म किन राष्ट्रवादी होइन ? Khagendra Sangraula (खगेन्द्र संग्रौला)
HTML-код
- Опубликовано: 17 окт 2024
- म किन राष्ट्रवादी होइन ?
वक्ता : खगेन्द्र संग्रौला
Links
Facebook - / nepalliteraturefestival
Twitter - / nepallitfest
Instagram - / nepallitfest
Tiktok - / nepallitfest
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!
सत्य कुराले साह्रै बिझाउँदाे रहेछ।
महान मानवकाे साेच सदैब सच्चा हुन्छ।
I like every thought of khagendra sangraula because he is not ideologically biased as other political analyst
I always had doubt on Dr Jagman’s creditability, today Mr Khagendra made it clear. Thank you 🙏🏻.
What did jagman say wrong? Give me one example about historic stuffs he said wrong.
देस न बाहुन ले बिगार्यो न गुरुङ ले देस बिगार्ने तत्व त खगेन्द्रे, भाङ्काजी, सिके लाल , सिके यादब जस्ता हुन जस्ले जातजाति बिच, समुदाय बिच घृणा फैलाएर आफ्नो पेट पाल्छ, एउता सम्पन्न गुरुङ ले एउता बिपन्न बाहुन लाई देखाएर तैले देस बिगारिस , हामिलाइ अन्न्याय गरिस भन्नु मुर्खता हो, बर्ग को कुरा गर्ने हो भने जाति र समुदाय पर्दैन त्यस्मा त बस धनी र गरिब पर्छ।
@Peace 00 actually yo desh ko durgati ma sabai jimmebar cha.
Khagendra is probebly the only one bahun who who agrees the truth.
@@rabirai3280 yes. Khagendra ko samakhushi ko 5 karod parne 1 ropani ma baneko ghar dekhe timle ni bujh thyo ko ho yo manche bhanera.
स्वतन्त्र विचारहरु जति दुर्लभ हुन्छन त्यति नै श्रेष्ठ पनि।
खगेन्द्र काका लाई नमस्कार एवं सलाम गर्द्छु। बिल्कुलै १००% सत्य कुरा खण्ड गरेको छ। उहाँ बिचार हरु लाई सम्मान गर्द्छु।
sahi bichar
He has clear vision about Nepal’s society.
आहा खगेन्द्र जी। सारै मिठो
Sahitik bislesek ra rajnitik bislesak farak hunxaa sahitayaa vandaa 1000 gunaa garo rajniti hunxaa ...
respect to sangaraulaa sir
यो युगको महान बिचारक हुन कुङ्सान काका ! उहाँले भने झैं छ देस ।
Yes
सहि बिश्लेशण
Thik ho kura
Right
Yes, losar, Eid, shakela are equally important. Byawastha pariwartan garchhu bhanne mahan netaharu byawastha ma afai bilin bhaye. Itihas le sabaiko mulyankan garne chha. Thank you sir. Yo mane ma m Pani rastrabadi hoina.
सार्गर्वित बिचार !
धन्यवाद ! संग्रौला सर!
नेपालमा १00% सत्य बोल्ने मान्छे खगेन्द्र सङ्रौला ।
Right sir
सत्य वक्ता । गज्जब !
The Legendary Khagendra Shagarula!!
वाह !
अपसोच यो विचार उहाको धेरैपछि सुने । मधेश आन्दोलनमा मैले नै उहा र युग पाठकजीलाई पूर्वि मधेशको भ्रमण गराएको गौरव प्राप्त भएको थियो । मेरो सिरहाको घरमा उहाको बास नै मेरोलागि ठूलो उपलब्धि हो । म सफल भए ।
100% right.
great view khagendra sir
very well said..
Good
Wow great khagendra sangraula
Thanks khagendra sir
Jaya Rasrabadh Iam from Jhapa Birtamod1 Ram Bahadur Kami 39 years Old present
खगेन्द्र संग्राैला सिपालु चिरफार गर्ने डाक्टर झै हुनुहुन्छ ।कसैलाई बाकि राख्नुहुन्न।थाेरै मात्र सकरात्मक चिन्तन राख्नुहुन्छ। राष्ट्रबादकाे बारेमा बेग्लै धारणा राख्नुहुन्छ।मधेसबादी प्रति बढी सहााुभूति राख्नुहुन्छ।पृथ्वीनारायण शाह प्रति पनि कता हाे कता नकरात्मक भाव ब्यक्त गर्नुहुन्छ। लाग्दछ वाहा बेलायतका प्रख्यात साहित्यकार बर्नाडसा काे अबतार नै हाे कि जस्ताे लाग्छ।बाहा हरेक बिषय बस्तुलाई उल्टाउन सिपालु हुनुहुन्थ्यो ।जस्ताे: प्रजातन्त्रलाई 'Democracy for the fools by the fools of the fools'भनि बाख्यागर्नु हुन्थ्या।
वाहाकाे राष्ट्रबाद त रामराज्यकाे पालामा मात्र सम्भव हुन्थ्याे हाेला।
अहिलेको समकालिन विश्वमा , राष्ट्रवाद = सत्ता कमाउने, जोगाउने हतियार
what a ending dai
100%sahi ho kaka
wa wa dai sahi bhannu bhayo.
