Malae kasto mero Aama ko yad Dilayo yo gana le mero Biheko din yasari Aama Runu bhako r mero man Aatteko din tara k garnu Aama Baba le Goda dhuyara Dinu bhayo tara Mero Ghar Aama Baba le Sojnu bhako Jasto paren 😢😢
गित, सङ्गीत, भिडियो सबै एकदमै नम पर्यो। तर, तामाङ ह्रीमठिममा यो जुत्ता लुकाउने चलन छैन। त्यसैले आफ्नो ह्रीमठिम माथी दाबा हान्ने काम हामी कोहि कसैले नगरौं । अरुको चलनलाई फलो गरेर आफ्नो समुदाय भित्र बिकृती नफैलाउ।🙏🙏🙏
Scripted video एउटा director अथवा कुनै ब्यक्तिद्वारा कल्पना गरिएको चित्र गितको शब्द र माहौललाई प्रतिनिधित्व गरेर सामान्य मानिसको ध्यानाकर्षण गर्ने प्रयास गर्दछ, तर यस गितमा देखिने पात्र र उहाँहरुको expression लाई हेरेर टिप्पणी नगरौं भन्न चाहन्छु र गितको शब्दलाई दुबै परिपक्व गायक विश्व जि र सुमिना जि ले निकै न्याय दिनुभएको छ, गहिराईमा डुबेर शब्दलाई लयमा परिणत गरिदिनुभएको छ, एउटि छोरीलाई जन्माएर हुर्काएर उच्च शिक्षा दिएर जिवनभरिका लागि कसैलाई सुम्पिनु पक्कै पनि एउटा बाबाआमाको लागि सहज अवस्था हुंदैन, यहि असहज परिस्थितिको मनस्थितिलाई रुपान्तरित शब्दमा मर्मस्पर्शी आवाज सुन्न पाइयो, थुजेछे दुबै गायक लगायत सम्पुर्ण टिमलाई🙏
😢😢 wow dami song ❤❤❤
Nice song 👍👍👍
आफ्नै कथा आफ्नै सब्द अनि आफ्नै मौलिकता वाउ काकु हार्दिक बधाई अनि शुभ_कामना छ सम्पुर्ण टिमलाई🎉🌹🙏
तामाङ मौलिक शब्द समेटिएको साह्रै मिठो स्वर र संगीतमा सजिएको सांगीतिक कोसेलीका लागि सम्पूर्ण निर्माण टिमलाई हार्दिक बधाई एवं सफलताको कामना गर्दछु।💕🙏🙏💕
@@GyanLama-i1o धन्यवाद हजुर
Wow kati metho geet❤❤
Thank u share pani garnu hjr
गित अत्यन्तै उत्कृष्ट छ मलाई सुन्दर लागेउ❤❤❤
wow wow nice song ❤❤❤
congregations team all ❤❤❤❤
Nice song
Wow❤❤
Wow ❤
Heart touching song&video
ramro git❤❤❤
Wow nice 🎉🎉🎉❤
Wow nice song 🎉
Nice song💝
❤❤❤wow nice song ❤️😍
कति राम्रो गित 😍😍😘😘😘😘😘
@@BibekTamang-nh6eg धन्यवाद हजुर
Nice song ❤
Wow nice song kasko man xuyo mero ta❤❤❤
share pani garnu hola hjr
Wow nice song❤❤❤❤
Derai ramro geet ❤❤❤ sampurna team lai
Jastai man xoyo 😢❤
Nice video song
Nice 👍
यो गितको शब्द सङ्गीत साह्रै मन छोयो🙏❤️❤️
@@Ranjib_tamang9023 धन्यवाद हजुर
Congratulations 🎉🎉❤❤
❤wow ❤ nice voice and nice song hjr ❤❤❤
nice song ❤❤❤
हार्दिक बधाई तथा सफलताको 🙏🌷शुभकामना 🌷🙏
@@suryabahadurlama1224 धन्यवाद हजुर
Nice song🙏🙏🙏
Such a beautiful song this song make me emotional best wishes ❤️🥺
Thank u share pani garnu hola hjr
Nice song & culture of Tamang Community 🎉❤
@@babitagurung5553 thank u hjr
तामाङ गुरुङको भाषा एउटै बनाउन सकिन्छ ❤
❤❤❤🎉🎉🎉
Nice song❤❤❤❤🎉🎉🎉
👌☸️🙏
wow❤❤❤❤❤❤
2081 साल भरीका बिहेको लागि मेल खाने गित ⚕️🎼 तामाङ मौलिक परम्परा अनुसार ~~~
Dherai Ramro❤
Dherai maya Maam 🥰🙏
@@devishrestha8 धन्यवाद हजुर
Damphu bajako vaye hunthiyo narsi ng ko satta❤
