4 reasons why American Banks got Bankrupt?
HTML-код
- Опубликовано: 11 мар 2023
- #usa,#russia #bank ,#btc,#eth,#techtalkwithtanka,#techtanka #bitcoin #china #india #nepal #ukraine #europe #uk
====================================
Videos mentioned in this series:
✔ अमेरिकामा दुई ठुला बैंक टाट पल्टिए, आर्थिक मन्दी अब ढोकै मा...
• अमेरिकामा दुई ठुला बैं...
✔ बैंकहरुले कसरि कानुनको आडमा स्क्याम गर्छन? #bank #scam
• Credit creation proces...
====================================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : @shishirdahal
Instagram: Tech_Talk_With_Tanka
====================================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
====================================
Sources:
Music : pixabay.com, incompetech.com/ Наука
एकदमै महत्वपूर्ण सार्वजनिक जानकारी दिनुभयो टङ्क ढकाल सर त्यसको लागी धेरै धेरै धन्यवाद र नमस्कार ❤🎉❤
तर नेपाल मा कमर्सियल बैंक हरुको दादागिरी लुट ज्यादै नैं छ ऋण लिन गयो सर्तहरू दिनभर पढ्न भ्याईदैन र सर्तहरू पनि सबै परिवार को मृत्यु पत्र हो ऋण लिँदा ९/१० % ब्याज दर देखाउछन ऋण लिएपछि १९/२० % सम्म ब्याज पुग्छ । बैंक आफैं ८/१० करोडको सम्पत्ति लाई ५/६ करोडको मुल्यांकन गर्छ र मुस्किल ले १ करोड ऋण दिन्छ ३ महिना ब्याज बुझाउन सकिएन भने ऋणको रकम मा नै घर बेच्न बाध्य पार्छ र नेपाल राष्ट्र बैंक बाणिज्य बैंकहरु को दादागिरी लाई साथ दिन्छ । नेपालको ताजा घटना यहि हो । यसको बारेमा पनि तपाईंको निष्पक्ष बिष्लेषण को आसा गर्दैछु ।
नमस्कार
सुचनामूलक जानकारीको लागि आभार प्रकट गर्दछु। धन्यबाद।
Wa! Kya news ..thanks sir.
सुचनाको लागि धन्यबाद, सामुदायिक सहकारी बारे पनि सुचना मुलक भिडियोको आशा गरे ।
Wow..well explained in very informative way..thanks hajur!
Jankarimulak Vedio ko lagi dhanyabat!!
ankit inspire र iq study भन्नदा हजुर ले पहिले डेप्थ मा गई यो वीडियो पोस्ट गर्नु भएकोमा सलाम छ मेरो 🙏🏻
उत्कृष्ट चिरफार अनि सटिक विश्लेषण
great analysis Tanka sir
Good morning.Thanks for the information.
धन्यवाद जानकारिको लागि।
Great analysis sir
Good episode today very much thanks
Thank you 🙏
Thnx for other Appreciative Presentation..
Thank you Tanka ji.
Thanks so much for important information.
Good information thank you so much
Thanks for information!!!
Thank you 💓
Wow Tanka sir great news update thank you hai tapai lai
जुन सुकै देशमा गरिब र सर्वसाधारण जनता मात्रै आर्थिक मारमा परेको देखिन्छ ।
Good job bro thanks 4 video.
thanks for good information.
धन्यवाद सर
Thank you for information
🙏🙏👍️👍️ अति सुन्दर जानकारी गराउनुभयो।
Thanks for information.
Thank you
Great analysis boss
I am excited to watch this video…
Your are amazing video maker....
Thank you for your information
thank you
Very good information❤❤❤❤
amazing analysis sir...
राम्रो खबर
Great
Very good information
Thank you mitra.
Thank u ,
Loved it ❤️❤️❤️❤️
wow thanks for the great update sir pls go on with more news go on updating abt the financial crisis when will it end in usa
Interesting video
Thanks bro
Thank you sir
Good.
