कहिले बझ्ला भनेर बसेकाे थिय बल्ल बझ्याे सुमन भाइकाे गित जति हेरेनि कहिले पुग्दैन जति हेर्याे तेति हेराै हेराै लाग्छ म जुनै गित पनि दाेर्या तेर्याइ हेर्छु आमा बितेकाे एक बर्स हुनलाग्याे आमाकाे याद मात्रै आउँछ कसैस रमाइलो नि लाग्दैन काहीँ हिन्न मनपनि लाग्दै जती खेरै तपाईंको गित हेर्छुअब झन तिज आयाे तिज पनि सुमन भाइकाे गित हेरेर बस्नि हाे पाेहाेर पनि रूदै रूदै तपाइहरूकाे गित हेरे अहिले त आमाकाे याद झन आउँछ तहि भएर भाइको गित हेरेर आन्द लिनि हाे बाबा भयकाे पनि कति सुवाकाे छ
गीत गायन राम्रो छ। यो संगीत र सस्कृतिसंग जोडिएको छ। यो राष्ट्रिय प्रतिष्ठासँग पनि जोडिएको छ। त्यसैले तपाईहरुले संयमित र सभ्य रूपमा गाउदा राम्रो होला। यो समूहलाई सुझाब हो ।
Suman dadako sabai dhohori haru man parx asmita ra suman dada vaya pachi thesai ramailo hunx ❤❤❤❤❤love this is live dhohori suman dada best of luck❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
यो दोहोरी अति नि राम्रो अहिले जता ततै येस्तै किसिमका बिकृतिहरुले गर्दा कति मान्छेको ज्यान सम्म गको छा । यो गित रमाइलो हुनुको साथै एक सन्देश मुलक पनि छ । हाम्रो गाउँ घर देखि शहर सम्म फैलियेको बिकृतिलाई समालेर गित मार्फत सचेत गराउने हाम्रा लोक गायकहरुको पुरै टिमलाई उच्च सन्मानका साथै बिशेष धन्यवाद 💕💕फेरि येस्को दोस्रो भागको अपेक्षा राख्दै !!!😢
Aasmit ra suman ko dohori dherai man parne ko ko hunu hunxa moh jastai❤❤
search gari gari herni mai t ho 😂
Me
अस्मिता र सुमन को दोहोरी सारै मन पर्छ
wow nice
सत्य घटनालाई गीत मार्फत प्रस्तुत गर्नु भएकोमा सुमन भाईलाई सफलताको शुभकामना साथै भाग २ को पर्खाईमा छु 🎊🎉💐
Sagar daju and suman daju always rock ❤❤❤❤
सुमन दादा सागर दादा बालचन्द्र दादा भएसी दोहोरी धेरै रमाइलो लाग्छ 💃💃सम्पुर्ण टिमलाइ शुभकामना 🙏🙏
Suman rw Sagar vanne bittikai khana khan xoder vayanii video herxu ylll❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 good job all the team
लौ मजा आयो 😂😂 सिला दिदी भको भय कति हास्नु हुन्थ्यो होला...Miss you Sila didi❤
बधाइ छ सुमन र सम्पुर्ण कलाकारहरूलाई ❤🎉
सफलता को शुभ कामना सबै कलाकारलाई शाथै सुमन रोधि घरलाई एसै गरि एस्तै रमाईलो दोहोरि हरु ल्याऊनु होला 🙏🙏🙏
suman dheri hasauna sakne bhaneko sagar bhaileho
सागर दा सुमन अनि अस्मिता र रेनु को बेस्ट
कहिले बझ्ला भनेर बसेकाे थिय बल्ल बझ्याे सुमन भाइकाे गित जति हेरेनि कहिले पुग्दैन जति हेर्याे तेति हेराै हेराै लाग्छ म जुनै गित पनि दाेर्या तेर्याइ हेर्छु आमा बितेकाे एक बर्स हुनलाग्याे आमाकाे याद मात्रै आउँछ कसैस रमाइलो नि लाग्दैन काहीँ हिन्न मनपनि लाग्दै जती खेरै तपाईंको गित हेर्छुअब झन तिज आयाे तिज पनि सुमन भाइकाे गित हेरेर बस्नि हाे पाेहाेर पनि रूदै रूदै तपाइहरूकाे गित हेरे अहिले त आमाकाे याद झन आउँछ तहि भएर भाइको गित हेरेर आन्द लिनि हाे बाबा भयकाे पनि कति सुवाकाे छ
Hora
❤❤❤
'
स्थानमा iiiiiii iiiiiiiiiiiii
@@bhujelsanjay4899a
आहा कति रमाइलो दोहोरी सुमन दादाको शब्द सरै मन पर्छ सधै हेर्छु दोहोरी आल teamlai dherai dherai suvakamanaxa ❤❤❤❤❤❤
Sarai ramro
असाध्यै रमाइलो दोहोरी ❤🎉
सफलता को शुभकामना 🙏🙏
जहाँ सागर त्यहाँ म❤❤
सागार ले बाबालाई त कडा देको हो,
Sagar rw suman ko dohori dheraii mann parxa
