पत्रकारहरु पपुलारिटिको पछि मात्र कुदिरहदा तपाइले झुमा लिम्बुको अन्तर्बार्ता लिएर पत्रकारले चर्चामा आएको कुरालाइ मात्र होइना सुसुप्त र लुकेर रहेको कुरालाइपनि चर्चामा ल्याउनु कर्तब्यहो| धेरै धेरै धन्यवाद सर|
गर्ब लाग्यो एउटा चेलीले पुरा गरेको मुन्धुम अभियान र खास्साम सम्मको यात्रा अझै सफलताको शुभकामना ! अन्तर्वार्ता हेरियो सुनियो गज्जब लाग्यो। sound र culture बारेको खण्डन साच्चै चित्त बुझ्यो
संसार घुमेर अनि गाएर नेपाल नै रोज्नु भयो 🙏 सेवारो झुमा जी लाई, अनि यहाँ आफ्नै नेपालको रहिथाने सांगीतिक लाई उत्थान गर्नु भयो .. हेक्का रहोस् यो एकदमै ऐतिहासिक हुनेछ एकदिन ।
आहा!!! आज एउटा बडो meaningful interview हेरियो। रातो पार्टीलाई धेरै धेरै धन्यबाद छ। झुमा बहिनि मा संगीतको गहिरो अध्यन छ भन्ने त interview बाटै बुझिन्छ अझै भनौं भने यै काम बिदेशिले गरेको भए पिएचडिको थेसिस लेख्न गरिएको सृखंला नै पुरा गरि सक्नु भएछ। अर्को कुरो म लिम्बु भएर आफ्नै घर परिवार भित्र म आफैले देखि भोगी आएता पनि मैले बुझ्न सकि रहेको थिईन ता कि किन हाम्रो समुदाय भित्र Woman power बढि हुन्छ भनेर त्यसको मुल जड र रहस्य के होला भनि मनमा सधैं कौतुहलता रहि रहन्थ्यो त्यो रहस्य पनि वहाँले बताई दिनु भो धन्यवाद छ वहाँलाई भलै हाम्रो यो परम्परालाई धेरैले छाडापनको संज्ञा दिईरहेको भनेर वहाँले सहि ठाउँमा औंल्याई दिएर यथार्थ पनि interwiew बाटै खोलि दिनु भो अझै धेरै धन्यवाद। बडो चातुर्यताका साथ दार्शनिक ढंग बाट आफ्नो कुराहरु राख्नु हुने वहाँ संगीतकार गायिका मात्रै होईन अध्यनशिल फिलोसोफर पनि हुनुहुँदो रहेछ। फेरि अरु ईन्टरभ्युहरु पनि पक्कै हेर्नेछु।

Mulbashi no aadibasi Jhuma LIMBU Sister so sweet voice and quiet locking Best Singer with brilliant mind ✍️👏👏🙏💖🌹
गर्ब लाग्यो एउटा चेलीले पुरा गरेको मुन्धुम अभियान र खास्साम सम्मको यात्रा अझै सफलताको शुभकामना ! अन्तर्वार्ता हेरियो सुनियो गज्जब लाग्यो। sound र culture बारेको खण्डन साच्चै चित्त बुझ्यो
नेपाली लोक सङ्गितका अ्मुल्य श्रष्ठा झुमा लिम्बु प्रति सम्मान अनि शुभकामना 👍💪🍀🙏
WOW ...... यस्तो राम्रो तर्क गर्न सक्ने अहिले सम्म नेपालि नारि मैले देखेकै छैन। धेरै उच्च ब्यक्तित्य।
अमुल्य जानकारी । झुमा लिम्बुलाई जय नेपाल 🇳🇵
jhuma ji,, talks logically to all questions,, most talented singer,,
मुस्कान सारै मिठो लाग्यो साथै गित सङ्गीतको तर्क उस्तै गहकिलो 🌹🎁🌹
balla music bhanne ke raixa bhanera bujhna paya thank you jhuma di❤❤❤❤❤
Very talented lady. Need more exposure.
मुन्धुम खोज अनुसन्धन माहान अभियान युगले चिन्ने छ/अभियानको कामना छ।
सारै असल कुराकानी सुनियो ।
संसार घुमेर अनि गाएर नेपाल नै रोज्नु भयो 🙏 सेवारो झुमा जी लाई, अनि यहाँ आफ्नै नेपालको रहिथाने सांगीतिक लाई उत्थान गर्नु भयो .. हेक्का रहोस् यो एकदमै ऐतिहासिक हुनेछ एकदिन ।
True mundhum music artist 🙏🙏
inspiring personality sewaro dedi
मान्छे नि राम्रि, स्वोर नि राम्रो तर..सबैभन्दा राम्रो चै "कडा परिस्रम" झनै राम्रो।
You great music teacher madam 🙏
भलाकुसरी सारै गजब भयो
आहा!!! आज एउटा बडो meaningful interview हेरियो। रातो पार्टीलाई धेरै धेरै धन्यबाद छ। झुमा बहिनि मा संगीतको गहिरो अध्यन छ भन्ने त interview बाटै बुझिन्छ अझै भनौं भने यै काम बिदेशिले गरेको भए पिएचडिको थेसिस लेख्न गरिएको सृखंला नै पुरा गरि सक्नु भएछ। अर्को कुरो म लिम्बु भएर आफ्नै घर परिवार भित्र म आफैले देखि भोगी आएता पनि मैले बुझ्न सकि रहेको थिईन ता कि किन हाम्रो समुदाय भित्र Woman power बढि हुन्छ भनेर त्यसको मुल जड र रहस्य के होला भनि मनमा सधैं कौतुहलता रहि रहन्थ्यो त्यो रहस्य पनि वहाँले बताई दिनु भो धन्यवाद छ वहाँलाई भलै हाम्रो यो परम्परालाई धेरैले छाडापनको संज्ञा दिईरहेको भनेर वहाँले सहि ठाउँमा औंल्याई दिएर यथार्थ पनि interwiew बाटै खोलि दिनु भो अझै धेरै धन्यवाद। बडो चातुर्यताका साथ दार्शनिक ढंग बाट आफ्नो कुराहरु राख्नु हुने वहाँ संगीतकार गायिका मात्रै होईन अध्यनशिल फिलोसोफर पनि हुनुहुँदो रहेछ। फेरि अरु ईन्टरभ्युहरु पनि पक्कै हेर्नेछु।
A very good talent from countryside......typical Nepali music
Salute to you, Jhuma.
है सारै राम्रो कूरा पो गरित दिदिले
सारै दामी छ झुमा जि।बधाई छ।
Dammi
सम्मान छ
nice interview .
great personality !
good interviewer matches the intellectual of the guest
Nice ..sewaro👍👍👍
सलाम झुमा🙏🙏🙏
🙏🙏🙏
Nice
।
गर्व गर्न लायक
Sewaro 🙏
most talent chelima yalik nugen ro
🙏🏽🙏🏽🙏🏽❤️❤️❤️
brilliant 👍️👍️
Sekha ea....nurik Sam k mattu lo palam jhai
हे झुमा झुम्का वालि।
Ekdam ramro
Wow
Daami....
Ramre sunnu parne rex music bare jhuma Limbu learn
jhuma lungwako bislesan malai sarai chitta bujhyo,,
Malai man parne jhuma lmb