नेपाली Education System भित्रको कालो सत्य। TechTanka

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Sources:
    Music : pixabay.com, incompetech.com/

Комментарии • 649

  • @NabinKhulal-vz5rt
    @NabinKhulal-vz5rt 4 месяца назад +181

    सुमना जि को ध्यानाकर्षण होस्🙏

    • @Skdmg664
      @Skdmg664 4 месяца назад +9

      Sayed uni Pani testai hunn😆

    • @pawanthapa7054
      @pawanthapa7054 4 месяца назад

      Ghanta party ta jhan pattur ho k bolchha yesle

    • @sudipsimkhada1891
      @sudipsimkhada1891 4 месяца назад +6

      ​@@Skdmg664 jhole sunenas video ma sumana aayesi pahal suru vayeko xa parents le nai vani rah xan college le ni farak behavior garna thalya xa
      Khate napadhi kana comment garxa jhole

    • @Kasa690
      @Kasa690 4 месяца назад +4

      ​@@Skdmg664kati negative matra huni ke herdai jau na 34 barsa education lai rajniti karan garera sikchaya chetra lai dhosta pareko deshma verkher aako mantri ley ke nai po garna sakcha ra tei pani gardai cha yetiko mantri ta deshle kahile pako thiyena

    • @threesixnine_369
      @threesixnine_369 4 месяца назад +2

      ​@@Skdmg664 Bro defining himself as a literate man . Grow Up man. Tmle vote gareako party ley kehai garenw aani 3 months aagadi saekar ma aayeako manxe ley garenw ,gardainw ,prayas vayenw vannw eali mildenw . #personally 🤐

  • @meenprasadbaidhya1613
    @meenprasadbaidhya1613 3 месяца назад +6

    धेरै धेरै धन्यवाद तपाईं लाई शिक्षा माफियाको पोल खोल्नु भएको मा

  • @maniojha2146
    @maniojha2146 4 месяца назад +48

    माफियाहरुको ढाड खुस्कने गरि छिटो कारवाही होस् !!!

  • @JANMjG818
    @JANMjG818 4 месяца назад +23

    नेपालको टंक दाहाल र इंडियाको धुर्व राठे भनेका Real heroes हुन् ❤❤❤❤❤❤❤

  • @hawaakura9420
    @hawaakura9420 4 месяца назад +42

    यो भिडियोलाई मैले सुमना श्रेष्ठ सचिवालयमा पठाइ सकेको छु ध्यानाकर्षण को लागि 😊

    • @saraswatineupane6209
      @saraswatineupane6209 3 месяца назад

      धन्यवाद

    • @RakeshThakuri-z8d
      @RakeshThakuri-z8d 28 дней назад

      बिद्यार्थी बाट नि केही कमजोरी भाको हुनसक्छ। सबै बिधार्थी यकै हुदैन। if you want to bring whole country for only a student. त्यो पनि नसुहाउला। बरु बिद्यार्थी चै को हो , बुझौन

  • @obrnepal3301
    @obrnepal3301 4 месяца назад +21

    यो समस्याको समाधान गर्न कसैले नसक्ने भए, यो समाचार हेरेर अझ दिमाग खराब लाग्छ ।

  • @netrasunuwar2264
    @netrasunuwar2264 4 месяца назад +76

    अहिलेको नयाँ शिक्षा मन्त्री ज्यू ले शिक्षामा सुधार गर्नुहुन्छ भन्ने विश्वास छ❤❤

    • @binodbastakoti3328
      @binodbastakoti3328 4 месяца назад

      आस नगरे हुन्छ

    • @shopme1122
      @shopme1122 3 месяца назад +3

      @@binodbastakoti3328 timro party ko neta ho ra aas na garne? Hamro party ko neta ho kamti ma janata ko kura sunxan tiniharu le

    • @sushioudenaarde
      @sushioudenaarde 3 месяца назад

      Feri nagrita ko kand nikal na tayar Chan re sumna ji ko lagi pani

    • @srenee2585
      @srenee2585 3 месяца назад

      ​@@binodbastakoti3328ash Garne ni kasari sumana ke vaneko kura bujne chemata sanmma chaina timro 😊

  • @dairadly5399
    @dairadly5399 4 месяца назад +10

    परीक्षाफल cancel हुँदैन, परीक्षा दिन पाउँदैन ठीक छ तर परीक्षा दिसकेपछि परीक्षाफल दिनै पर्छ।

  • @jogemeharmajhi9260
    @jogemeharmajhi9260 4 месяца назад +10

    यतीसम्मको बदनियत भएपछि कस्को के लाग्छ ? रगत नै उम्लिएर आउँछ । मानबता हराएको समाज, धर्म हराएको समाज । झुन्ड्यौने कानुन बन्नु पर्छ नेपालमा ।

