दाइहरुको संघर्षकालको दुःखको कथाहरु सुन्दा मात्र पनी आँखा रसायो ...... सफल्ता संघर्षबीना हात लाग्दैन र संघर्ष पछीको सफल्तानै मिठो हुन्छ, दुःख पर्दैमा आत्तीनु र सुख पाइयो भन्दैमा मात्तीनु हुदैन भन्ने प्रेणणा पाइयो। म तिनै दाजुहरुको पंखा(fan) हुँ🙂🙃 समय र परीस्थिले गर्दा तपाइँहरुले लेखेका र खेलेका केही कामहरु हेर्न र पढ्न बाँकी छन। आउदा दीनहरुमा पक्कै हेर्नेछु, पढ्नेछु। तिनै दाजुहरुलाइ नमन🙏🙏
दया !! तिमलाई मेरो नाटक बुर्की" को नाम त याद रहेछ खुशी लाग्यो । तर तिम्लाइ मैले गरेको मेह्नत / र मेरो नाम चाइ बिर्सछ । कम्तीमा बुध्ही ले मेरो नाम र काम सम्झेको पाये । दया इमान्दार हुनु आगामी दिनमा
18 barsako umer maa dayahang daile first time, bus dekhnu vhayo. Ra waha le afno passion lai consistency diyera aja successful actor hunu bhayo vaney, Impossible is nothing, u just not have to leave the path that u want to walk. Im impressed. 😊😊😊
बुध्ही भाइ तिम्ले कुरा बङायो । सतय के थियो भने तिमी रिहर्सलमा अनुसासित थियेनौ । र जुन बेला चरित्र अभिनय भन्दा पनि तिम्रो सरोकार कविता थियो । तिमइ कुनै कोण बाट पनि मेरो पात्र हुन सकेनौ । एक दिन मैले तिम्लाइ तिमी कलाकार बन्न लायक छैनौ भन्दै कविताको पुस्तक लेख भने तिम्रो भुमिका खोसेको थिये । यद्दपी तिम्ले सम्झेकोमा खुशी लाग्यो ।
संसदको सार्वजनिक लेखा समिति अन्तगर्तको उपसमितिले वाइडबडी खरिदका क्रममा भएको अनियमिततामा दुई जना पूर्वपर्यटनमन्त्री संलग्न रहेको प्रतिवेदन सार्वजनिक गर्यो यो प्रकरणमा मुछिएका बहालवाला दुईजना पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देव काँग्रेसका नेता हुन् ।

मेरो प्रीय दाइहरुलाइ आजाइ सफलताको शुभकामाना छ 😎😎😎😎😎😎
खगेन्द्र जि ले आखि भौ उचालेर आखा चिम्स्यायर हासेको औधि मन पर्छ यार
शिर्षक प्रसंग वार्तालाप सबै मन पर्यो
दया !! तिमलाई मेरो नाटक बुर्की" को नाम त याद रहेछ खुशी लाग्यो । तर तिम्लाइ मैले गरेको मेह्नत / र मेरो नाम चाइ बिर्सछ । कम्तीमा बुध्ही ले मेरो नाम र काम सम्झेको पाये । दया इमान्दार हुनु आगामी दिनमा
Dherai ramro karyakaram. Yesto ta maile pahilo patak dekhe. Pahilo patak bhayeko ho ki maile miss gareko ho kunni.
Dayahang ❤❤❤ dami xa king🎉❤❤❤
Daya dai vayerw matrai yo vdo herdai xu mah..but hamro khagendra bro pani ramro lagyo best of lck bro hru
Daya & Khagendra are my best actors. I want to see both in one movie.
you can watch बाधशाला then
I want to see both on next movie
Talakjung vs tulke
These people are making our nepali film industry proud...........😍😍😍
51:12 मा आदरणीय दाइ रबिन्द्र अधिकारी लाई देख्न पाए मैले त।
18 barsako umer maa dayahang daile first time, bus dekhnu vhayo. Ra waha le afno passion lai consistency diyera aja successful actor hunu bhayo vaney, Impossible is nothing, u just not have to leave the path that u want to walk. Im impressed. 😊😊😊
best three peoples in same stage. wanna meet these great people.
खगेन्द्र लामिछानेलाई हिन्दी अमीर खानको स्थान प्राप्त भ्यो 💞🙏
Buddi sagar ko karnali blues amazing
Firfire ajha ramro..
