सिताराम परियारले मेनुका र श्रीमतिलाई सँगै मिडिया ल्याए !सोझी श्रीमतिका रमाइला कुरा | sitaram family

Поделиться
HTML-код
  • Опубликовано: 23 янв 2025

Комментарии • 514

  • @rajuadhikari7976
    @rajuadhikari7976 4 года назад +49

    राम्रो कुरा कानी खुसी लाग्यो राम्रो मान्छे हो सिताराम जि
    मेनुका बैनी लाई पनि धेरै धेरै सुभकामना छ सधै अगाडी बढनु सिताराम जि को साथ सधै रहिरहोस

  • @bhuvanghimire7497
    @bhuvanghimire7497 4 года назад +71

    सिताराम भाईले परिबार प्रति राम्राे व्यवहार गरेकाेमा खुशि लाग्याे ।

  • @haripandey4058
    @haripandey4058 4 года назад +25

    सिताराम अति भाग्यमानी एस्ति राम्रि अनुशासित,सरल,मेहनति र सहनशीलता भएकि जिवनसगिनि भएकोमा।धन्यवाद।

  • @dilbahadur1034
    @dilbahadur1034 4 года назад +57

    कति रमाइलो परिवार , अति सोजो श्रीमती हुनु भएको रहिछ,कहिले पनि धोका न दिनु है सिताराम जि,,,

  • @mayatamang2275
    @mayatamang2275 4 года назад +22

    होइन यो #चल्यो_बतास गित नै त्यस्तो होकि गाउनेको स्वर त्यस्तो हो सुन्दा मनै आनन्द हुन्छ सितल हुन्छ❤️❤️

  • @countryloversindra7114
    @countryloversindra7114 4 года назад +48

    मेनुकालाई मेरो तर्फबाट एउटा गीत गाऊँन दिने मन छ स्वर सरै मन परेको छ ।

  • @kajirambk2304
    @kajirambk2304 4 года назад +23

    सरलसहज स्वभाव कि सितारामको श्रीमतिको भाग्यले नि श्रीमानलाई अगाडि बढ्न सहज भईरहेको छ बधाई छ मेनुका र सिताराम जि लाई

  • @sunitachettri3985
    @sunitachettri3985 4 года назад +30

    कति राम्रो इन्टरभिउ, मज्जा लाग्यो हेर्न...... 👌👌👌सिता राम भाई मनको एकदम राम्रो छ जस्तो लाग्छ INDIA.

  • @kajimansinchiuri1952
    @kajimansinchiuri1952 3 года назад +4

    सिताराम भाई हजुरकाे श्ररिमति धेरै सिदा र ईमान्दार हुनुहुदाे रहेछ मेडम लाई ईमाे खाेलि दिनु हाेला है सिताराम भाई हजुर हामी सबैकाे भाई 👍️👍️🇳🇵🇧🇭

  • @bairagisahila7326
    @bairagisahila7326 4 года назад +60

    सुन्दर रमाईलो छ फेम्ली परिवार

  • @parkashsing4419
    @parkashsing4419 4 года назад +2

    सधै यसरी खुसि रहनु होला सिताराम सर र भाउजु र साङ्गीतिक छेत्र म दाजु बहिनी को सफलताको सुभकामना

  • @shaktimanchaudhari3996
    @shaktimanchaudhari3996 4 года назад +3

    सीता राम भाई सँग काे यो टिम लाई एकमुष्ट नमस्कार ! मैले पनि पहिलो पटक सीताराम भाई लाई भनेकै हो यस्तो लफङ्गो ले पनि लोकदोहोरी गाउँछ र ? भाई तपाइँ काे गीत श्रृजना गर्ने क्षमता तिक्ष्ण होस् सरल सभ्य परिवार मशुभकमना बधाई छ ।

  • @fiveofnepal9243
    @fiveofnepal9243 4 года назад +13

    सफल हुनुमा श्रीमतीको ठूलो हात भन्ने कुरो यहाँ हरुलाई हेर्दा हुन्छ है यो सिताराम जी

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 года назад +22

    नँता भन्दा भाबनाको माया घैरो भनेको ऐही हो मेनुका र शितारामको दाइ बैनिको नँता जीवन भरी रहवस

  • @गाइकाखिमारोका
    @गाइकाखिमारोका 4 года назад +63

    भाउजू कति सोजि इमानदारी हुनुने रहेछ

  • @khimgurung8781
    @khimgurung8781 4 года назад +3

    कति राम्रो परिवार, सिताराम भाईले बुहारी लाई अलि तर्साउनु हुन्छा कि जस्तो लाग्यो, maya गर्नोस हाई बुहारीलाई येती सोझो रहेछ| तपाई हरू सबैलाई all the best vanna chahancu.

