अरु साईरन बजाउदै कालो सिसाभित्र गए,बालेन हिडेर हात हल्लाउदै गए - ईन्द्रजात्रामा बालेनका फ्यान। Balen

Поделиться
HTML-код
  • Опубликовано: 23 дек 2024

Комментарии • 577

  • @3horngaming114
    @3horngaming114 2 года назад +2

    बालेन साह लाइ यो भिडियो हेर्नु भन्नुपरो
    उहाँ प्रतिको क्रेज उहाँ प्रतिको आशा युवाहरू त बाफ रे बाफ रे
    निडर बालेन साहको म पनि समर्थक

  • @nirajprototalgamer4959
    @nirajprototalgamer4959 2 года назад +159

    अब चुनावमा सबै दललाई हराउनु पर्छ है युवाहरुले स्वतन्त्र लाई जिताउनु पर्छ सबैले २ तिहाई मतले ok

    • @deshbhaktanepali9975
      @deshbhaktanepali9975 2 года назад +3

      Deshbhakta Naya Yuvaharulai Jitaunai parchha yo Gaadtantra ra Loottantrako pattasaaf garnaiparchha 🇳🇵 🇳🇵

    • @ffcx3820
      @ffcx3820 2 года назад +1

      Sotntra.pati.jindabad.

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 2 года назад +1

    नेता भनेको कस्तो हुन्छ भन्ने कुरा प्रमाणीत भयो।
    जय बालेन
    जय नेपाल

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +142

    अरे वा मेयर बालेन्द्र शाहको इन्ट्री देख्दा स्वर्गीय
    राजा श्री ५ विरेन्द्र शाहको याद दिलायो💜🇳🇵🙏

    • @hellrider422
      @hellrider422 2 года назад

      Jaile eutai comment nahan ta pakhey

  • @bahadursinghbhattarai6355
    @bahadursinghbhattarai6355 2 года назад +6

    बालेन शाह को यस्तै क्रेज रही रह्यो भने देश को भावी प्रधानमन्त्री को रूपमा हेर्न पाईन्छ ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +104

    बालेन्द्र शाह प्रधानमन्त्री हुनुपर्ने ब्याक्ती हो💜
    देश र, जनताको भलो चिताउनेको सधैं भलो
    हुन्छ भन्ने कुराको प्रमाण हो, यो भिड☺️🇳🇵🙏

    • @grgkhuman6413
      @grgkhuman6413 2 года назад

      नआतिनुस न अब को पछ साल पछि पककाहो

  • @bhaikumargurung370
    @bhaikumargurung370 2 года назад +69

    बालेन अब देश को कार्यकारी हुनै पर्छ

  • @omprakashpaudel8275
    @omprakashpaudel8275 2 года назад +4

    बालेन को यो व्यबहार देखेर आँखा मा आँसु आउने मानव म मात्र हो कि!!!?जय बालेन।।

    • @manmohanthakur2315
      @manmohanthakur2315 2 года назад

      Haha andha bhakta thuka kei tha xaina hajur lai xi

    • @manmohanthakur2315
      @manmohanthakur2315 2 года назад

      Be rojgar haruko hero balen xya

    • @neematamang325
      @neematamang325 2 года назад

      @@manmohanthakur2315 tw muji khate chai kun paty ko andavakta ho besi bolxa khate talai tha xa sap

  • @ramsedai804
    @ramsedai804 2 года назад

    यो च्यानलले सही सत्य र यथार्थ ग्राउन्ड रिपोट।।

  • @narakhatri6532
    @narakhatri6532 2 года назад +1

    १००% बालेन शाँहले गरेका काम ठिक छ,अब आउने चुनाबमा बालेन जस्ता युवाहरुलाई जिताउनु पर्छ शेर बहादुर देउवा जस्ता देश बेच्ने बुढाहरुलाई बिधाई गर्नै पर्छ।

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 2 года назад +1

    कत्ति भाग्यमानी बालेन साह ! ( सबैको हाइ- हाइ)
    कत्ती बुद्धिमान तथा दुरदर्शि काठमाडौका जनता!!हाम्रो संस्कृती हाम्रो गौरब ,
    हाम्रो भाषा, सब्यता, संस्कार, संस्कृति,
    धर्म, भेषभुषा को धनि हामी ।
    जहाँ जाऊ जतासुकै लैजाउ मलाई ,
    यो मन त मेरो नेपाली नै हो ! 🇳🇵
    नेपालीको गौरव !! काठमाडौ शहर !!!

