अछामको मंगलसेन ख-रानी भयको त्यो दिन!!!एक माओवादि क-माण्डरको सम्झनामा!!!

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • Top_Nepal_TV_new_interview
    #bin_prasad_pun_tarjan
    #बिन_प्रसाद_पुन_टार्जन
    दर्शकवृन्द नमस्कार!!!
    तत्कालीन नेकपा मा-ओवादि र राज्यबिच भयको करिब २०० भन्दा बढि प्रतक्ष्य ल-डाईका भिडियोहरु अझै पनि हामिसंग सुरक्षित छन्। अबको केहि दिनमै हामि ति भिडियोहरु अपलोड गर्दैछौ,यदी ति भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै हाम्रो च्यानललाई Subscribe गर्न नभुल्नुहोला।धन्यवाद।
    ------------------------------------------------
    यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
    Top Nepal TV is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
    हामिलाई सम्पर्क गर्न
    Contact--
    ☎️ --9802022933

Комментарии • 307

  • @sanjaygharti2356
    @sanjaygharti2356 4 года назад +71

    माओवादीले आर्मीलाई दुस्मन भन्छ ,, आर्मी पुलिसले माओवादी साथीहरु भन्छ
    !! आखिर आतंकवादी भनेको आतंकवादी नै हुन्छ माओवादी डाम्ना

  • @DilKumartamang-n9n
    @DilKumartamang-n9n Год назад +1

    अार्मि ,पुलिसको अन्याय अत्याचार र साहु निरङकोषको दमनले गर्दा जनयुद्ध भएको भन्छन सहि हो कुरा त

  • @dineshthakuri1539
    @dineshthakuri1539 3 года назад +1

    अहिले के गरिराछस भाई कुनै मन्त्री पाईस कि घर मा घास काटेर कुखुरा पालेर बसिराछस जान्न मन थियो।

  • @dillibahadur5008
    @dillibahadur5008 4 года назад +18

    आजसम्म दुस्मन भनिरछ ।।। मूर्खता।।।।

  • @prashnavlogvideo7289
    @prashnavlogvideo7289 4 года назад +4

    सबै जितेको कुरा मात्र ल्याउने होइन हारेको कुरा पनि ल्याउनु पर्छ

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @sushilgames2m498
    @sushilgames2m498 4 года назад +19

    मावोबादी चै आर्मी लाई दुस्मन भन्छ जुन इटर्भिउ मा नि आर्मी पुलिस चै साथी भनेर सन्मन का साथ बोल्छ्न

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @birbaltamang2939
    @birbaltamang2939 2 года назад +1

    सब झुट बाेलछ मुला।जङ्गलि

  • @tekrajthakulla
    @tekrajthakulla Год назад +1

    यो मुजिले भनेको सवै झुट हो

  • @keshavbalayar1744
    @keshavbalayar1744 4 года назад +20

    जङगली भासा कत्तिको छ दुस्मन रे थुक्क मुला

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @rupkhadka3510
    @rupkhadka3510 4 года назад +2

    धेरै धन्यवाद सर ।

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @infotentv2545
    @infotentv2545 4 года назад +3

    अरुबेला सेना पुलिसलाई ज़्यादती गर्यो भनेर प्रचार गर्छ ! ऐले आफ़ै भन्दै छ की हामिले एऊटा घरमा आगो लाउदा अर्कोंमा जान्थ्यो रे दुश्मन !
    अपराधी आतंकवादीहरू !

    • @thampulami4102
      @thampulami4102 4 года назад

      ए तिमिले बोम गोलि बर्साउद यिनिहरुले फुल पातिले हान्नु पर्ने पशु कुरा पशु नै।

    • @myagdeliguyzbellmagar5370
      @myagdeliguyzbellmagar5370 4 года назад

      तेरी माचिक्ने डाम्ना ! लडाइँमा फुल मालाले स्वागत गर्ने हो?

    • @infotentv2545
      @infotentv2545 4 года назад

      Solti Raja तेरो आमालाई यस्तै गर्छस?? हाम्रो त श्रीमती संग मात्र चल्छ, आमालाइ त भगवान माता नै मान्ने गरिन्छ ! घर कहाँ होनी ?? नेपाली चाही बोल्दो रैछस त ! यस्तो पापकर्म ग़र्दोरैछस बाबू सुध्री है !! रामराम !!

