बंगलादेश मुद्दामा काँग्रेस कहाँ चुक्यो? परराष्ट्रको अधुरो वक्तव्य र सेन्टमार्टिन टापुको भुराजनीति।

Поделиться
HTML-код
  • Опубликовано: 6 фев 2025
  • नमस्कार दर्शकवृन्द।
    यस RUclips Channel लेखक तथा विश्लेषक अरुण कुमार सुवेदीको आधिकारिक RUclips Channel हो। यस च्यानलमा सुवेदीको विभिन्न राजनैतिक, सामाजिक, सांस्कृतिक र आर्थिक घटनाहरूका बारेमा विश्लेषण तथा विचारहरू प्रशारण गरिनेछ।
    यहाँ प्रेषित विचारहरूका सन्दर्भमा आफ्नो प्रतिक्रिया स्वतन्त्र ढंगले सभ्य भाषामा प्रस्तुत गर्न सक्नुहुनेछ।
    धन्यवाद।
    #ArunKumarSubedi #ArunKumarsubedivlog #Arunkumarsubedicurrentaffairst #currentAffairs #Arunsubediintreview #Arunkumarsubediintreview #Currentaffairsofnepal #Vediccivilization #Geopolitics #arunsubedigeopolitics

Комментарии • 38

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 5 месяцев назад +1

    अरुण सर काङ्ग्रेस जब वामपन्थी को पछि लाग्यो यो धेरै ठाउँ मा चुकेको छ। सभापति लाई सत्ता कै चासो छ २ महामन्त्री हरु काङ्ग्रेस हुन कि कम्युनिस्ट हुन घरी घरी शंका नै लाग्छ। यस्तो बिजोग बनाए पार्टी लाई। म जस्ता हजारौ मानिस हरु काङ्ग्रेस को यो पारा देखि दिक्क छौ। बि पि एक यस्ता नेता थिए जस्ले इजरायल सङ्ग कुटनैतिक सम्बन्ध राख्न सफल भए त्यो बेला को विश्व परिबेश को अवस्था मा।

  • @prakashkhadka1900
    @prakashkhadka1900 5 месяцев назад

    मान्नुपर्छ सर यहाँको बहुआयामिक ज्ञानको लागि! राष्ट्रिय राजनीति, सामाजिक, आर्थिकदेखि अन्तराष्ट्रिय परिवेश(इतिहासदेखि वर्तमान)को जटिल अवस्थाबारे अति सरल विश्लेषण।
    धन्यवाद !!

  • @narainsinghthapa5255
    @narainsinghthapa5255 5 месяцев назад

    Thank Mr. Subedi jiu for this very informative post. An appropriate analysis of the geo political situation of the South Asean countries around the Indian ocean.

  • @RohanKarKii
    @RohanKarKii 5 месяцев назад

    Sir 🙏🙏🙏 what a bombshell information.. entire country ko think tank lae yo Kura taha chaena … as always you never disappoint us bravo 🙌

  • @ragbendrakushwaha5155
    @ragbendrakushwaha5155 5 месяцев назад +2

    प्यालेस्टाइन माथि हमला हुँदा छाती पिट्ने हाम्रो नेपाली मिडिया बंगलादेशी हिन्दू माथि हमला हुँदा कुन गुफामा लुकेर बसेका छन्?

  • @thapadevendra9293
    @thapadevendra9293 5 месяцев назад

    भाउजू जिन्दावाद

  • @dineshsubedi4157
    @dineshsubedi4157 5 месяцев назад +2

    आदेश आयो होला भाउजुलाई नबोल्न भनेर अनि के बोल्थ्यो र काङ्ग्रेस दाई 🙏

  • @guruprasadnembang3550
    @guruprasadnembang3550 5 месяцев назад +1

    राम्रो विश्लेषण अरुण सर

  • @SapanaaRawat
    @SapanaaRawat 5 месяцев назад

    धर्मनिर्पेछे भयको ले बोल्न गाह्रो भय होला ।cia ले सत्ता पल्टाइदिने धम्की दिय होला

  • @ipakuwal791
    @ipakuwal791 5 месяцев назад

    Great

  • @subedi04
    @subedi04 5 месяцев назад

    Subedi sir has provided timely and great insight into this near and closer political events, if we clearly don't understand and come to some conclusion.

