फुच्चे भाई कडा लाग्यो होई मलाई त आफ्नो भाषा , अनि राष्ट्रिय भाषा लाई गर्वका साथ सम्मान माया गरेको देख्दा खुसी लाग्यो ❤ यसै गरि धेरै प्रगति होस भाई काे टन्न मेहनत गर्नु ❤❤❤❤❤ भविष्य उज्ज्वल छ
बाल प्रतीभा हरु सोहन बाबू र एक्टिमा नानुको दोहोरी अति रमाइलो रोचक घोचक छ अलिकति एक्टिमाले बोडिङ्ग स्कुल पढेको घमण्ड देखायो भने सोहन आले ले म सरकारी स्कुल पढेको नेपाली भाषालाई संमान गरौ भन्ने टुक्काले मन छोयो , दुबै दोहोरी का कोपिला हरुलाइ सफलताको शुभकामना !!!
सुहोन बाबु र एक्टीम छोरीको शब्द सङ्गै सुमधुर स्वरमा गाउनु भएको गीत उत्कृस्ट छ यसरी नै सदाबहार लाेक दाेहाेरि क्षेत्रलाई जगेर्ना गर्नुको सम्पूर्ण गीत सङ्गीत प्रेमी भाई कमल ज्यू लगायत सम्पूर्ण कलाकारलाई सम्मान गर्दै बधाई सङ्गै शुभकामाना।।
❤❤❤❤❤❤❤ WOW- WOW- WOW Really beautiful, entertaining singing by little champ ACTIMA Ji and little champ Sohan Ji. Awesome, amazing, superb. ❤❤❤❤❤❤❤❤❤ Keep it up. Go ahead and ahead. ❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Heaith is real wealth. ❤❤❤❤❤❤❤
फुच्चे भाई कडा लाग्यो होई मलाई त
आफ्नो भाषा , अनि राष्ट्रिय भाषा लाई गर्वका साथ सम्मान माया गरेको देख्दा खुसी लाग्यो ❤
यसै गरि धेरै प्रगति होस भाई काे टन्न मेहनत गर्नु ❤❤❤❤❤ भविष्य उज्ज्वल छ
दोहोरी गीत मन पराउने जति यता हाजिर गरम है 🙏
बाल प्रतीभा हरु सोहन बाबू र एक्टिमा नानुको दोहोरी अति रमाइलो रोचक घोचक छ अलिकति एक्टिमाले बोडिङ्ग स्कुल पढेको घमण्ड देखायो भने सोहन आले ले म सरकारी स्कुल पढेको नेपाली भाषालाई संमान गरौ भन्ने टुक्काले मन छोयो ,
दुबै दोहोरी का कोपिला हरुलाइ सफलताको शुभकामना !!!
❤❤❤❤❤❤❤❤❤❤❤
अाहा धेरै धेरै राम्रो छ धेरै धेरै धन्यवाद छ दुबै नानी बाबु लाई ❤❤❤❤❤❤❤
नमस्कार म prince भाइ बैनी को दोहोरी कति राम्रो सफलता को सुभकामना
🙏🙏🙏🙏
सोहन आले र एक्टिमा परियार को यो दोहोरि रमाइलो भयो, फेरि पनि यो जोडि लाई गाउन लगाउनु होला, धन्यवाद🙏💕😊
नेपाली दोहोरी गीतलाई जोगाई राखौं सबै कलाकारलाई सम्मान गरौं 🙏
नानि बाबुकाे दाेहाेरि त कडा छकडा
आले बाबू अनि बुनु राम्रो छ
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 💐❤🥰
बाल कलाकारको प्रतिभालाई स्यालुट ❤❤
सारै राम्रो गीत बाबू र नानिको अझै प्रगति को शुभकामना ❤❤❤❤❤
❤❤❤❤❤
Long Live Kamal Ji and Sarangi Sansar Family :
❤❤❤❤❤
धेरै राम्रो मलेसिया बाट हेर्दै❤❤❤
🌹🌹🌹Deree ❣️deree❣️deree❣️bdai xa wujjol bhoisseko subhakamana xa🌹🌹🌹👌
भाईको भनाई एकदम शुनदर शब्द धेरै माया छ दुबैलाई सुभकामणा
Wow Wow atti utkrist prastuti bahutt maja ayo god bless you
ल है नानी बाबुको रमाइलो झगडाको दोहोरी सबैले शेयर गरौ है 😂😂नानी बाबुको हौसलाका लागि पनि🙏🙏🙏
Ati ramro lagyo geet Babu Nani lai dhanyabad ujal vabiseko kamana gardaxu❤❤❤
बाल कलाकार लाई प्रगतिको शुभकामना बधाई तथा शुभकामना सबैलाई धन्यवाद सारङ्गी संसार सबैलाई बधाई तथा शुभकामना
Nice. Sohan ale babu ❤️😘
Outstanding dohori by lovely little kids....keep going...god bless you always....!!