@@milangautam9366 karnali ko levelma chhaina
बुध्ही भाइ तिम्ले कुरा बङायो । सतय के थियो भने तिमी रिहर्सलमा अनुसासित थियेनौ । र जुन बेला चरित्र अभिनय भन्दा पनि तिम्रो सरोकार कविता थियो । तिमइ कुनै कोण बाट पनि मेरो पात्र हुन सकेनौ । एक दिन मैले तिम्लाइ तिमी कलाकार बन्न लायक छैनौ भन्दै कविताको पुस्तक लेख भने तिम्रो भुमिका खोसेको थिये । यद्दपी तिम्ले सम्झेकोमा खुशी लाग्यो ।
को नमुना हो यो😄
super hit actor daya hang rai
हज्जब, सारै मजा आयो हेरेर ।
Omg kasto majja aayo mon parne manxeharulai herda..luv u all...daya dai khagen dai...
dayahang is a best actor in Nepal.
दुख धेरै गरेरनै सुख आउनि हो तपाइहरुले पनि धेरै दुःख गर्नुभएको रहेछ अहिले फलपनि प्राप्त गर्नुभो तेसैले पहिलाको दुख र सङ्घर्ष कहिल्यै नबिर्सनु होला
धेरै राम्रो संवाद
I'm great fan of daya dai and khagendra dai also good🤩
salute 👌👌👌👌जीवन्त कलाकार दुवै
तिन मुक्का खादा पनि सहनशक्ति भएँको दया दाइ 😂😂तिनैजना रेस्पेक्ट🙏
Three Dimonds💎💎💎🇳🇵😍
Aba hune festival ma estai ramaila kurakani sunna ra herna Pau jadau
True inspiration .....
आखा नै रसायो दाजु हरु को भोगाइ सुनेर ।
wow yo honita programme ta
Daya hang acting is super natural, love 💕
Great experiance Buddhisagar#karnalibluz Khagendra #pashupatiparsad Dayahand #Dasdhunga
रमार्इलो, राम्रो लाग्यो ।
VERY GOOD CONVERSATION
Big fan, buddhi sagar dai
Kati mitho lagyo struggle daiharu ko
shrawan 19 gathe 2020 saal ma chhireko chai .
❤️❤️❤️ maya maya maya
Khakendra wow
Daya also best🙏
उत्तम कार्यक्रम,
thanks sabai vhanda thulo parisaram nai rahixh vhanne sixyaa dinuvayo
My best hero daya hang rai
wow Khagendra sir 👌👍
Sarai ramro kalakar
mero priya dae haruuuuuu 😎😎😎😎😎😎
awesome !!
Wow
All are idol of our country.
Best calaakaar haru
Daya dai nai khagendra dai sangai vako movie herna man xa
Talakjung vs tulke
Badhshala,talakjung vs tulke
Best khagendra lamichhane
Khagendra is best writers and actor👌👌🙏🙏🙏
Buddhisagar is the Best
Nepal ko ramro actor's haru
malai tinai jana ekdam man parne artists jhan uniharuko sangharsa sunda tw majja aayo
Daya daju ❤❤
Dayahang🧡🧡
Both natural actor
😍😍😍😍😍😍
nice
Both dai best actor
Dayahang best
"Buddhi Sagar is a great writer, sadly, people rarely read books these days"...
Jai mongol Jai mulbasi
😎
inspired
Mitho
38:46 Don't miss This One😂❤
Buddisagar le script lekhera daya/khagendra banaunu parxa, milistone hunxa
Dukha ko katha babal
Kada dubai jana
❤️😍😘😍
gaf vaneko yesto hunu parcha
Always syangja
yesto ho ni ta kurakaani
संसदको सार्वजनिक लेखा समिति अन्तगर्तको उपसमितिले वाइडबडी खरिदका क्रममा भएको अनियमिततामा दुई जना पूर्वपर्यटनमन्त्री संलग्न रहेको प्रतिवेदन सार्वजनिक गर्यो यो प्रकरणमा मुछिएका बहालवाला दुईजना पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देव काँग्रेसका नेता हुन् ।
Maile yo 10 patak here jati here pani herau herau lagne story
34:15 what beautiful girl
I like 2
माया, समाज र जिवन का विभिन्न आयाम का बारेमा मेरा केहि अनुभव साझा गरेको छु, मेरो youtube channel हेरिदिनु होला. Tik tok @gurunginlondon धन्यवाद 🙏🙏
Ramailo hudahudai sakyo ali lamo bhaye hunthyo
Huthuti vaneko chai k hola
Eager hola sayed
Kunai daro inchha sakti jasle tapai ko sapanaa pura garna sadhai josh thapi rahancha
हुटहुटी भनेकाे उत्सुकता,चासाे, खुल्दुलि हाे।
hut-hutiiii....
Yo buddi vaniko ko ho
writer of one of the best novel out there.
KARNALI BLUES
This man needs to learn how to ask question.