  • @aasikchand
    @aasikchand 4 месяца назад +23

    शिक्षा मन्त्रीले टान्सफर मिलाउनु पर्छ विद्यार्थीको। सुमनाको ध्यान र निगरानी कडा होस।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 4 месяца назад +158

    टंक दाई हजुरको भिडियो छ दिन पछि आउँदा कति धेरै समय झै लाग्दो रै छ।टंक दाईको भिडियो कोको लाई मन पर्छ नि

    • @kiranchhetri6378
      @kiranchhetri6378 4 месяца назад +2

      Me

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 4 месяца назад +1

      @@kiranchhetri6378 🙏

    • @ExioRai
      @ExioRai 4 месяца назад +4

      मलाई मन पर्छ❤❤❤❤

    • @JANMjG818
      @JANMjG818 4 месяца назад +2

      Same Malai Pani testai hunxha ni. ❤❤❤❤❤

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 4 месяца назад +1

      ​@@kiranchhetri6378❤❤❤❤

  • @GopalJBista
    @GopalJBista 4 месяца назад +11

    यो ज्यादती हो। यस्ता कलेज र युनिभर्सिटीलाई कार्बाही गरिनुपछ।

  • @yamnathadhikari9728
    @yamnathadhikari9728 3 месяца назад +6

    धन्यवाद सुमनाजी न्याय दिनुहोला भ्रष्ट हरुको सिंग भाचिदिनुहोस्

  • @isworikhadka5455
    @isworikhadka5455 4 месяца назад +33

    कति अन्याय माफियाहरू अझै जिउदै छन नेपाल मा।टंक बाबु धेरै धन्यवाद नानी माथि गरेको अन्याय छताछुल्ल पारिदिनु भएकोमा।

    • @sureshasuresha6520
      @sureshasuresha6520 3 месяца назад

      २०४६ पछि बाट नेपाल को सबै संयन्त्र हरु असफल बनाउँदै नेपाल राष्ट्र नै खारेजी गर्ने नीति रहेको छ।
      जय गणतन्त्र !!!!!

  • @tenzingsherpa1430
    @tenzingsherpa1430 4 месяца назад +18

    तपाईं एक असल नेपाली जनताको पत्रकार हो। good job .

  • @bishnushiwakoti9860
    @bishnushiwakoti9860 4 месяца назад +17

    यस्तो भिडियो त आउँछ हेर्दा रोचक र अर्थपूर्ण पनि छ तर सुनुवाइ र निस्कर्श के आउँछ थाहा हुदैन 😢

  • @pujashrestha9018
    @pujashrestha9018 4 месяца назад +7

    ओहो यो भिडियो हेर्दा अचम्म जिल्ल परियो कलेज ३ जना ४ जना शिक्षा मन्त्री मन्त्रालय तथा प्रधानमत्री सम्म निवेदन उजुरी गर्दा पनि एउटा विद्यार्थी लाई यसरी निह्र बनाएपछि यो कथा व्याथा सुनेर कुन चाही विद्यार्थी +2 पछि नेपालमा बस्ने आश गर्दछन यो घुस्याहा भुस्याहा नेताहरुले ।

  • @hemrajbudhathoki5344
    @hemrajbudhathoki5344 4 месяца назад +7

    सूचना दिन र विद्यार्थीहरुला सुर्छित गर्नु भएकोमा धेरै धेरै धन्यवाद तङक सर
    यो कुरा शिक्षा मन्त्री सुमना सम्म पुगोस् 🇳🇵🇳🇵🙏

  • @deeonebudha
    @deeonebudha 4 месяца назад +12

    सलाम टंक दाजु यतिको बुलन्द आवाज उठाइदिनुभएकोमा🎉❤

  • @ExioRai
    @ExioRai 4 месяца назад +8

    टंक दाईले रबि दाईलाई नि चुनौती दिनु हुने भयो ,,निडर पत्रकार को प्रतिसप्रदा मा❤❤❤❤

  • @bashuchalise1727
    @bashuchalise1727 Месяц назад

    ❤Good. यिनीहरुकाे काल आ उँदैछ जस्ताे ला ग्दैछ ।

  • @ALONE-Universe...
    @ALONE-Universe... 4 месяца назад +12

    15:17 Thank you So much हाल हाम्री शिक्षा मन्त्री ज्यु 😥😥🙏🙏👍️👍️

  • @sharada5383
    @sharada5383 4 месяца назад +30

    राजतन्त्रमा एक जना हुकिमि शासक।
    गणतन्त्रमा
    पाइलै पिछे राजा हुनु ।

    • @srenee2585
      @srenee2585 3 месяца назад

      Hukuni sasan kohi Pani chahiyena na raja na Ii hukuni Buda neta haru

    • @sureshasuresha6520
      @sureshasuresha6520 3 месяца назад

      २०४६ पछि बाट नेपाल को सबै संयन्त्र हरु असफल बनाउँदै नेपाल राष्ट्र नै खारेजी गर्ने नीति रहेको छ।
      जय गणतन्त्र !!!!!

