हजुर्लाई भनिरखानु त जरुरत ठान्दिन सो हामी भन्दा बुझने हुनुहुन्छ कोहिबेला बिगार्न्लाइ गलत सबित गर्न्लाइ जे नि गर्छन यो नेता जान्ता नि छ्न नबराज राई ले भ्नेको म सनो मान्छे सोच थुलो छ यो कुरो भनु किन जरुरत ठाने भने सर राम्रो मन्छे लाई जे गरेर्पनी खुटो ताने हुन्छन तेसैले म हजुर्को बिग फ्यान हो जोहिले देखि अन्तरबार्ता दिनु भयो त्यो दिन देखि हेर्को छु केही गर्ने सकेको छुइन सर
नेपाल को माइनरिटी माथी विभिन्न भुरे टाकुरे तर्क गरेर नियन्त्रण गर्नु पर्छ भन्ने मान्छे ले बाङ्लादेश को माइनरिटी लाई अर्कै देश दिने तिर औला सोझ्याउनु हुन्छ त । भारत ले नेपाल लाई बारम्बार हेप्नु मा नेपाल को हिन्दुस्तानबादी बौदिक हरु को पनि धेरै हात छ ।
हेल्लो डाकु साहेब विधुत् सम्बन्धी बिज्ञ भएको कुलमानलाई त्यहाँबाट राजिनामा दिनु पर्छ भन्छौ भने तिमी डाकुले घरमै डोको बुनेर बसे हुन्छ..चेतना भया..😡 जो जुन कुराको बारेमा बिज्ञ छ त्यसलाई त्यहिँ काम कुरा दिनु पर्छ तब बन्छ देश..आलु रोपेर पिडालु फैल्दैन..चेतना भया..😡
सत्य सत्यनै हुँन्छ, राजसंस्था र राजाको प्रतिगमनले त, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अझैपनि कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि भनौँदा हरुपनि कतै नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?
तपाईं कमेडी वौद्धिकता लाग्यो- कति कुराहरु अनुमानमा बोल्नु हुन्छ । तेर्हथुमवाट काठमान्डौ आएर काठमान्डौको वाशिन्दा हुने अनि ठुला कुरा गर्ने अब तपाईहरुलाई विदेशमा जस्तै आ- आफ्नो जिल्लामै वस्नुपर्ने गराई कम्तिमा सरकारी पहिलो प्रमाणित तथ्यांक अनुप जुन जिल्लामा जन्मेको हो त्यहि लखेटनु पर्छ र काठमान्डू जोगाउँनु पर्छ ।
Hayra Dr sab Tapie ko kura Europe ra Nepal ko off time ma yeso k raxa banay ra tapie ko guff sunnay ho tara Nepal ko janta ra Nepal ko government lay tapie ko kura pani ma paday ko jasto matra garxa aru kunai kura tapie ko kura sundina
ड्रा साब!गोबिन्दराज जोसी भ्रष्टाचारी होइनन् ,त्यो फैसला हो न्याय होइन।
सुरेन्द्र सर❤ हजुर चाहिँ कतै जाने हैन्न ह्जुर लाई मिलाउन खोजीमा छ्न हजुर डा.सुरेन्द्र सर नेपाली जनता को बिस्वास माटो मा मिल्छ है यो ख्याल गर्नुस
दुर्गा प्रसाई काे दम चाहिँ हाे
दुर्गा जी तपाईको सहमती छउ
डाक्टर सुरेन्द्र के सी ज्यु समग्र देशभक्त नेपाली काे आवाज हुनुहुन्छ❤❤❤
सत्य बचन आयो यस्तै हो
Right analysis ❤️❤️❤️
ठिक बिस्लेसन सुरेन्द्र सर को कुलमान सर प्रतिको 🙏🙏🙏
यो चिक्ने केसि सबै को पक्ष मा उभिन्छ
❤❤❤❤❤❤❤❤
दुर्गा पर्साइको पैसो नसकिदा सम्म केही झुन्ड पछि लाग्ने हो त्यसपछि खेल खत्तम किनकि दुर्गा पर्साइको clear vision छैन।
मुख्य कुरो भन्दिनु भयो जातीय कुरो मा जानुहुन्न है सर❤❤
इनी डाक्टर आगो भयनी पानि भय नी कै हुनेवाला छैन
हो जातीय मा पट्कै जानू हुन्न सर
Sahi ho kuro (but) tara nepalma bahun bad habi xa ajhai vitri rupma xa yo bujna jaruri xa
🎉नमन सर!@❤❤❤
हजुर्लाई भनिरखानु त जरुरत ठान्दिन सो हामी भन्दा बुझने हुनुहुन्छ कोहिबेला बिगार्न्लाइ गलत सबित गर्न्लाइ जे नि गर्छन यो नेता जान्ता नि छ्न नबराज राई ले भ्नेको म सनो मान्छे सोच थुलो छ यो कुरो भनु किन जरुरत ठाने भने सर राम्रो मन्छे लाई जे गरेर्पनी खुटो ताने हुन्छन तेसैले म हजुर्को बिग फ्यान हो जोहिले देखि अन्तरबार्ता दिनु भयो त्यो दिन देखि हेर्को छु केही गर्ने सकेको छुइन सर
Go-ahead Durga jee okkka bho
नेपाल को माइनरिटी माथी विभिन्न भुरे टाकुरे तर्क गरेर नियन्त्रण गर्नु पर्छ भन्ने मान्छे ले बाङ्लादेश को माइनरिटी लाई अर्कै देश दिने तिर औला सोझ्याउनु हुन्छ त । भारत ले नेपाल लाई बारम्बार हेप्नु मा नेपाल को हिन्दुस्तानबादी बौदिक हरु को पनि धेरै हात छ ।
अमेरिक निकट ब्यापारीने बनाएको सरकार हो बन्छ त कंग्रेस एमालेको सरकार ?
