बालेन वडाध्यक्षले च्यालेन्ज गरेपछि कडा एक्सनमा - पार्किङ माफियाको उतारे मुकुण्डो Balen Shah

Поделиться
HTML-код
  • Опубликовано: 30 май 2024
  • बालेन वडाध्यक्षले च्यालेन्ज गरेपछि कडा एक्सनमा - पार्किङ माफियाको उतारे मुकुण्डो Balen Shah News | Balen Shah Mahanagar LIVE | बालेन र वडाध्यक्षको विवाद | न्युरोड र सडक बिभाग
    #balenshah #todaysnews #wavenepal
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 714

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Месяц назад +365

    बालेन को फ्यान जति यता हाजिर हुनु है जय बालेन जय नेपाल् ❤❤❤❤

    • @chalofroyo-rv1yq
      @chalofroyo-rv1yq Месяц назад +6

    • @user-lj2pf9tc9s
      @user-lj2pf9tc9s Месяц назад +2

      Garib maara balen ahangkari balen

    • @keshartamang560
      @keshartamang560 Месяц назад

      सोर्स फोर्क घुस नाता पाता केही चल्दैन है☝️ पाटी को धम्की पनि चल्दैन यो कुरा हेक्का होस्✋मेयर पढे लेखेको मान्छे हो,नियम कानुन राम्रो सङ बुझेको छ,वाडा अध्यक्ष हरु पाटी मा लिफ्त भएर होला तेति बुझेको जस्तो लागेन | 84,को चुनाब मा 90%वडा अध्यक्ष हरु स्वतन्त्र बाट जिताउन काठमाडौं बासी लाई म अनुरोध गर्द छु🙏 एक्लो मेयर स्वतन्त्र लाई घेरा बन्दी गर्दै छन ☝️कामै गर्नु न दिने?

    • @playersumit3835
      @playersumit3835 Месяц назад +4

      ​@@user-lj2pf9tc9sbalen garib mara ho vane timi desh mara ho aaba vana desh thulo ki moh nepali hami rahau laa kaha nepalai narahe ani k garib mareko dekhis haah van footpath ma sabji bechne garib ho vane tini haru lai footpath bata hatayerw euta chutai ramro thau dinu garib mara ho vane malai yo balen maan parcha ki tw jasto janta lai gush khori nai maan parxa moh pani khanxu toh ni ali kati khana bhane bichar xa haah

    • @JANMjG818
      @JANMjG818 Месяц назад +3

      यो वार्ड अध्यक्षलाई अर्काको वार्डमा भैरहेको काममा पनि के को आपत्ति हो के, कस्तो कुरै नबुजे जस्तो गरेर खाली उल्टो उल्टो मात्र कुरा गर्छ , सायद आफूले लुट्न नपाएर पागल हुन लाको हो कि क्या हो

  • @gamerfreefirenooblife9233
    @gamerfreefirenooblife9233 Месяц назад +252

    २२ नं वडाको जनताहरू सचेत हुनुहोस
    यो वडा अध्यक्ष होइन सत्ताको दलाल बढी लाग्दै छ

    • @jamesthapa2891
      @jamesthapa2891 Месяц назад +10

      Sahi kura but veda haru le kahile na bujne vaye 😢😢😢

    • @freewill1365
      @freewill1365 Месяц назад

      Yo wada adhakshya chai GORU nai rahecha. Trying to play victim. What a CUNT?

    • @capirarai4709
      @capirarai4709 Месяц назад +3

      22 ko woda guthaa Lai thikk parnun parchaa . Dimak kharab vako guthaa

    • @aakashmaharjan9016
      @aakashmaharjan9016 Месяц назад +2

      22 ko party jhole guethe raixa. Mulale aila chirippa parera aayejasto xa…

    • @user-xw5yu1ye5v
      @user-xw5yu1ye5v Месяц назад +2

      Yo jhole le afno Malik deubako boli boldaichua..yeslai taha lagau.. janata ho.

