म त एउटालाई पनि बिश्वास गर्दैन😢यिनिहरु सत्ताभन्दा बाहिर भएर बोलेका हुन.. यिनलाइ ८४मा अरुपार्टिमा मिल्न खोजिरहेका छन... म त कसैको पनि समर्थन गर्दैन..सब एकै ड्याङका मुला हुन
विचारा सत्तामा टासिरहन नपाउदा वौलाएको अवस्था । सत्तामा पुग्दा अर्जुन दृष्टि सुन वाहेक कतै गएन । विकासको नाममा कुनै खालो सारेन वरु अधोगति तिर धकेल्दै लगिएको अवस्था वनाएको अलिकति पनि लाज लागे पो ।
त्यो नेता हो जो सत्तामा छदा एउटा कुरा गर्नुहुन्छ सत्तादेखि बाहिर बस्दा एउटा कुरा गर्नुहुन्छ तपाईंहरूको विश्वास गर्नु भनेको देश नै समाप्त मात्र गर्नु हो
हुन त म ाओबादि काग्रेसी एमाले को सक्त बिरोधि हु अहिले रवि कार्वाही पर्नु अरु भन्दा प्रचण्ड लाई फाईदा भयको ले माओबादि मित्र भित्रै हासेर बाहीर जन्ता लाई देखावटी गरेका छन तिनै पाटी मिलेर फसाएका छन यि ति नै पाटी चोर महा चोर हुन अहिले चोखो बनेर हुदैना अझ हेर्ना बाकी छ
मओबादिकाे बल्ल बुद्दि पलाए जस्ताे छ रबि जेल जाने सरेन्त भए पछि ऐमालेमा प्रचन्ड बिलय हुनुनै गलत थियाे साच्चै कम्निसट हाे भने कम्निसटकाे नीति लागू गरनु प्रछ जनता साथ दिन्छन हैन नामले कम्निसट कामले ऐमाले काँग्रेश जस्तै गरने हाे भने दियाे बाले र खाेज्न प्रने छ बाेलेर हैन कामले जान्न जनता जान्न चाहान्छन
यो देश लुटेर खाने भौतिक सम्पत्ति ध्वस्त पाररेर देश कङ्गाल बनाउनेले यस्ता भाषण नगरेकै राम्रो ।सुन्दा लाज लाग्दो थुथु।पहिले आफुसमवद्ध पाटस छोड्नुहोस् र स्वतन्त्र हैसियतमा वोल्नुहोस् ।
पुरानो नेपाल हामी नेपालीहरुको गौरव थियो । राजा हुँदाको नेपाल र राजा नहुँदा नेपाल को समिक्षा गरौं । राजा हटाउनु नै महाभुल भयो - भुल सुधार अविलम्ब गरौं । नेपाल ले पुनर्जीवन पाउछ । सबैको ध्यानाकर्षण होस् । राजमोह नै हामी नेपाली हरुको श्रीसम्पत्ति हो । राजतन्त्र हामी नेपाली हरुको आफ्नो व्यवस्था हो - गणतन्त्र विदेशी व्यवस्था हो । नमस्कार 🌹🙏🌹🙏🌹
सधैं यस्तै भन्नी मात्र हो गर्नी केही होइन नेपालका कम्युनिष्टहरू राम्रो काम गरेकोभा गठबन्धन गर्नु पर्ने थिएन जे होस ढीलै भएनि बुद्धि आको हो कि जस्तो गरेका छन्
अब सबै भ्रस्टचारको बाद्शा बाहुन नेताहरु र बाहुन नेताहरुको राल चाट्ने आदिबासी जनजाति भुकेनेता ठुटेनेता जुठेनेताहरुलाई नहटायेसम्म नेपालमा हुने एस्तैहो र आदि बासी जनजातिको अधिकार मागपनि बाहुन नेताहरुको आलुको पोकामा झुन्डिरहन्छ अनि आदिबासी जनजाती पोको ह्र्दै सयौॅ बर्ष बित्छ र बाहुन नेताहरुको आलुखाॅदै बस्छ आदि बासी जनजाती खाॅदै लात्ति
कति झुठ बोल्नु हुन्छ कामरेड अब कति समय दिनुपर्ने तपाई तीन दल लाई देशको वैदेशिक रिण कस्ले तिर्ने युवा बिदेशीयका छन रोजगार नभएर स्वास्थ शिक्षा खै अझै जनता अलमलाउने हो ! रिण लिएर बिकास र महङ्गो गाडी चाहिदैन नेपाली जनता लाई !
राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद देस राजा लाई जिम्मा लगाउ जनताहरु एक होै 🙏🙏🙏🙏♥️♥️♥️🌹🌹🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵देस राजा लाई जिम्मा लगाउ ♥️♥️♥️🙏🙏🙏🙏(आफ्नो कुर्सी र पद मा नहुदा को पीडा हो माओवादी को सबै पाटी सरकार बाहिर हुदा यस्तै भनछन सबै उहीँ डियाङका मुला हुन पाटी र राजनितीक बाट केही हुनेवला छैन सबै पाटीले जनताहरु लाई बलीका बोकाहरु मात्र बनाउने हुन जनताहरु भेडा नहोै 🙏🙏🙏🙏♥️♥️♥️♥️
कांग्रेस एमाले नसिध्याईकन यो देश कहिल्यै बन्दैन । डायरीमा टिपेर राख्नुहोस् ।
सत्य यथार्थ यही हो👍👍👍
Yo desh ma maobadi le maatra desh ko lagi kam garna sakx
sahi ho
नारायण काजी यो देस लाई चाहीयको नेता हो❤
यो मान्छेले गर्न खोजेको तर गर्न दियनन चोरहरुले
हजुर सहि मान्छे सफल गृहमन्त्री सलाम छ हजुरलाइ ।
एमाले कांग्रेस मुर्दाबाद राजस्व माओवादी जिन्दाबाद ✊
Ra.swo.pa ho Rajaso haina
अब माओबादी र रास्वपा मिलेर देश जोगाउनुपर्छ।
माननीय नारायण काजी श्रेष्ठको भनाइलाई 3 कराेड नेपाली जनताको तर्फबाट सलाम छ। जय देश जय देश भक्त नेपाली जनता 🇳🇵🙏🙏🙏🙏🙏❤️❤️❤️
3 Corod hain tpai 1 corod m 1 cirod jamma 2 corod arut kangres r amaleko bheda xn
कर्मचारीतन्त्र नै सबैभन्दा भ्रष्टाचारी छन्, १% मात्र मुस्किलले शुद्द हाेलान !
रबि निर्दोस छ ! रबि माथि राजनिती प्रतिसोध बन्द गर ! रबि लाई बिना सर्त अबिलम्ब रिहाई गर ! जय रबि जय घण्टी जय रा. स्व. पा...🙏🇳🇵🔔
❤🎉 100%सही हो पूर्व होम मिनिस्टर ऑफ नेपाल राष्ट नारायण काजी सर
सलाम छ कामरेड जि लाई ✊🙏
ठुलो उथलपुथल गर्नु जरुरी देखिन्छ...
माउबादि सरकार आउनु परेको छ।
केपि ओलिको अन्टसन्ट साशनले जनता र देशलाई
गम्भीर संकट तिर धकेल्ने खतरा बढेको छ
एक पटक पुण बहुमत काे सरकार माअाबादि दिनु अाबश्क जस्ताे लाग्याे
यत्तिकै कराउनु भन्दा रवी लाई साच्चिकै छुटाएर देखाउनु पुरै नेपाली माओवादी को पक्छे मा उर्लिने छ जय नेपाल❤
जेल फोरेर निकाल्ने हो र ?
Kasari nikalnu ra mawobadi le.....???sarkar congress ye ma le ko xha ...
@@promiselama123😂😂😂
जय घन्टी जय रबि जय देश
नौटङकि हरु
सलाम छ नारानकाजी सर तपाई बोल्नु भएको देश जन्ता र भरस्टचारीहरू बिषय एकदम सही छ मन परयो बुद्दी जिवी नेता जाग्नु होस सबै जन्ता जागौ
जी. बि. राईलाई भगाए को पनि कानून सम्बत नै हो काजि शाहब ? जी बि को पासपोर्ट फुकुवा गरेर भगाउने तिमि हैन ? ठूलो कुरा गर्ने ?