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @dipeshparibes9693
    @dipeshparibes9693 4 года назад +13

    सेना पुलिस ले साथी भनेर सम्बोधन गर्छन। यिनी हरु ले दुस्मन भन्छन। फेरि आर्मी पुलिस दुस्मन भय किन आर्मी मा समायोजन भय को त कमरेड हरु?

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @reshamkumarchhetrichhetri9728
    @reshamkumarchhetrichhetri9728 4 года назад +2

    के चाइ पायेउ त मुला हरु आज कै शासन सत्ता को लागि लडाइँ लडेका थियौ जो तेमिहरुको सरकार ले बेचीसाक्यो लिपियाधुरा येहि हो राष्ट्रियता को रछ्या थुक्क गुन्डा हरु

  • @sushilgames2m498
    @sushilgames2m498 4 года назад +1

    जङ्गल मा शिक्षा लियर आक माओवादी ले जंगली भासानै बोल्छ दुस्मन दुस्मन भन्छ होउ आर्मी पुलिस ले चै साथीहरू भन्छ्न इ मुला हरु चै दुस्मन दुस्मन भन्छ तेहि भयर आहिले आलु खाइ रकोछन पुलिस आर्मी ले आहिले मजाले जीवन बिताइ रको छन पेन्सन आउँछ एनि हरु को त लडाइ लाई सम्झौउ बसौ

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @dhanrai2764
    @dhanrai2764 3 года назад

    Best interluction

  • @mr.samarth5187
    @mr.samarth5187 4 года назад +4

    मीडिया पत्रकार ज्यु इंटरव्यू लिदा खेरी यो अयोग्य लड़ाकुको पेन्सन के कति आउछ सोधि दिनु त मलाई जान्न मन लागेको छ

    • @suvashthapa2808
      @suvashthapa2808 Год назад

      Mahina ko 250 rs dinthyo yo aatankakari haru lai uti khera, paxi parchande le 5 lakh baadethyo, tyo pani agent lai ek lakh dinu parne rey commission 😂
      Maile vanya haina, tei aatankakaari ko euta bhai ko interview maa herya maile

  • @surenthagunna4487
    @surenthagunna4487 4 года назад

    यस्ता पुर्ब आतंककारी हरु ! बेव्हार त अहिले पनि उस्तै र छ

  • @gaurigurung7171
    @gaurigurung7171 3 года назад +2

    सेनाले गणेशपुरमा कमान्डर जितलाइ कसरी भ्यागुता पछारेको थाहा छ नि अनि आफुहरु सुगुरको जस्तो हालत भयो हार बेहोरेर फर्केको थाहा छ नि

  • @hemantagurung443
    @hemantagurung443 4 года назад +5

    अब सबै माउबादिहरुलाई गोलि हानेर सिद्द्याउनु पर्छ ,सायद अहिलेसम्म लडाइँ भाको भए सबै माउबादिका नेतृत्व प्रचण्ड बाबुराम सबै मरिसक्थे रोल्पा रुकुम सबै खरानी भैसक्थे ,अब बाकी रहेको रहल पहल माउबादी सबैलाई सिद्द्याउनुपर्छ।

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

    • @basantthapa2266
      @basantthapa2266 2 года назад

      Maubadi sidaunata aba timiharu sidnu parxa

  • @khushgopalshrestha
    @khushgopalshrestha 3 месяца назад

    तपाँई बाँचेको ठिकै जस्तो लाग्छ, नेपाली भएर?
    तपाँईले कस्लाई जित्नुभयो???

  • @gaurigurung7171
    @gaurigurung7171 3 года назад +2

    गफ न ४५ मिनेटमा आर्मिलाइ कब्जा गरेको भनेर मुजि प्रचण्डको भाते

    • @gorakhbudha7268
      @gorakhbudha7268 2 года назад

      45भन्दा पनि कम समय लग्योमुझि

    • @magaratwarrior6000
      @magaratwarrior6000 5 месяцев назад

      माओवादीको fan त हैन
      तर अछाम मंगलसेन मा चै माओवादी ले चै 58 जाना सेनालाई 45 मिन मै साखव पारेको कुरा सत्य हो