  • @sbrai8048
    @sbrai8048 Месяц назад +214

    कमाउन नपाएपछि मेयरकाे बिराेध गरेकाे हुन ।

  • @surakshya536
    @surakshya536 Месяц назад +105

    लुटेर खान पल्केका भ्रष्टाचार पार्टीको डन हरुलाइ ठिक पर्यो

    • @saraswotichaulagain3548
      @saraswotichaulagain3548 Месяц назад +2

      बालेन शाहा लाई बधाई छ बालेन शाहा जिन्दावाद

  • @adhikarilaxman64
    @adhikarilaxman64 Месяц назад +135

    समाजको चिन्ता लिएर बसेको 35 वर्ष भयो रे? ए 35 वर्षमा गर्न नसकेको काम बालेनले एकैछिनमा भ्याउने शक्ति देखेपछि अत्तालिएको भन्ने स्पष्ट देखें जनताले।भो अब अति भो महानगरपालिकाको साँच्चै राम्रो चाहन्छौं भने यस्तो वडा अध्यक्ष राजीनामा दिएर घरमा बसे हुन्छ ।

  • @hunnybunny7163
    @hunnybunny7163 Месяц назад +86

    बालेनको vision मुर्खहरुले बुझ्न सक्तैनन् ।

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 Месяц назад +45

    टोट्ले झोले वडाअध्यक्ष चीनकाजी महर्जन मुर्दावाद!
    मेयर बालेन शाह जिन्दावाद!

  • @sharada5383
    @sharada5383 Месяц назад +47

    ल है ,२२ वडा को भष्ट्राचारी फाइल खोसेर लगेकै ठिक लाग्यो , पोल खोल्ने भयो है ।
    त्यसैले रीस उठेको बुझियो।
    निहु मात्र न्यूरोड को सडक अगाडि राखेको देखियो।

    • @shardashrestha4266
      @shardashrestha4266 Месяц назад +1

      100% sahi kamauna napayako ris ho

    • @anushrestha1272
      @anushrestha1272 Месяц назад +1

      Sahi vannu vayo Yo thag haru sabai khulx vanera

    • @thapathapa2923
      @thapathapa2923 Месяц назад +1

      Aba yesko sabai poll kholiyo aba jel ko. Kitha khali gardai garnu yesko lagi .... pls 22 oda ka janta sachet hunus... 3 lakh ta niyem anusar paryo kin sunaunu paryo ta ... ta sidhai paris.... chor bhayera aatiyeko bujhiyo .. Jay balen shah ✊💪

  • @AmbikaThakuri-uz8ld
    @AmbikaThakuri-uz8ld Месяц назад +27

    म बुढी पनी बालेन शाह को साथ मा छु अगाडि बढ्नुस

    • @completenepal238
      @completenepal238 Месяц назад

      आउनुस मेडम साथी बनम म pkr देखि हो !

  • @hunnybunny7163
    @hunnybunny7163 Месяц назад +46

    भ्रष्टाचार गरेको खुल्छ भनेर चिन्ता छ यो 22 नम्बरे गोरु लाइ

  • @RameshTamang-dm7cy
    @RameshTamang-dm7cy Месяц назад +14

    पर्किङ्बाट आउने पैसा कोमिसन नआउने भएकोले बिरोध गर्दै छन मेयर बलेनलाई।जय बलेन।

  • @gitabaralpaudel666
    @gitabaralpaudel666 Месяц назад +49

    जय बालेन जय काठमाडौ बासी भाेटर । उता रबिलाई यता बालेनलाई धेराबन्दि लुटेराहरुले

    • @mr.skeletonman375
      @mr.skeletonman375 Месяц назад

      Vote balen lai tah thikai ho tahrah ravi bhane ghanti 🔔 ko jantu Pahni CIA ko dalal ho hai. Ghanti ghanti bhanerah dherai ghanti 🔔 ko tariff nahgernu hola. Tapain ko tahlah ko bhaya ko duie otaa ghanti 🔔🔔 Pahni ravi bhane jantu le chudayerah lahgla ani tapain Pahni khasi 🐐 hola. Teskaran ghanti dekhi hosiyaar rahhanu hola.😂😂😂😂😂😂😂