  • @ShahLok-hz9iw
    @ShahLok-hz9iw 4 месяца назад +13

    कलेज मालिककाे दादा गिरिले हाे । जे गरेनि हुने जस्तो भने नी हुने भन्ने तिर लागेका छन कलेज प्रशासन

  • @KailashKoiral
    @KailashKoiral 4 месяца назад +16

    नेपालका सबै संस्था निकाय यति चरम शोषक पीडक exploiter छन् कि नेपालमा युवा उकुस मुकुस भएर हरपल शोषित भएर ठगिएर युवा विदेश भाग्दै छन्

    • @sureshasuresha6520
      @sureshasuresha6520 3 месяца назад

      २०४६ पछि बाट नेपाल को सबै संयन्त्र हरु असफल बनाउँदै नेपाल राष्ट्र नै खारेजी गर्ने नीति रहेको छ।
      जय गणतन्त्र !!!!!

  • @nabinkatuwal1847
    @nabinkatuwal1847 4 месяца назад +16

    माफिया मुक्त देश बनाउनु पर्छ

  • @sarojkoirala9014
    @sarojkoirala9014 4 месяца назад +23

    सुमना ज्यु ले कडाई साथ छानबिन होस।

  • @SupremeThapa-sx6de
    @SupremeThapa-sx6de 3 месяца назад +4

    सत्य पत्रकारिता भनेको यस्तो हुनुपर्छ । टंक दाईको सधै जय होस् । जानकारीको लागि दाईलाई धेरै- धेरै धन्यवाद ! 👍️

  • @Niroj2046
    @Niroj2046 4 месяца назад +14

    मैले चाहिँ हेरे को सर त्यो भिडियो!🙏💐🙏

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 4 месяца назад +10

    यस्ता माफिया हरु लाई तुरुन्तै कार्बाही हुनु पर्छ!

  • @ramanrai-fj2qx
    @ramanrai-fj2qx 4 месяца назад +7

    नेपालकाे सबै कलेज, क्याम्पसहरू विदेशिकाे सहयाेगमा ठगि व्यवसाय गर्ने थलाे बनेकाे छ । जसमा नेपालका राजनितिले चुर्लुम्म खाएकाे छ शिक्षा क्षेत्र । कयाै विद्यार्थीको भविष्य बर्बाद पारेका यस किसिमकाे शैक्षिक माफियालाई देश निकाला गर्नु पर्छ नत्र मृत्युदण्ड दिनुपर्छ ।

  • @SurajKumar-tg1le
    @SurajKumar-tg1le 4 месяца назад +8

    खोज पत्रकारीतामा --- A 1 .
    ❤️ 👍 🙏 🇳🇵 .

  • @purnapurna418
    @purnapurna418 4 месяца назад +20

    मुस्कान ले न्याय पाउनु पर्छ र नेपालगन्ज मेडिकल कलेजको नालायक डाक्टरलाई हदै सम्मको कारबाही होस यी इन्डियन अङ्गिकृत नागरिकता धारिलाइ

    • @sureshasuresha6520
      @sureshasuresha6520 3 месяца назад

      मुस्कान भनेकै नेपाल हो।
      २०४६ पछि बाट नेपाल को सबै संयन्त्र हरु असफल बनाउँदै नेपाल राष्ट्र नै खारेजी गर्ने नीति रहेको छ।
      जय गणतन्त्र !!!!!

  • @sharada5383
    @sharada5383 4 месяца назад +6

    मेरो मोबाइलमा पनि सरकारको बिरोधी कुरा हरू तथा सर जस्तो सत्यवादिको भिडोयो हतपत play हुदैहुदैन ,
    अनि नआएपछि हेरीसकेको थिचेर वा अरू थिचेर, थिचेर बल्ब निकाल्छु।
    🎉 धन्यवाद 🎉

  • @sureshasuresha6520
    @sureshasuresha6520 3 месяца назад

    २०४६ पछि बाट नेपाल को सबै संयन्त्र हरु असफल बनाउँदै नेपाल राष्ट्र नै खारेजी गर्ने नीति रहेको छ।
    जय गणतन्त्र !!!!!