  • @premkunwar7360
    @premkunwar7360 10 месяцев назад

    गणेशपुर को लोकेशन देखाउनुपर्यो कर्णेल नवल शाह को ले भनेका राइस मिल ,आम बगैचा , प्रतिक्षालय माओवादी ढलेको ठाउ जित ढलेको yariyaa

  • @dwarning6539
    @dwarning6539 2 года назад

    खुब बहादुर भाको महसुस भयो होला हन नरपिचास हरु सक्छ्स भने अहिले लड तेरो नेता प्रचण्ड सङ्ग

  • @gurungraju4345
    @gurungraju4345 2 года назад +1

    Tyo 1 jana ma nai ho sir🙏Garva lagx aafule aafulai tyo din samjida✌🤗

  • @gokulsinghrai8177
    @gokulsinghrai8177 4 года назад +1

    Dhanna bachis

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @myheart8485
    @myheart8485 3 года назад +1

    Dusman bhanera chahi kina bhannu ho...????mawobadi ko bolni tarika chahi fitikkai xhaina.... waiyat....

  • @ajayadhikari9156
    @ajayadhikari9156 3 года назад

    2-4 सय माथि ५-७ हजार अायर लड्छन अझै गफ लगाउ छ पुर्ब अातंकारि ।
    १० बर्ष लडेर भाडा १० लाख पाय कै हाेस ।
    अनि जनयुद्ध हाे कि भारतकाे गाेटिहरू भाडाका अातंकारि हाेस ।।

  • @farakyatra2971
    @farakyatra2971 4 года назад +5

    एक ऐतिहासिक दिन।।।।

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @rajangurung2041
    @rajangurung2041 4 года назад +13

    यो मुजिले के पायो अहिले ? प्रचण्ड को गेडा हेरेर बस लेडा

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

    • @marlynmajhi6726
      @marlynmajhi6726 4 года назад

      त मुजिले पाको छस त रन्डिको छोरा खाएर बस्न।
      तलाई भेटे भने मैले जानेको छु।
      साले खाते तेरो कमेन्ट धेरै हेरेको छु।

  • @ज्याकिच्याङ्ग

    मुजि आतंककारी आलु पायो होलानी अहिले प्रचण्ड को गेडा खेलाउदै बस मुजि त मुजि हो आतंककारी दुश्मन ?

  • @गौप्रसादसुवेदी

    दुश्मन भन्छस साले

    • @nirmalbudhachhetri5531
      @nirmalbudhachhetri5531 4 года назад +1

      तेति बेला को अबस्था मा दुश्मन नै भनिन्थ्यो नि हजुर

    • @shirishsotangrai6183
      @shirishsotangrai6183 4 года назад +1

      Dusman lai dusman navanera k vannu ta

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @dhanlimbulimbu5681
    @dhanlimbulimbu5681 3 года назад +1

    कुनै समय मा सरकार र जनमुक्ति सेना बिचकाे जनयुद्ध मा नेपाली नेपाली दाजुभाइ काे लडाइँमा निर्दोष हजाराै जनता काे ज्यान गएको छ । अहिलेसम्म पनि हजारौं जनता अङ्ग भङ्ग छन ,यसकाे जिम्मेवार कसले लिने हाे-? आखिर मा कसले के पायाे त-?

  • @thinkonlinetv1187
    @thinkonlinetv1187 4 года назад +3

    सर हाम्रो एक जना प्रदिप चन्द (सङ्गिन ) भन्ने पुर्ब लडाकु कमान्डर सङ कुरा गर्नु पर्यो

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @bldgulmeli1129
    @bldgulmeli1129 3 года назад +1

    साथिहरुको कमेन्ट् देखेर केहि कुरा भन्न् मन लाग्यो सर्बाहारा बर्गको पिडा जस्ले बुझ्छ त्यसले आफ्से आफ हतियार उठाउछ हिजोको शोषित पीडित दुखित अनि निमुखा बर्गको मुक्तिको लागि माओवादी आन्दोलन र लडाइँ आबस्याक थियो प्रचण्डले गद्दार गर्यो होला त्यो छुट्टै कुरा हो तर माओबाद जिदाबाद

  • @deltaforce5657
    @deltaforce5657 4 года назад

    Video wall picture मा संखुवासभा जिल्ला चैनपुर को फोटो राखेको छ..चैनपुर लडाइ धटना को बारेमा रहेछ भनेको हेर्न आको हैन रहेछ....पत्रकार मित्र फोटो काहाको हो भन्ने नबुझी राख्छ्न । youtube पत्रकार हो कि पत्रुकार हो बुझ्नै गाह्रो...