  • @hereweareyrdr2010
    @hereweareyrdr2010 2 года назад +76

    so satisfying 🙏🏼
    त्यो भ्रष्ट शेरे, बिधादेबी अरु आसेपासेको छेउमा “बालेन बालेन” नारा सुन्दा त मन छोयो, आनन्द आयो। यस्तै गर्नु पर्छ सामाजिक बहिस्कार तिरस्कार गर्दै यो चुनाबमाचाहि यिनीहरुलाई धुलो चटाउनु पर्छ।
    Good luck Balen-keep doing good😎

    • @redff6344
      @redff6344 2 года назад

      Balen dai 💗💗💗🔔

    • @knowledge1.5m67
      @knowledge1.5m67 2 года назад

      नमस्कार , ल्हास्सो , फ्याफुल्ला अनि सलम वालेकुम
      हामिले पैसा सम्बन्धी भिडियो तपाइहरुको माझ लेराइरहेका छौ, तपाइहरुले पनि माया गरेर हाम्रो च्यानललाइ subscribe गरेर हौसला बढाइ रहनु भएको छ ।
      हामिले कस्तो भिडियो लेराउदा उपयुक्त हुन्छ सल्लाह सुझाव दिनुहुन अनुरोध गर्दछौ

    • @uttamkumar2067
      @uttamkumar2067 2 года назад

      Good

    • @chamlingsonu7610
      @chamlingsonu7610 2 года назад

      S

  • @rossjordan8382
    @rossjordan8382 2 года назад +2

    Balen dai Ra ravi dai hjr haru Nepal ko president vako herna man xa

  • @tsunamient.5888
    @tsunamient.5888 2 года назад +39

    क्रेज होस् त बालेनको जस्तो❤❤

  • @bksrk5891
    @bksrk5891 2 года назад

    बालेन जि ले जे गरिरहनु भयको छ त्यो ठिक छ यस्तै गरिहनुस हामि सबै को सयोग छ

  • @narendrathapa5246
    @narendrathapa5246 2 года назад +15

    अब पुराना नेताहरुलाई हराएर नयाँ युवाहरुलाई जिताउनु पर्छ अनि देशमा यस्तै रौनक छाउँछ।

  • @bharatgurung7778
    @bharatgurung7778 2 года назад +14

    बालेन(मेयरसावको)अघि देशको राष्ट्रपति अनि प्रधानमन्त्री बिचारा सबै जनताका सामु फिका राम राम……

  • @bhimSingh-cy6ly
    @bhimSingh-cy6ly 2 года назад +1

    बाले सर नेपाल को रियल हिरो हो ।

  • @rookaviruss9545
    @rookaviruss9545 2 года назад +1

    युवाहरूको ढुकढुकी बालेन शाह🙏

  • @RIDERSABIN
    @RIDERSABIN 2 года назад +4

    बुढो नेता हरु भन्दा young नेता बालेन शाह एकदमै मन पर्छ balen is best

  • @dhankutelirai6605
    @dhankutelirai6605 2 года назад +10

    बालेन पैदल , अरु सीसा भित्र मन छोयो फरक किसिमको काम गर्ने तरीका नै मेयर बालेन्द्र शाहको जय होस

    • @knowledge1.5m67
      @knowledge1.5m67 2 года назад

      नमस्कार , ल्हास्सो , फ्याफुल्ला अनि सलम वालेकुम
      हामिले पैसा सम्बन्धी भिडियो तपाइहरुको माझ लेराइरहेका छौ, तपाइहरुले पनि माया गरेर हाम्रो च्यानललाइ subscribe गरेर हौसला बढाइ रहनु भएको छ ।
      हामिले कस्तो भिडियो लेराउदा उपयुक्त हुन्छ सल्लाह सुझाव दिनुहुन अनुरोध गर्दछौ

  • @jayandrakoirala6130
    @jayandrakoirala6130 2 года назад

    वास्तविक हिरो हाम्रो बालेन

  • @sarmilatamang2092
    @sarmilatamang2092 2 года назад

    बालेन साह र सुनिता डङ्गोल देश को छोरा छोरी

  • @jemsvlog1830
    @jemsvlog1830 2 года назад +1

    गर्व लाग्छ यस्तो नेता जनताले पाउदा i love balen❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💪💪💪💪

