लोक गायक पुस्कल शर्मा र सारिका केसी पहिलोपटक मिडियामा:पुस्कल र सारिकाको प्रेम सम्बन्धको पर्दसाफ

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024

Комментарии • 987

  • @user-sr4fh2gw9w
    @user-sr4fh2gw9w 5 лет назад +90

    आहा कति राम्रो जोडी यो जोडीलाई रिएल मै सधै यसरी नै देख्न पाऊँ मेरो मन र मुतू मा बसेको गायक पुस्कल शर्मा हो मैले मात्र होइन पुस्कल शर्मा दाई लाई मन नपराउने त सायद कमै होलान् हुन त आ आफ्नो हेर्ने नजर हो तर पुस्कल शर्मा दाई लाई गाली नगर्नु???

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 5 лет назад +14

    मेरो सबै भन्दा मन पर्ने मोडल सारिका के.सी राम्री पनि सारै राम्री सिरियस गितहरुमा नै सुहाउँछ सारिकालाई

  • @ri-cb-c9547
    @ri-cb-c9547 5 лет назад +303

    सारीका kc लाई पहीलो पटक मिडीयामा देख्ने जजी हाजीर ..🖐️🖐️🖐️

  • @milangiri8047
    @milangiri8047 4 года назад +2

    पुष्कल शर्मा को हर Attitude हरू उत्तिकै रमाइलो सान्दर्भिक छन्।
    पहिलो चोटी पुष्कल शर्मा दाईको साथमा सारिका लाई देख्न पाइयो खुसी लाग्यो।
    यो सिंगर जोडीको रुपमा देख्न पनि पाइयोस्
    शुभकामन जय गीत जय सङ्गीत 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ArjunKGrg
    @ArjunKGrg 5 лет назад +8

    सार्है सार्है मिठो स्वोर,उत्तिकै ससक्त अभिनय को खानी … पुस्कल शर्मा।। #Salute … उत्तिकै मीठो अभिनय गर्ने सारिका केसि बैनी पनि… दुबैलाई अझ उत्तर उत्तर प्रगति को कामना छ।।

    • @kristimahat403
      @kristimahat403 5 лет назад

      sarye mitho swor ko dhani ek puskal sir pani

  • @lokrajbhatt4664
    @lokrajbhatt4664 5 лет назад +10

    आहा कति राम्रो जोडी यो जोडीलाई रिएल मै सधै यसरी नै देख्न पाऊँ .

  • @chitrabastola8975
    @chitrabastola8975 5 лет назад +18

    पुस्कल जि ले गाउनु भएको त्यो आउछौ आउदनौ भन्ने गीत हेर्न मन छ जहा रन्जिताको अभिनय छ ।

  • @tejnepali4099
    @tejnepali4099 5 лет назад +2

    पुस्कल दाइलाई र सारिका दिदि लाई मन पराउने यता हाजिर गरौत‌‌ 🎷🎷🎷

  • @surajtembe3166
    @surajtembe3166 5 лет назад +28

    अति राम्रो सुपर हिट गित हरु लिएर आउनु हुन्छ पुस्कल दाजुले खुशी लाग्छ ।

  • @kalibahadur4689
    @kalibahadur4689 4 года назад +2

    पुस्कल शर्माकाे बिचार र बाेलाईकाे तरिका मलाई सारै मन पर्छ र सारिका के सि जिलाई पनि पहिलाे पटक मिडियामा देख्दा खुसि लाग्याे साे अहिले सम्म त राम्रै भाकाे छ तर पनि अझै सफलताको कामना गर्दछु पुस्कल शर्मा र सारिका के सि जिलाई भन्दै अग्रिम शुभकामना ❤️❤️❤️💘💘💔💔💔🌿🌿💔💔🔥🌻🌻🔥🔥