  • @swostiuprety6820
    @swostiuprety6820 3 года назад +1

    K paish ta,

  • @KKACREATIVECREATION
    @KKACREATIVECREATION 4 года назад +2

    That’s great job keep it’s up guys for society and county

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @maheshchaudhary8556
    @maheshchaudhary8556 4 года назад +4

    2/3 जना पूलिस छोदेर आको भन्छन गफ त धेरै नइ भयो....राती को 11 बजे देखी बिहान को 9 बजे सम्म भित्र जन नसकेर फर्के को अबस्था थियो अझइ पुरै हतियार कब्जा गरे को गफ्फ......

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @नेपालीमन-र9भ
    @नेपालीमन-र9भ 4 года назад +1

    Napis

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @yamchhantyal1413
    @yamchhantyal1413 4 года назад +13

    ए महासय दुस्मन भन्ने सब्द नबोल त के इन्डियन सेना संग लडाइँ गरेका थियौ र तिमिहरुले आफ्नै दाजुभाइ लाई दुस्मन भन्छ पुरानो जंगली भाषा सुधारिएको छैन 😨😨😨😨😨😨

    • @Taragrg123
      @Taragrg123 4 года назад +2

      त्येही त जॅगली

    • @nirazkhadka4354
      @nirazkhadka4354 4 года назад +2

      तेइ भनेको अनुहार हेर्दा चोर जस्तो छ साला बैंक लुटेर र सोझ जनतालाई ठगेर थर्काएर आफू लाई Air force को कमान्डर नै सम्झन्छ कि के हो .

    • @hemantacomedyofficial7081
      @hemantacomedyofficial7081 4 года назад

      Jaha vetyo Teha Marna Sakthe tyo Bela!Ani Dusman Navanera k Vanne Ho Ra?Ahileko Senalai Vaneko Hora Dusman!Tatkalin Balatkari Hatyara Senalai Dusman Vaneka Hun Maobadiharule!

    • @syangbobijay
      @syangbobijay 4 года назад

      jangali ko vasa yastae ho

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @jushanrai
    @jushanrai 4 года назад +1

    Komred lai hamro sath xa

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @jeetsinghdhami3718
    @jeetsinghdhami3718 4 года назад +11

    यत्रो मूजी सुतेको सेनालाइ मारेको हो
    अछाम मा

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 4 года назад

      ए होर सर।।

    • @sumanpariyarofficial7363
      @sumanpariyarofficial7363 4 года назад

      Yedaru afai lai thulo dekhaunu khojxa
      K diyo timarko prachanda le
      Ajhai maubadi maubadi vandai hida duniya ko ghar bar bihin banara tuhuro banara

    • @thampulami4102
      @thampulami4102 4 года назад

      त्यस्तो अबस्थाम पनि किन जाद खाएर सुतेको त।

    • @jeetsinghdhami3718
      @jeetsinghdhami3718 4 года назад +1

      @@thampulami4102 साचीकै सर जाडत होइन दारुखायरे सुतेको थीय

    • @mantmeronepalihomagarni8773
      @mantmeronepalihomagarni8773 4 года назад

      hahahahaa

  • @dillikumarrai1365
    @dillikumarrai1365 4 года назад +1

    Sir purba ilam terako ni kura lin paro

  • @rokaprem6314
    @rokaprem6314 4 года назад +1

    जे भय पनि हाे ।

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @jasramghartimagar9003
    @jasramghartimagar9003 4 года назад +3

    मार्मिक

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @sankarnirdosh9566
    @sankarnirdosh9566 4 года назад +3

    खाते आतन्कारी भात मारा .कति न के के गरे जस्तो गर्छ कायर

  • @Smallcreater7
    @Smallcreater7 4 года назад +2

    सबै कमान्डर मात्रै ,हहहहहहहहह

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @anchalmahat9194
    @anchalmahat9194 Месяц назад

    Rip maobadi khawobadi pachaubadi

  • @n.rkhadka9917
    @n.rkhadka9917 4 года назад +2

    arghakhanchi ko udako anubhab pani sunna paye huni ho sir.

