ताप्लेजुङे याक्थुङ्बा हरु आरे गर्छौ गर्नुपर्छ भन्नुहुन्छ भोट दिने बेलामा चारपाटे र सिक्छेम्बा फुल मा अनि उकाली पानी नर्सिङ टुवाकमा भुलेर भोट अर्को लाई दिएर जिताउनु हुन्छ । आफ्नो अस्तित्व खानु र पिउनु मा बेच्ने हरु कहाँ हुन्छ हो कसैक्सैले बुझेको होला आफ्नो पहिचान धरातल अनि संस्कृति संस्कारको लागी लड्नु पर्छ भनेर ।
हौ लुङ्वा खुकुरीले बन्दुक संग लड्नु सकिन्दैन ,नेतृत्वले नया योजना ल्याउनु पर्छ नत्र भासण खेर जान्छ,भुकेर मात्र हुदैन,टोक्ने क्षमता आटँ हुनुपर्छ, नत्र भुसियाको उपनाम पाइन्छ!
एकदमै राम्रो आवाज हो मेरो आन्तरिक बिचार्मा सहमत छ नोगेन सेवारो 👏
मुक्कुमलुङ पाथीभरा अतिक्रमण गर्नेहरू होसियार
ताप्लेजुङे याक्थुङ्बा हरु आरे गर्छौ गर्नुपर्छ भन्नुहुन्छ भोट दिने बेलामा चारपाटे र सिक्छेम्बा फुल मा अनि उकाली पानी नर्सिङ टुवाकमा भुलेर भोट अर्को लाई दिएर जिताउनु हुन्छ । आफ्नो अस्तित्व खानु र पिउनु मा बेच्ने हरु कहाँ हुन्छ हो कसैक्सैले बुझेको होला आफ्नो पहिचान धरातल अनि संस्कृति संस्कारको लागी लड्नु पर्छ भनेर ।
great sharing❤❤❤
🎉🎉🎉😮😮😮
हौ लुङ्वा खुकुरीले बन्दुक संग लड्नु सकिन्दैन ,नेतृत्वले नया योजना ल्याउनु पर्छ नत्र भासण खेर जान्छ,भुकेर मात्र हुदैन,टोक्ने क्षमता आटँ हुनुपर्छ, नत्र भुसियाको उपनाम पाइन्छ!
ladao hai Mulbasi bhumiputra haru.