सबै नेतालाई एउटै खाल्डोमा पुर्नुपर्छ... | Durga Prasai | The Prakash Subedi Show | EPI 31 | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024
  • The Prakash Subedi Show a Combination of Rajatpat, Glamour Guff and Bagina. #prakashsubedishow
    Every Saturday at 8:00 PM
    Presenter: Prakash Subedi
    Guest: Durga Prasai
    Post Production Head: Indra Manandhar
    Script/Voice-Over : Sachit Khadka
    Asst. Producer: Rachana Gautam
    Camera: Amrit Sunuwar, Sanjay Paudel, Ujjwol Shrestha
    Graphics: Susan Shahi, Niraj Poudel, Pratisara Bajracharya
    Makeup: Shova Shrestha
    Subscribe and Press the Bell icon to get all the News Update.
    ► / ap1hdoffici. .
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #durgaparsai
    #prakashsubedi #ap1hdtv
    #ap1hdlive #AnnapurnaMediaNetwork

Комментарии • 583

  • @bimalpoudel4096
    @bimalpoudel4096 Год назад +88

    घाउ निकै गहिरो छ, तर शब्दमा पहिरो छ।
    चिच्याउॅं पनि कसरी म, सारा दुनियाँ बहिरो छ।😢

  • @gajalnepal3168
    @gajalnepal3168 Год назад +24

    जनता मर्ने होइन दुर्गा जि ... श्रीलंकाको जसरी नेताको घरमा आगो लगाउने हो 🚩🚩

  • @ishalwagun7171
    @ishalwagun7171 Год назад +18

    दुर्गा प्रसाई को कुरा सही हो भारत लाई नेताले देश बेचिस्क्यो

  • @narayanlwagun3384
    @narayanlwagun3384 Год назад +34

    दुर्गा प्रसाईं लाई हामी साथ दिनेछौ वहाको सोच राम्रो छ

    • @ooooooooooooooooooooooo7180
      @ooooooooooooooooooooooo7180 Год назад

      ??? 🤣🤣

    • @shrijanasedai5611
      @shrijanasedai5611 Год назад

      4 dress „

    • @sumansamsher1975
      @sumansamsher1975 Год назад

      Yo media script ho sir pahilai try garera yesto sodhchu yesto bhanchu ho durga sanga yo ap1 tv kini paisa cha ytikai interview dinna aile hernu yesma yoi ramro cha tesailey media lai na sunnu

  • @durgabhandari2646
    @durgabhandari2646 Год назад +8

    दुर्गा पर्साईको कुरा मा सहमत हुने यता हाजिर हौ।

  • @ujjaalwal4051
    @ujjaalwal4051 Год назад +10

    देश बनाउने हो भने दुर्गा प्रसाईं लाई सबैले सहयोग गरौ राष्ट्रियता बचाऊ

  • @vinaykirati9683
    @vinaykirati9683 Год назад +57

    संघीयता खारेजी गरौं सबै जनता तिम्रो साथमा हुनेछन्

    • @sudeshrai
      @sudeshrai Год назад +2

      ta kaha ko kirati ho mugi pagal ho ta ??

    • @nikunj5968
      @nikunj5968 Год назад +1

      ​@@sudeshrai sala jholey chup lag.

    • @sudeshrai
      @sudeshrai Год назад +1

      @@nikunj5968 chup ta hanuman

    • @surya6414
      @surya6414 Год назад

      Lllikjjhnyx. J GB teddies on off g DCC. Ur k the inn the in

    • @subhash7408
      @subhash7408 8 месяцев назад

      Tex धेरै badeko cha आम्दानी vanda kustoo hambro desh.