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @tilakthapa7550
    @tilakthapa7550 4 года назад +1

    हावा गफ नदेउ ब्रो

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @nepalihindicoversong8740
    @nepalihindicoversong8740 4 года назад

    माओवादीकी बोलि सुन्दै थाहा हुन्छ नि अझै दुस्मन भन्दै अन्तरवार्ता दिन्छ।
    युनिफाइड पुलिसको हवल्दार सावको अन्तरवार्ता हेरेर सिक जंगली कसरी माओवादी साथिहरु भनेर वोल्छ।।

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @bhairabraj6034
    @bhairabraj6034 4 года назад

    साला माओवादी आतंककारी हरु
    आज यो देशको सेनाला ले गर्दा देशको सीमा र यो देश छ माओवादी आतंककारी हरुले त सिध्याउन लागेको थियो तर लेपालि सेनाको बहादुरी र वीरताले जोगायो देश
    माओवादी खाते आतंक कार्यले देशको ठूलो 300 वटा ठूलाठूला पुल भत्काए निर्दोष गरिबलाई मारे

    • @gorakhbudha7268
      @gorakhbudha7268 2 года назад

      तो मुझि पागल कालापानि पठा

  • @rajuranabhat8468
    @rajuranabhat8468 3 года назад +2

    Aaba aalu khau parchanda ko varauty haru

  • @shukritirlsingh6620
    @shukritirlsingh6620 4 года назад

    आफू हरुले नीर्दोश सैनिकको हत्या गरेर खुब बहादुरी सम्जीन्छौ गरिव को छोरा लाई मार्यो । अहिले के लोक्तायो खुब ठुलो भाग पायो । सक्छौ भने अहिले प्रचण्डे लाई गोलि हानेर देखाओ !!!

  • @maheshbhandari4731
    @maheshbhandari4731 4 года назад +3

    Radio Nepal ma news suneko thiya

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @rajangurung2041
    @rajangurung2041 4 года назад +5

    थुक्क मुला मगर लाछी दुस्मन रे तेरो भाषा rip

    • @mantmeronepalihomagarni8773
      @mantmeronepalihomagarni8773 4 года назад

      jat lai hoena k sathi asko nich soch lai gali garau🙄m pani magarni ho🤘but yo jasto gafadi r laxi chai xoenau 😤

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @mantmeronepalihomagarni8773
    @mantmeronepalihomagarni8773 4 года назад +1

    asko hawa guf sunnu vanda luto kanayera basxu baru hahahahhahaha🤘😂😂😂😂

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @vimalbahadur6302
    @vimalbahadur6302 3 года назад

    के पाइस तैले प्रचण्ड को आलु खा अब

  • @dktjitpurvlog7175
    @dktjitpurvlog7175 4 года назад

    Mero bicharma 10 barse janayudda ma 17 hajar jantako bali le katti pani paribartan garena matra deshma bharasta chari neta ko sangkhya thapiye. Ganatantra lyaunalai janayudda nai garnu parne abashek thiyema arunai bikallpa rojdani ganatantra ko antya garna sakinthyo. Ra arko kura kamred daju bhai dd bainilai kirpaya interview dida nepal armi lai dusman vanera samvodhan nagarnu hola aileko samayama mildaina. Pahile yuda ko belako ko dusman thiyo hola tara aile ko samayama nepal armi vaneko desh rakchhek ho dusman haina ok??

  • @Janakumari-v5j
    @Janakumari-v5j 2 года назад

    दुस्मनी आर्मी सङ्ग हैन राजा चोर सङ्ग हो राजा लाई हराउन आर्मी सङ्ग भिड्नै पर्छ

  • @akendrasingh4051
    @akendrasingh4051 4 года назад

    Nice

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @Sisirlama76
    @Sisirlama76 3 года назад +1

    Last MA auta kura sodnu ta k payo yasari Nepali le Nepali marera? Arkako sindur puchchera 🤔🤔

  • @RaajBhatta
    @RaajBhatta 4 года назад +4

    Bro yo muje gule kura na gar timi haru jasto chor haru le desh 100 barsa pachadi dhaklyo

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @rabinsuryabanshi4846
    @rabinsuryabanshi4846 3 года назад +1