  • @indrabkunwar3628
    @indrabkunwar3628 5 лет назад +64

    आहा साहै राम्रो जोडी देखन देख्न पाईयो

  • @pharsurampathak4301
    @pharsurampathak4301 5 лет назад +44

    भित्री मनमा लभ रहेछ जस्तो लाग्यो पुस्कल भाई र सारिका बैनिको कुरा सुन्दा बधाई छ

    • @nepalionlinetv4859
      @nepalionlinetv4859 5 лет назад

      Hahah hoina hoina Raja

    • @Shrestha-A
      @Shrestha-A 2 года назад

      खोइ भगवान जानोस्🤣🤣

  • @rachitadarnal7851
    @rachitadarnal7851 5 лет назад +150

    मेरो बेस्ट पुस्कल दादा हो आज इन्टरभिउ मा देख्न पाउँदा खुसी लाग्यो

  • @hotel4seasons822
    @hotel4seasons822 4 года назад +1

    जिन्दगी मा आज सम्म धेरै जित सुनियको जित नै प्यारो दाइ पुस्कल दाइ को र सरिका दिदिको हो र मन मुटु मा बशेको कलाकार पनि हो है मेरो दाइ पुस्कल सर्म दाइ को फ्यान यता😍😍😍

  • @yooxettri4507
    @yooxettri4507 5 лет назад +116

    पुष्कल दाइलाई मन पराउने यता

    • @bishnudon6958
      @bishnudon6958 4 года назад

      Khusi lago Sarika babini ra puskal daili dahknu pauda

  • @sirenmagar6925
    @sirenmagar6925 5 лет назад +2

    आदर्णिय प्यारो हिरो हेन्सम पुस्कल दाई साथै निर्देश गायक अभिनय कर्ता सम्मान तपाईको कलालाई सदैब।

  • @sarumaraniexpress
    @sarumaraniexpress 5 лет назад +168

    मेरो एउटा अनुरोध मिडिया कर्मिहरुमा सबैको इन्ट्र्भ्यु हेरियो सकिन्छ भने बिष्णु माझी को लिनु पर्छ । किन कसैले लिदैन बिष्णु माझी लाई ?

    • @kaflepujakafle2912
      @kaflepujakafle2912 5 лет назад +1

      Bokera lyaune ho ra bishnu majhi lai??

    • @user-sm2mv5wt7k
      @user-sm2mv5wt7k 5 лет назад +1

      नर्कको एमराजलाइ अन्तरबार्ता लिन सजिलो छ ,,,तर बिष्णु माझिलाइ लिन सजिलो छैन ,,,गुरुङ कान्छा,

    • @surendrakhadka2845
      @surendrakhadka2845 4 года назад

      Lyaune prash garnu hola all mediya sathi haru

    • @rajakorani274
      @rajakorani274 4 года назад

      @@kaflepujakafle2912 🤣

    • @shantabahadurthapa7994
      @shantabahadurthapa7994 4 года назад

      Bishnu maji intreview dina mindinan

  • @ramukaka8912
    @ramukaka8912 2 года назад +1

    बधाई छ दुबै जनालाई मेरो मन छुने कलकार पुश्क दाजु

  • @aryanxettri1037
    @aryanxettri1037 5 лет назад +18

    पुस्कल शर्मा dai hero best of luck

  • @akashchhetri3537
    @akashchhetri3537 4 года назад +1

    हजुरको फ्यानहरुको रोजाई सारिका दिदि संग सारै राम्रो जोडि मिल्छ सधै संगै देख्न पाईयोस

  • @ilovenepal5195
    @ilovenepal5195 5 лет назад +8

    download गरेर हेर्ने हो यो interview 😂😂😍 पुस्कल सारिका फेन हिट लाइक✊✊

  • @ramaadhikari396
    @ramaadhikari396 5 лет назад +2

    चिता, पुस्कल सर को सारै राम्रो गित छ यो गित मलाई मर्मिक लागो।सारै मन छोयो यो गित ले।