  • @sunilsubedi3351
    @sunilsubedi3351 4 месяца назад +1

    Sir giribandu kanda 10000 crore ko plzzz wanna listen from uuu (oil kanda)

  • @oknepal501
    @oknepal501 4 месяца назад +7

    दोषी लाई कारबाही हुनुपर्छ

  • @James24538
    @James24538 4 месяца назад +2

    प्रस्तुति improvenent हुदैछ तर अझै महत्त्वपूर्ण विषय आउँदा अलि बढी stress दिएर बोल्नु। Dhruvv Rathee ले झै अलि Macho तरिकाले बोल्दा राम्रो हुन्छ।

  • @VivekkSundas
    @VivekkSundas 3 месяца назад

    "NASA has discovered evidence of aliens on the moon, but it's evident that the majority of alien activity is taking place right here on Earth they are not human being." (देश को नाम लेख्दिन थे तर सबै नराम्रा पनि छैन्ऊ। राम्रो गर्ने मान्छेलाई बिगार्ने काम गर्नु हुँदैन। धन्यवाद टंक दाईलाई भिडीयोको लागि।

  • @jayramghimire3248
    @jayramghimire3248 3 месяца назад

    बिदेश बसेर बेस्त समयको बाबजुद पनि तपाई कदम सराहनीय छ…सल्यूट हजुरलाई

  • @Sudipinfotainment
    @Sudipinfotainment 4 месяца назад +3

    प्रस्टै छ त कुरो ! अस्थिर राजनीति । राजनीतिक डकैतीहरुले देशमा कुनैपनी उत्पादनशील कुरामा लगानी हुन दिदैन,

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 3 месяца назад

    यो कलेजलाई कार्यबाही गर सरकार।

  • @amitadhikari517
    @amitadhikari517 4 месяца назад +6

    tanka सर लाई सफलताको शुभकामना ❤❤❤

  • @bishnulalkatel4966
    @bishnulalkatel4966 4 месяца назад +2

    बहुत बहुत धन्यवाद टंक सर, त्यो प्रिन्सिपल सर्मा लाई मृत्युदण्डको सजाय हुनुपर्ने हो

  • @Paschime3
    @Paschime3 4 месяца назад +8

    एकदमै सहि कुरा हो सर,
    यो बारे कसैले बोल्न चाहन्नन ,

  • @sushil7567
    @sushil7567 3 месяца назад

    बुझीयनहै गणतन्त्र सङ्घीय लोकतान्त्रिक कोअसलीरुप अबसुरुहुदैजादाको अबस्था धीक्कार छ गणतन्त्र

  • @Narayanpokhrel285
    @Narayanpokhrel285 4 месяца назад +1

    आशा गरौँ शिक्षा मन्त्री सुमना श्रेष्ठ ले पक्कै पनि केही सुधार गर्नुहुनेछ भन्ने पूर्ण आशावादी छु

  • @krishnapoudel5183
    @krishnapoudel5183 3 месяца назад +1

    यो मेडिकल कॉलेज हरु बन्द गर्नु

  • @krishanarambhattarai748
    @krishanarambhattarai748 3 месяца назад

    यति सम्म अन्याय र शोषण गर्छन है? न्यायका लागि अब कहाँ जाने? परीक्षा दिन नपाउन स्थिति भएपछि ४ महिना पछि भर्ना किन लिएको, पैसाको मूठो देखेर?

  • @sanspariyar7142
    @sanspariyar7142 4 месяца назад +2

    Excellent report 👌 well done 👏

  • @amitpulami9033
    @amitpulami9033 3 месяца назад

    निडर,साहसी,निष्पक्ष पत्रकार आदरणीय टंक ढकाल ज्यु लाई उच्च सम्मान छ।🙏🌹🇳🇵

  • @LGUPLUSNEPAL-lk9je
    @LGUPLUSNEPAL-lk9je 4 месяца назад

    KU ले करिव सन २०१० तिर आईएस्सि सरह ६ महिनको क्लास सन्चालन गरि आईएस्सि ईक्वाईभालेन्ट सर्टिफिकेट इस्स्यु गर्ने प्रावधान अनुसार ६"महिना होस्तेलमा रखेर पढाईयो तर फेल गरायो ! फेल हुनै सक्दैन भन्दैब कपि रिचेकको लागि आवे दन दियौ तर कपि नै हेर्न दिएन । उल्टै धम्क्याईएर पठाईयो । अत यो कलेजको सत्यतथ्य बाहिर आउनै पर्छ ।😢😢😢

  • @onlypeace4779
    @onlypeace4779 4 месяца назад +2

    नेपाललाई अघि बढाउन यो video लाई like र सबै video हेर्नु धेरैं थाहुन्छ। जय नेपाल 🇳🇵🇳🇵