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu Месяц назад +38

    जय बालेन साह, प्रधानमन्त्री हुनुपर्छ अब

  • @chakratamang1418
    @chakratamang1418 Месяц назад +17

    यो मुला दले माफिया हो भन्ने कुरा छर्लङ्ग देखियो, जय बालेन।

  • @bhimsinghthakur6505
    @bhimsinghthakur6505 Месяц назад +36

    भ्रष्ट, लुटेरा, माफिया, शोषक, र राष्ट्र घाती हरु मात्र, बालेन् को विरोधी हुन

  • @udayendrasingh2560
    @udayendrasingh2560 Месяц назад +33

    यो स्वाठले पार्किङको कमिसन खान नपाएर बौलाहा भएछ।

  • @meghrajbhandari8737
    @meghrajbhandari8737 Месяц назад +22

    यस्तै मानिसका कारणले आज नेपाल, अरु देशको तुलनामा २०० बर्ष पछि परेको हो,

  • @user-ee7xj7ol9f
    @user-ee7xj7ol9f Месяц назад +36

    दिउँसो बाटो बनायो भने बाटो जाम हुन्छ।यहाँ राती बाटो बनाउछ।चक्रपथ तिर हो ठग वडा अध्यछ ज्यु।

  • @hariaryal4023
    @hariaryal4023 Месяц назад +18

    यी पाटिका झोलेहरुले लुट्न न पायर बिरोध गर्दै छन !जय बालेन सर 🙏

  • @kamalshrestha2639
    @kamalshrestha2639 Месяц назад +34

    Good job बालेन सर्🙏🙏👍️👍️

  • @pradipchapagain4100
    @pradipchapagain4100 Месяц назад +14

    बालेन काे सपाेट हाजिर हुम है जय नेपाल🙏

  • @user-ws9xu5eo8q
    @user-ws9xu5eo8q Месяц назад +21

    वडा नम्बर 22 को वडा अध्यक्ष पार्किङ माफिया हुन्।

    • @thapathapa2923
      @thapathapa2923 Месяц назад

      Spasta dekhiyo .22 oda ka janta utrinu paryo hajur Jay balen✊🙏

  • @ujjwolrawat3144
    @ujjwolrawat3144 Месяц назад +38

    यस्ले ३५ बर्ष मा के नाप्यो मु....

  • @gaurishankerdhungel4752
    @gaurishankerdhungel4752 Месяц назад +9

    35 बर्ष को बिकाश खोइ झोले काम गर्न देउ बालेन लाई जय होस

  • @user-bk4yw8er6u
    @user-bk4yw8er6u Месяц назад +22

    यो चोर ले नगर को लागि 35 बर्ष देखि चिन्ता गरेछ। काम चाहिँ के गरेछ बोका बुद्दी ले????

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf Месяц назад +39

    कमाउ धन्दा हरायो 🤣।। मियर बालेन शाह 👍️🙏🇳🇵🙏🇳🇵

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Месяц назад +4

    जनता ठगेर खान पल्कीएका राजनीतिक दलका झोलेहरू
    ऐतीहाँसिक सहर न्यूरोड, जुद्धसडकलाई सुन्दर,
    व्यवस्थित र आकर्षक वनाउने
    कामको विरोध गर्छन ।

  • @user-sd5wp2yb4b
    @user-sd5wp2yb4b Месяц назад +26

    बालेन शर यश्ता हराम अध्यक्षलाई तह लगाएर छाडनुस ।

  • @rameshsilawal2315
    @rameshsilawal2315 Месяц назад +13

    बालेनको काम अति राम्रो!

  • @Ljcountry
    @Ljcountry Месяц назад +14

    बालेन सर लाई धन्यवाद छ

  • @RamKrishna-hc1un
    @RamKrishna-hc1un Месяц назад +36

    जस्ले baalen शा ले येस्तो hepaha वर्ड अध्यक्ष ले धम्की दिने lai धुलो चटाउनु पर्छ सर यो कुन पार्टी को हो

    • @subodhthakur2775
      @subodhthakur2775 20 дней назад

      Male ko ghole ho sir jay balene saha 🇳🇵

  • @its_me_ashok
    @its_me_ashok Месяц назад +19

    पार्किंग गर्न ठाउँ पुग्दैन भनेर रोकेको हो. पार्किंग माफियाहरु छन् यसमा

  • @biradhikari5466
    @biradhikari5466 Месяц назад +41

    स्याबास बालेन जि धन्यवाद हजुर। नेपाल र नेपालीको हितमा सदा कामगरी रहन अनुरोध हजुुर नमस्कार । राम्रोगर्दा किन बालेनको बिरोद हजुर बिकासमा बिरोध नगरौं राजनिती ननगर्नेहोकी हजुर।