  • @dibakarpant3390
    @dibakarpant3390 Год назад +46

    यही परिस्थिती,यिनै चराम-स्वार्थी नेता ( शासक ),यही पद्धती-प्रकृया-निती-सोच-तालामाला यथावत रहने र जनताको यस्तै सूताई र मौनताको निरन्तरता रहिरहने होभने देशले स्वाधीन हैसियत गुमाउने कुरो निश्चित झै देखिन्छ । राष्ट्रको नाम नेपाल र शासनमा रहने नेपाली भएपनी शासनको लगाम समात्ने अनी पथ-प्रदर्शन गर्ने अर्कै हुनेछन जो विश्वको गौरबशाली पुरानो मुलुकको लागि दुर्भाग्यको बिशय हुनेछ । यस बिकराल परिस्थितीलाई बदलौ र स्वाधिन र सार्बभौम राष्ट्र बचाओ यही नै राष्ट्रिय कर्तब्य पनि हो ! जय मातृभूमी ।

  • @sanubhiesarestha3054
    @sanubhiesarestha3054 Год назад +24

    दुरगा दाइ सहि हो🇳🇵💐🌸💮🏵️

  • @anilgole3352
    @anilgole3352 Год назад +18

    यहाँको नाउँ नै काफी छ । दुर्गा सर को भिजन वास्तवमै राम्रो छ । नेपालमा यस्तै यस्तै व्यक्ति को उदय हुन नितान्त आबस्यक छ । ग्रेट दुर्गा प्रसाई🙏🙏🙏👍👍

    • @nirmalapaudel3359
      @nirmalapaudel3359 Год назад +1

      Ek choti raza lai ni Launu na kaka

    • @aashishkumar9492
      @aashishkumar9492 Год назад

      Ke adhar ma ramro x timaru jasto lai ke thaa yo jhapali ko chal banko 7arab rin tirna nasakera natak gardai x thaa xaina ramro re aluko ramro jathaa

    • @anilgole3352
      @anilgole3352 Год назад

      घटनाको प्रकृति अनुसार त यहाँको आवाज पनि ठिकै देखिएको छ । तर यसलाई कुन शैलीमा सम्बोधन गरी कार्यान्वयनमा ल्याउने भन्ने कुरा हो । कृपया अध्यन अनुसन्धान मा अलिक केन्द्रित भई तार्किक निष्कर्ष निकाल्ने बानी बसाल्नुहोस् ।

    • @roshansapkota7103
      @roshansapkota7103 11 месяцев назад

      नेपालमा बोल्नेहरु किरासरी छन् कुर्सिमा नपुगी भिजन सिजन केहि काम छैन ! चालक ले गाडी भिर मा जाकि सक्यो खलाशी को सिटि फुक्दा केजाती आउला गाडी उत्तानो पर्छ नै पर्छ

  • @TNPandey786
    @TNPandey786 Год назад +17

    अभीयान सफल होस् दुर्गा ज्यू..सुभकामना

  • @rnchandthakuri4824
    @rnchandthakuri4824 Год назад +30

    धेरै राम्रो देशलाई राजस्था चाहिन्छ 🇳🇵🙏

  • @sushildawadi8935
    @sushildawadi8935 8 месяцев назад +3

    Durga sir ko jay hos. 🇳🇵🤴🇳🇵

  • @anbentertainment6462
    @anbentertainment6462 Год назад +3

    मेरो कमेन्ट पढ्दै हुनुहुने दर्सकहरुको सु:स्वस्थ्य एवं दिर्घायुको कामना सबैको परिवारमा भगवानले सधै कल्याण गरुन्🙏💕❣️

  • @nandurawat8242
    @nandurawat8242 Год назад +38

    सबै मिलेर अभियान लाई सफल गराउँ ।🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल

  • @roshanmagar1988
    @roshanmagar1988 Год назад +5

    मलाई आजकल धेरै मन पर्ने ब्याक्तित्व भएको मानिस दुर्गा प्रसाई

  • @ankulimbu6963
    @ankulimbu6963 Год назад +1

    tel layera masko marera mitho lalipop khuwayera boleko vanda yahi thett bolima satyata x durga kaka go ahead hami tapaiko pakxyama xau 💪💪❤️❤️

  • @qwqw3294
    @qwqw3294 Год назад +5

    Very good durga prasaiko abiyan sahixa hami sabaile sath dinu parxa vanna chahanxu