Suman sir, vale,sagar shyam balu ani tara top lagxa jawaf deni ma❤❤❤❤❤
Favourite singer sagar suman
Sagar ❤
अहिले चाहिँ बुढाले मनकै कुरा भन्नु भयो जस्तो लाग्यो मलाई त 🤣🤣🤣
मन भरीको पीडा भुलाई दियो अझै उन्नति प्रगति को सुभकामना यो टीम लाई
All my favorite gayak suman balchanra sagar indra shyam vyo ko live dohori nai harna dharai ramailo hunxa aajai yastai ramailo aaos aajai nii❤❤❤
सुमन बाबू को गित सारै राम्रो लाग्छ तर के गर्नु पोस भाको बित्तिकै हेर्न पाइदै न ढिलै भए पनि हेर्ने भने कैलै छोट दिन बदाइ छ सबै टिम लाई
सिमा बुनु पनि भयको भय कति रमाइलो हुन्थो सागर भाइ
जै भोलि बाबा🤣🤣सुमन भाइको शब्द सारै मन पर्छ सबै उत्कृष्ट भाइ बैनी हरुलाइ सुभकामना 🎉🎊🎉🎊🎊❤️❤️❤️❤️
तपाई हरुको teem को दोहोरि धेरै धेरै मन पर्छ🙏🙏🙏🙏💕❤️❤️💕🙏
suman daju ko sabai dohori man parx ajai pani ramra ramra dohori sunna r harn payaous best of luck
सागरको टुत्रा चै खतरा छ सागरको टुत्रा मलाई मन परो
Suman daiko geet sarai man parxa❤❤sabai team lai badaixa❤❤🎉
Jasto garapane suhaune my best singer and modal suman sir🌹🌹🙏
अति। राम्रो समाजमा घटेका घटना समेटेर गाउनुभएको छ अति रमाइलो लाग्यो सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना
कति रमाईलाे गित सम्पुर्ण टिमलाई धन्यवाद ❤❤❤❤
सारै रमाइलो ❤दाेहाेरि सबै लाई सफताकाे सुभकामना🙏🙏
Sagar daju rw suman daju vayako dohori ramailo lagxa❤❤miss u sila dizu😘salina nepali sani ❤❤
Sarai ramailo dohori 🥰🥰🙏
Sarai ramailo vayo sabai kalakar lai samman ani maya.❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
निकै रमाइलो 😂😂😂😂हासो नै रोकिएन,अझ कुनै कुनै शब्द त झन् हसाउने😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤सधै हेर्छु निकै रमाइलो लाग्छ ❤❤
Suman dai sagar dai & balchandra daiko tukka sarai man parxa ekdam herxu na
अाहा सारै रमाईलाे तेहि माथि हासायर मार्याे याे टाेलिले 😁😁😁😁😁 बधाई छ सम्पुर्ण लाई 👌👌👌💯🇳🇵❤️
Ramailo dohori Suman sir my favorite ❤❤❤congratulations
गीत गायन राम्रो छ। यो संगीत र सस्कृतिसंग जोडिएको छ। यो राष्ट्रिय प्रतिष्ठासँग पनि जोडिएको छ। त्यसैले तपाईहरुले संयमित र सभ्य रूपमा गाउदा राम्रो होला। यो समूहलाई सुझाब हो ।
यति रमाइलो गित गाउने सम्पुर्न कलाकार हरुलाई धेरै धेरै धन्यबाद।
सुमन सर न भएको दोरि त भिलेन न भएको फिल्म जस्तो खल्लो लाग्छ हौ❤❤❤❤❤
Suman dadako sabai dhohori haru man parx asmita ra suman dada vaya pachi thesai ramailo hunx ❤❤❤❤❤love this is live dhohori suman dada best of luck❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
आहा कति रमाइलो मत हस्दा हास्दा मरे मत सुमन सर लगायत सम्पुर्ण मा बधाई छ😂😂
बिग फ्यान सुमन हिरो😍😍😍😜😜😜
Sagar da and suman favorite
Ramailo dohori Suman sir my favourite ❤❤❤❤❤ congratulations ❤❤🎉🎉
सम्पुर्ण कलाकार मा नमस्कार गित त सरै राम्रो छ 🙏🙏🙏 गाउँदा चै सबै परिवार सङै बसेर हेर्ने हुने बनाउनु होला तर राम्रो छ
साह्रै रमाइलो दोहोरी
सबैमा धेरै सम्झना
म अहिले बिरानो मुलुक
मलेसिया बाट हेर्दैछु ❤❤❤❤❤
बधाई छ सम्पुर्ण टिम लाई विशेष सागर र सुमन
Suman bro and Sagar king Indra gc wow❤❤❤❤
दादा हजुरकाे टुका सुनेर यति धेरै हाँसाे लागिरहयाे र धेरै रमाइलो पनि छ हजुर कलालाई धेरै धेरै बधाई एवम् सफलताको शुभकामना अब भाग दुई पनि लिएर अाउनु हाेला