  • @devirijal7227
    @devirijal7227 Месяц назад +21

    यस्ले अब खान नपइने भो भनेर हो भष्टहरु , जे गर्छन अब बालेनले गर्छन

  • @subashmagar3526
    @subashmagar3526 Месяц назад +6

    जय बालेन सर ❤️❤️

  • @Kathmandunepal-yc7ts
    @Kathmandunepal-yc7ts Месяц назад +26

    बालेन हजुर देसकाे पर्म हुनैपर्छ🙏🙏🙏🙏🙏🙏

  • @soltaentertainment4635
    @soltaentertainment4635 Месяц назад +11

    देश बन्न लाई पहिले देश भत्काउनु पर्छ राजधानी जस्तो सहर एकदम सहर जस्तो हुनु पर्यो। जय बालेन

  • @nirugkc
    @nirugkc Месяц назад +1

    35साल देखि राज निति ले के गरे छ गफ दिए। जे गरे बालेन ले ठिक गरे छ।बालेन जी ले गरिएको काम देखे र रिस गरेको हो। यो अपराधी हरु को देश लुटेर खाने हरु को दिन गोयो जय बालेन जी ❤❤❤

  • @JK-co8er
    @JK-co8er Месяц назад +9

    येा 22 वडा शचेत रहनुस ,जय बालेन

  • @trustme145
    @trustme145 Месяц назад +9

    लुटेर खान पल्केका थिए जिल खायो वडा अध्यक्ष ले ठीक गर्यो बालेन् दाई । एकचोटी प्रधानमन्त्री भएको देख्न पाए हुने यहाँ पुरानो फोहर लाई सफा गर्ने पर्ने भएको छ।

  • @TylaRana-ry3np
    @TylaRana-ry3np Месяц назад +2

    बालेन शाह मेयर ज्यु समक्ष हुनुहुन्छ जिदाबाद

  • @ChhatraRaj-sg7sn
    @ChhatraRaj-sg7sn Месяц назад +2

    जय बालेन जय मातृभूमि 🙏

  • @prakashGamre
    @prakashGamre Месяц назад +8

    जय बालेन सर जय नेपाल

  • @amarkunwar844
    @amarkunwar844 Месяц назад +1

    बलेन जिन्दाबाद ❤❤❤❤ बलेन ले जो गरेका छन् ठिक गरेका छन् बलेन सिंगो देशका जनताका भगवान hun अब यस्ता अनपढ वार्ड अडक्षे का कुरा सुन्न हुन्न पछी हाेइन अघि बाँड्नुहोस्

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j Месяц назад +3

    जय बालेन शर 🇳🇵🇳🇵🇳🇵

  • @deepamainali980
    @deepamainali980 Месяц назад +11

    कमाइ खाने भाँडो नछोड्ने भएपछि तछाडमछाड गरिरहेका छन वडा अध्यक्ष

  • @malaburja6247
    @malaburja6247 Месяц назад +10

    जय बालेन शाह👍️👍️👍️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @ramsita8198
    @ramsita8198 Месяц назад +2

    जय बालेन हामी छम आफ्नो बिकाश रफ्तार न छोडनु सर इतिहासकै पहिलो ब्यती बन्दै! हुनुहुन्छ नेपाल को बिकाश गर्ने मा जय बालेन सर❤❤❤❤❤❤❤

  • @gamsabitra9484
    @gamsabitra9484 Месяц назад +19

    फुट पार्क अनि बारे हुन्छ बालेन भनेको थिक लायो।

  • @bikashshrestha8619
    @bikashshrestha8619 Месяц назад +2

    बालेन मेयर ले गर्न खोजेको यति राम्रो कामलाई बिरोध गरेर न्युरोड को मुटु लाई जतिबेला पनि फोहर र घिनलाग्दो गरेर राख्न खोज्ने हरुको न्युरोड बासी हरुले स्प्रस्ट भएर बिरोध गर्न जरुरी छ

