Nepali Comedy || UkusMukus ।। उकुस मुकुस ॥ Epi 2 ॥ Dilip Tamang""Hurhur"" || Devi Ale "sunbudi" ||
HTML-код
- Опубликовано: 30 сен 2021
- "उकुसमुकुस" नेपालि माटो सुहाउदो हाँस्य व्यंग्य टेलिचलचित्र बनाउने प्रयास स्वरुप बनाईएको हो । यसमा सकभर गाउ घरमा प्रयोग हुने झर्रा शब्द राख्ने प्रयाश गरेका छौ तर अझैँ पनि सफल हुन सकेका छैनौ । तपाइहरुको माया सदभाब भयो भने अझै अगाडी बढ्ने छौं । || Prakash Limbu "kanthade"|| Dhanaram Muskan ||,Nahakul bhattarai || Deepak Lamsal " Bhutle sankar" Tulku Tamang || Bedana Rai || santoshi paudel || sohan thapa || Ramesh magar|| Prakash दियाली || यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media ( contact : aamaagni@gmail.com) #hurhur #kanthade #sunbudi
Развлечения
One of the best program in nepal 🇳🇵
Qqa
9
@@anishrai6907 bb
@@anishrai6907 . Tola
One
यो सिरियल एकदमै राम्रो लाग्यो सफलताको शुभकामना ।
फुच्चे चाई सारै कडा । हुरहुरको बिग फ्यान ।
Hur Hur ko jodi Dami 👌👌👌 mileko rahexa choro pny khatra rahexa hai fmlay ramro chha yo episode dami lagyo video
Last ko Sin chai Mero Mon nai chuyo ksm bau vanna garo po xa tw ghathe hurhur dami xa👌👌👌👌
Nepali tele serial pani yeti ramro bhanda recha ..ekdamai ramro sabaiko abhinaya natural cha aja ramro gardai januhos..
एउटा पुरै नेपाली फिल्म हेरेको भन्दा पनि यसको एउटा एपिसोड हेरेर धेरै खुसी लाग्यो।।।
अहिले सम्म कै नेपाली सिरियल हरू मध्ये मा सबै भन्दा उत्कृष्ट सिरियल ❤️❤️❤️
Dami xa yo serial 2000 episode sama herna pau
एकैचोटी रुवाउन र हँसाउन सक्ने चै तपाईहरु मात्रै हो है कति राम्रो अभिनय ❤️❤️❤️🙏🙏🙏
मलाई मन पर्ने कलाकार मध्येको एक हुन दिलिप तामाङ हुरहुर
Sirel ko Jodi pni mileko story pni ramro lagyeu hi sabaldako suvakamana xa sabai timlai
Wow 😳 yo honi maya bhaney tw
Dherai paxi nepali searial hereko vaneko yehi ho ....sabai ramro lagyo 👌❤️ dilip hurhur ra bedana rai ko acting dami xa.