  • @sarustha9613
    @sarustha9613 4 года назад +26

    कति राम्रो हाे बुहारी त सिताराम भाई कस्तो लजालु पाराकाे सधैंभरि यसरी नै माया गरिरहनु हाेला भाई❣️❣️

  • @drpariyar6754
    @drpariyar6754 4 года назад +3

    सितारामदाइ भाउजु साथमा अनि छोरी सँगै मेनुका बहिनी पनि अत्यन्तै खुशी लायो ,सधैंभरि प्रगतिको कामना गर्दछु।

  • @Manju78
    @Manju78 4 года назад +6

    मेनुका बैनिको स्वर सारै राम्रो छ बैनिको उजल भविष्य शुभकाना छ❤️❤️

  • @suryasurya-jp3mf
    @suryasurya-jp3mf 4 года назад +18

    राम्रो जोडी यस्तै खुसी मा रमाउनु होला

  • @rameshgurung4982
    @rameshgurung4982 4 года назад

    सिताराम सर रमाइलो लाग्याे।बास्तबिकता सुनाउनु भयाे।

  • @karnadipendra1888
    @karnadipendra1888 4 года назад +2

    इन्द्रेणी मा देखेपछि बल्ल थाह पाए मेनुकाको पारिवारिक अवस्था र सिताराम जी गोबिन्द पङ्गेनि सर ले ठुलो उपकार गर्नु भएको छ । धन्यवाद छ तपाई हरु सबैजना लाइ ।

  • @tarachettri2004
    @tarachettri2004 4 года назад +4

    धेरै राम्रो कुराकानी दाजु भाउजु मेनुका बहिनी लाइ धेरै मायाँ गर्नुस् है साथ साथै गोबिन्द सरलाइ धेरै धेरै धन्यवाद

  • @ksinghl.d.8039
    @ksinghl.d.8039 4 года назад +3

    सुन्दर फेमिली सीताराम सर को साथै मेनुका बैनि को सोरै मिठो मान्छे पनि सारै राम्री है

  • @2flaggamer745
    @2flaggamer745 4 года назад +6

    सिताराम सर हजुर को मिसेस सारै राम्रो हुनुहुदो रहेछ

  • @premkarkipariyar7046
    @premkarkipariyar7046 4 года назад +16

    दामी छ सिताराम दाइको फेम्लि

  • @narendrapariyar3816
    @narendrapariyar3816 4 года назад +1

    सारै राम्रो होइच परिवार खुसिलाग्यो सिताराम सर होल परिवार लाइ 🙏🙏🙏🙏👌👌👌👌👌

  • @shantithapa2176
    @shantithapa2176 4 года назад +1

    सीता राम भाइ काे मिसेस धेरै रामरी हुदाेरै छ खुषिलागयाे नानिहरु पनि रामरारहे छन👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦💞💞

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 4 года назад +10

    अति राम्रो शालीन परिवार।खुसी लागिराछ कि सिताराम भाइ ले मेनुका नानीलाई यो स्थान सम्म ल्याउनु भयो ।

  • @ghamboleproduction5080
    @ghamboleproduction5080 4 года назад +18

    धेरै राम्रो
    goodmorning 🙏🙏🙏

  • @मायापौडेल
    @मायापौडेल 4 года назад +76

    दाजु फेरि यक चोटि मेनुका बुनुलाइ इन्द्रेणी मा लानुपर्यो के

  • @saritagadal1093
    @saritagadal1093 4 года назад +3

    सिताराम sir ko mam kati ramri k 👍️👍️👍️👍️

  • @rameshjijikota7156
    @rameshjijikota7156 4 года назад +5

    एक दमै रमाइलो इन्टरभिउ❤️👍🙏

  • @dolpanday1602
    @dolpanday1602 4 года назад +4

    सीता राम को फेम्ली धेरै रमाइलो हुनुदो रहेछ ल ल राम्रो गरेर जानू होला

  • @rajubc6436
    @rajubc6436 4 года назад +2

    सिता राम सर्को श्रीमती साराइ सोजि लागो रा इमान्दार पानी ल भौजु लाइ धन्याबाद छ भौजु