Agreed
सत्य कुरो! महान नस्लबादि हुन के पी ओली!
Tei bhaera newarko chori bihe garya ani limbu ko chora sanga meet lagako hola.
के.पी. ओलि ले ठुला ठुला पोस्ट मा जनजाती लाई राख्दैछन! कसरी नश्ल्वादी ?
@@mespangrai5240 सेवा मित्र, त्यो कुरो बुझ्न अशोक राई, सम्भु राई, रकम चेम्जोगँ हरुको कुरा सुन्नुहुन अनुरोध गर्दछु! मेरो आफ्नो 40 बर्षको अनुभव पनि त्यहि छ! केहि जनजातिलाई ठूलो पोष्ट राजा महेन्द्रले पनि दिएका थिए! यो काम जनजातिलाई माथि लैजान भन्दा पनि केपी अोलि जस्ता नस्लबादि अाफु माथि रहनको लागि हो उन्को आबस्यक्ता हो!!:
@@chandrarai9036 सेवा !हो राजा महेन्द्र ले केही आदिवासी जनजाती हरु लाई ठुलो पद देको थिए - त्यो उनको बुद्दि र ग्यान को खुबि हो ! तेस जमाना मा तेस्तो गर्नु चानचुने कुरा थिएन ! उनि अति देसभक्त पनि थिए जस्लाई सम्मान गर्नै पर्छ ! तर महेन्द्रले बहु जातिय, बहुधारमिक, बहु सान्स्क्रितिक नेपाल हो भनेर समानुपातिक, समाबेसिकरण को ग्यारन्टी सहित को सम्बिधान बनाएनन - तर के. पी. ओलि लगाएत ले बनाए !
के.पी. जनता का छोरो हुन, अनि आफ्नो बुद्दि र खुबि ले त्यहा पुगेका हुन ( त्यो पनि कानुकी तरिका ले चुनाव जितेर!)
अहिले को सम्बिधान यति प्रगतिशिल र इन्क्लुसिभ छ कि अब धर्म , जाति को नाममा राजनीति गर्नु को कुनै काम छैन ( यदि साच्चै नेपाल प्रति इमान्दारी छ भने)! बरु बुझ्नु पर्ने कुरा यो सम्बिधान लाई उग्र दछिन पन्थी / उग्र बामपन्थी ले हटाउन सक्छन र पुरानै अवस्था मा नेपाल पुग्न सक्छ ! यो सम्बिधान लाई ब्यबहार मा लागु गर्न लाग्नु समय को माग हो!
@gurungsanjay K P Oli le Kulman Ghising laai kina punarbahaali nadiyeko? Tu punarbahaali dinu paryo. Samaanupaatik samaabeshikar kaanun banaayera chaado bhanda chaado laagu garnu payo
सन् १३४९ मा बँगाल सल्तनतका तात्कालिन राजा शम्सुद्दीन इलियास शाहले काठमाण्डाैँ अाक्रमण गरेकाे र १८अाैँ शताब्दीमा बँगालकै सुल्तान मीर कासिमले सिम्राैनगढमा गरेकाे अाक्रमणलार्इ नै साम्राज्य दुर्इ हारे, हारेन शान हाम्राे भनेकाे हाे भन्ने कुरा याे खगेन्द्रेलार्इ कसैले सुनार्इ देअाेस्। र्इतिहास नपढ्ने, अनि बार्इबल पढेर नेपालकाे ब्याख्या गर्ने???
Lakh6n ustai bol6n ustai kunsang kaka damdar speech
जब बुद्धिजीवी नै बिकाउ हुन्छन् सोझा जनताले के बुझ्ने?? सहि तरिकाले जातिय मुद्दा उठाउनु भयो जनतामा विभेद निकाल्न सहयोग मिल्यो।।
यबुढा नस्लवादिराष्ट्रवादभनेर
ब्याख्यागरेरकिन बैदेसिकअौ
पनिवेसलाइ छोप्छौ कितिमिप
निngoकोडलरखान्छौ पस्चिमाले सबैदलनेत्रित्व प्रसाननिक न्याइक सुरक्षा क्षेत्र
किनिसकेकोदेख्दैनौर योबेकारको नस्ल र नानाथरिको भुलैयाछोडेर पस्चिमार भारतकोज्यादतिको
बारेमा जनतालाइ बुझाउ ठर्राबाजे।
mahan bicharak
Chak halye ko 1 month ma 10 million view, Dimag halye ko 4 year ma 30k view. thank you RUclips Algo.
यो पाराले त म पनि रास्ट्रबादी हुन्न यार।।।
Narayan Kaji Shrestha Pani Raixan
The very fact we can't imagine a madhesi give such remarks respectfully in such a platform without being questioned about his nationality, called "Indian dalal", "raw agent" etc.. shows how fragile and racist is Nepali society. Thanks for using your privilege to speak for the underprivileged people, only few people dare to do that but history always remember such person.