  • @Mehendra-supriya
    @Mehendra-supriya Месяц назад +2

    हार्दिक श्रदान्जली वडा अध्यक्ष ,
    अब वडा मा पनि स्वतन्त्र ले जित्नुप्रर्छ

  • @user-yl9nh7um6y
    @user-yl9nh7um6y Месяц назад +9

    लाखौ खर्च गरेर ओडा जितेको होला अहिले सुक्को उसल्न पिएको छैन चुनाबमा खर्च गरेको बिटाको ब्याजलेनै टाउको घेरीसकेको होला तेही भयर बिकासको बाटोमा तगारो हाल्दैछ । अब जे गर्छ बालेनजीलेनै गर्छ

  • @rsdulal5295
    @rsdulal5295 Месяц назад +12

    पार्टिका झोले का दिन गए ।

  • @ramanshahi939
    @ramanshahi939 Месяц назад +6

    अध्यक्ष ज्यु 35 वर्ष सम काम गरेपनि तपाईं संग आदिया छैन इन्द्रचोक मा फुट पात बाटो देरै सागुर छ बालेन को काम हामी लाई त राम्रो छ

  • @yamsherchan6898
    @yamsherchan6898 Месяц назад +2

    जये बालेन 🙏🙏

  • @yubrajmagar9329
    @yubrajmagar9329 Месяц назад +14

    पार्टीका नेताकार्यकर्ता भ्रष्ट बिकास बिरोधि हरूले गर्दा नै हाम्रो देशको बिकास हुन नसकेको अब हामी जनता हरु सचेत नभए सम्म देशले काचुली फेर्दैन,सलाम छ बालेन दाइ अब ०८४ मा प्रधानमन्त्री भएको हेर्न तीन करोड जनता लाई ठुलो रहर छ जय बालेन्❤️🙏🇳🇵

  • @charliieelee9284
    @charliieelee9284 Месяц назад +6

    sab janta ko sath cha Mayor Balen lai jay hos Balen ko

  • @dineshrana5097
    @dineshrana5097 Месяц назад +2

    याे वडा अध्यक्ष पर्किङ माफिया हो।
    वडा अध्यक्ष लाई बहिस्कार गरौ।

  • @user-jc4bt8wo5u
    @user-jc4bt8wo5u Месяц назад +9

    समाचार मात्रै नबनाउ सबैले सात सपोर्त दिउ बालेन जिलाई माफियालाई दोति खोलेर लखेतौ

  • @SapanaAryalSharma
    @SapanaAryalSharma Месяц назад +8

    अब खान नपाइने भयो भनेर के को रोइलो हो वडा अध्यक्ष ज्यु हरु को ? अनि चिनिकाजी श्रेष्ठ ज्यु ३५ बर्ष मा तपाईंले गरेको सामाजिक कामहरु के के हुन ? बेलिबिस्तार लगाउनुस न ? अनि अन्तिम मा बोल्नु भएको महानुभाव को हुनुहुन्छ ? वहाले अरु ले बोलिसकेको सुगा रटाइ किन नि ?

  • @gyanendragurung3859
    @gyanendragurung3859 Месяц назад +6

    Very Good मेहर साहेब Solute Chha

  • @hirathapa4966
    @hirathapa4966 Месяц назад +6

    नेपाल आमाको छोरा 👌👌👌👌👌👌👌

  • @RajKumar-ge2jd
    @RajKumar-ge2jd Месяц назад +9

    अब बालेन सर ले भस्ट्चारी को चाक बाट पसिना आउने भयो

  • @dipendrathapa3491
    @dipendrathapa3491 Месяц назад +5

    Good job great man balan sir badhai 6🎉🎉🎉🎉🎉

  • @sandip9863
    @sandip9863 Месяц назад +6

    त्यो हाइवे होइन पब्लिक प्लेस हो। मार्केटिङ ठाउँ हो। त्यो ठाउँमा खुल्ला र हिँड्ने ठाउँ धेरै हुनुपर्छ..धेरै ओपन हुनुपर्छ तीन लाइन मान्छे हिँड्ने हुनुपर्छ साइकल पनि हिँड्न सक्छ सजिलो हुन्छ। बजार ठाउँ हो भित्र ओपन हुनुपर्छ..सजिलो हुन्छ छिटो घरमा पुग्छन् मान्छेहरु चोरी छ क्यारे धेरै कम हुन्छ त्यहाँ लाइट हाल्नुपर्छ क्यामेरा फिटिङ गर्नुपर्छ राम्रो हुन्छ गर्मीको ठाउँमा ओपन हुनुपर्छ..बालेन्सर गुड❤