  • @baburamrimal9988
    @baburamrimal9988 5 месяцев назад +1

    संसदमा पनि कुनै पनि पार्टिले कुरा नौठाउने अनि सरकार र परराष्ट्रका भनाउदाहर्ले पनि सुर ताल केही देखाएनन ।

  • @uddhavnepal1369
    @uddhavnepal1369 5 месяцев назад +1

    Yes

  • @TMG-24
    @TMG-24 5 месяцев назад

    great knowledge for me, thank your time
    sir!

  • @dipaklamsal5311
    @dipaklamsal5311 5 месяцев назад +1

    अरुण सर काङ्ग्रेस यस्ता कुरामा कहाँ बोल्छ काङ्ग्रेस त कम्युनिस्टहरूको एजेन्डामा कहिले मौन सहमत कहिले त भरिया बन्ने पार्टी भइसक्यो लिङ्ग नछुटिएको जनवार के हो के हो आँफैमा रहन भुल्छ
    अब रह्यो कुरो सरकार अनि कम्युनिस्ट भनाउँदाहरूको यी समाजिक क्यान्सर हरु बोल्ने भनेको कि त भेनेजुएला क्युबा उत्तर कोरिया कोरिया बाँकी दुईटा यिनीहरूलाई नपत्याउँदा पनि बेला बेलामा भ्रमण गर्ने राष्ट्र चीन अनि रसिया बारेमा बोल्ने नपर्ने कुरामा मात्र बोल्छन् हामीले नदेखेको नसुनेको हो र इजरायल र प्यालेस्टाइनको बारेमा
    अरुण सरको सपोर्ट फेरि यी दुई दल लाई छ हुन त बाध्यताले होला अरु विकल्प नभएर पनि होला यस्ता नपुषक अनि विभेदकारी पाटीहरूबाट हामीहरू संविधान संशोधनको आसमा बसेका छौँ😢😢😢

  • @rakeshgurung4118
    @rakeshgurung4118 5 месяцев назад +2

    मार्क्सवादले brainwashed भएको समाजमा धर्मको कुरा त्यो माथी पनि हिन्दू धर्मको कुरा गर्नु त धेरै सोंच्नुपर्छ भन्ने लाग्यो होला अरुण sir कांग्रेसी भन्नेहरुलाई !! नेपालिहरुलाई कम से कम सामाजिक संजाल मै भएपनी धर्म मन पर्दैन त्यसैले भिड संगै जाउ, किन risk मोल्ने भन्ने लाग्यो होला लोकतन्त्रका ठेकेदारहरुलाई

  • @prabeshbhandari1719
    @prabeshbhandari1719 5 месяцев назад +1

    great

  • @omnarayanthakur853
    @omnarayanthakur853 5 месяцев назад +3

    नेपाल आज मात्रै होइन सर सधै चुक्दै आको छ। किनभने यहाँ त ८०% मार्क्सवादी हिन्दुहरु न छ्न।

  • @sanjaybhandari4989
    @sanjaybhandari4989 5 месяцев назад

    खुल्ला सिमाना बाट दिन प्रतिदिन आउने हरु जस्को नेपाल सरकार सङ्ग रेक्ड हुदैन र जस्लाइ हामी निस्चित समुदाय को भाषा रहन्सहन र खनाइ का आधार मा नागरिकता दिनुछ तीन का बारे मा नि केही भन्नुपर्यो

  • @ABP-dy1lg
    @ABP-dy1lg 5 месяцев назад

    Nice

  • @nabaraj4016
    @nabaraj4016 5 месяцев назад

    Sahi bislesan ❤❤

  • @dambarupreti6448
    @dambarupreti6448 5 месяцев назад

    नेपाली कांग्रेस र नेपाल सरकारले नबुझेर नजानेर होइन धेरै बुझेर नै प्रतिकृया नदिएका हुनसक्छ किनकी त्यो कु को पछाडी आफ्नो डाइरेक्टर देश अमेरिकाको हात भएको थाहा पाएर होला अरुण सर।