  • @yatrapradipbudhathoki4337
    @yatrapradipbudhathoki4337 4 месяца назад

    हजुर हामि तपाइँको साथमा छौ तपाई सधै अगाडी बढनुस अनि यस्ता भिडियोहरु हाली राख्नुस ।❤❤❤म नि केही दिनमा हजुरको भिडियो बनाउछु।♥️♥️✅🙏🙏😱😱🔱🔱🔱

  • @AkalYatri-t6q
    @AkalYatri-t6q 3 месяца назад

    नेपाली ध्रुव राठी हो टंक दाहाल 👍

  • @sarojshrestha6370
    @sarojshrestha6370 3 месяца назад

    नेपाल अहिले केहि समय देखि hyperfund, networking business, direct selling business को नाममा भइरहेका scam को बारेमा पनि video बनाउनु होस् न । Thank you

  • @bashupokharel9419
    @bashupokharel9419 3 месяца назад

    त्यहाँ गयेर हेर्नू सर कस्तो छ भन्ने तेहा सबै indian taskar ra byaapari ko choraa chori matra chhan ma teha kaam gareko १ दिन मा
    कम्सेकम 20 हजार उडाउछन मस्ती गरेर। अझै तिनिहरु बहिरका सबै होटेलमा उधारो खाने नतिर्ने ।अझै पैसा मागे ।फेरि अर्कोतिर जाने गर्ने ।
    सबै ले होटेल ठगी त छोड्नु l
    तिनीहरु पढ्न हैन सदन बसेका हुन।
    गरिब student बिजोग छ सर।
    म लाई थाहा छ।गरिब को छोरा sclorship payera padhna gayeni कम्तिमा 1 करोड खर्च गर्न सक्ने हैसियत चाहिने रैछ।
    अब क गर्ने ? धनिको छोरा छोरी सधै hostel बाहिर guesthouse मा मस्ती
    गर्छन।20000 एक दिन मा party गरेर जान्छन् के गर्ने दाइ हाम्रो हामी त सोच्न
    पनि मुस्किल छ।
    आज भन्दा 8 बर्स पहिला तेहा थिए आज khaadi मा छु।😮😮😅😅❤😢😢

  • @Swarneem
    @Swarneem 4 месяца назад +36

    यसैलाइ सकाउन डा. गोविन्द के. सी. अनसन बसेको बस्यै गरेका थिए । खाली आस्वाशन भन्दा केही दिएन सरकारले अब यि पुरानो नेता सकाउन हुटहुटी भएका नयां युवा पुस्ता नउर्लेसम्म केही हुंदैन । केही नै हुंदैन ।

    • @santoshgajurel7192
      @santoshgajurel7192 4 месяца назад +1

      गोबिन्द के सि यो सक्काउन लाई होइन यसलाइ निरंतरता दिनलाइ चाहिँ बसेको हो।हरेक प्रदेस मा 2 /4 वटा खोल्न दिनु,वादा ब्याबधान हटाउने हो भने युनिभर्सिटी हरुमा प्रतिस्पर्धा हुन्थ्यो फि कम हुन्थ्यो अनि बिदेशी हरु पनि नेपाल मा पढ्न आउथे।

    • @Swarneem
      @Swarneem 3 месяца назад

      @@santoshgajurel7192 🤣 कुन युगमा छौ साथी ? व्यापारीको हातमा दिंदा माफियालाइ सहयोग हुन्छ कि असहयोग हुन्छ ? नियमन गर्नलाइ बारम्बार दबाब दिन अनसन बसेका हुन । सबैले आशा आलु मात्र देखाइदिएका थिए । सतही लेभलको समाचारहरु पढ्ने गर्नु

  • @dhandevthokar9496
    @dhandevthokar9496 3 месяца назад

    सरकारमा बस्ने कुक्कुर हरुले गुखाएपछि जनताको केदोस् होइनर साथी????

  • @ampmskm
    @ampmskm 4 месяца назад

    School college ngo ingo hospital ढुङ्गा खानी, क्रसर, सहकारी लघुवित्त 70 % एमालेको ! उसै लाई सोधनुस 😢

  • @suren823
    @suren823 3 месяца назад +1

    कपि चेक पछि विध्यार्थीलाई return गर्ने system ल्याउनुपर्छ।
    गल्ती गर्ने लाई encounter garnuparxa.