  • @KhagendraJoshi-nn1bo
    @KhagendraJoshi-nn1bo Месяц назад +1

    बालेन को जय होस ।

  • @sabikamanandhar9405
    @sabikamanandhar9405 Месяц назад +9

    चन्द्रागीरी १५काे पनि छानबिन गर्नु पर्छ

  • @rdckc5674
    @rdckc5674 Месяц назад +6

    Very very very very very very good balen jiiu ♥️❤️🙏🙏🙏

  • @KbpariyarSalyan
    @KbpariyarSalyan Месяц назад +2

    चोक्टा खान नपायपछि बालेनको बिरोध गरेकानहुन तर अब बालेन अाईसके तीन करोड नेपाली बालेनको साथ सपोट छ

  • @sedivillagepokhara3725
    @sedivillagepokhara3725 Месяц назад +7

    पार्किङ शुल्क झ्वाम पार्न नपाएको झोक

  • @RamBahadurThapa-xl1uz
    @RamBahadurThapa-xl1uz Месяц назад +4

    जय बालेन जय जय

  • @rajendrakarki6174
    @rajendrakarki6174 Месяц назад +8

    ३५ बर्षेलाई खादा माला चाहिएछ बुझियो

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n Месяц назад +4

    खोल्नै पर्छ नमुना सहर बनाउ बालेन ज्यु

  • @upendrachaudhary1807
    @upendrachaudhary1807 Месяц назад +8

    शिवरात्री त धेरै टाढा छ कसरी लग्यो यो मुलालाई शिवरात्रि 🙏🙏

  • @tejbahadurraut8606
    @tejbahadurraut8606 18 дней назад +1

    अब चुनाब मालागेको खर्च उठ्ने अबस्था न भय पछी वडा अध्यक्ष बौलाउने नै भयो।

  • @hazeekhanal8701
    @hazeekhanal8701 Месяц назад +4

    राम्रो काम बालेन सर

  • @GaneshLama-xb1ms
    @GaneshLama-xb1ms Месяц назад +4

    Balen sir asta fatah haruko kura nasuni aghi badhnu janatako sath pura xa sir never give up i love balen .. balen jindabaad

  • @zinzinfun8555
    @zinzinfun8555 Месяц назад +9

    झाठा ओडे ३५वर्ष शम्म के नापिरको थिएश मूजी
    अरूको ओडाको तँलाई के काे खसखस

  • @shivachaudhary7304
    @shivachaudhary7304 Месяц назад +6

    ३५ वर्ष रे ??? ३५ वर्ष सम्म के हेरेर बसेका थिस २२नं वडा अध्यक्ष झोले।।।

  • @umakantakoirala4
    @umakantakoirala4 Месяц назад +4

    यी किन बहादुर ले तुरुन्त राजिनाम दिए हुन्छ यो छिम्पन्जी अध्यक्ष जन्नता मुखी भएन

  • @RamKarki-qu3di
    @RamKarki-qu3di Месяц назад +6

    अहिले नेता जतिलाइ स शनि को चाक टालन नसकमिभए अनिरिस उठेकोहोला

  • @shreeharikhadka5216
    @shreeharikhadka5216 Месяц назад +1

    समाचार जस्तो भिडिओ वनाउंदा यथार्त धरातलमा टेरेर वनाउंदा सहि कुरा वाहिर आउंछ ! अनि पार्किंगको विषयमा वडाअध्यक्षले दिने हैन यति कुरा वुझ पहिला !