100% निर्दोष रबि दाइ लाई छिटो रिहाई गर्नु पर्छ
100000%ठिक हो माओवादी केन्द्र जिन्दाबाद प्रचण्ड पथ जिन्दाबाद
रशाेपा र माअाेबादि मिलेर जानू परछ रबि लाई निकालन सयाेग गरनु हाेस जय कमरेड
लोडसेडिङ अन्त्य उखानेले गरे भन्छ । कुलमान र जनार्दन शर्मा प्रभाकर ले हो माओवादी ले हो ।
समग्रमा कामको मुल्यांकन गर्दा माओवादी सरकारको काम प्रचण्ड प्रधानमन्त्री को समयमा ब्यालेन्स मिलाएर काम गर्नु भएको थियो।
सहि कुरो बोल्नुभएको छ कांग्रेस एमाले पार्टीले देस र जनताको पक्षमा केहि नगर्ने र अरुलाई पनि गर्न नदिने मात्रै भ्रष्टाचार गर्ने र भ्रष्टाचारि जोगाउने ।
पुर्ब गृहमन्त्री नारायण काजी श्रेष्ठ ले गर्नु खोजेकै हो तर काङ्ग्रेस एमालेले गर्न नदिएकै हो तर आफू सरकारमा हुदा जे जस्तो भए पनि गर्नु नै पर्च्ग
प्रचण्ड ओलि र शेरेले नै हो देश तहस नहस भाको
नेपालमा सबै भ्रष्टाचारीहरुलाई बढार्ने गरि फेरि आधिबेहरि आउने आन्दोलनको आबस्यकता छ।
माउबादी गठबन्धन का गृहमन्त्री हुन जोर गर्नु पर्छ रास्ट्रीय परिचय पत्र अनिवार्य पनि नेपालीका लागि घातक भनेको कुरा बुझ्नु पर्छ
Very very good speak N K Shrestha ji ko desh ko yesta neta bannu parxa grihamantri
यो देशमा राम्रो भाषण गर्ने नेता छन्। तर त्यस बनाउने नेता छैनन्। देश बनाउने भिजन भएको नेता छैनन्।
काङ्ग्रेस एमाले नसकिदै यो देश बिकाश र अर्थतन्त्र सुधार हुने संकेत एक 1% पनि देखिदैन बेलैमा सबै जुटौ
साच्चिकै निस्वार्थ भावना भएका ने.क.पा.माओबादीका नेता नारायणकाजि श्रेष्ठ जी
देश लुटेरा १७ हजारको रगत पियरका र सहकारीको पैसा लुटेराहरुको रोधन
सहि भन्नुहुदैछ काकाहरुले।❤❤❤❤
84 मा नारायण काजी गृहमन्त्री भयको हेर्न मन छ
म त एउटालाई पनि बिश्वास गर्दैन😢यिनिहरु सत्ताभन्दा बाहिर भएर बोलेका हुन.. यिनलाइ ८४मा अरुपार्टिमा मिल्न खोजिरहेका छन... म त कसैको पनि समर्थन गर्दैन..सब एकै ड्याङका मुला हुन
विचारा सत्तामा टासिरहन नपाउदा वौलाएको अवस्था । सत्तामा पुग्दा अर्जुन दृष्टि सुन वाहेक कतै गएन । विकासको नाममा कुनै खालो सारेन वरु अधोगति तिर धकेल्दै लगिएको अवस्था वनाएको अलिकति पनि लाज लागे पो ।
यति रबि दाइलाई छोडेन भने हामिहरू जनगल छिन पछिपदैनै जय घनटि जय रबि दाइे
जय रबि सर हिरो को जित अन्त्यमा हुन्छ ढुक्क हुनुस
सहि कुरा गर्नु
भ्रष्टाचारि लाई रोडमा ल्याएर छातिमा सबै जनताले कुल्चेर हिडेको हेर्ने रहर छ काजि सर
अब देश मा आगो लाग्छ जुटौं सबै नेपाली सरासर अत्याचार गरायो सरकार ले पोल खुल्ने डरले यतिसम्म गिर्यो केपि उखने छोड्न हुँदैन
यो देशलाई अस्थिरता मा पुराउने नै तिमीहरू माओबादी हौ अहिले आएर ठुलो स्वर नगरे हुन्छ तिमीहरू को पनि तुरुन्तै पालो आदै छ ।
बल भुझुनु भाेछ नारायन काजी दस बर्ष जन्युद भाेग्का कुराहरु।❤
त्यो नेता हो जो सत्तामा छदा एउटा कुरा गर्नुहुन्छ सत्तादेखि बाहिर बस्दा एउटा कुरा गर्नुहुन्छ तपाईंहरूको विश्वास गर्नु भनेको देश नै समाप्त मात्र गर्नु हो
नारायण काजी र रवि लामिछाने देशलाई चाहिने नेता हुन् !!