तपाईंको भनइमा राज्य भनेको पुजीपतीको को कर्पोरेटहाउस हो ।नेतात के? भन्नेकुरा ले मलाई उज्यालोमा बसे जस्तो भयो।
Absolutely correct 💯👍 sir ❤❤
व्यवस्था फ्याक्ने कुरा चाहिँ दुर्गा प्रसाईंको मुर्ख कुरा हो।
Seisatya kura rakhnu bhaio, Dr, Shaib, namaskar cha hamro sadei.
नमन अनि सेल्तुट छ डाक्टर साहेव हजुर लाई❤❤
Hamro nepalma hatiyara mahabadi ra bagala deshako atibadi eutai ho
हेल्लो डाकु साहेब विधुत् सम्बन्धी बिज्ञ भएको कुलमानलाई त्यहाँबाट राजिनामा दिनु पर्छ भन्छौ भने तिमी डाकुले घरमै डोको बुनेर बसे हुन्छ..चेतना भया..😡 जो जुन कुराको बारेमा बिज्ञ छ त्यसलाई त्यहिँ काम कुरा दिनु पर्छ तब बन्छ देश..आलु रोपेर पिडालु फैल्दैन..चेतना भया..😡
फुलसपोट छ
सत्य सत्यनै हुँन्छ, राजसंस्था र राजाको प्रतिगमनले त, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अझैपनि कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि भनौँदा हरुपनि कतै नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?
सब्बे भासामा कुलमान को बिरोध गर्यो यसले
Yo baje katti yestai kura garera basnehola
Ma pani samati chhu hajur
तपाईं कमेडी वौद्धिकता लाग्यो- कति कुराहरु अनुमानमा बोल्नु हुन्छ । तेर्हथुमवाट काठमान्डौ आएर काठमान्डौको वाशिन्दा हुने अनि ठुला कुरा गर्ने अब तपाईहरुलाई विदेशमा जस्तै आ- आफ्नो जिल्लामै वस्नुपर्ने गराई कम्तिमा सरकारी पहिलो प्रमाणित तथ्यांक अनुप जुन जिल्लामा जन्मेको हो त्यहि लखेटनु पर्छ र काठमान्डू जोगाउँनु पर्छ ।
हरे कस्तो सोच डा सान प्रति
नमस्कार डा साब
Yo manche lai Ekdin Naboli bhaat pachdaina raicha Raina tui ko kuro garcha
Surendar jiu tapai RUclipsma matra ho ya andolanma gayar aru lai Pani auna awan garne ho
यो बेबस्था फाल्नै पर्छ
Sara nepali hindu baudaha darma manne haru jutera raja sahitko hindu rasta turuntai liyaunu parxha durga lai satha dinu parxha dila garnu hudaina
ए पत्रकार ज्यु title अरु पाउनु हुदैन तपाईंले , जुनसुकै अन्तरवार्तामा यहि दिनु पर्छ ?
sorry, next time we'll do our best !! much love .., stay tuned
डाक्टर साहेब बिदेशि हरूहाम्रो देशघुमेका उनिहरूको खेतालो तर्साउन?
हैन जिबि राई कङ्रेस हो कि क्याहो
Margi
Same person same channel every single day 👎
Janis khuile
American lai visa banda garam
Visa Doyenan ma chi us lai Nepal visa niti k ho..
Hayra Dr sab Tapie ko kura Europe ra Nepal ko off time ma yeso k raxa banay ra tapie ko guff sunnay ho tara Nepal ko janta ra Nepal ko government lay tapie ko kura pani ma paday ko jasto matra garxa aru kunai kura tapie ko kura sundina
This guy is always full of himself...he is in illusion that he is better than everyone
If so then collect some youtubers and challenge him
@@ravikarki8413 I ain't got time for that shit bro
Bahun bad habi xa surendra ma pani kinaki hindu ko saportma boldaixa vako tyaha sabai indiale bangla deshma hindu rajya banaune kosis ho khasma
Kehi partyka neta ra jhole bahek haami sabai nepali janta kulmanko pakxyama xau vane tyo 2/4 budhi navaeka moteharule kina mudki bajardai xan kunni...
Kehi raamra bahek hera ta aru tamangka budhi....
Rastrya istar matra navai antarastrale samma name lieka kulmanlai tamang istarma simit garne kehi agrasar vanauda tamangka budhi...
❤❤❤❤❤