  • @purushottamkhadka7724
    @purushottamkhadka7724 2 года назад +2

    बालेन्द्र साह भोलि को नेपाल को प्रधानमन्त्री ।।।

  • @chamlingsonu7610
    @chamlingsonu7610 2 года назад

    बालेन दाइ भाउजु धेरै धेरै माया

  • @sabitrichaudhary1783
    @sabitrichaudhary1783 2 года назад +1

    काठमाडौं उपत्यकामा मात्र होइन कि पुरै देश को युवालगायत सबै ले मन पराउँछन्। नमस्ते।

  • @rajukc7224
    @rajukc7224 2 года назад

    हार्दिक नमन कुमारी जिउँदो देवी

  • @gyanubomjan3647
    @gyanubomjan3647 2 года назад +3

    बालेन जिन्दावाद

  • @mimbdrsejuwal9920
    @mimbdrsejuwal9920 2 года назад +1

    बालेन दाइ को लागि भयपनी एक लाइक है त मेरो तर्फबाट

  • @samirsunarsunar359
    @samirsunarsunar359 2 года назад +8

    अब बालेन शाहा प्रधानमन्त्री भएकाे देख्न पाइयोस् नेपालका चाेर ठग भस्टचारी नेताहरूकाे नाम आएन बालेन शाहालाइ कति युवाहरुले सपाेट गरेका छन भनेर भिडबाट थाहा भइसके बालेन शाहा हाइ हाइ केपि, प्रचन्डे,सेरे बाइ बाइ 👍️👍️👍️

  • @bishnulalbka3834
    @bishnulalbka3834 2 года назад +1

    बालेन शाह जिउ राम्रो काम गर्नु भयकाे छ तपाईंको साथमा हामी रसुवाका युवा हरु ले तपाईं लाइहरपल साथ दिने छउ।

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +14

    अब आउने निर्बाचन मा चोर फटाह डाका एमाले मावबादी काङ्ग्रेस जस्ता फटाह हरु लाई हरायर स्वतन्त्र लाई साथ दिनु पर्छ है नेपाली जनता हरु ले

  • @Ayush-Ramdam
    @Ayush-Ramdam 2 года назад +3

    नेपाल को सान हो बालेन साह ।।

  • @bisuthapa7585
    @bisuthapa7585 2 года назад +2

    बलेन babu सहि work गर्नु vacha ।

  • @durgaprasadadhikari4110
    @durgaprasadadhikari4110 2 года назад

    बालेनले गरेको काम अनि जनताहरुमा उनिप्रतिको क्रेज देख्दा यो देसका ठुला भनाउँदा पार्टीहरु अनि तिनका नेताहरु त सबै फिका फिका लाग्न थाल्यो ।

  • @newarbijay5017
    @newarbijay5017 2 года назад +4

    अबको यो आउदो चुनाबमा यी चोर, दलाल्, भ्रष्ट ,बिदेशी दलाल ,हत्यारा ,दुई जिब्रे ,घुसखोरी बुडा नेताहरुलाई सबैलाई पाखा लगाउनु पर्छ सबैले युबा स्वतन्त्र हरुलाई भोट दिनु पर्यो ।

  • @manissvlog6218
    @manissvlog6218 2 года назад +42

    बालेन शाह मेयर होइन नेपालको राजा हो ।
    जय नेपाल जय चन्द्र सूर्य 🇳🇵❤️

  • @bandbchitwan9005
    @bandbchitwan9005 2 года назад +2

    यो भिडियो हेर्नु हुने सबैजनाको आमा बुबा को लामो उमेर को कामना गर्दछु🙏🙏💕💕🥰

  • @thakurprasadtimalsena1025
    @thakurprasadtimalsena1025 2 года назад

    बालेन्न जनताको मानीस हुन।त्यसकारण जनताको भीडको वास्ता नगरी मिलेर हिंडे।राजा महेन्द्रको जस्तै सोच नेपाली रनेपालको मायागर्ने व्याक्ती हुन

  • @durgamalla4581
    @durgamalla4581 2 года назад +8

    बालेन् जि होसियार हुनुपर्छ बलात्कार केस मा फसाउने धेरै छन् नखाको विष लाग्ने देश हो होसियार हैं हजूर अनि मेराे देश नेपाल काे जय होस