यस्तै गरि सत्य काे पक्षमा लाग्नु अहिले काे आाबस्यक्ता हाे ।
नेपालमा नाटक धेरै धेरै भयाे है,नेपाली हाे,
सलाम छ नारायण सर
हगी सक्यो दैलो देख्यो भनेको यहि हो दाजु हजुर हरु ले धेरै गल्ती गर्नु भएको छ मिलेर यिनै नेता झोले हरु संग मिलेर। अब हेरौ जे हुन्छ राम्रो हुन्छ।
काङगरेस र एमाले नैतिकता नवयाको जस्तो ढेखियो रबिलामेछने लाई धुखलागढो घतना लागछ
अब नेकपा एमाले र नेपाली कांग्रेस पार्टी पत्ता साफ हुने संकेत देखियो ।
एकातिर . मिलेर निलम्बन गर्ने अर्कातिर खवरदारी जारी गर्ने कस्तो दोहोरो चरित्र ? अरु कुरा सबै ठिक
सरकार लाई चेतावानी दिदा कतै नारायण काजि श्रेष्ठ लाई पनि कार्बाई हुनेत होईन यो भस्ट सरकार को भरोसा हुन्न हो
प्रचन्ड पथ अनि माओवादी केन्द्र जिन्दावाद
सबै मिल्नु पर्छ
Go ahead kamret prachanda jaye rabi jaye mawobadi 🎉🎉🎉❤❤❤
सरकारमानहुदा यसरीनबोलेत जनतालेनपत्लाउभनेर उफ्रेकोहोनी।
रबि राजनीति गर्नु गको राजनीति गर्ने माध्यम बने😢😢😢
You are 100% right
Sahi kura garnu vayo mananiya jiu
हाम्रो देशमा भ्रष्टाचारीहरु कुकुरले खाईनसक्नु छन् सरकारै भ्रष्टाचार छ त अरुलाई केभन्नुर
हुन त म ाओबादि काग्रेसी एमाले को सक्त बिरोधि हु अहिले रवि कार्वाही पर्नु अरु भन्दा प्रचण्ड लाई फाईदा भयको ले माओबादि मित्र भित्रै हासेर बाहीर जन्ता लाई देखावटी गरेका छन तिनै पाटी मिलेर फसाएका छन यि ति नै पाटी चोर महा चोर हुन अहिले चोखो बनेर हुदैना अझ हेर्ना बाकी छ
मओबादिकाे बल्ल बुद्दि पलाए जस्ताे छ रबि जेल जाने सरेन्त भए पछि ऐमालेमा प्रचन्ड बिलय हुनुनै गलत थियाे साच्चै कम्निसट हाे भने कम्निसटकाे नीति लागू गरनु प्रछ जनता साथ दिन्छन हैन नामले कम्निसट कामले ऐमाले काँग्रेश जस्तै गरने हाे भने दियाे बाले र खाेज्न प्रने छ बाेलेर हैन कामले जान्न जनता जान्न चाहान्छन
यो देश लुटेर खाने भौतिक सम्पत्ति ध्वस्त पाररेर देश कङ्गाल बनाउनेले यस्ता भाषण नगरेकै राम्रो ।सुन्दा लाज लाग्दो थुथु।पहिले आफुसमवद्ध पाटस छोड्नुहोस् र स्वतन्त्र हैसियतमा वोल्नुहोस् ।
भ्रष्टचारी थुन्ने एक नेता: NK shrestha
पुरानो नेपाल हामी नेपालीहरुको गौरव थियो । राजा हुँदाको नेपाल र राजा नहुँदा नेपाल को समिक्षा गरौं । राजा हटाउनु नै महाभुल भयो - भुल सुधार अविलम्ब गरौं । नेपाल ले पुनर्जीवन पाउछ । सबैको ध्यानाकर्षण होस् । राजमोह नै हामी नेपाली हरुको श्रीसम्पत्ति हो । राजतन्त्र हामी नेपाली हरुको आफ्नो व्यवस्था हो - गणतन्त्र विदेशी व्यवस्था हो । नमस्कार 🌹🙏🌹🙏🌹
सधैं यस्तै भन्नी मात्र हो गर्नी केही होइन नेपालका कम्युनिष्टहरू राम्रो काम गरेकोभा गठबन्धन गर्नु पर्ने थिएन जे होस ढीलै भएनि बुद्धि आको हो कि जस्तो गरेका छन्
नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु लाई पनी अनुसन्धान गर्नु पर्दछ एउटा रवि लामिछाने जीलाई मात्र होइन
अगाडि बढ्नुहास् कमरेड हामी तयार छाै
खबरदारी आमसभा बाट भ्रष्ट कांग्रेस एमाले साच्चिने देखिँदैन २५/३० वर्ष पहिलेकै कार्बाही आवश्यक देखिन्छ !