बबल दोहोरी भाई अनि बहिनिको पर्श्तुति सधै भरि यस्तै सिखर चुमुश❤❤❤
दामिछ गित स्वरका धनी मिलन नमन लगाऐत तारा थापा शुभ कामनाछ
रमाईलो भयो आज
Thanks for all saarangi sansaar & respected both little singer❤❤❤❤❤❤❤❤❤❤❤❤❤watching from Qatar
नमस्कार म बाल कलाकार एक्टिमा परियार हाम्रो दोहोरी आइसक्यो है हजुर हरुको माया को धेरै खाचो छ धेरै माया गरिदिनु haiz🙏🙏
❤❤एकतिमा नानि तिम्रो राम्रो छ भबिस्य अझै राम्रो हुदै जाओस सफलताको शुभकामना छ,
tx@@bibaslimbu6880
@@bibaslimbu6880❤❤❤❤
😊❤❤❤❤❤!, . Why mi too
😊 31:58 @@bibaslimbu6880
सुहोन बाबु र एक्टीम छोरीको शब्द सङ्गै सुमधुर स्वरमा गाउनु भएको गीत उत्कृस्ट छ यसरी नै सदाबहार लाेक दाेहाेरि क्षेत्रलाई जगेर्ना गर्नुको सम्पूर्ण गीत सङ्गीत प्रेमी भाई कमल ज्यू लगायत सम्पूर्ण कलाकारलाई सम्मान गर्दै बधाई सङ्गै शुभकामाना।।
अार्काे भाग पनि है धेरै रामाे् छ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Congratulations vai lai..
Sarangi sansar Lai dherai dhanybad yestai yestai bal kalakar partiva Lai darsak maj leidinu vako ma
ई बाल कलाकार लाई स्लुट छ धेरै राम्राे छ भाइ बहिनी काे दाेहाेरी बधाई तथा सफलताकाे शुभकामना छ 👌👌👌👌💯🇳🇵❤️🌹
i ❤love दोहोरी ऐक्टिमा बानी 👍👍👍👍
Sano vai baine❤❤❤
Very interesting fuchhi ra Fuchha very good bless you all team and thank you Kamal bhai giving opportunities to new generation very good
विशेष आजको कार्यक्रम अत्यन्तै रमाइलो रोजक लाग्यो/ बालकलामा दुवैजनामा उज्यल भबिस्यको शुभकामना छ /
दुबै जना बाल कलाकार लाई असीमित शुभकामना साथै सफलता को शिकार पुग्नु होला ।।।🎉🎉
ल रमाइलो छ यो बाल बालबालिका दोहोरी
साना बाबू नानिहरुकाे दाेहारि प्राेफेस्नल कलाकारकाे भन्दा कम छेैन दुबैलाई भबिष्यमा सफलताकाे शुभकामना 🎉🎉
धेरै राम्रो दोहोरी बधाई छ
aaha dami xa nani babu ko dohori ♥️♥️💋♥️🥰
wow dami lok dohori ,all the best child.❤❤❤
❤❤❤❤❤Dere ramro xa feri pni dekhan paiyoss
आहा अति सुन्दर दोहोरी सानो बाबु हरु को बधाई छ
Nice song ❤❤❤❤keep it up नानी अनि बाबु
Super ❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤
Wawo very nice ❤ nanu babu ko dohori
Badhai xa sano nani babu lai ramailo lagyo feri arko apisoade pani launu hola hal saudi dekhi herdai xu🎉🎉🎉🎉🎉
Kada Vai baini ❤❤❤❤
के पारा हो बाबू नानिहरुको ल प्रगति को कामना
very good nani babu ho .