  • @user-go3ww3uk5c
    @user-go3ww3uk5c 4 месяца назад

    यो कुरा त मैले नी भोगेको छु।कति दीन सम्म लुकेर बसेको छु ।लघुबीइतिल्व ले गर्दा दुर्ग सर जिन्दावाद 👍️🙏🙏🇳🇵🇳🇵

  • @MrRaaz-fn7hh
    @MrRaaz-fn7hh Год назад +4

    सबै मिलेर दुर्गा जि को अभियान सफल पारौ,बिदेशमा हुनुहुन्छ भने आफ्नो परिवारका सदस्यलाई उपस्थित हुन आग्रह गरौ 🙏🙏🙏 जय रास्ट्रवाद

  • @rajsewan1367
    @rajsewan1367 Год назад +18

    उत्कृष्ट एक कार्यक्रम 🙏🙏

  • @jonmehata5650
    @jonmehata5650 Год назад +15

    तिमी सहि छौ म तिम्रो साथमा छु।

  • @niranjanagiri341
    @niranjanagiri341 Год назад +8

    एक दम,सहि कुरा

  • @deepakkhadka4720
    @deepakkhadka4720 Год назад +2

    कार्यक्रम भव्य सफल छ वधाई यहालाई 🙏🙏🎉🎉 अब अर्को पटक बोलाउदा चाही आफ्नै अस्पतालमा एक रात लास राखेको २२/२५ हजार शुल्क लिने प्रसाई जी ले विदेशबाट लास ल्याएर आफ्नो प्रचार किन गरेको भनेर सोध्नु होला प्रकाश सर है ! तथापि पछिल्लो समय प्रसाई जी ले अभियन्ता बनेर गरेका धेरै कामहरूको निम्ति चाही नमन 🙏

  • @bharatdahal5544
    @bharatdahal5544 Год назад +12

    दुर्गा प्रसाईं जस्ताे गरिब दिन दुखिहरुकाे साहारा बन्ने यस्ता नेपालमा 10/15 जना भएमा देशले काेल्टे फेर्थ्याे ।

  • @balrajpradhan9881
    @balrajpradhan9881 Год назад +55

    DURGA JI SPEAK THE TRUTH.

  • @deshpremi6617
    @deshpremi6617 Год назад +1

    नेपालको सच्चा निडर र बहादुर छोरा दुर्गा प्रसाईं जिन्दाबाद !! मेरो उहालाई पूर्ण समर्थन छ ! सबै नेपाली जनताले साथ दिनु पर्यो, उहाको यो अभियानलाइ !

  • @shortbestvideoenjoy
    @shortbestvideoenjoy Год назад +4

    Full support छ दुर्गा सर best off luck ✨🇳🇵🇳🇵🇳🇵

  • @bhimkantakandel7489
    @bhimkantakandel7489 Год назад +2

    हजार पर्सेन्ट सहि कुरो सत्य यतार्थ धुर्ब सत्य कुरो बोल्नु भयको माँ धन्यवाद सर दुर्गा पर्शाइ सर लाइ ❤❤❤

  • @tikaram5742
    @tikaram5742 5 месяцев назад

    दुर्गा प्रशाईको उठान एकदम मजबुत तथ्य र तितो यथार्थपरक छ !
    सबै जागेन भने देश सकिन्छ , नेपाली मासिन्छ !🕉️
    बुझ्न जरुरि छ !
    देश जय देश 🇳🇵
    जय सनातन 🕉️
    राजा 👑सहितको गणतन्त्र
    संङघियता खारेज 🏴
    देशमै रोजगारि देश बचाउन
    युवा बिदेश प्लायन ले नै देश मासिन्छ सकिन्छ!