सरकार ले त देश नै सक्ने भयो अब केपी ले चीन बनाउने कोसिस गरेको छ
रासाेपा र मावबादि मिलेर देश ठप्प वनाउ अनि देश काया पलट हुन्छ याे सरकार फाल्नु नै उपयुक्त हुन्छ
सहि हो🤘🤘🤘
100% salute hajuralaai.🙏🙏
भष्टचारी किड्नी फेल लाई जिउॅदै आगो लगाउनुपर्छ 😂
Jay ghanti jay rabi
अब सबै भ्रस्टचारको बाद्शा बाहुन नेताहरु र बाहुन नेताहरुको राल चाट्ने आदिबासी जनजाति भुकेनेता ठुटेनेता जुठेनेताहरुलाई नहटायेसम्म नेपालमा हुने एस्तैहो र आदि बासी जनजातिको अधिकार मागपनि बाहुन नेताहरुको आलुको पोकामा झुन्डिरहन्छ अनि आदिबासी जनजाती पोको ह्र्दै सयौॅ बर्ष बित्छ र बाहुन नेताहरुको आलुखाॅदै बस्छ आदि बासी जनजाती खाॅदै लात्ति
बिरोध गर है दाजु नत्र काल पल्कियो भोलि तिमिहरु को पनि घाँटी मा घण्टि नझुण्डयाउला भन्न सकिन्न ।।
कति झुठ बोल्नु हुन्छ कामरेड अब कति समय दिनुपर्ने तपाई तीन दल लाई देशको वैदेशिक रिण कस्ले तिर्ने युवा बिदेशीयका छन रोजगार नभएर स्वास्थ शिक्षा खै अझै जनता अलमलाउने हो ! रिण लिएर बिकास र महङ्गो गाडी चाहिदैन नेपाली जनता लाई !
राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद देस राजा लाई जिम्मा लगाउ जनताहरु एक होै 🙏🙏🙏🙏♥️♥️♥️🌹🌹🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵देस राजा लाई जिम्मा लगाउ ♥️♥️♥️🙏🙏🙏🙏(आफ्नो कुर्सी र पद मा नहुदा को पीडा हो माओवादी को सबै पाटी सरकार बाहिर हुदा यस्तै भनछन सबै उहीँ डियाङका मुला हुन पाटी र राजनितीक बाट केही हुनेवला छैन सबै पाटीले जनताहरु लाई बलीका बोकाहरु मात्र बनाउने हुन जनताहरु भेडा नहोै 🙏🙏🙏🙏♥️♥️♥️♥️
Good
अब यदि माओवादी साँच्चिकै रविको पक्षमा बोलेको हो स्टन गरेको होइन भने सही समय आएको छ सत्ताधारीहरूलाई सत्ताचुत गर्ने ख्याल गर्नुस्। सही समय यही नै हो।
You are absolutely right..... ukhanej bhrastcharij naikej.....
सलामछ कामरेड नारायणकाजि लाइ
यो राणासासनको सरकारहो कहिल्यै सच्चिदैन जसरि 200बर्स भन्दाबढि टिकेको राजतन्त्र ढाल्नलाई जन्ता सडकमा वर्लियको थियो तेसो नभयसम्म योसासनपनी ढल्नेवाला छैन
कमरेड माओवादी को दुई तिहाइ को बहुमतको सरकार पनि जनताले देखेकै हुन अब धेरै नखोके हुन्छ जनताले बुझिसकेका छन्
सै हो काज्जी जि😊😊😊😊😊
यो opportunist ले कस्लाई थर्कायको हो माओवादिका ताहा उपस्थित नेताहरु यो सुनेर मुसुमुसु हासिरहेका छन त ।
गूड भन्नु भयो
पिडा रबीको हैन पुन पक्राउको हो र सत्ता छाड्नपरेको हो मावबादी चिनेकै र चाखेकै हो बडी फुटानि नगरे हुन्छ
यक्दमै सहि कुरा हाे
❤ सहि हो नारायण काजी
100% Right teta ho narankagi sir
सलाम छ कामरेड
परचनड लाई सयेग गर। रासपा बुडाखाडा जेल आउन छन् रबि निसकन छन
नखोस्सेउ धेरै तिम्रै सरकार भएको बेला रबिलाई नागरिक्ता कान्डमा फसएको हैन
कस्क दवाफमा फसेको हो त्यो त प्रष्ट थाहा छ न्यायले ओलीले के गर्दैछ भन्ने कुरा चाहिँ केको माओवादीलाई दोस्रो हुन्छ तपाईँ।
मानिय नारायण काजी सलाम छ
सहि हाे अानदाेलन गरौ