कति धेरै राम्रो आगामी दिनहारुको लागि सम्पुर्णमा सफलताको शुभकामना हुर्र हुर्
अति रामराे अति रामराे पात्रहरु तपाईं हरु सबै लाई सुभकामना नेपाल कै एक नम्बर मा पुग्नेछ याे सियरयल
हुर हुर कता हरायो भन्दै खोज्दै आको यता पो भेटे जेहोस राम्रो छ है हुर हुर
सारै राम्रो छ है हुर हुरको जोदि र दिदी भेनाजु सफल्ताको सुभकामना
अत्यन्तै राम्रो आँसु रोक्नु सकिना मैले 👌💎
म सङ्ग कुनै शब्द छैन जति धन्यवाद दिए पनि पुग्दैन मेरो तर्फबाट So cute little brother Thank ...........you So much ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏
Wow ati ramro yesari nai sabai darsak ko maya pairahosh
मैना😍😍
अनुहार न परेको हुरहुरको श्रीमती र छोराको character पनि दमदार छ जबर्जस्त
Hurhur ko budiii xora sabbai ko acting saraiii ramro xa👍👍👍
Hurhure ko femli ko 👌👌👌👌
साच्चिकै धेरै रमाइलो लाग्छ
आहा कति राम्रो सन्देश भिदियो
बधाई छ यो टिम हरुलाई
Aka damai ramro lagiyo ukus mukus teli siryel katha ramro lagiyo man xoyo
हुर हुर दाम्मी र देवी को झनै राम्रो
देबि अालेरा हुरहुरेकाे याकटिन रामाराे छ 🙏👌
Kasto ramro program yarr typically Nepali wow
हुरहुर को बुडि लाई i love you 💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘
धेरै राम्रो ,जति हेरे पनि धित नमर्ने ,thanks all team
ि
हुर हुर र मैना को म ठुलो fan
Hurhur ko family prati ko maya, so heart touching
naya ra vinnai siral sarai manxoyo hardik badhaix sampurna tilai
अर्गानिक टेलिफिल्म ।राम्राे लाग्याे।
मैना त बुनु त झन रामरि अनि हुरहुर पनि दामि दिदी भेना पनि रामराे बाल कलाकार भाइ पनि रामराे सबै टिम रामराे अहिले सम्म कै उत्कृष्ट सिरियल लागाे मलाई मन पर्ने मध्धे (1)उकुस मुकुस (2)कान्छि (3)भुन्टि (4)सकिगाेनि (5)जुठे (6) हल्का रमाईलाे (7)मेरिबासै ,,।तर अति रामराे लागेकाे चाहिँ उकुस मुकुस अरु चाहिँ बराबर तर उकुसमुकुस चाहिँ अति रामराे र ,,,,,,i love
One of the best serial
#Ukus
#mukus
अाहा सारै राम्रो कहानी भन्दा पनि बास्तविक मिल्दोजुल्दो शिक्षा सन्देस मुलक छ है
Nepali movie vanda dherai ramro lagyo ! ❤️❤️ hurhur ko 3 jana family ko act babal xa !
Dillip sir ko theek x ne haou ani tyo merii basaai ki k bata chai kina hattako ramro acting sir like like like..
Wow bandana ji malai derai man parxa
La sarri ramro xa hai ukus mukus ❣️❣️❣️
आहा !!!
मुन पर्यो नि ।।।
मूर्ति चाहिँ हो
Hurhurre ko Wife chai sarai ramri lagyo ❤
बुढी देखि डराउनु हुदैन है अरे धोक्रेले भनेको,🤣🤣🤣🤣🤣
सानो बाबू र बाबुको ममि कति राम्रो हो क्या 😍😍
सहि हो हजुर मलाई राम्रो लाग्छ
सधैँ हँसाउने हुर हुर ले आज रुवाए दुख लाग्यो💞
Rtgh
Nice serial ukus mukus
राम्रो छ उकुसमुकुस
Nepali comed dherai ramro xa hai hurhur daju hjr ko xora pni ramro bhudi pni ramro xa
derai ramro lagiyo. Ani hamro bedana boini ko acting sarai ramro.. ajhai ramro garnu mero subha kamnna.