  • @KhojUpdate
    @KhojUpdate 4 года назад +38

    रमाइलो कुराकानी हो कस्तो लाग्छ हेरेर कमेन्ट गर्नुहोस् है

  • @premtamang4800
    @premtamang4800 3 года назад

    सिताराम सर को श्रीमती 32 लक्ष्यण ले गुण ले भरिपुर्ण लक्ष्मी, सर्सस्ती पार्बत्ती सम्मान हुनु हुन्छ उहालाइ सलाम छ 🙏 मेनुका बहिनिको सोर धेरै राम्रो छ सधै यसरी नै अघि बढिरहनु होला 🙏सिताराम सर को सोचाइ धेरै राम्रो छ हजुर सलाम छ 🙏

  • @MonikaMonika-xb7kc
    @MonikaMonika-xb7kc 4 года назад +1

    सारै रमाईलाे लाग्याै हजुर हरुकाे गफ 👌👌👌👌😁😁😁😁

  • @bishnugaire9267
    @bishnugaire9267 4 года назад +20

    छट्टु दाजुकाे साेझि भाउजू हुनुहुदाे रहेछ।सिघ्र स्वास्थ्य लाभकाे कामना भाउजुलाइ🙏
    आखिरमा उमेर खुलाइदिनुभाे है दाजु भाउजुले?
    १३बर्ष भयाे बिवाह भएकाे र बिवाह गर्दा २६ बर्सको हुनुहुन्थ्यो १३+२६=३९ पत्ता लाग्यो है हाहा😀😀

  • @मायापौडेल
    @मायापौडेल 4 года назад +24

    मेनुका बुनु को स्वोर जति सुनेपनी अघाइन म यार

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 4 года назад +1

    ए सिताराम परिवारको श्रीमती पनि कति राम्री हो अन्त सिताराम्ले हेर्दैन तेस्तै उस्तै सारै राम्री रछ ।लु बधाई छ

  • @laxmithapa335
    @laxmithapa335 4 года назад +1

    Bhai ko shreemate कति राम्री र सोजी, मन पर्यो
    God bless u.

  • @rahulpawar8470
    @rahulpawar8470 4 года назад +15

    Wow damiii xa family ❣❣❣

  • @premdeula1906
    @premdeula1906 2 года назад

    कति राम्रो सिताराम को परिवार सधै एस्तै खुसि रहँनु

  • @shambhudiyali4377
    @shambhudiyali4377 2 года назад

    सिताराम भाइको राम्रो परिवार धेरै धेरै धन्यबाद

  • @bishnupandey
    @bishnupandey 4 года назад +3

    superb voice menuka bahini
    We should support her.

  • @AnmolMagarVlogs
    @AnmolMagarVlogs 4 года назад +5

    सिताराम जि को राम्रो परिवार 👌👌👌👌
    👇️

  • @ramapoudyal8663
    @ramapoudyal8663 4 года назад +2

    मेनुका र सीताराम को सधैं प्रगती भएको देख्न पाइयोस्

  • @padambahadur9120
    @padambahadur9120 4 года назад +2

    मेनुका ननु बधाई छ सिताराम सर काे जाेडि धेरै राम्रो छ सथै छाेरि पनि सबैलाई नमस्कार

  • @deepchapagain7346
    @deepchapagain7346 4 года назад

    धेरै राम्रो लाग्यो वास्तविकता सुभ रहोस कला सांगितीक बाटो

  • @laxmibk2576
    @laxmibk2576 4 года назад +3

    कस्तो राम्रो जोडी 👌👌👍️👍️

  • @anilachhmi5867
    @anilachhmi5867 4 года назад +2

    सुन्दर परिवार सीताराम जी

  • @rijalhariram3331
    @rijalhariram3331 4 года назад

    मिठो वाचन रमाईलो कूरा

  • @tikaram7974
    @tikaram7974 4 года назад +10

    रमाईलो लागो हेपपि रहनु

  • @ishworbc5369
    @ishworbc5369 4 года назад +4

    धेरै राम्रो परिवार नाईस जोडि

  • @gaming8k268
    @gaming8k268 4 года назад +10

    Nice family sitaram sirko

  • @rajubk8590
    @rajubk8590 4 года назад +28

    भाउजू बुनु दाजु दर्शन नमस्कार 👌👌👌👌😍😍😍

  • @nepalitiktok2072
    @nepalitiktok2072 4 года назад

    यति धेरै माया गर्ने भाउजू लाई कहिले नि नरुवाउनु होला कति धेरै बुज्ने हुनु हुदो रैछ