  • @sotantrashah3798
    @sotantrashah3798 Месяц назад +1

    हेक्का रहाेस् गाेबर काजी !आबश्यक परेमा नगरपालिकाले आफ्ना मातहतका वडाकार्यालयबाट आबश्यक कागजात लिन सक्छ।

  • @chandabhattarai7959
    @chandabhattarai7959 Месяц назад +4

    God bless you balen keep it up 🙏🙏

  • @princepandey5586
    @princepandey5586 Месяц назад +1

    एक जना मेयर बात संघीय सरकार हालियो । यस्तै सरकार हल्लाउने मेयर सबै पालिका मा भए देश ५ बर्ष भित्रै विकास हुन्थ्यो हाेला ।

  • @dhrubabhattarai5178
    @dhrubabhattarai5178 Месяц назад

    बालेन जी को जयहोस!

  • @sarushtamang7969
    @sarushtamang7969 Месяц назад

    यो 22 को वडा अध्यक्ष लाई बहिस्कार गर्नु पर्छ

  • @preciousreading1934
    @preciousreading1934 Месяц назад +14

    'घनाजन्संख्या सहर भित्र कि घरहरु लडाएर बाटोठूलो पार्नु पर्ने हुन्छ कि बाटोको चौडाई घटाएर फुटपाथलाई ठूलो पार्नु पर्ने हुन्छ।'
    लण्डन बेजिङ्ग टोकियो हंकंग सिंगापुर पेरिस र निउयोर्क समेतका मेयरहरुले बाटोको चौडाई घटाएर नै फुटपाथहरुलाई ठूलो बनाउदै आएका छन्। नेपालका मेयरहरुले पनि अबदेखि गर्ने तरिक्की त्यस्तै हो। बिकल्प जस्तै- ओभर हेड र अण्डर ग्राउँड रोड महँगो पर्ने भएको हुँदा रास्ट्रियबजेट योजनाले गर्ने हो।
    स्थानीय सरकारको संरचनामा कम्तिमा वडासदस्य हुन ओभरसियर र मेयर हुन सिभिल इन्जिनियर योग्यता अनिबार्य गर्नु पर्छ। नत्र अपेक्षाकृत भौतिक बिकास काम गर्न तालमेल सङ्कट परिरहन्छ।

  • @kishanrai6864
    @kishanrai6864 Месяц назад +4

    यो वडा अध्यक्ष वडा कोे र वडा को जनता को उन्नति को लागि हैन

  • @kamalaluitel5052
    @kamalaluitel5052 Месяц назад +1

    अध्यक्ष ज्यु हजुरलाई अझैपनि न्युरोडलाई पैतिस वर्ष अगाडि कै जस्तो चाहियकाे छ अनि फायलकाे कुरा गर्नुहुन्छ तपाईले राम्रो काम गर्नु भयकाे भय किन यति धेरै अातिनु हुन्छ

  • @prasadmin8969
    @prasadmin8969 Месяц назад +4

    याे माफियालाई ठेगान लाउनु प्रर्छ बालेनले

  • @tanishalama6750
    @tanishalama6750 Месяц назад

    जय बालेन साहा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @madhugurung2219
    @madhugurung2219 Месяц назад +3

    Jay balen shai ho balen KO kuar

  • @laxmishrestha6681
    @laxmishrestha6681 Месяц назад

    Jay Jay Nepal Jay Jay Balen Shah Sir Good Work Balen Shah Sir Team

  • @user-ym4os8il1e
    @user-ym4os8il1e Месяц назад +4

    एमालेको वडाध्यक्ष होला पक्कै

  • @balrambhattarai2130
    @balrambhattarai2130 Месяц назад +2

    बालेन स्भ जिन्दावाद

  • @user-hn3tk4dd3z
    @user-hn3tk4dd3z Месяц назад

    Jay garxa ramrai garxa balen shah sir sai garnu vayo balen shah jindabad

  • @keshavkarki1370
    @keshavkarki1370 Месяц назад +2

    यो २२ वडाको वडा अध्यक्ष कुन पार्टीको नेताको नाजायज रहेछ विकास बिरोधी

  • @RajeshChaudhary-do8ve
    @RajeshChaudhary-do8ve Месяц назад +2

    हो साही भनु भो बालेन सार ले राम्रो काम गनु पारछ बालेन को बिरोद गने इ साल २२ नबर वाड आदछे हो की केटी बेच्ने दा लाला हो। राम्रो काम गर्न साकीन भने चुप बस्नु

  • @rajukarki6118
    @rajukarki6118 Месяц назад +3

    Jaye balen🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