  • @padammagar5294
    @padammagar5294 5 лет назад +17

    Dherai ramro xa puskal daju ko interview good

  • @damodarsharma7439
    @damodarsharma7439 3 года назад +1

    Thanko kamal dada ra puskal dada

  • @aayoushmoogr9418
    @aayoushmoogr9418 5 лет назад +6

    सिरिन्खला बहिनिले बनायेको तेयो भिदियो हेरदा अतेन्तै भाबुक भय तेस्मा पुस्कल दाजुको तेयो मिठो गित सानो बच्चा लाई खाख्मा चेयापेर घास्कात्ने करम्मा गायको तेयो गित सुन्दा गाऊमै छु जस्तो लागेयो मपनि सानो छदा दाईको नाम त चिन्दिन ठे गित्भने देरै गाऊने साईत्मा अरू दिदि बहिनि हरूले गायको तारा बात सुनिने गरदा माहोलै बेगलै हुने गरठेयो दाईले आज देरै दिन पछि मिदियामा आयर यओ गित्गाऊदा ति बाल्पनका याद सारैनै आयो

  • @roshanbibash2980
    @roshanbibash2980 5 лет назад +2

    कमल दाइ मलाइ सै मन पर्छ सदै लोक दोहोरी गायक गायिका ल्याउन्छ खुसी लाग्छ💕💕

  • @parkashchhetri975
    @parkashchhetri975 5 лет назад +31

    नाइ छ जोडि बिहे गर्नु तपाईं हरुले👫👫👫

  • @rajmadihang9526
    @rajmadihang9526 5 лет назад +4

    बल्ल बल्ल देख्न पाए पुस्कल ज्यु लाई मेरो पुस्कल ज्यु को पहिलो इन्टर्भिउ हेर्दै छु

  • @ghdbn5714
    @ghdbn5714 5 лет назад +16

    कति राम्रो जोडी छ बधाई छ पुष्कल जी र सारिका जी मन पर्ने गाँएक साथै मोडल

  • @basantbudha9461
    @basantbudha9461 2 года назад

    पुस्कल दाइ हजुरलाई धेरै राम्रो लाक्छ हजुरकाे साेच धेरै राम्रो छ हजुर काे Big fan ho ma 🙏🙏

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 5 лет назад +23

    पुस्कल दाई & सारिका जि दुबै जना लाई अझै प्रगतिकाे कामना।

  • @butwalmix
    @butwalmix 5 лет назад

    मेरो फेब्रेट मोडल र गायक पुश्क्ल शर्मा लभउ अनि सारिका केशी

  • @laxmanbc6893
    @laxmanbc6893 5 лет назад +7

    राम्रो सारिका दिदी अनि पुस्काल दाइ

  • @saritasaru99
    @saritasaru99 4 года назад +2

    Pushkal ra Sarika ta malai dherai man parxo duitai kalakar lai love you😍😍😍😍👍👍👍🇳🇵🇳🇵

  • @PremKumar-st7uu
    @PremKumar-st7uu 5 лет назад +122

    पुष्कल दाई को सोच राम्रो छ

    • @pnnews3504
      @pnnews3504 5 лет назад +1

      Kaii

    • @sashipuja4797
      @sashipuja4797 4 года назад

      goog pub

    • @dineshyatry932
      @dineshyatry932 4 года назад

      @@pnnews3504 aaaaawaaaaaaaaeraaeaaaaaeaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa@aaaa @aa@aaaa aaa a

  • @roshanpriyar8498
    @roshanpriyar8498 4 года назад +1

    Derai ramro xa pusakal dai
    Ma ta pusakal daiko tolo fan ..
    Dai ko fan aata hajera homta.