  • @vijaykhadka2619
    @vijaykhadka2619 5 месяцев назад

    नमस्कार ।

  • @lndhakal6024
    @lndhakal6024 5 месяцев назад

    क्रिपया एउटा भिडियोमा टुप्पी र जनैको विषयमा बनाउनु हुन अनुरोध छ ।

  • @ashisadhikari6223
    @ashisadhikari6223 5 месяцев назад

    💜💜💙💙💚💚💣💣💣👌👌👌🙏🙏🙏🙏

  • @parsurammagar4378
    @parsurammagar4378 5 месяцев назад

    Je bhaye Pani prachanda nai ho aaf o party bhanda maathi uthera aafno sabai tira ko chhimeki sanga taalmel banayera rakhne .

  • @mf_pkr
    @mf_pkr 5 месяцев назад

    हरेक कुरामा आफ्नो विज्ञता प्रकट गर्दा तपाईको खास विज्ञता के मा हो भन्ने स्पष्ट भएन । यो किन आवश्यक छ भने जान्नु र त्यसका लागि खास सामाजिक राजनीतिक भूमिका निर्वाह गर्नसक्नु फरक कुरा हो । तपाई जान्नु त हुन्छ तर त्यस सम्बन्धमा तपाई केही गर्ने अवस्थामा हुनुहुन्न भने यो कस्तो जनाई हो ?

  • @triprasaddhoubhadel6476
    @triprasaddhoubhadel6476 5 месяцев назад

    कांग्रेस भनेको पार्टी नभएर गिरोह हो जस्को उदेश्य भनेको देश र जनताको दोहन गर्नु हो ।तसर्थ दोहन गर्नमा समय लगाउनु सट्टा यस्ता कुरा समय लगाउनु बेकार हो ।

  • @ChhapchetenMaidi
    @ChhapchetenMaidi 5 месяцев назад

    टापरे ले नेपालमा जातीय धर्मिक द्वन्द्व सिर्जना गर्न खोज्दै छ।

  • @prashantlimbu6792
    @prashantlimbu6792 5 месяцев назад +1

    🧡💙❤️🤎💛💚🩵

  • @jyotisabu7265
    @jyotisabu7265 5 месяцев назад

    Sir skipped commenting on respondr of self claimed civil society .

  • @kamalaryal7226
    @kamalaryal7226 5 месяцев назад

    धेरै नेपाली हुन्दु बिध्यार्थीको ज्यान दाउ मा राखेर MOFA ले बङ्लादेशको बिरोधमा बिज्ञपति निकालिदिन ओअर्ने हो?
    तपाइका दोग्ला नीति भएन र यो? हामिलाइ के चासो। बङ्लादेशका नेपाली बिध्यार्थी मात्र हाम्रो चासो हो र हुनु पर्छ।
    हामी power state होइन ता कि जे मा पनि हाम्रो राय बजाइराख्न पर्ने।

  • @vijaykhadka2619
    @vijaykhadka2619 5 месяцев назад

    नमस्कार ।नयाँ भिडियो कैले अाउछ रुस युक्रेन बारेमा।

  • @sabinatiwari4110
    @sabinatiwari4110 5 месяцев назад

    Julfikar Ali Bhutto Pakistani haina?

  • @jeetsingh2346
    @jeetsingh2346 5 месяцев назад

    Kangresh party sidhanth bihin bhayer t Nepal ko yo durdasha bhayeko ho yedi BP ko sidharth ma adig bhayeko bhaye sarkar aafno netritwa ma sarkar banane thiyen t

  • @xplorewidme
    @xplorewidme 5 месяцев назад

    1971 ma BP bitisakeka thea sir, kina yeti jhut hajur jasto manche bata????

    • @yg895
      @yg895 5 месяцев назад

      21 july 1982 ma biteka hun BP.....!!
      Basic google search garna nee na aaune... Kina j payo yei lekhya hola...!!

    • @bhojrajtiwari4263
      @bhojrajtiwari4263 5 месяцев назад

      हरे तिम्रो बुद्दी। २०३९ साल श्रावन ६ गते भनेको कुन साल होला।