Mero pni hat harn part 2 liyar aaunu hai suman ji sabi jana lai thank you so much 🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤
sagar king sabdako khani
all team nice
Nikai ramailo dohori baba ji tajhana khatara kati hasaunu hunxa ke suman baba ji❤❤❤❤😅😅😅😅😅😅😅
यो दोहोरी अति नि राम्रो अहिले जता ततै येस्तै किसिमका बिकृतिहरुले गर्दा कति मान्छेको ज्यान सम्म गको छा । यो गित रमाइलो हुनुको साथै एक सन्देश मुलक पनि छ । हाम्रो गाउँ घर देखि शहर सम्म फैलियेको बिकृतिलाई समालेर गित मार्फत सचेत गराउने हाम्रा लोक गायकहरुको पुरै टिमलाई उच्च सन्मानका साथै बिशेष धन्यवाद 💕💕फेरि येस्को दोस्रो भागको अपेक्षा राख्दै !!!😢
Wow WOW WOW very nice xa hajur all 🙏🙏🙏🙏👌👌💖💞💞💞💞💞 k t m nabazar ganga nepal ❣️❤️❤️💖
सारै रमाईलो दोहोरि ❤❤ र गुरु बााबा पनि खतरै हुनुहुदोरहे छ ❤❤😅😅🎉🎉
सुमन दाईको दोहोरी धेरै रमाइलो छ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
सबैको उत्तिकै बेजोड प्रस्तुती शुभकामना
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
राम्रो छ गित गाएको मलाई मन पर्यो🎉🎉🎉🎉😅😅😅😅
बधाई सबै टिमलाई धेरै रमाइलो ❤❤❤❤
धेरै धेरै बधाई छ धेरै राम्रो छ धेरै मन परयाे 🙏🙏🙏🙏🙏🙏🙏🙏😍😍😍🌹🌹🌹
आहा कति राम्रो गित अबल अबल सबै कलकारलाई सन्माछ लगाऐत सुमन भाइ शुभ कामना छ
Part 2 plz sarai ramailo dohori ❤❤❤
कति राम्रो गित गायको सम्पुरन कलाकार हरू लाई धेरै धेरै धन्ने बात
बधाई छ सम्पुर्ण टिमलाई ❤❤❤
prastuti khatrai ho badhai xa suman bhai jai vhole
Superb Dohari 👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻
Aaha ramailo xa Dohori suman bro arako vg 2 aaunu praxa la👌👌♥️♥️♥️♥️😂😂😂😂🙏🇳🇵
Like u best sing Sagar hero
Suman dada ra asmita dd ko big fan ❤❤❤
ramalo hunxa sabai jana vko herda jhan ramailo ani dheraii ramro xa❤❤❤❤
पाल्पा देखि हेर्दैछु 😂😂😂😂कतु रमाइलो हो
Sampunda kalakar haru Lai 🙏🙏 xa ma tada vayapane ❤❤❤❤❤
Sagar dhai ❤❤❤king🎉🎉🎉
Mero chori hajur ko fan vai saki hajur ko video na heri sutdina
आहा कति रमाइलो गित।🎋🎋🙏🍎🍎🍒🎉
I never miss any episodes presented by Suman Dai and his robust team. I am a fan of Lokh Dohori. Watching from Bhutan.
धेरै रमाइलो दोहोरी सफलताको शुभकामना सम्पुर्ण टिमलाइ मलाई धेरै मन पर्ने कलाकार हरु ❤❤
अस्मिता र रेनुका बिचको दुरि टाठा भएको हो २ वटा दोहोरी मलाई त तेस्तै लाग्यो
होइन ❤❤
Suman dai le Kati hasaunu vko, I just love him ❤❤
Sagar and ssuman❤❤❤
सारै रमाइलो हजुर सबैलाई हार्दिक बधाई छ❤❤❤❤❤
दोहरी राम्रो लाग्यो। कतिपय शब्द चै व्यावहार अलिक सुन्न अफ्ट्यारो लागो।
Rat din biteko thaha nai hunn sumn dai ko dohri suner❤❤❤❤❤
सुमन लगायत सबै टिमलाई धेरै धेरै सुभकामना
सुमन दाइ को दोहोरी गीतहरु राम्रो
Asmita sis hunuhuna raix vaner man naramailo lagirako thiyo geet gauda matrei dekhe😂😂suman vs asmita wow❤🙏
आहा कति रमाइलो दोहोरि❤❤❤
kati ramailo hunuhunxa suman dai yastai lamo dohori asmitaa suman ko ni sunna aatur xam❤
बधाइ छ सुमन दाइ र सम्पुर्ण टिमलाई ❤🎉😅
अति नै रमाइलो दोहोरी वाउ 🤣🤣🤣
सुमन ले बारम्बार तारा को कमजोरी माथि खिल्ली उडाएको राम्रो लागेन
कलाकार सबैलाई बधाई छ
कति हसाउन सकेको होला हे बरै ❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