  • @shakuntalasewa5247
    @shakuntalasewa5247 Год назад +23

    I’m from NY City,Good Luck 👍🙏Durga Vai hajur ko Aviyan safal hos jai Nepal 🇳🇵

  • @parisg5802
    @parisg5802 Год назад +19

    राधे राधे प्रभु जी धन्यवाद ।

  • @Paulshah_official
    @Paulshah_official Год назад +11

    नमस्कार म पल शाहा आज म मेरो मनमा लागेका केही कुरा भन्न। हाम्रो देशका भ‌बै नेताहरु पैसाकै लागि काम गरिरहेका छन् देश बिकास होईन आफ्नो घर भरि रा छन त्यसैले हाम्रो देश को लागी राजा आवश्यक छ। धन्यवाद

    • @bhubansayami
      @bhubansayami Год назад

      त Muji khate लाई समीक्षाले त्यसै फसाएको रहेहन्छ

  • @karkidai4387
    @karkidai4387 Год назад +4

    हेडलाइन निकै मन पर्यो। एक दिन यो काम म पुरा गर्नेछु

  • @nirajankhadka56
    @nirajankhadka56 Год назад

    हामी दुर्गा जी रवि जी जानेन्द्र शाही जी हरुको सोच विचारको सपोर्टमा हो तर नबुझेको कुरो यस्ता सोचका धनी किन एक हुँदैनन् । सबै आफ्नो लागि त हइन भन्ने डर छ। यदि सबै नेपालको लागि हो भने एकजुट हुन आवश्यक छ

  • @vinitashrestha9724
    @vinitashrestha9724 Год назад +13

    Yes Durga Prasa !!! Liked it

  • @bickeydangplumbingofficial1957
    @bickeydangplumbingofficial1957 Год назад +3

    आजको कार्यक्रम साह्रै मन परो,जति सुनेपनी सुनिरहू जस्तो

  • @raajenthakuri6664
    @raajenthakuri6664 Год назад +20

    राजा जनता एक हौं 😍🙏

  • @ningmalama4362
    @ningmalama4362 Год назад +2

    सुन्द तितो लाग्छ तर सत्य कुरा गर्नु भो दुर्गा सर जब सम्म सेरे, प्रचण्ड, केपी र माकुने मर्दैन तब सम्म यो देशको हालत यस्तै हो

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 10 месяцев назад +4

    राजा आउ देश बचाउ🙏दुर्गा दाजुकाे अभियान मा अबाे म पनि लागिपर्नेछु👍️

  • @bhanuringjali6124
    @bhanuringjali6124 Год назад

    निश्वार्थ भावले अभियान सुरु गरेको हो भने दुर्गा प्रसाईका कुराहरु अत्यन्त जायज छ ।साच्चिकै देशको नेर्तित्व प्रति जनता सन्तुष्ट छैन्न ।एक्दम फ्याक्ट व्यक्तित्व

    • @NepalAviyan
      @NepalAviyan Год назад

      be positive एक पटक सबैले दुर्गा प्रसाई लाइ सहयोग र समर्थन गरौ उनले उठाएका मुदाहरू एकदमै सहि छन् अआकिर यत्रो बर्ष नेपालका नेताहरुलाई बिस्वास गरेर के पायौ त दुइ चार हजार झोले बाहेक

  • @bomthapa9608
    @bomthapa9608 Год назад +9

    100% Right speaking Durga Prasai ji.🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r Год назад +1

    ए दुर्गा दाइ।।।राजा ल्याउने अभियान नै हो भनेर भन्दिनुन ।।।राजा आए संघीयता खारेजी र हिन्दुराज्य आफै हुन्छ ।।।हाक्का हाक्की भन्दिनुन राजा ल्याउने नै हो भनेर ।।।राजा भनेको राजा नै हुन।।।अरुलाइ भोट हालेर औला फोहोर गरिदैन यो जुनि मा।।

  • @kalu622
    @kalu622 Год назад +9

    Sahi ho sahi ho ✊✊✊

  • @maheshworshrestha2645
    @maheshworshrestha2645 Год назад +2

    आज २७ भै सक्यो
    दुर्गा प्रसाईं खोई

  • @aviroyal8186
    @aviroyal8186 Год назад +9

    भावी प्रधानमन्त्री दुर्गा दाई नै हो।

    • @toothlessanaconda8719
      @toothlessanaconda8719 Год назад

      Hoina ravi lamichane 😂

    • @tilakrasaili4500
      @tilakrasaili4500 Год назад

      राजा लिन लागेको बेला कसरी प्रधानमन्त्री बन्नु

  • @bipintajauptade22
    @bipintajauptade22 Год назад +11

    durga prasai ji desh bachaunus binti cha hajur lai sath cha

    • @nikumewa5829
      @nikumewa5829 Год назад

      Desh chai kasari bachaunu madachut kaha ke vayo desh vot halne bela raksi ra masuma bikne aile aayera