  • @umeshGachyo
    @umeshGachyo 3 месяца назад +1

    Medical mafiya le pani political support payako hunx.ani kasle karbahi garx ra yiniharulai,bhrasta harukai raaj kaj xa😢

  • @socioeconomy9915
    @socioeconomy9915 4 месяца назад

    टंक दाहालको अनुसंधान मूलक समाचार पछि अर्को रहस्य खुल्न आएकोछ । नेपालगंज मेडिकल कालेज मा करोडौ रुपैया तिरेर एम बि बि एस पास गरेकी एक जना छात्रा जो आफ्नो नाम बता उन चाहन्नन् उनका अनुसार sexology को प्राक्टीकल नगरी जांचमा कसरी पास हुन्छे उ सेक्सको अनुभव नभ ई डाक्टरको डीग्री लिन सकिन्न भन्दै त्यहा पढ्ने हरेक छात्रा माथि बलात्कार गर्ने प्रिन्सिपल अनुप शर्माको भित्र नियमन भैसकेको र यी ज्ञवाली नानीले आफु बलत्कृत हुन नचाहेको कारण यो सवै लफडा भ एको रहस्य खुलेको छ यस्ता बलात्कारी ला ई कडा कार्बाही गर्नु पर्ने माग जताततैबाट आ एको छ

  • @hemaniraula2639
    @hemaniraula2639 3 месяца назад

    Ho god kura ,मेरो छोराले बल्ल इन्टनसिप गरेको तर मेडिकल सेक्टर मेल्ट्ी शासन जस्तो छ ,करार डा लाई मान्छे गन्दैनन्। सदेको कोठावाट उठाएर कुदाउने स्थाी र एम डिलेपेल्छन् काम नगरि खाने लोकसेवा वालाले ,माफिया डा नु रहेछन्।

  • @maheshdangol3507
    @maheshdangol3507 2 месяца назад

    कति झोलेहरूले पनि यो भिडियो हेरे होलान्, उनीहरूलाई मेरो प्रश्न -
    तपाइँले समर्थन गरेको पाटी र नेतामा देशप्रेम, सिद्धान्त, नैतिकता,लाज सरम छ? छ भने त बधाई छ, यदि छैन भने त्यस्तो घटिया पाटी र नेतालाई परित्याग गरि मातृभूमिको रक्षाका लागि सक्रिय हुनुहोस्। म टेस्टेड , फेल भएका र घटिया दल तथा नेताको झोले होइन किनकि मलाई मेरो मातृभूमि नेपाल प्यारो छ यी सडेका नेता र पाटी होइन। जय नेपाल जय सच्चा नेपाली ❤

  • @bibaslama2262
    @bibaslama2262 4 месяца назад +2

    तपाइ को भिडीयो सधै हेरीराको छु।सर तपाइले यो भिडीयो सुमना शिक्षा मन्त्री लाइ पठाइदिनुस।अब देश बाट यो बेथिति हटाउनी हो भने तपाइले नेपाली जनता लाइ सु-सोजित गर्नुस।अन्तिम मा एउटा सन्देश दिनुस।बिगत ३०/४० बर्ष देखि देश लुटेर खानीहरु लाइ पत्तासाफ गर्न आग्रह गरौ।तेसपछी हाम्रो देश पक्कै बन्नेछ।

  • @manilimbu3864
    @manilimbu3864 3 месяца назад

    नेपाली जनताले जबसम्म दल, चोर नेता र यिनीहरका सरकार लाई फेंक्तैनन्, यस्ता कुरा बढ़ेरै मात्र जाने छन्।

  • @dannydel8617
    @dannydel8617 4 месяца назад

    College चलाउने मेडिकल माफियाहरु धेरै छ !.
    मोलाई पनि डुबायो college ley

  • @ramsubba2294
    @ramsubba2294 4 месяца назад

    पार्टीको अन्धभक्त झाेले कार्यकर्ताहरु ले हेर्नू पर्ने भिडियो हाे। तर ती कार्यकर्ताहरु तिनका मालिक नेताहरुकाे गुलाम दास हुन्। मैले पटकपटक भन्ने गरेकाे कुरा के हाे भने याे देशमा लाेभीपापी बाहुन नेताहरुले देशकाे शासनसत्ता चलाइञ्जेल सर्वसाधारण जनताले दुख: पिडा दमन भाेगी रहनु पर्ने रहेछ।स😰😠😡

  • @ikcirista9924
    @ikcirista9924 3 месяца назад

    गणतंत्र को उपलब्धि हो यो । नेपाल कहिल्यै सच्चिदैन ।देश भांडमा जान्छ तेसपछि के हुन्छ …..!