पैसामा श्रीमति बेच्ने, आमा बेच्ने बिदेशीका दलालको यस्तै बोली हुन्छ । चीन र कोरिया जस्तो भए माटाेमा हुन्थे यस्ता ।
Sundar bakta
बाहुनबाद मुरदाबाद! अब जनजाती मधेसी थारु मिलेर नया गृहयुद्धको सुरुवात गर्नु पर्छ।
Tulasha Bhattarai
ए त्यसो भए भारतीय विस्तारवाद मित्र हो, शत्रु होइन होइन त संग्रौलाज्यू? खगेन्द्र गुरुंग र जगमान संग्रौला हुनुपर्नेमा अन्यथा भएछ जस्तो छ हजुर ।
जनही १ -१ थान पदेन अधछ दिएर शेरे र कमल थापा लाई पनि एहि डबल नैकपा मा मिलाईदिउ😉
Nirmala khatiwoda bhattarai
गज्जब बिचार
यस लाई थाहा छैन लाखौ को संख्या मा भारतीय नेपाली नागरिकता लिएका छन यो बिषयमा बोल।
Khagendra naslako kura garera afu hero huna khojya matra ho. Waiyati
Sanjaya Baral sir nagarikta dine cdo praya bahun nai hunxan ra sifarish garne schib pani
Pahad ka hami sarbashrestha arab ko gham ma pasina ko kholo bagaudai chau muzy buda hami kasari sarbashrestha milera baseko bikash ma lamkeko Nepal ra nepali lai badkauney???
@Madhukar Jha Arab ma sabai cham desh ma sabai dhani ra garib chau , yo buddijibi vanauda chai khali yekohoro danga ley desh ma astirtha ladai parna hawa kura garda sarai naramailo lagcha
Gayatri Bhattarai
Hema ahana bsangroula
Sahi ho ma pani haina
The only thing I want to comment here is Donald Trump is a nationalist but not the racist and misogynist and anti-immigrant like he says in so simplified manner. Bro, people are way educated to know these things in US and in even Nepal, you may hate him but he is their duly elected representative who wishes good for his country not like Nepali cons who only wish and do for themselves and their families.
साचै भन्ने हो भने छेत्री बाहुन भन्दा धनी त जनजाति नै छ्न, अब राज्य ले यो धनि गरिब को खाडल पुर्न जरुरी छ।
You are a "Nationalist", if you are offended by this 27 minutes surgical strike.
Timi rastrabadi haina xetriya baadi ho ..its truth ..its clear ...
khagendra sagraula lai ruclips.net/video/ssmytAdARBM/видео.html yo link pathauna man thiyo......
I am fan of Khandra sangroula
Yo budo jatiye rajye chahinxa vanne manxe ho
Kin ki ta dalal hos ta CDI ko agent ho , ta jasto communist ko chabel ko mahal le bataiuchha
मलाई थाहा छैन म रास्टबादी हो या रास्टप्रेमी हो तर खगेन्द्र जि को केही कुरा बिल्कुलाई शाहअमत हुन सक्दिन टिकापुर मा सात जना प्रहरी लाई जुउदै जलाएको को र नाबालक लाई गोली हानी मारिएको घटना लाई अधिकारको लागि आन्दोलन थियो म मान्न सक्दिन अनी तपाईंलाई पनि राम्रै सँग थाहा थियो होला तराइको आन्दोलन मा कती नेपाली र कती बहिरिया को सङ्लग्नता थियो होइन होइन भने विर्गन्ज मा गोली लागेर भारतीय नागरिक मारिएका छन ति भारतीय नागरिक नेपालमा के अधिकारको लागि आन्दोलन गरिरहेका थिए ? आनी प्रथीबीनरायढ को बारेमा तपाईं अर्को भरम छर्दै हुनुहुन्छ उन्ले कहिले पनि मैले आर्जेको मुलुक भनेका छइन्न उन्ले सधैं हाम्रा भनेका छन हाम्रा को अर्थ हामीहरुका हुन्छ एती समानन्य कुरा त् तपाईंलाई थाहा हुनु पर्ने तेसैले यस्तो भर्म छर्ने काम बन्द गर्नुस्
Thungnalai janmeko manchhe..jaslai ni thungchha!
कस्तो टाइम टाइम भनेर चिच्याएको हौ! लाज पचेको नकच्चरी,अलिकति पनि सोमत नभएको, excuse me ! अरे,😁😁
?
@@Bibilimbuvlog excuse me , तपाईंको टाइम सिद्दियो, भनेर भिडियोको लास्टमा एउटा केटि चिच्याएको सुन्नु भएन?
jadhiya jadhiya kahako jadhiya kahako jadhiya ....dollarsko jadhiya
Khate mula
Chatukkar hou Timi.....sabdaka jaal bunxau...sidha ra saral bhasama bhana na....betuk ka kura garera kina samaye falxau....timro boli dhanna agi basera sunexan...
यो मुजि लाई कस्ले बोल्ना देको
Kukur
yo cor
Right sir
Hema ahana bsangroula
Gayatri Bhattarai