  • @koteshwaronlinekhabar3861
    @koteshwaronlinekhabar3861 5 лет назад +6

    Wow my best singar puskal sharma and model sarika kc 💘💘

  • @monupunmagar2077
    @monupunmagar2077 4 года назад

    पुस्ल दाइ र सारिका दि को अभीनय गरदा सारै मन पछ

  • @nirmalkhadka880
    @nirmalkhadka880 5 лет назад +78

    आहा आज सङ्गै देख्न पायौ

  • @deepakpariyar3776
    @deepakpariyar3776 5 лет назад

    पुस्कल दाइ र सारिका दिदिको जोडी दामी छ

  • @safalkc2489
    @safalkc2489 5 лет назад +17

    पुस्कल दाजु + सरिका भाउजु भको हेर्ने मन छ ,

  • @RosanRiken
    @RosanRiken 5 лет назад +1

    ऋिण लागे पनि दिन नलागोस्
    आँखा लागे पनि दैव नलागेस्
    मुना मदन जस्तो सदैव हरेक प्रोग्राममा दुबैको सरिक भईरहोस्
    गाउँ. बस्ति .शहर मा नचिन्ने र तपाईको कलाकारिता आत्मा साथ नगर्ने कमै होला ..! अाम दर्शक र तपाईको शुभ चिन्तकहरुले मनै देखि नमन् गरुन र गरिरहने छु तपाईको दिन शुभ रहोस् 🙏🙏🙏🙏
    फ्यान from 👉लमजुड़👈
    पुस्कल शर्मा

  • @bijayachunara1717
    @bijayachunara1717 5 лет назад +11

    त्यो जोडि त असाधै राम्रो छ तर पुस्कल सर्मा दा को घमन्ड लाइ हटाउनु परो उहाँ कस्को कलाकार हो हाम्रो त होनि

  • @muktimagar8624
    @muktimagar8624 5 лет назад

    May best pushkal sharma dd maile ajhi pani soni ranxu mutu jalai jali geet. Malai dherai geet haru man parxa pushkal ddko

  • @khemghale6131
    @khemghale6131 5 лет назад +65

    रन्जिता गुरुङ र सारिकाको प्याट्र्न नै सिरियस अभिनय हो यसमा दुइमत छैन

  • @jagatmogar6459
    @jagatmogar6459 5 лет назад

    Wow dami puskal sarma daiii chaiii hok

  • @gopalsubedi9217
    @gopalsubedi9217 5 лет назад +6

    ow good Puskal Dada And Sarika Kc

  • @surendrabaraili6255
    @surendrabaraili6255 3 года назад

    यो मुलाको य्याट्टिट्युड नै ओभर छ जाठो पहिने निकै मन पर्थ्यो आजकल यसको घमन्ड बढि देखाउन थालेको छ त्यसैले पटक्कै मन पर्न छाड्यो

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 5 лет назад +17

    सारीका जि को मुस्कान मन पर्छ मनै देखि मिस यु .... पुस्कल दाजु मिस यु...

  • @रामबहादुरखडका

    धेरै पछी पुष्कल शर्मा दाई लाई मिडिया मा देख्दा धेरै खुशी लाग्यो।

  • @prakashbista1771
    @prakashbista1771 5 лет назад +54

    म यि दुइटा को जोडि भएको देख्न चाहान्छु।एक दिन यस्तै गरि जोडिमै देख्नु परोस

  • @babalsanu8812
    @babalsanu8812 5 лет назад

    पुस्कल दादा धेरै धेरै शुभकामना छ बधाई छ गित राम्रो

  • @deepakthapa7475
    @deepakthapa7475 5 лет назад +8

    I like u puskal Sharma ji hjr ko vice so cute

  • @keshabahadur4278
    @keshabahadur4278 4 года назад

    ramro X hai pushkal sir and sarika miss kamal sir poni ramro hununx so nice sir

  • @mohanb.k.9983
    @mohanb.k.9983 5 лет назад +10

    पुष्कल शर्मा दाजु को नामै काफि छ हो।कामको र गितसंगितहरुको कुरै नगरौं।।दामि छ जोडी।

  • @damodarsharma7439
    @damodarsharma7439 3 года назад +1

    my best singet puskal dada love you

  • @KuwaitKuwait-bs8bz
    @KuwaitKuwait-bs8bz 5 лет назад +3

    धेरै राम्रो सोच छ सर👍️👌👌👌❤️❤️❤️❤️❤️❤️

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 лет назад

    अत्यन्तै राम्रो ईन्टरभिउ पुस्कल शर्मा र सारिका के,सि,जि को thank u so much लालिगुरास tv...iam watching form kwt,

  • @empireclubs4366
    @empireclubs4366 5 лет назад +20

    पुष्कल दाईलाई मन पराउने जती यता आम त💕

  • @nabinmagar1294
    @nabinmagar1294 5 лет назад

    बधाईछ पुस्कल जि हजुर को बुद बुद मा बयान गर्ने शब्दनै छैन सबै कलकारिता क्षेत्र मा स्टारनै हुनु हुन्छ बेस्ट कलकार पुस्कल जि उत्तर उत्तर प्रगतिको कामना छ💘