  • @ALLMOZ2831
    @ALLMOZ2831 4 месяца назад +3

    Iq मा नेपाली को र्याङ्किङ १९३ नम्बर मा पर्ने रहेछ।

  • @ratanmalla1586
    @ratanmalla1586 4 месяца назад

    गिरिबन्धु को बारेमा दह्रो भिडियो को पर्खाईमा छौ दाजु,वालेनलाई जताबाट पनि काम गर्न दिएका छैनन,यिनिहरुलाई सोत्तर पार्नैपर्छ🙏🙏

  • @umeshtamu143
    @umeshtamu143 4 месяца назад

    मेडिकल सिक्षा लाई यस्तै माफिया दादा गिरि समस्या सित लड्न भनेर ज्यानको बाजि राख्ने गोबिन्द केसिको कुरा कुनै बिन्दुमा नि यो भिडियो मा जोडियना। हो यस्तै भएर हो दुर्गा प्रसाइको कलेजले समबन्धन नपाएको । नपाएको ठिक भयो नत्र कतिले आत्माहत्या फर्न पर्थ्यो येस्ता निर्दयिहरु बाट

  • @abhijitbhattarai6945
    @abhijitbhattarai6945 4 месяца назад

    दाइ गिरिबन्धु को फाइल खोल्नु पर्यो अब ... बालेन दाइ लाइ support

  • @abhijitbhattarai6945
    @abhijitbhattarai6945 4 месяца назад

    दाइ गिरिबन्धु को फाइल खोल्नु पर्यो अब ... बालेन दाइ लाइ support

  • @abhijitbhattarai6945
    @abhijitbhattarai6945 4 месяца назад

    दाइ गिरिबन्धु को फाइल खोल्नु पर्यो अब ... बालेन दाइ लाइ support

  • @HemRodung
    @HemRodung 3 месяца назад

    जासुस कैलाश सिरोहिया हरुले चलाएको देश मा जनताहरुले दुख त पाउनै नै भए।

  • @manilimbu3864
    @manilimbu3864 3 месяца назад

    ओली, शेरे, प्रचण्डे र माकुने लाई भोट् दिन छाड्दैनन्, अनि न्याय खोजेर पाउँछन् ?!

  • @shyammishra9304
    @shyammishra9304 2 месяца назад

    एउटा अचुक उपाय छ, त्यो हो माफियाको घाँटी छप्काउनुपर्छ।2/4 जना माफियालाई छप्काएपछि अरू आफै सुध्रिन्छन्।

  • @kulmangurung4469
    @kulmangurung4469 3 месяца назад

    भबिष्य माथी खेलवाड़ भएछ, बिद्वान भएर एस्तो अन्याय गर्ने ?
    यो पाप 100 पुश्ता सम्मले बेहोर्नु पर्छ 😊

  • @mandirakarkisilwal4431
    @mandirakarkisilwal4431 3 месяца назад

    यो भिडियो हेरेपछि छोरा छोरीलाई कसरी पढाउने भनेर चिन्ता थपियो, जानि जानि अन्याय गर्नेहरु सँग लड्ने क्षमता छैन हामी जस्तो सामान्य मान्छे मा 😢😢

  • @100shorts19
    @100shorts19 4 месяца назад

    IELTS, PTE जिन्दावाद canada, Australia vag 😅😅

  • @DhanPrasad-i7y
    @DhanPrasad-i7y 3 месяца назад

    #हरेक छेत्र मा जमेरा बसेका फोहर सपागर्नु आवश्यकछ!! येस्कालागी नयापुस्ता हरु नै, अग्रसर बन्नु पर्ने आवस्यकक्छ! धिलाभै सक्यो!!

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 3 месяца назад

    गणतन्त्रमायेस्तैहो ।भोलिफेरिधोकाफिन्छ ।

  • @shirojshiroj5237
    @shirojshiroj5237 3 месяца назад

    अहिले यतिबेला यतिखेर नेपालमा कुनैपनि क्षेत्रका यहाँ सम्म कि शिक्षा र स्वास्थ्यका दलाल हरुले पनि केबल कमाउने भन्दा अरु केही पनि कत्तिपनि र कसैकाेपनि बारेमा साेचेका छैनन्,,मर्नपनि पर्छ भन्ने कुरा भुलेका छन्,साला जिउदा लासहरु

  • @dipakbajgain3867
    @dipakbajgain3867 3 месяца назад

    सगरमाथा चिन को नेटवर्किङ क्षेत्र पारि रहेका छन त्यो के होला बेचेको हो कि बेच्ने रणनीति हो कि बेचि सक्ने चिन को पाबरफुल भएर कब्जा गर्ने खोजेको हो कि केहो सत्थ यप बिषय जानकारी आभारि छोै