बिचार आमा भने को आमा नै हो😭😭😭🙏🙏लास्टमा भाई कति माया लाग्दो❤️❤️❤️❤️❤️
@@mayalama3542 🙏🙏🙏
Derrai derrai maya ❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤
juta lukaune chalan xaina tamang ma yo chai galat ho hai tamanag pahechan ma ❤❤❤
लु बधाई छ सबै जानलाई 💐🙏🙏💐💐
@@RameshTamangGole धन्यवाद हजुर
🖤🖤🖤
Congratulations 🎉🎉🎉Happy Married ❤❤❤
❤️❤️❤️❤️
❤ wow lasso fay full la jamman dan
कसताे मन छुने गित😢😢
@@SabinaMagar-yh2yz धन्यवाद हजुर
Malae kasto mero Aama ko yad Dilayo yo gana le mero Biheko din yasari Aama Runu bhako r mero man Aatteko din tara k garnu Aama Baba le Goda dhuyara Dinu bhayo tara Mero Ghar Aama Baba le Sojnu bhako Jasto paren 😢😢
गित, सङ्गीत, भिडियो सबै एकदमै नम पर्यो। तर, तामाङ ह्रीमठिममा यो जुत्ता लुकाउने चलन छैन। त्यसैले आफ्नो ह्रीमठिम माथी दाबा हान्ने काम हामी कोहि कसैले नगरौं । अरुको चलनलाई फलो गरेर आफ्नो समुदाय भित्र बिकृती नफैलाउ।🙏🙏🙏
@@SmritiDongTmg सुझावको लागि धन्यवाद हजुर
सबै ठिकै छ तर नर्सिङ सनाई बाजा तामाङको मैलिक बाजा होइनन् अलि अध्ययन अनुसन्धानको कमि भयो हजुर।
Um सनाई बजाको ठाँउ मा डम्फु भाको भए झनै राम्रो हुन्थ्यो तर पनि राम्रो छ एक्दमै राम्रो लाग्यो भावुक बनायो यो गित को सब्दाले साचिकै
Yes Right 👍
K hota tamang maulik baja chai
@@mayaTamang-u5hyo chai nachaido kura panche baja junsukai jatile launa sakinxa ysle yesle kunai jatiko maulik ma Aach audaina
Maya gardinu vayo dherai dherai dhanyabad🙏❤️
Touching song ❤️😍❤️😍
@@Makeupbeauty1257 Thank u hjr
💋🌷💗🤗
Geet derai ramro ani mitho sowrko dhani mero aadarniya dai biswo dong nd auta kura chai Tamang rimthim colture anusarko dress nai dhekhiyena🤔🤔
Lastai man xoyo 😢
@@akashtamang5877 धन्यवाद हजुर
❤❤❤❤❤
वैवाहिक जीवनको अग्रिम शुभकामन साथी❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
😢
सबै ठिकै छ तर यो जुत्ता लुकाउने चलन छैन तामाङ सस्कर मा
Scripted video एउटा director अथवा कुनै ब्यक्तिद्वारा कल्पना गरिएको चित्र गितको शब्द र माहौललाई प्रतिनिधित्व गरेर सामान्य मानिसको ध्यानाकर्षण गर्ने प्रयास गर्दछ, तर यस गितमा देखिने पात्र र उहाँहरुको expression लाई हेरेर टिप्पणी नगरौं भन्न चाहन्छु र गितको शब्दलाई दुबै परिपक्व गायक विश्व जि र सुमिना जि ले निकै न्याय दिनुभएको छ, गहिराईमा डुबेर शब्दलाई लयमा परिणत गरिदिनुभएको छ, एउटि छोरीलाई जन्माएर हुर्काएर उच्च शिक्षा दिएर जिवनभरिका लागि कसैलाई सुम्पिनु पक्कै पनि एउटा बाबाआमाको लागि सहज अवस्था हुंदैन, यहि असहज परिस्थितिको मनस्थितिलाई रुपान्तरित शब्दमा मर्मस्पर्शी आवाज सुन्न पाइयो, थुजेछे दुबै गायक लगायत सम्पुर्ण टिमलाई🙏
तपाईंको सुन्दर कमेन्टको लागि धन्यवाद हजुर
Pppp
Nice song
Wow❤❤❤❤
Nice song 💯💯💯
❤❤❤
Nice song🎉❤🎉❤🎉❤🎉
❤❤❤❤❤❤❤❤
Nice song🎉❤🎉❤🎉❤🎉
❤❤❤