  • @ramitbk626
    @ramitbk626 5 лет назад +11

    Nice l like puskal sharma

  • @natureofnepal99
    @natureofnepal99 3 года назад +2

    अत्ति मिठो स्वर हजुरको मा ठूलो फेन

  • @kesbirchidi9672
    @kesbirchidi9672 5 лет назад +19

    वोमत साच्चै नै रिसायकै होकि भनेर दर लागि सकेको ठियो त्र रमाइलोप ग्रने भाकोरख

  • @shreeramthapa9616
    @shreeramthapa9616 5 лет назад

    अतिनै मन पर्छ पुस्कल दाइ र सरिका को आभिनय ।

  • @goopaalbasyaal2025
    @goopaalbasyaal2025 5 лет назад +5

    My best singer puskal sharma....

  • @nareshpachhain16
    @nareshpachhain16 5 лет назад

    वाउ मेरो फेब्रेट लोक गायक पुस्कल दाइ लाई इन्टर भिउ मा देख्दा अति खुसी लाग्यो ल

  • @sanumayakarkiefs9666
    @sanumayakarkiefs9666 5 лет назад +3

    puskal daju ko socbichar yakdam ramro ho malai ta puskar daju yakdamai man parxa🌹💑💑🌹

  • @anilpariyar1928
    @anilpariyar1928 5 лет назад

    मेरो एक दमै मन पर्ने हिरो अर्थात लोकगायक हिरो पुस्कल दाजु हजुर्🙏🙏🙏🤚🤚🤚

  • @susmitachhetri4956
    @susmitachhetri4956 2 года назад +4

    Best singer puskar♥️❤️💕

  • @samarpanscollection
    @samarpanscollection 5 лет назад

    मेरो दिलमा बसेको लोक गायक पुष्कल जि अनि प्यारी अभिनयकर्ती सारिका जि

  • @MayaMaya-wk5tg
    @MayaMaya-wk5tg 5 лет назад +6

    Puskal Da&Sarica di Sathama Dekha paiyo kuc lagyo.

  • @premg.m9866
    @premg.m9866 5 лет назад

    पुस्कल जि र सरिका wow nice

  • @amargaha8465
    @amargaha8465 5 лет назад +222

    म त सारिका र पुष्कलको फ्यान अनि तपाई नी!???????

  • @user-fj2nu2nq8j
    @user-fj2nu2nq8j 5 лет назад

    100 मा 100 फ्यान पुस्कल दादा को हो म

  • @dharamgiri3829
    @dharamgiri3829 5 лет назад +14

    Puskal dai and sarika di 👌👌👌🙏🙏

  • @samritikhadka2766
    @samritikhadka2766 5 лет назад

    my best singar puskal sharma ko song sarai man parxa so sarika sis👌👌👍️👍️ ko pani voice mitho xa hai so miss both 🎸🎸🎻🎻🎧️🎧️🎤🎤so good morning ☕️☕️🍔🍔😚😚😍😍🌷🌷🌹🌹🌺🌺🌻🌻🌼🌼💐💐👩‍👨‍❤️❤️👄👄

  • @anjuoli8007
    @anjuoli8007 5 лет назад +3

    Dubaijana man parx malai.aaj sangai dekhn pauda sarahi khusi lagyo

  • @milanbasnet5571
    @milanbasnet5571 5 лет назад

    nice mero sapai vanda badi maya garchhu puskal sharma

  • @rajamagar7776
    @rajamagar7776 5 лет назад +3

    Lok parakhi hruko man mutuma basne puskal ani lok dohori kee model sarika aaja sangai interview ma dekhna pay sarai khushi lagyo .
    Laligurash daily channel lai thank you very much.