  • @AINEWSJAPAN
    @AINEWSJAPAN 4 месяца назад +2

    ध्वस्त पारे देश हरेक पाईला पाईलामा
    जनताले बिषको गाँस खाऐर बाँचेको महसुस गराऐको छ नेपाली जनताले 😢

  • @subarnamagar5285
    @subarnamagar5285 3 месяца назад

    यस्ता व्यक्तिहरुलाई एउटै उपाय छ, भारतको बिहार तिर जाने अनि एउटा सिक्सर ल्याउने र ६ को ६ गोलि छातीमा उतार दिने 😡

  • @ride2001
    @ride2001 4 месяца назад

    माफिया को धन्दा त हो। बुझेर मात्र admission गरौ है।।

  • @khemgurung8589
    @khemgurung8589 3 месяца назад

    नेपालमा सबै ठाउमा भ्रष्टै भ्रष्ट भएको देश। अच्मब लाग्छ।

  • @endhungel8940
    @endhungel8940 3 месяца назад

    यस्ता माफियालाइ कारबाही गरियोस अर्काको भबिस्य बिगारेर मर्नु न बाच्नुअबस्था बनाकोमा

  • @prakashrlpoudel1861
    @prakashrlpoudel1861 2 месяца назад

    धन्यबाद दाइ।
    तपाइको प्रश्तुति ले हामि धेरै जनता माझ जनचेतना फैलि रहेको छ।
    तपाइहरुको मिहिनेत र प्ररिस्रमले प्रत्रकारिता मा बास्तबिक क्रान्ति सुरु भयेको छ।
    जय होस।

  • @jeebanabinkhan1054
    @jeebanabinkhan1054 2 месяца назад

    म पनि शिक्षा क्षेत्रको एउटा नमुना नितिगत भ्रष्टाचार को बिबरण पठाउछु ।

  • @hylims546
    @hylims546 3 месяца назад

    हो! यसैकारण गोबिन्द के सि सहि छन् । धेरैले उनको बिरोध गर्छन् । जसलाई परेको छ उसले भोगेको हुन्छ।

  • @bikramneupane-ue1bt
    @bikramneupane-ue1bt 4 месяца назад +1

    टंक दाइको भिडियो कुरेर बस्ने को को हुनुन्छ।

  • @khemlaladhikari4244
    @khemlaladhikari4244 4 месяца назад

    नेपाल बाट नेपाली लाई खाली गरि बिदेशी लाई भर्ने । नीति का साथ प्रतेक ठाउमा बिदेशी हरुलाई कब्जा गर्न दिइयो । आब देश नेपाली को हात मा ल्याउन यो बिदेशीहरुको संविधान हटाउनुपर्छ हातमा ।नेपाल बचाउन २ कौडी को बिदेशी हरुलाइ देश बाटनै निकाल्न पर्छ ।

  • @tejbahadurranamagar4985
    @tejbahadurranamagar4985 27 дней назад

    देश माफियाको हातमा अनि माफियाको सरदार सरकार । ती विद्यार्थीको हाल के भयो होला देशका नेतृत्व प्रती दया लाग्छ ।

  • @dhrubabista790
    @dhrubabista790 3 месяца назад

    तुरुन्त सर्बोच्च जाउ ।।
    राजा नभएको देशमा हुने यै हो ।।

  • @mandippaudel7174
    @mandippaudel7174 4 месяца назад +2

    If currently 12 passed out student is seeing this then, please go abroad to study....
    Desh KO sewa garnu xa vanepani Bachelor Masters uthai padhera aaunu....
    Yaha Computer Engineering ma dhari Chemistry padhai hunxa, Aani CSIT ma physics.... ahile world wide nai Python KO demand xa Tara hamro kunai sem ma ni Python xaina..... Backlog le yeti pelxa ki kurai xodyau.... Real life application ma chahina kei xaina aani student lai frustration, depression Ra Suicidal thoughts ma puryauxan.... 😢😢😢
    Padhai ko lagani FD ma rakhe varu sajilai Khana pugxa....Degree paxi ki job testai xa aaja AI le future k garne ho....

    • @minabasnet7165
      @minabasnet7165 3 месяца назад

      I was planning on studying bachelors in Nepal and studying masters in abroad I am about to start my grade 12 currently but i feel like i should really reconsider my decisions once again after hearing this 🙁🙁😔

    • @minabasnet7165
      @minabasnet7165 3 месяца назад

      I was planning on studying bachelors in Nepal and studying masters in abroad I am currently about to start my grade 12 but now i feel like I should really reconsider my decisions after hearing this 🙁🙁

  • @laxmiaryal9364
    @laxmiaryal9364 3 месяца назад

    जिउदै अागाेलगाउन परछयाेमाफिया लागि सुमनाकाे धायानजावस