    Dushman navanam ho aba ta desko rachayak ho

  • @padambist-bu3xr
    @padambist-bu3xr Год назад

    Jhuta kura badhi xan

  • @krishnabaitadi9170
    @krishnabaitadi9170 4 года назад +1

    Nepali le nepali lai dusman vanda majja aairax hola ani paun chai k paes bro

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @sumishchettri7666
    @sumishchettri7666 4 года назад +3

    बि:पि नगर को प्रहरी चाैकि पनि माअाेवादि हरुले खतम गेरेको थियो । र त्यो लडाई पनि लास्टै डेन्जर लाडाई थियो । अनि भासु मा भाको लडाई पनि लास्टै खतरनाक थियो । भासु मा भाको त्यो लडाई को त आज पनि याद आउन्छ मलाई कसेरि बाचेको हुला त्यो लडाई को बिच बाट भनेर सोचेर बस्छु ।

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @YunishGaming-y8v
    @YunishGaming-y8v Год назад

    Atankarile kura thula kura garxa 9:42 9:47

  • @dktjitpurvlog7175
    @dktjitpurvlog7175 4 года назад +1

    Kamred haru aphutirako kami kamjori inrerview ma dherai lukauna khojjnu hunxa bastabik kura vannu parxa aba pani lukayera kehi faida xaina. Interview ma bollda dherai garba garera hausiyera khusi vayera bollnu jaruri xaina kina vane tapai haru jyammara ho. Prachande,baburam jassta netako adeshma manxe marera dherai furki dekhaunu pardaina. Tapai harle mareka sabai nepal amaka rakchhek thiye. Alikati dukha pani namani garba sanga vanna lajj lagnu parne ho. Sabai interview here dherai gaurabsali kura garxan maka fuee

  • @nawalparasigaidakot9260
    @nawalparasigaidakot9260 4 года назад +2

    Tero bau dusman nepali daju vai marera ahile geda khau ""

  • @cholung
    @cholung 4 года назад +3

    बडा हरु त गफ बडि दिन्छ्न त हारेको त नाम निशाना छैन त यार

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @dipendrakoirala4235
    @dipendrakoirala4235 4 года назад +4

    पत्रकार ज्यु आर्मी कति मरे तो पनि भन भन्नुन हो गफ दियर हुन्छ कस्को कमाण्ड मा थियो

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

    • @magaratwarrior6000
      @magaratwarrior6000 5 месяцев назад

      58 जना मरेको हो army 1 जना मात्रै भागेर बाँचेको हो

  • @deshbhakta2634
    @deshbhakta2634 4 года назад

    कतीन thulo बहादुरी को काम गरे जसतो kura गरछ ??? परिणाम के भयों त ??? बेकार मॉ ज़्याँन मारेको पाप को thulo भारी तपाई हरू ले बोकनु भयों , सत्ता र भत्ता jati धूर्त प्रचण्ड र केही chhattu नेता हरू ले आफ़नो भाग मॉ मात्र पारे !!! लड़ने माओवादी सेना खाड़ी tarf लागनु पर्यो !!!!

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @Alizehjamali294
    @Alizehjamali294 3 года назад

    K payeu maubadi

  • @mantmeronepalihomagarni8773
    @mantmeronepalihomagarni8773 4 года назад +1

    aarmy police le kahilyai vat pakaide vanena j khayeni poeso halera khanthyo

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @rammagar1336
    @rammagar1336 4 года назад +4

    Sakxasa vane kusum ko kura van n tero parti ko patta sap vako thiyo

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @idhwoj9025
    @idhwoj9025 4 года назад +1

    Police vaneko police ho Vai ho thaha vayo holani sauchali hatiyar sang lathi bokera ladne marne Nepal police surxa karmi lai Hardik sadanjaly bacnelai Jaya Nepal aafno Pol aafai nikal haha ...kunai Bela aatankari gosit gareko mero Nepali dai Vai bichara.

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @bvdpda
    @bvdpda 4 года назад +1

    लाल सलाम कम्रेट🙏🙏🙏💝💝💝

  • @lamkanbabu5773
    @lamkanbabu5773 4 года назад +2

    Khatey

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @tekgurungtekgurung325
    @tekgurungtekgurung325 3 года назад +1

    Tapai haru jhout matrai bolnu hunxa yar khali hattyar khoseko mareko matrai kura garnu hunxa tapai harle jangalma lukera hamla garnu huntheyo jai lei pani ratpare paxi sena lai aades nai theyna Goli hanne sena ko soch bichar vaneko tapai harlai mul Dharma leine ho

  • @zolomalharzolomalhar8219
    @zolomalharzolomalhar8219 4 года назад +3

    Jaff na day muii 29 Din hinyra parchandako Gula ma Tall laga aba Sala .