  • @darshanhajur3026
    @darshanhajur3026 4 года назад +4

    रमाइलो लाग्यो 😂😂😂😂

  • @लोककोसेलीलोककोसेली

    भाउजू धेरै सोजि
    रमाइलो छ परिवार

  • @rjnepal9415
    @rjnepal9415 4 года назад +1

    सिताराम जि को अवाज सार्है मन पर्छ किन कि आवाजमा कस्तो वजन छ

  • @ngimatenji
    @ngimatenji 4 года назад +1

    आहा कति सुन्दरी हुनुहुन्छ तपाई हरु को जोडी 💗💗💗🙏🙏🙏गीत पनि अति राम्रो छ दिन म जहिले पनि सुन्छु यो गीत

  • @kharomedia9452
    @kharomedia9452  4 года назад +1

    नमस्कार म गोबिन्द पङेनी आजको भिडीयो कस्तो लाग्यो कमेन्ट गर्नु है | यो
    मेरो नयाँ च्यानल पनि Subscribe गर्नु ल रमाइलो भिडियोहरु आउँदै छ

  • @kumarbalewali2720
    @kumarbalewali2720 4 года назад

    सिताराम सरको कुराले मन छोयो

  • @kajisurkheti4021
    @kajisurkheti4021 4 года назад +2

    good jodi sitaramko

  • @lalbahdurthapa3569
    @lalbahdurthapa3569 4 года назад +4

    भाउजू ले पनि गित गाएको भय सुन्मा सुगन्ध हुने थियो

  • @samjhanapariyar1673
    @samjhanapariyar1673 4 года назад +9

    WOW Nice family 🙏❤️❤️

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br 4 года назад +5

    nice couple so Get well soon sis God bless both of u ❤️❤️❤️❤️❤️❤️❤️

  • @kumargairapiple6305
    @kumargairapiple6305 4 года назад +12

    3 नै जनालाई बधाई छ

  • @jagatkarki5701
    @jagatkarki5701 4 года назад

    यो नानी को स्वर बिस्नु माझी को जस्तै छ। अब बिस्नु माझी लाई भन्दा यो नानी लाई दिनु पर्छ। गीत गाउन लाई। सबले🙏❤️

  • @padamshrestha8976
    @padamshrestha8976 3 года назад +1

    nice family sitaram vai ko soji hunu hudorahexa buhari nani

  • @surajprasai5208
    @surajprasai5208 4 года назад

    wowरमैलो कुरा सिताराम सर 👌👌👌👌👌👌🙏🙏🙏🙏

  • @sujanpariyarsujanpariyar2479
    @sujanpariyarsujanpariyar2479 4 года назад +14

    Beautiful family❤❤❤❤

  • @laluthapa6626
    @laluthapa6626 4 года назад +7

    राम्रो जोदि ....अब फिलिम मा भिलेनको रुपमा देखिन पार्‍यो ।

  • @munakarki404
    @munakarki404 4 года назад +1

    धेरै राम्रो छ

  • @Rajkris751
    @Rajkris751 4 года назад +30

    हेर्न सुरु गरियो

  • @phanindrasilwal5055
    @phanindrasilwal5055 3 года назад

    Govinda pangeni vai ra ritu bahinile sitaram pariyar ,unka pariwar ra menuka bahinilai dherai maya ,mamata ra sahayog garekoma khusi lagyo.role model jastai hunuhunxa. Thanks a lot.