  • @ganeshmagar6177
    @ganeshmagar6177 Год назад

    एउता देश प्रेमि मान्छे। दिन दुखि काे मान्छे।दुर्गा प्रसाई

  • @chandraghale9071
    @chandraghale9071 Год назад +3

    100% agreed
    Next command of Nepal

  • @mkbnewsvlog
    @mkbnewsvlog Год назад +24

    राजा आउ देश बचाउ

  • @boomboom6129
    @boomboom6129 Год назад +38

    Hope Durga prasain campaign to be successful best of luck 🤞

  • @nandurawat8242
    @nandurawat8242 Год назад +5

    Aaja chai views khachhkhah

  • @kulprasadpun6824
    @kulprasadpun6824 Год назад +2

    La aba durga parsai malai best laagna thaalo hai ❤❤❤❤❤

  • @ridamthakuri2660
    @ridamthakuri2660 Год назад +44

    संघीयता खारेजी र राजसंस्था सहितकाे हिन्दुराष्ट्र जए नेपाल,,!!🇳🇵

  • @GORKHALIHEART
    @GORKHALIHEART Год назад +4

    prakash subedi le sodhne prasna vyen ramro kam ko thalani gareko manxe lai ramro kura garne honi prakash subedi lai desh ramro chaidain rw

  • @ramkumarkhadka3627
    @ramkumarkhadka3627 Год назад +6

    राज सँस्था जिन्दबाद ।

  • @puspaacharya2727
    @puspaacharya2727 Год назад +7

    Good luck

  • @tulsirambhattarai969
    @tulsirambhattarai969 Год назад +3

    राम्रो कुरा दुर्गालाल जि

  • @armaansewa6500
    @armaansewa6500 Год назад +4

    Hami Satyam Shivam ma lagnu parxa subedi sir .paap fullfil bhaii sakyo Krishna jee KO arko rupp king 👑 naii aaunu parxa hami le sabhai a Jana le sathh Pani dinu parxa

  • @Diwash456
    @Diwash456 Год назад +1

    हामी धरानबाट काकडभिट्टा हुदै कठमान्डौ सम्म पुग्दा सम्म पनि केही राजाबादी साधुसन्त हामी 10,20 हजार बाहेक अरु फेस्बुका र सामाजिक सन्जालमा सहमत मात्र छ भन्छ्न सडकमा आउनु परोनी उफ्रेर मात्र के हुन्छ अब सडकमै आउनु परो क्या

  • @gmagarpun4352
    @gmagarpun4352 Год назад +5

    Best wishes durga prasai uncle tapaiko maha aviyan safal hos mero family member ma total ama, buwa daju, vauju ma mero wife mero vatij, vatiji mero babu total 9 jana xum b sure uncle that we all r with u

  • @arpanghale1641
    @arpanghale1641 Год назад

    दुर्गा प्रसाईं जि को कुरा 200% शहि छ , म वाँहाको ठुलो फ्यान हो , म एक देशभक्त नेपाली क्रिष्टियन हो , तर हामीलाई नेपाल बाट लखेटनु पर्छ भन्नू हुन्छ ।।

  • @chandragurung2567
    @chandragurung2567 Год назад +5

    Good information

  • @harisharankhadka
    @harisharankhadka Год назад +4

    We are all with you

  • @bishnusapkota2305
    @bishnusapkota2305 Год назад +30

    जजसले मेरो कमेन्ट पर्ढदै हुनुहुन्छ उहाको परिवार लाई भगवन ले कल्याण गरुन ।

  • @Someguy66664
    @Someguy66664 Год назад +5

    Now Durga parsai is good

  • @gokulsundas
    @gokulsundas Год назад +3

    Durga g ko aviyan safal rahosh..harahar mahadev

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke 8 месяцев назад

    सबैलाइ चिनेका सवक्ष नेता दुर्गादाइ

  • @devendravlog9244
    @devendravlog9244 Год назад

    स्वार्थी शासक ले गर्दा नेपालमा धेरै मानिस का धेरै विचार हरु जन्मिन्छन्। यो परदेस बसेर लेख्दै छु

