झुमा लिम्बू ,,,,तपाईंको खोजी प्रतिभा हाम्रो लिम्बु सस्कार,सस्कृती,मुन्धुम बिबिध प्रती राम्रो काम र सफलता मिलोस कि अहिले को हाम्रो 😀 आफ्नो भासा,सस्कार,सस्कृती,लिपि लाई भुलेर नक्कल गर्ने लिम्बू समाज 😀 लाई एउटा आधारसिला खडा गर्नु भएको छ नोगेन अनि मारोहाङ खबहाङ लिम्बू ज्यु लाई पनि नेगेन लिम्बू हरु को प्रतिभा हरु लाई दुनियाँ सामु ल्यानु भएको मा बधाई छ✋✋✋
मौलिक कुरालाई आफ्नो खोजको बिषयको रुपमा लिनु त त्यसै पनि अर्थपूर्ण छँदैछ त्यसमा पनि झुमा ज्यूको कुराकानिको हरेक हरफहरुले साह्रै ब्यबहारिक र स्थायी सन्देश बोकेको छ । तपाईंको लक्षले धेरै भन्दा धेरै सफलता हासिल गरुन ता कि हामी आफ्नोपनमा उत्तिकै गौरवान्वित हुन सकौ सेवारो ।
झुमा म्यामको गीत सुन्नु जति रसीलो उहाको अन्तर्वार्ता झनै उपयोगी लाग्छ।
अबको युबा युबतिले यो लाईन सिक्नु पर्यो गायिका झुमा दिदी सङ्ग । अझै खोज गर्नुस दिदी सफलताको सुभकामना ।
झुमा लिम्बू ,,,,तपाईंको खोजी प्रतिभा हाम्रो लिम्बु सस्कार,सस्कृती,मुन्धुम बिबिध प्रती राम्रो काम र सफलता मिलोस कि अहिले को हाम्रो 😀 आफ्नो भासा,सस्कार,सस्कृती,लिपि लाई भुलेर नक्कल गर्ने लिम्बू समाज 😀 लाई एउटा आधारसिला खडा गर्नु भएको छ नोगेन अनि मारोहाङ खबहाङ लिम्बू ज्यु लाई पनि नेगेन लिम्बू हरु को प्रतिभा हरु लाई दुनियाँ सामु ल्यानु भएको मा बधाई छ✋✋✋
Limbu Som & K, B, L
अब झुमा अनेम सामन्य रहिनन । मुन्धुमप्रति याक्थुंग बिश्व दृष्टिकोण यिनको विचार सुनेर म आक्क .....
सेवारो झुमा दिदी महान सोच महान बिचार यहालाइ धेरै धेरै बशाइ छ।
Saarike nubaa sewaro 🙏💖💐🌹 bright future
आउने युवा पीढीले जान्न सिक्नु अती जरूरत छ॥ हाम्रो मौलिकता र पहिचान यही चिजहरु हो॥जुमा दिदीलाई धेरै धरै शुभकामना छ॥
Sewaro , ma limbu vayera pani bujhdina limbu tara ma aafnu bash,saskriti lai dherai maya garxu!!::👍👍🇳🇵🇳🇵🙏🙏
अाफ्नो संस्कृति मुटुमा जोडिएको हुन्छ!
मौलिक कुरालाई आफ्नो खोजको बिषयको रुपमा लिनु त त्यसै पनि अर्थपूर्ण छँदैछ त्यसमा पनि झुमा ज्यूको कुराकानिको हरेक हरफहरुले साह्रै ब्यबहारिक र स्थायी सन्देश बोकेको छ । तपाईंको लक्षले धेरै भन्दा धेरै सफलता हासिल गरुन ता कि हामी आफ्नोपनमा उत्तिकै गौरवान्वित हुन सकौ सेवारो ।
सेवा-सेवारो!
चेलीलाई,
🙏🙏🙏great job jhuma jyu
2 साल अगाडि देखि थिए झुमा लुङ्वा लाई
Sewaro 🙏👌
Both of you are doing great job.....wish you a lot of best of luck
Vire NiceS xalfal garnu vo
Madm & sir Maro Man xauna
Ra Sabae kuara suruwt nae Mudum nai Ho ra yaktumba
Haruma Ak Vai Jutnu Par xa
sewaro baini you are highly qualified about music salute you
Khem Thapa ?
अति राम्रो सोच-बिचार ।
jhuma limbu sanga vhetne man xha aasa xha vhetne so intersting
sahi etharta vannuvo aajkal gau gharmaa chau chau chepte ani redbull ta navainahune vo ubjani vanda aayatit khane vaye khetbari bajovaisako hamile nai sudharnu par6..
yo mudhum sambandhi gyan kasari hasil garna sakin6. malae pani man parx.👍
Kirat Yakthung Chumlung ma Mundhum ka book haru prasanta painchha ni, Priya adangma.
sewa sewaro
Great 👍
नाेगेन दिदी
Nice
🙏🙏
यो मुन्धुम बिषयमा बुझ्नु र सिक्नलाई झुमा लुङवा संग कसरी कन्ट्याक गर्ने होला
चेली त राम्री पो रहेछ
Jhuma jilai ddhannebat
मातेर मुन्धुम पूरा गर्दैनन।
🙏🙏🙏🙏🙏
Very good ...?+-?
णजमाजिहुनत मपनिजिललातपरयो तरपनि मेरोपनिजमपयगतैजिललाहो लिमबुकोमुनझजम गरनुभोसहिछ मेरोपनिमपरेकोछ योइतिहासखोजनुभयकोमा मलाइपनिम पर्छ मैलैपनिमनपरछ हुनत इतिहासभननुभो योकुरोगहिरोकुरोछ झुमाजिसहिछ
Manxi nai aayo ho soltinee 😅
नोगेन आदाङ्बा
I slute sister