  • @nikhilbudha8888
    @nikhilbudha8888 5 лет назад

    सारिका र पुस्कल दादाकाे साेचाई र बिचार यकदै राम्रोछ बधाई छ है जाे

    • @gokulhamal6302
      @gokulhamal6302 5 лет назад

      धेरै राम्रो छ दादा ।।

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c 5 лет назад +38

    साच्चिकै पुस्कल सर दोहोरी को हिरो हुन

  • @user-qn7ys8so9i
    @user-qn7ys8so9i 5 лет назад

    सफलताको शुभकामना पुस्कल सरकाे गितहरू धेरै धेरै राम्रो छ हामीले हाम्रोलाई होइन राम्रोलाई समान गर्नु पर्छ

  • @girisuraj1981
    @girisuraj1981 5 лет назад +18

    Wow super hiro raja

  • @rakshyogi4664
    @rakshyogi4664 4 года назад

    सारिका ले कसम खायर भगमानको भन्न सक्नुपर्छ पुस्कल जिले म शीत रात बितायकि छ‌ैन भनेर सिदै देखिहाल्छ दाइ भाइ हैन साथि को नाता लगाउनुपर्छ ठिकै हो

  • @nabinrana
    @nabinrana 5 лет назад +6

    my best hero daju puskal lop u daju

  • @tejkumargadaili9289
    @tejkumargadaili9289 5 лет назад

    पुस्कल जि ले गाएको गित दामी लाग्छ मलाइ झनै राम्रो लाग्छ ममरेको छैन भन्ने गित झन मन्पर्छ

  • @subashbogati3519
    @subashbogati3519 5 лет назад +3

    good sir song 👌👍️

  • @reyarokya8543
    @reyarokya8543 5 лет назад +4

    धेरै राम्रो जोडी दाई

  • @nepalionlinetv4859
    @nepalionlinetv4859 5 лет назад +3

    Wowo mero hero Puskal Dada love you

  • @user-fp9vr8kb3j
    @user-fp9vr8kb3j 5 лет назад

    मलाई नेपाली लोक दोहोरी भित्र एकदमै मन पर्ने कलाकार हुनुहुन्छ पुस्कल शर्मा ज्यु अनि सारिका केसि

  • @ilovenepal9673
    @ilovenepal9673 5 лет назад +8

    पुस्कल शर्मा लाइ सबैभन्दा बढी घृणा गर्ने मान्छे म नै होला सायद

    • @gitaadhikari8106
      @gitaadhikari8106 5 лет назад +1

      Ma pani xu

    • @ilovenepal9673
      @ilovenepal9673 5 лет назад

      attitude मात्र ठुलो छ यो मान्छे को

    • @safalkc2489
      @safalkc2489 5 лет назад

      @@ilovenepal9673 तैले माया नागरे के भोत खाते म माया गर्छु मेरो पुस्कल दादा लाई

    • @atriptakshetri607
      @atriptakshetri607 5 лет назад

      @@safalkc2489 😂😂😂

    • @ilovenepal9673
      @ilovenepal9673 5 лет назад +2

      यो पुस्कल लाइ मन पराउछु पुस्कल को फ्यान हु भन्ने धर्ती का बोझ हुन

  • @dhanbahadur5211
    @dhanbahadur5211 4 года назад

    पुस्कल शर्मा को बोल्नी तरिका अनि गित अबिनय धेरै मन पर्छ अनि सारिका पनि

  • @deepakchandoficial610
    @deepakchandoficial610 5 лет назад +3

    My best singer puskal

  • @nandachhettri875
    @nandachhettri875 5 лет назад

    Wow very Nice good song

  • @gangagagan4616
    @gangagagan4616 5 лет назад +4

    Cute jodi hjr haru ko kasai ko aakh nalagos 😊😘💓💞💖💘😜

  • @Dhirajsongeetmagar055
    @Dhirajsongeetmagar055 2 года назад

    आहा सारै राम्रो जोडी

  • @sureshpariyar7554
    @sureshpariyar7554 5 лет назад +4

    beautiful sarika👩‍❤️‍

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 5 лет назад

    पुस्कल जि लाई ठुलो पेर्दामा हेर्ने रहर छ।।।

  • @ridamchandthakuree9325
    @ridamchandthakuree9325 5 лет назад +8

    waw nyc couple