कति ज्ञानि नानी बाबु हरु ❤
एकतिमा नानि छोरी र सुप्रिम्मल को दोहोरी हेर्नुपर्ने छ, / समय मिलाएर ल्याउनु पर्यो दुबै जना /
साना भाइ बहिनी हरुको उत्तर उत्तर प्रगति को हार्दिक शुभकामना
Sanu sanu vai bahini lai pragati ko suva kamana 🎤🎧️🎧️
अतभुत कला नानिबाबु हरु
Veri Veri nice 👍
नानि बाबू को दोहोरि रमाइलो लाग्यो
सारै राम्रो बाबू नानिको दोहोरी साना साना भाइ बैनिको गित ले रोमन्टिक बनायो ।यी भनेको भबिस्य को कणदार हो। शुभकामना ❤❤❤
❤❤❤धेरै राम्रो छ दोहोरी 😘😘
हाम्रो फूच्चे भाइ को गित खत्ररा छ अजै अगाडी बढ्नु ल
Bal kalakar ko prastuti akdam damdar xa babu haru ajjai sadai aghi badi ranu hola.❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉nice song.
भाई बहिनिहरुको सारै राम्रो छ सोहन भाईको प्रगति हुदैछ शुभकामना भाईलाई
Wow❤❤❤❤
Dhari ramro nani babu ko dohari😊
Very good❤❤❤❤
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
Really beautiful, entertaining singing by little champ ACTIMA Ji and little champ Sohan Ji.
Awesome, amazing, superb.
❤❤❤❤❤❤❤❤❤
Keep it up. Go ahead and ahead.
❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Heaith is real wealth.
❤❤❤❤❤❤❤
nani aktima aja timro jit xa tai pani timro posetve dharanalaianxu ma.
धन्ने वाद बाबू नानी लाई अर्को पार्ट हेर्न आतुर छु ल
Magarko chhoro ho thauma lyaarrai chhodyo good luck sano vai sohan
❤❤❤❤Dami Xa Babu And Nani best of luck all you ❤❤❤
आहा सारै मनछुने उत्कृष्ट प्रस्तुति ❤❤ अहिले जस्ले यो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤❤
राम्रो छ बाबू नानु
नानी बाबु को मिठो दोहोरी ❤❤❤❤
उज्वल भबिस्यको शुभकामना नानि बाबु । छाडा गित गाउने गायक गायिका भन्दा सयौ गुना राम्रा छन नानि बाबु
Babu jhan kada❤
नानी बाबुलाई बधाई छ❤❤🎉❤❤
Wow dami dami nani babu kada dhori😂
Ah kati ramaro babu hajur tapaiko vahi sidartha ji misyou babu dai ramaro ani vahi kati ramaro sidartha hajur❤❤❤❤ lovely 💐💐💐🌹🌹💋💋💋💋🎤🎤🎤
साना बाबू नानिहरू को दोहरि दामि छ ❤️❤️❤️❤️❤️❤️
अतिसुन्दरछ
Nani babu ko dhori sari ramro xa
❤❤❤❤❤
बाबु नानी हरु लाई बदाइ छ दाेहाेरी बागलुङ हाल कुवेत
Nice song 👌👌👍
नानी बाबु लाई असिम बधाई छ।
Nrdhakka। Gaunsa। Sakne। Kati। Ramto। Gayo। Dubai । Jana Lai। Dherai। Dherai। Badhai। Chha ❤❤❤❤❤❤। Sarangi। Sansar। Lai। Pani। Dhannya। Bad
Kati ramro bunu❤❤
Wow nice mero nanu ra babu ❤🙏👏👍♥️👍♥️
भाइ कडा यार 👌👌👌👏👏👏👏❤️❤️❤️❤️
गित राम्रा राम्रा पो गाउनि गोर झगडा गरे जस्तो नगर
Namaskar badhai suvakamana sano2 babu nanilai pragati gardai janu la
Good.song
😂😂😂दामी दुबै जनालाई बधाई छ
Good babu hjr bhabishyako banneNepalko number 1 sringar banne khsamta chha good
दुइटैको राम्रो छ ❤
Dami Dami
एक्टिमा नानी को अलि भयन गफ भयो
Dami xa Babu nani good ❤❤❤
Aktima nanu lai Saman xa safalta KO suvakamana ❤❤❤❤❤❤❤
नमस्कार सबै जनालाई बधाई छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