याएर खुसि हुने काङ्ग्रेसका झोले मात्र हो ।। अलु प्रमाण बिनाको समाचार बनाउने यो १२ भाइको एकलौटी छोरो हो

  • @user-cx5wx6hs4j
    @user-cx5wx6hs4j 3 месяца назад

    Good

  • @BeekeyVai-pe5xy
    @BeekeyVai-pe5xy 3 месяца назад

    Balen daju Kada..

  • @thirkumarkhadka7845
    @thirkumarkhadka7845 3 месяца назад

    कस्तो होला अफुलाइ न हेरि भासन दिन्छन आफ्नो गाउँ अफै बनाउ एक सहकारी गाउँ को भकारी नारा दुबै ठूला पार्टी का नारा हो

  • @user-ly1rr7uz1t
    @user-ly1rr7uz1t 4 месяца назад +2

    Good balen g

  • @rajeshkhadka1422
    @rajeshkhadka1422 3 месяца назад

    Balen shah is forever king ❤

  • @ranapradeep125
    @ranapradeep125 3 месяца назад

    रबिले किन भेटेका थिए यी पत्रुकारले बुझेका त छन् ??? सायद यीनका खोज मुलक पत्रकारिता यही होलान !

  • @rajshahi7595
    @rajshahi7595 4 месяца назад +1

    Ho sar

  • @gopaldhakal9639
    @gopaldhakal9639 3 месяца назад

    GOOOD❤❤❤

  • @parbatigurung3395
    @parbatigurung3395 4 месяца назад +26

    रबि लामेछाने लाई अब उनको श्रीमति ले गर्दा डुबाउने भयो ।

    • @bikashyonjan3659
      @bikashyonjan3659 4 месяца назад

      Ho ra parbati ji

    • @krishnalamichhane905
      @krishnalamichhane905 4 месяца назад

      Aafnai Karan LEY dubeko cha RABI LAMICHHANE kina srimati ta dosro Karan ho

    • @Kasa690
      @Kasa690 4 месяца назад +3

      Media ko headline dekhera nai kati chito anuman lagako bastabhik ke ho tha chaina media le naam jodideyo proof purauna pardaina hai😂

    • @kumarpun7614
      @kumarpun7614 4 месяца назад

      Sirmatile hoina yo ravi chor dalal ho

    • @World_view1993
      @World_view1993 3 месяца назад

      😂😂

  • @motilalrai7332
    @motilalrai7332 4 месяца назад +1

    Good job

  • @user-nn5un5oy8d
    @user-nn5un5oy8d 3 месяца назад

    nkitaa laai sampatti shuddheekaran garinu pardachh...dubai janaa Thag😢

  • @PawanKumarKaranjit
    @PawanKumarKaranjit 3 месяца назад

    Very good ❤ jay balen ❤

  • @Balen_shah_fan123
    @Balen_shah_fan123 3 месяца назад

    जय बालेन

  • @user-lo5bl7un7roseroy
    @user-lo5bl7un7roseroy 4 месяца назад +6

    बिस्तारै नाङ्गिदैछ सहकारी को ठूलो माछा

  • @laxmantimilsina8796
    @laxmantimilsina8796 3 месяца назад

    2077 सालमा राजिनाम दिई सकेको कुरा को के समाचार बनायको होला । सम्बन्ध नै छैन

  • @alinashrestha1236
    @alinashrestha1236 4 месяца назад

    Good balen sir lai salute

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 4 месяца назад

    Support for ghanti ❤❤❤

  • @tekrai8393
    @tekrai8393 3 месяца назад

    ए यो पनि फर्सौट भएकै बिसय रहेछ । रा.स्व.पा. को नया यूवाको काम प्रतिको बैमानी छ भने न्यून बनाऊनु होला १२ भाई ज्यू ।

  • @nayan_Adhikari2
    @nayan_Adhikari2 3 месяца назад

    सहकारी बाट रबि अछुतो छैनन् रबि अब आत्मसमिक्षा गर्नुस् र बिगतमा भएका गल्तिलाइ स्विकार गर्दै आफ्नो मिसनमा अघि बढ्नुस तपाईंले चाहेमा यो देशलाइ सहि मार्गमा लैजान सक्नु हुनेछ तपाईंमा भरपुर क्षमता छ ! शुभकामना

    • @volapoudel3589
      @volapoudel3589 3 месяца назад

      Indoooo europian biggest attankabad gantantra nepal mission sikkim

  • @ishwarthapa9720
    @ishwarthapa9720 4 месяца назад

    Absolutely right sir

  • @ShibaBhurtel-yd2te
    @ShibaBhurtel-yd2te 4 месяца назад +3

    jay.rabi.jay.hanti

  • @suneelthapa9758
    @suneelthapa9758 4 месяца назад +6

    दोसि पाइए बालेन ले छोड्दैन कडा छ

  • @user-jg2zr8bn6y
    @user-jg2zr8bn6y 3 месяца назад +1

    बालेन नबोल्ने काम गर्ने रबि बोल्ने काम नगर्ने । रबि आफू जितेको ठाउँ चितवन को सालिन पोख्रेल बलात्कार हत्या केस को बारेमा केही नगर्ने

  • @RamTilung
    @RamTilung Месяц назад +1

    Kea sabita bainibat kehi truti chha?

  • @harigc5431
    @harigc5431 3 месяца назад

    Sahi balen sar
    Ani 6anbin ta jo bhaye garnai paryo ni

  • @gangster1-d5r
    @gangster1-d5r 3 месяца назад

    Balen good

  • @somrajrijal9268
    @somrajrijal9268 4 месяца назад

    Great work ❤❤❤❤

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 3 месяца назад

    Sahakari mafia raxa Rabi, jata sukae Rabi

  • @badanrai6434
    @badanrai6434 4 месяца назад +3

    कुनै पनि नेताहरू थिक छैन सबै भन्दा ठूलो भ्रष्टाचार गर्ने नेताहरु काङ्ग्रेसमा पर्छ त्यही भएर रबिको राजिनाम माग्दैछ ।

  • @besttop576
    @besttop576 3 месяца назад

    Hijo thamel ra darbarmarga 24hrs city 🏙️ banaune Yojana thiyo ani tesma mahanagar bata balen ra security ma grahmantri nai gyr sabai ko salha anusar 1 gaty bata sucharu garne kraykram gareka thiy
    Nepali godi media jeni nabolau❤

  • @user-yr9tc8ie5c
    @user-yr9tc8ie5c 3 месяца назад

    रबि को कर्तुत पनि आउछ😮😮😮

  • @ashokrai9050
    @ashokrai9050 4 месяца назад +2

    Balen vaneko balen ho rabile arule vrastachari gareko khojdai xa but afnai gharma afno sirmati pani rahexat vrastachari garne aba xodnu hunna balen saha

  • @user-nd8qy5bz2m
    @user-nd8qy5bz2m 3 месяца назад

    Jay❤balen

  • @RameshSharma-ym7pi
    @RameshSharma-ym7pi 4 месяца назад +1

    Nepali congress party is going down due to bad youth leader like Gagan, pradeep and Bishwa.

  • @Japanese881
    @Japanese881 4 месяца назад +1

    Ramro ramro balen harka bahek Sabai chor hun koi chokha xoinan

  • @yuvrajgaire7442
    @yuvrajgaire7442 4 месяца назад +14

    अबो फेरि यहाँ फसाउने बाटो खोजेको छ है