Awareness✅
#great news
Thank u sir
TQ
कुरा सिदा र जनताले बुझ्ने गरि भन्दा पूँजीवादमा कम्पनिहरु खानका लागी दौडिरहेको हुन्छन्, पहिले खायो, अहिले खाइमाग्यो बस यत्ति हो।
knowledgable
Thank you so much Dai 🙏🙏 hajur le pure news dinu hunxa. MA hajur ko video herera Nai investment garxu not only share in crypto and other 🙏 thank you brother. So sorry hajur Dubai aauda bhetnu payana maile MA USA Nai aayera bhaye ne hajur Lai bhetxu. Thank you so much for your help ❤
अमुल्य जानकारी का लागि धन्यवाद सर।अहिले विभिन्न बैंकमा दुइगना,पाच गुना एवं दस गुणा प्रतिफल दिने भनी फिक्स डिपोजिट एकाउन्ट खोलिएको छ।यसरी राम्रो प्रतिफल पाउन लामो समयको लागि खोलिएको फिक्स डिपोजिट नेपाल का बैंकहरुमा कतिको सुरक्षित छन?र सरकारी बैंक वा निजि बैंक कुन सुरक्षित होलान् ?कृपया जानकारी पाउ।
तपाई को हेरेक वीडियो informatic हुन्छ सर आब आउदो बर्ष मा पैसा बैंक मा राख्नु भन्दा राम्रो बिटकॉन... Gold.... या जग्गा मा invest राम्रो होला की सर र हाम्रो देश मा पनि बिटकॉन लाई लीगल गर्नु परने हो त्यसमा हल्का tax लगाएर त्यसले गर्दा हाम्रो देश मा पनि रेवेन्यू आउला र केहि मात्र मा अर्थ मा पनि सहयोग पुगला हुजूर को के बिचार होला plez reply गर्नु होला 🙏🙏🙏
make the video abt 3rd bank failure signature bank too sir pls give info abt the signature bank too
Mero best channel❤❤❤❤❤❤❤
Thanks For Good Advised Tanka Sir.
Appreciated You Brother.
Myself From Chitwan, Bharatpur 18 .
🙏🙏🙏🙏🙏🙏
🌇❤❤❤☕❤❤❤🎆
I Am Your Alternatively Watching Viewers Brother.
Thanks For Such Information .
Watching your videos from Saudi Arabia...
👍👍👍👍👍
Good
येस्तै हो ,
अमेरिकन बैंक मा संसार भरी का मान्छे को पैसा जम्मा गर्छ तर रेकार्ड हेर्दा 1980, 2000 decade Lehmmann brothers, हल मा गरी हरेक 20 बर्ष को अन्तरकाल मा बेईमान गरेको देखिन्छ,
Kya ramro
Yadi nepal maa Pani bankruptcy vyo vani .loaner waalaa laai bank le Kun rupmaa herxa batai dinu pareyo tanka daai??
Nice
👍👍❤️
Nepal ko Kunaai Bank yadi Yestai bho bhane NEPAL GOVERNMENT le k grcha....k nepali haru yesto bho bhane safe cha ta.. yo bisay ma pani video banaunu paryo....WAITING
If bank got bankrupt should we have to pay debt to bank??
Yo interest rate ko hike ko galti ko barema hamro M. Adhikari jeu lai pani bhujai dinu paryo😂
Daju APF ko Kam k ho police ra tyoma k farak xa ani kina sthapana vayo tyo bataidinuna huss??
It's Rs. 5 Lakh but for the saving deposit or fixed deposit of natural person only.
Tanka ji tapai ko video ati nai jyan mulak ani rochak xa yestai video haru ko partikxya ma xu dhanyabad 👍👌🙏
10000000/- deposit and 50000000/- loan from the same bank. If the bank gets bankrupt, what will happen sir?
Overtrading is a major mistake that beginners in the market make. You’ll be good even with one or two trades per day, week or even month. The point is to pick those trades that have the highest probability of success. This also keeps trading costs down.