    • @NepalAviyan
      @NepalAviyan Год назад

      हो नि हजुर लुटेराहरुले लुट्नाकै लागि ल्याएका रहेछन गणतन्त्र

  • @nepgaming5629
    @nepgaming5629 Год назад +1

    सही कुरा विश्वप्रकाश सिस्टर निर्मलाकाे दाहिने हात

  • @tankasubedi8221
    @tankasubedi8221 Год назад

    दुर्गा सरको भनाईमा दम्भ छ । धन्यवाद

  • @learnnew5391
    @learnnew5391 Год назад +5

    A Waited person ❤️❤️

  • @user-vg3ii5sj2l
    @user-vg3ii5sj2l 9 месяцев назад

    दुगा पसाई गुड लिडर सेर गरै साथ दिउ

  • @mr.soldier2471
    @mr.soldier2471 Год назад +3

    राजा सबका साझा 🙏🙏🇳🇵🇳🇵

  • @subarnakrishnamalla6180
    @subarnakrishnamalla6180 Год назад +6

    Well Said it's Very True ❤️

  • @dineshdhakal9646
    @dineshdhakal9646 Год назад +7

    राजालाई मानेर जनताले सिंहासनमा राख्छन भने के भो त। जनताको चाहना नै राजा हुन् भने जे सुकै व्यवस्था भए पनि जनचाहना को कदर त हुन पर्छ नि।

    • @bebaspandey7648
      @bebaspandey7648 Год назад +1

      दुर्गा प्रसाइ जस्तो सबै मान्छे भय बल्ल देस बन्छ

    • @dineshdhakal9646
      @dineshdhakal9646 Год назад

      @@bebaspandey7648 सबै विकेका छन सर अनि अलि अलि नबिकाहरु गणतन्त्रको भ्रममा छन

  • @prabhathamal667
    @prabhathamal667 Год назад +8

    Great leader

  • @khadachhatratemple5600
    @khadachhatratemple5600 Год назад +2

    पुर्ब राजाले दुर्गा प्रसाइको र सम्पुन स्रवसाधारनको रिण तिरिदिनु पर्यो राजसस्ता सोत

  • @padamsaru2324
    @padamsaru2324 Год назад +6

    raja sadak ma aauna paryo kuna kapcha ma basera hunnaa

  • @durgakarki1151
    @durgakarki1151 Год назад

    भने पक्षी जो तराई बास्छ ति सबीइ बिहारी हुन कस्ती सकीर्ण सोच दुर्गा

  • @mahendrachudal6664
    @mahendrachudal6664 Год назад +1

    भागबण्डाले गर्दा जनता कहाँ छन अनि तिनका दु:ख कहाँ छन ,दु:खको कारण के हो राजनिती दलका नेताहरुलाई थाहा छैन र थाहापाउन पनि चाहादैनन् त्यसकारण दलको स्वार्थीपनलाई नङ्ग्याउनु पर्छ।यी साँढेहरुलाई लगाम लगाउनै पर्छ।

  • @paradesi9113
    @paradesi9113 Год назад +4

    दुर्गा प्रसाईका धेरै कुरा त बुझ्दिन तर अनुराधा कोईराला बहुतै ख़राब मान्छे हुन। यो सत्य हो।

    • @bg8187
      @bg8187 Год назад

      50,000 bechieko cheli uddar gareka Anuradha koirala le . Sandeep lamichane le rape gareko vanieka KT lai help garyo ta kharab ? Timi thiyou ra tyaha hotel ma.