लोउ अलि आसुनी भयो हासो पनि भयो दामी छ मन छुनी
दुखको कुराहरू रछ मन रोयो
Sarai ramro lagiyo, ajhai hasaaunu pariyo k
सारै राम्रो लाग्यो
सार्हैराम्रोछ दिलिप दाइ सबैटिमलाई शुभकामना🏄️🏄♂️🏄♀️👯♀️
रोनाल्डो को बुरि चाहिँ अति नै राम्री बाईईईई पर्पोज हानुम हानुम लाग्छ
सारै राम्रो लाग्यो नया सिरिएल
म एक कलाकार भएर पनि मेरो आँखा रसाए साह्रै मन परेउ यो एपिसोड ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️अझै आगामी दिनहरुमा सफलता को कामना
सहि कुरा है
एकदम नै राम्रो प्रदर्शन सबै नै कलाकार हरु लाई धन्यवाद छ।
राम्रो छ।
लहै लहै सम्पुर्ण उकुस मुकुस टिम को बोलिमा दम छ है अझै उन्नती प्रगती गर्दै जाउन् म बाट उच्च कामना छ 😊😊😊🤝💓💓
froom saudi.a arabi.a 💓💓
Hur hur ko ahile ko shremati dherai ramri xan naya vag dherai ramro xa 😍😍🙏
आज अचानक झुक्कियर कता बाट 10 औ अपिसोड हेर्न पुगे अनि सरै राम्रो लागेर सर्छ गर्दै सुरु बाट हेर्दै छु अतिनै राम्रो सिरियल बास्तबमा सबै कलाकार हरुको अतिनै उत्तम अभिनय अनि बस्तबिक गाउघरका को कथा कत्ती राम्रो रहेछ सम्पुर्ण कलाकार साथै यो टिमलाइ सफलताको शुभकामना
मलाई चाहिँ वेदना राई को acting man pareu ek dam##
Very good miss my family
Yo serial poila ta m kehi bujhdina thiy purai khele ko jastai lagthyo bt aaja here ko ta dammi lago naya thau naya katha bastu wa wa purai team lai badhai ani dhannebat 🙏🙏🙏🙏😍😍
कहिले नेपाली सिरियल नहेर्ने मान्छे मैहो तर यो सिरियल ले मन छुयो नहेरी सकिए हो ... सबै को एक्टिङ बबाल छ कम्पोज राम्रो छ है भविष्य उजल छ ।
Sarai ramailo lagyo
Lastai ramro lageo arko episod kahile aaux
मार्मिक कथा छ है
Haha 😂😂😂 hiit
बिसय कथा र उहाँ हरुको सिरेलको यक्टिङ गराई ले वास्तविक नै जस्तो मन छुयो
Nice concept this show is super
Real Nepalese story i wanted to see....
ramroxa
फुच्चे सहि छ ट्यालेन्ट पनि......
Hur Hur sirle sarai hasaunu hunx hau .
This seraial was awesome Love this...
कथा साह्रै राम्रो लाग्याे र विशेष हुरहुर सरलाई मनपराउने यता हाजिर
हैट सरै रमाइलो कमेडी एक्लै हाँस्दा / हाँस्दा अँखा बटा अँसु नै आयो ..!!
dherai vanda dherai ramro xa
राम्रो अभिनय
Ramro xa ajhai ramro garnuhola shuvakamana
ट्रेडिङ no (1) मा पर्न सफल रहोस यो सिरियल हाल बहराइन देखि सारै राम्रो लाग्यो हुरहुर हिजोआज यता पो बिजि रहेछन कहाँ गय भनेको त
ल है हुरहुरे र कानठाडे सुनबुढी लगाएत सबै कलाकार ज्युहरुमा नमस्कार छ सिरियल राम्रो छ ।अलि समय थोरै भायो ३० मिनेट जति हुन पर्यो कम्तिमा पनि साथै कन्दनी र बनकाइला कता गयो
उकुसमुकुस ले सफलता पार गर्नेछ ।
Bachaako actchahi sarai ramro lagyo yesma
एकदमै मार्मिक कथा।सानो भाइले सारै हसाउनु भो
राम्रो छ है देबि लाफा wou
कलाकार साथीहरू लाई मेरो नमस्कार धेरै राम्रो लाग्छ हो विशेष गरि हुरहुर सर को फ्यान
Vgb
हामी सबैले मन पराएको सिरियल ।
धेरै राम्रो छ
राम्रो छ कनि यस्तै यस्तै कनि लेर आउनु होला हुर हुर हुर
जे हाेस उकुश मुकुश सिरियल नेपाली अर्गानीक छ,,नेपाली परिबेश सहाउदाे छ,,
dherai ramro chha hai hurhurji
Ukus mukus very nice 👍🏻 serial manparyo gaatheho from Australia 🇦🇺
Sarba pratham tw ma yo ukus mukus hold tim lai dherei dherei dhanya bat dinu chahanxu yeti ramro yeti man xune kahani yo video ma prastut gardinu vako ma rw yesri nei sadei var hernu pahi rakhou hamile