fractional reserve system is the major mistake
सबैभन्दा मुख्य कारण SVB अर्थात Silican Valley Bank मा डिपोजिट बढी भएर त्यो डिपोजिटबाट थप पैसा कमाउन सरकारले जारी गरेको बन्ड खरिद गर्यो जसको कारण उसलाई केही समयकोलागि आफुले डिपोजिटरलाई तिर्नुपर्ने ब्याज भन्दा सरकारले जारी गरेको बन्डमा बढी ब्याज प्राप्त भएर नाफा कमाउन थाल्यो तर यहि बीचमा कोविड र रुस युक्रेनको युद्धले गर्दा मंहगाइ बढ्न थाल्यो जसले गर्दा अमेरिकी सरकारले मंहगाइ नियन्त्रण गर्न बन्ड जारी गर्यो जसलेगर्दा बैंकले पहिले खरिद गरेको बन्डमा मानौ ३% ब्याज पाई रहेका थिए र डिपोजिटरलाई १.५ % ब्याज तिर्नु परि रहेकोे थियोे भने सरकारले बन्डमा पछिल्लो समय ५-६ % सम्म ब्याज दिन थाले । बैंकले पाउने ३% र सरकारले बजारमा ल्याएको बन्डमा ६% अब बैंकले पनि डिपोजिटरलाई त्यतिनै ब्याज तिर्नुपर्ने भयो यसरी ब्याज तिर्दै गर्दा आम्दानी कम खर्च धेरै भएर बैंक अन्ततः अमेरिकी सरकारको गलत नीतिको शिकार भयो साथै बैंकले रिजर्भमा एकदमै थोरै रकम राख्दा पनि भयो । त्यसबाहेक तपाईंले भने जस्तै २.५ लाख डलरको मात्र बीमा हुने कारणले त्यसभन्दा बढी हुने रकमवालाहरुले भटाभट आआफ्नो रकम झिकेर अर्को बैंकमा राख्न थाले र बैंकमा ठूलो रकम अभाव हुन गयो र बन्द हुने स्थिति आयो ।
तपाईंलाई तपाईंको यस सटिक विश्लेषण प्रति धन्यवाद साथै यस्तै समिक्षा र बिश्लेषणको video बनाइ राख्नु हुनेछ भन्ने आशा छ ।
Nepalko Nic asia bank ko pani interest rate pani increase bhayeko xa Ke hi information xa ki.
के अमेरिकामा सरकारले व्याजदर बढाउदै जादा त्यहा विरोध हुदैन नेपालमा जस्तो सबै कामकाज ठप्प पारि?
Like from USA Virginia
🙏✌️✌️✌️
म पनि
Gd dai
SVB को समस्या मध्ये यहाँ देखाए अनुसार तत्कालको ठुलो समस्या FRS नै देखियो । जुनलाई धेरै हदसम्म न्यूनिकरण गर्न सकिने कुरा हो, तर समयमानै कदम चाल्नु पर्ने हुन आउथ्यो । त्यस्मा वोर्ड तथा उच्च पदाधिकारीहरूले पक्कै पनि उचित कदम चालिएको हुनु पर्छ जुन पर्याप्त भएन । पर्दा पछाडि अनेक कारण हुन सक्छ, विस्तारै खुल्नेछ.................. #कुनै वेला यस्तो समस्यासँग जुधेर पार लगाउन सफल भएकोले समस्याको मार्मिकता र त्यो वेलाको याद आँखा अगाडि आयो ।
sir namaskar trading sambhandhi pani knowledge haru dinu na hai jas baat haami nepali pani trading sambadhi gyaan raakhna paaiyos
Fixed deposite ma vako le ni pauxan ta insurance sir
Sir Aba crypto ko k hola video please hold gareko crypto sell gareko yo news le Garda jhan Aja crypto 8 % over bullish vayo ghata nai ghata
Dai stable deoko vdo banauno na hyperko samleelay pheri naya project suro garna kyc liyara data collection liyara survey garni ani taspachi matra hyperko capital firta garni bhannayko x.
Hyperko ceo vdo zoomma aayako x nepali community ma pani aayra bolyuu youtubema sabai vdo x stable deoko kura pani garaykko x.
At least you should have clarified public about profits are privatised while losses are socialized
यो भिडियो नेपालको गोबनरले हेर्नू पर्ने रछ।
Government bank kattiko safe hunchhan?
neuralink ko euta video banaidinus na.
सरकारी बैंकमा पैसा राख्दा राम्रो।
बैंक मा पैंसा राख्नु राम्रो की crypto wallet मा तियो पनि हजुर काे बिचार राखिदिनु पर्यो sir
Yehi vayerw Nepal ko stock le hawa Khai raheko xa aajkal
PYAAJ RA GOLVEDA KO VAU BADERA HAIRAN PARYO DAI . KE GARNE HOLA ??
Thanks
Good news suniyo America ta tat paltekai dami
Why ????
Have you listened last closing words of Tanka daju.
Sakura sku
Binance ko hoo Ra sir
metavarius explanation plz
hoena hau yi bankharule cryptocurrency ma lagani garera bankrupt vako re ni ta.
Liyeko loan maff hunxa ki hudain
Bank dubda
१ भन्दा २मा खाता खोल्न नमिल्ने सिस्टम छ नेपाल तिर।