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @ravishahi4018
    @ravishahi4018 3 года назад

    Muji haru ko guff nai badhi vayo

  • @chakrachhetri5300
    @chakrachhetri5300 4 года назад +2

    aasti tero bauu( prachanda) le vanisakyo ni hami santi barta ma na aayeko vaye sakinthiyem vanera

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @rajanlakandri2555
    @rajanlakandri2555 Месяц назад

    Mangal senma tyo sale captain le garda thulo kshyeti vayeko ho, karan tyo captailai ek maobadi keti le Prem jaal ma fasayera barrack bitrako sampurna area adhan gari paltan ko barsik utsab ko mauka chhopi senaka sabai lai raksi le matayera huna sakxa raksima poison samet misayera khuwai bihos pari sabai lai bibhadsmak tarikale hatya gareko ho

  • @gdahal7693
    @gdahal7693 4 года назад +1

    Goru jhut bolchha rip

  • @gknepali5315
    @gknepali5315 4 года назад +2

    तिमी हरु लाई देखदा घिन लागछ कसैको उकसाहटमा आफनै दाजुभाइलाई मारयै कति दिदिबहिनी सिनदुर पुछतै कति बच्चा हरु लाई अनाथ बनायै

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @sabinlimbu9959
    @sabinlimbu9959 4 года назад +1

    😗😗😗😗😗😗😅😅😅😅😅😅

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @khemkhem4758
    @khemkhem4758 4 года назад +1

    Sidai kulelam vage vanna kina badai chadai kura garchas parchandeko jhole ho

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @mantmeronepalihomagarni8773
    @mantmeronepalihomagarni8773 4 года назад +1

    malai t maobadi vanda ahile ni wak aauxa ati samma hate garxu m....jaba m sano thya mero vai 6 mahinako thyo yo maubadi le mero vai r mom lai liyera 6 din paxi pathayo....thaha xoenaero sutkeri mom le khana paunu vayo ki nai😥😥....hamilai khana pakaide vanera rat din dukha dinthyo yo vikhari maobadi le

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @zolomalharzolomalhar8219
    @zolomalharzolomalhar8219 4 года назад +1

    Army haru ko party ko Din sbai Daru peyrra jhapp vayko Bala attac garyko ho tumi haru ly

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @rajanlakandri2555
    @rajanlakandri2555 Месяц назад

    Taha kasaile pratikar nai gareka thiyenan re

  • @chefbgmhari6165
    @chefbgmhari6165 4 года назад +1

    के मिल्यो तपाईं लाई एत्रो जनयुद्ध लदेर ।ह
    अनि दुश्मन हरु कस्लाइ भनेको ?आफ्नो बोल्ने सहेली अलिकती सुधार्नु ।

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @danumagar5725
    @danumagar5725 4 года назад +1

    Maubadi jindabad

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @rajugurung5811
    @rajugurung5811 4 года назад +4

    Laro kha chikni

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @basantasharma6879
    @basantasharma6879 3 года назад

    Muji janata ko lagi ladeko vanxs muji maowadi haru tara kosari janata ko ghar haru jalais muji bharaute haru parchande ko aaioe k pais parchandeko gulo

  • @lionjirel1443
    @lionjirel1443 4 года назад +1

    Machikne tyo belama yudha biram gareko belama chori haneko haina muji chorharu ajhai thulo kura garchhas ahile prachanda le gula dekhai halyo. Prachandako chhori jwai le moj gardai chha

    • @TopNepalTV
      @TopNepalTV  4 года назад

      Thanks for your comment...

  • @dammarbista7653
    @dammarbista7653 5 месяцев назад

    Sabai jhut bolira .yudha huda ma tehi thya.mro ghar nae g parka ra army camp ko bich ma thyo.police lae kabja garna sakyana.

  • @lokendrabohara7828
    @lokendrabohara7828 4 года назад

    Kati jhut boley

  • @nainaneupane6365
    @nainaneupane6365 4 года назад +1

    Yasa la ladara me paiyo ara mujila arulai marara .