  • @mdahad3241
    @mdahad3241 4 года назад +2

    Love you ❣️ kharo midiya

  • @bikashbudha5958
    @bikashbudha5958 4 года назад +14

    डुङ्गा खोज्दा देउता मिलेको झैं भनेको यहीँ हो हल्ला रमाइलो भयो हेर्दा खेरि

  • @mayanebal5468
    @mayanebal5468 4 года назад +1

    कती सोजो लागो सीताराम भाइको बाडी धोका नदीनु हैइ भाइ

  • @sujbjkgyui9642
    @sujbjkgyui9642 4 года назад

    सितराम भाइ को फेम्लि कति राम्रो कति सोजो धेरै राम्रो💜❤️❤️❤️

  • @gelusherpa8760
    @gelusherpa8760 4 года назад +4

    Wow beautiful couple 💖🤩💖🤩💖💖🤩💖💖👌👌👌👌👌

  • @nareshbahadur1449
    @nareshbahadur1449 4 года назад +1

    सीताराम जि को nice family

  • @RamKumar-un3tm
    @RamKumar-un3tm 4 года назад +11

    badhai xa sitaram daju bajulai ramro femelli rahexo ra menuka bainilai pani badhixo😍😍

    • @DharmaVishesh
      @DharmaVishesh 4 года назад +1

      Sombare Aunsi Ke ho मंसिर 29 गते चुपचाप एक काम गर्नु हजुरको प्रगती दिन2 रात 4 गुणाले वृद्धि हुन्छ ruclips.net/user/cDharmaVishesh

  • @devishabhul8465
    @devishabhul8465 4 года назад +12

    Nice family 🌺🌷

  • @manish_khadka_6247
    @manish_khadka_6247 4 года назад

    Dherai ramailo lagyo sabaijana lai badhai xa ani Sitaram Dai ra menuka bahini ko vabisye ujhal xa ra ujhal vabisyeko kamana 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tekthapa2760
    @tekthapa2760 4 года назад +4

    God bless you all 👍🙏😍 from 🇧🇹

  • @sabitariadhakari7241
    @sabitariadhakari7241 4 года назад +4

    कति राम्रि बुढि साेजि पनि हुन्नन्छ

  • @rameshsunar360
    @rameshsunar360 4 года назад +6

    आहा कति राम्म्रो

    • @DharmaVishesh
      @DharmaVishesh 4 года назад +1

      # Sombare Aunsi Ke ho मंसिर 29 गते चुपचाप एक काम गर्नु हजुरको प्रगती दिन2 रात 4 गुणाले वृद्धि हुन्छ ruclips.net/user/cDharmaVishesh

    • @〆A亗
      @〆A亗 4 года назад +1

      ३९ Barsa

    • @DharmaVishesh
      @DharmaVishesh 4 года назад

      @@〆A亗 Sombare Aunsi Ke ho मंसिर 29 गते चुपचाप एक काम गर्नु हजुरको प्रगती दिन2 रात 4 गुणाले वृद्धि हुन्छ ruclips.net/user/cDharmaVishesh

  • @sometrahome5743
    @sometrahome5743 4 года назад +2

    Wowww so happy family daju .ramri menuka siss .very nice voice siss

  • @crai4223
    @crai4223 4 года назад +3

    हाहाहा ! बडो रमाइलो लाग्यो ।

  • @laxmiprasadsunar3612
    @laxmiprasadsunar3612 4 года назад +2

    आहा कति रमाइलो परिवार !

  • @manbahadur1434
    @manbahadur1434 4 года назад

    सुन्दर, फ़ैमिली सीता कोजोडी लाई बधाई छह गुड वीडियो

  • @kajimansinchiuri1952
    @kajimansinchiuri1952 3 года назад

    धेरै राम्रो र सुनदर परिवार 👌👌🇳🇵🇧🇭

  • @वाक्येदादा
    @वाक्येदादा 4 года назад

    यस्तो परिवार भको मान्छे दिदिबहिनी होलान स्ट्रामित्र होलान कलाकार भएर दर्शक लाई मनोरञ्जन दिने गित गाउनु पर्छ यो सिताराम जि ले सबै छाडा गित गाउछ अब को दिन मा सुन मिलने गित गाउनु

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 4 года назад

    कलाकार का जिन्दगी दामी छ

  • @menukapudasaini5866
    @menukapudasaini5866 4 года назад

    कति रामी् साेजी श्री मति सिताराम भाईकाे 🌺🙏🌺

  • @BrokenheartMvlog
    @BrokenheartMvlog 4 года назад +1

    Menuka sis ko voice dherai ramro xa #God blessed u👍️👍️💖

  • @sujansthashreeatha7172
    @sujansthashreeatha7172 4 года назад +2

    Ramro family ...👌
    Sitaram daju ko...❤