    • @paradesi9113
      @paradesi9113 Год назад

      @@bg8187 संदिपको कुराको प्रसंगले होईन अनुराधाको देखाउने दाँत र चपाँउने दाँत फ़रक छन। धेरै चलाख महिला हुन खान, कमाउनका लागि।चेली बेटी उद्दारका नाममा आप्नो बन्दोबस्त गर्ने महिला हुन यिनी।

  • @hikmatbohara2443
    @hikmatbohara2443 Год назад +5

    Super man of Nepal 🇳🇵. 🇳🇵. Jay Nepal.

  • @sagarthapa3438
    @sagarthapa3438 Год назад +2

    Durga parsai dai ko boli m dam xa

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 Год назад +3

    Aviyan safal hosh Durga sir ko Jay hosh

  • @mr.soldier2471
    @mr.soldier2471 Год назад +4

    हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ्💪🇳🇵🇳🇵🇳🇵

  • @bikashchhetri-vk8co
    @bikashchhetri-vk8co Год назад +1

    Durga sir lai mero Salam xa ❤❤❤

  • @bikasacharya360
    @bikasacharya360 Год назад

    धरै गम्भीर कुरा छन दुर्गा सर को

  • @rajubogati2757
    @rajubogati2757 Год назад

    ❤ दूर्गा प्रसाइ कार्य सफल होस जय देश जय नरेश जय अखण्ड नेपाल जय धर्म शापेक्ष नेपाल संघियता खारेज गरौ 77 जिल्ला बाट 77 सभासद भय पुग्छ सशक्त 10 मन्त्रालय भय पुग्छ भ्रष्ट हरू को सर्बसो सहित जन्म कैद हूनूपर्छ नेपाल अधिराज्य का नेपाली को सम्पत्ति को श्रोत हेर्नुपर्छ तब भ्रष्ट र मतियार हरू को नातागोता अनुहार उजागर हुन्छ ❤जय देश जय नरेश जय शूसासन जय धर्म सापेक्ष नेपाल जय अखण्ड नेपाल।

  • @rupenpradhan3187
    @rupenpradhan3187 Год назад +4

    Good

  • @dhanathapa4069
    @dhanathapa4069 Год назад +6

    Prakash g Namaskar sanchai hunuhun6

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад

    Good job prakas bro thanks 4 video. Aaja chahi chiplindaina. Nepal ko 1mattra saput nidar vijan desko nimti bachne mahan manab durga bro ko jai hos.

  • @amritchaudhary6861
    @amritchaudhary6861 9 месяцев назад

    Clear Vision bhako Manxe ho Durga Prashai..We support him..

  • @chandrasundas9637
    @chandrasundas9637 Год назад

    दुर्गा जी को बीना मियो को कुरा,कुनै ठेगानको लागेन आफु रिन तिरेर घटाउदै जाने र जनता लाई नतिर ब्यज भनेर रिन माथी रिन बनाई दिने।

  • @bishnuharilamichhane9155
    @bishnuharilamichhane9155 Год назад +3

    दुर्गा भनेको गरिब को भगवान म हाल मलेसियामा छु ।।

  • @rksaila6
    @rksaila6 Год назад

    दुर्गा प्रसाईं को कुरा मा दम छ

  • @nunu-ik8zy
    @nunu-ik8zy Год назад +1

    Jay gurudev 🙏

  • @surajpant8072
    @surajpant8072 Год назад +3

    Parash sarkar ❤️❤️❤️❤️❤️

  • @ramsharan3830
    @ramsharan3830 Год назад

    अब दुर्गा सर हजुर कुनै संकाेच नमानि रा स्व पा र रा प्र पा लाई मिलायर यउटै पटि बनाउने भुमिका खेलेर अगाडि बढ्नुस अागामि दिन नेपाल र नेपालिहरुकाे हुनेछ अन्यथा हातमा लाग्याे 0 हुन्छ है याे मेराे सुझाव हाे 💪💪💪💪💪🙏🙏🙏🙏

  • @sujanstha1233
    @sujanstha1233 Год назад +1

    जती शान्ति अभियान सञ्चालन गरे पनि हिन्सा हुन्छ।जस्को भार जनतालाई नै पने हो त्यसैले अब अर्थतन्त्र सबल पक्ष मा जोड दिउ बिगार्ने काम गर्ने होइन