    • @rishikeshpokharel7990
      @rishikeshpokharel7990 2 года назад +1

      कृपया उहाँ लाई चलाख बनिदिन हुन् आग्रह गर्दछौं ।

    • @rakshyapokharel516
      @rakshyapokharel516 2 года назад

      Wahiyat kura nagarauna...Balen kasaisanga Hotel Hotel tira hidne manxe hoina....he whole heartedly loves and respects his wife...afu afno thauma basesi kasaile ni fasauna sakdaina....kta hos ya kt afno sanskarma basnu parxa ra balen ek sanskari xora ho nepal aamako

    • @rakshyapokharel516
      @rakshyapokharel516 2 года назад +1

      Balenko soch Hotel hidne khalko hoina desh banaune khalko afno wife prati dedicated khalko xa...Balen lai fasauna sakdaina kasaile ni

    • @rakshyapokharel516
      @rakshyapokharel516 2 года назад

      Tapaiharu jhan yesto comment haru lekhera Balenko haters harulai uksai rakhnu vako xa

  • @puspapradhan5427
    @puspapradhan5427 2 года назад

    Happy Indra jatra sir 🙏🙏🙏🙏🙏

  • @umeshjirel4924
    @umeshjirel4924 2 года назад +4

    ईन्द्र जात्राको विशेष,,बालेनको क्रेज
    मन्त्री,दालाल,जनता देखि लियेर अन्तर्राष्ट्रिय स्तरमा अफुलाई प्रुफ गरेकोमा best of lucj

  • @jampa_11
    @jampa_11 2 года назад +40

    हामीलाई परिवर्तन चाहिएको छ। हामी पनि विकसित देश नेपालका नागरिक भनेर विश्वभरी चिनिन चाहान्छौ। आधुनिक युगमा हामी पनि विश्वसामु प्रतिस्पर्धा गर्न चाहान्छौ। हामिलाई आफ्नै देशमा गौरवको साथ पसिना बगाउन चाहन्छौ। अब देश परिवर्तन चाहान्छ। अब केवल पढेलेखेका स्वतन्त्र उम्मेदवार चयन गरौ। यहाँ एकजनाले मात्र गरेर हुँदैन। यहाँ हजारौं स्वतन्त्रको खाचो छ। आफ्नो मताधिकारलाई केवल स्वतन्त्र मा भोट हालेर सदुपयोग गरौँ। यो देश हाम्रो हो। आमा बेच्ने गद्दारहरुको होइन। यी गद्दारहरुलाई कहिल्यै शिर उठाउन नसक्ने गरि गाडी दियौं। मङ्सिर ४ गते देशमा स्वतन्त्रको लहर ल्यायौ। मेरो देश मलाई मेरो ज्यान भन्दा प्यारो लाग्छ। जय नेपाल जय मातृभुमि🙏

    • @masingha9666
      @masingha9666 2 года назад

      ryaal chuyaune neta haru mun pardiana ra ?

    • @bikramchaudhary1063
      @bikramchaudhary1063 2 года назад

      Balen is strong. Tiger 🐅 of leadership.godbless you balen jeee

  • @mybookismylife.2798
    @mybookismylife.2798 2 года назад +90

    Balen ji is the best mayor for Ktm 🙏🏿 Honest, intelligent, energetic, hardworking, deshbhakta, real hero Balen ji is doing excellent job 👍 keep shinning n move ahead we public r with u Balen ji 👍🙏🏿🙏🏿

  • @mamatamisrasa6407
    @mamatamisrasa6407 2 года назад

    जय होस

  • @lpureflo4594
    @lpureflo4594 2 года назад +10

    युवाले मात्र हैन भुरा हो सबैले मन पराका छन।

    • @PinkFloydsfan
      @PinkFloydsfan 2 года назад

      Haha tehi tw. Vote halera jitako tw buda budi le nai ho aakhir haina? Natra kati yuwa chan ra ktm ka voter haru?

  • @rajgoletamang8126
    @rajgoletamang8126 2 года назад +55

    I couldn't stop my tears hearing youth voice for balen Shah proud of you nepali youth who keep supporting our shaan balen shah

  • @rambahadurbade8900
    @rambahadurbade8900 2 года назад +2

    दलका जेताहरु ध्यान दिएर याे कमेन्ट पढ्नु हाेला एक दम ज्ञान बर्धक विषयकाे कुरा छ बालेन माथि जेराे प्वाइन्ट वन पर्सेन्ट मात्र नेगेटिभ साेच्याे भने आफुले खाने दुधमा आफै बिष मिसाउने जस्ताे हुन्छ कुरा साेचु हाला

  • @rakeshmgr262
    @rakeshmgr262 2 года назад +4

    ल युवा हो अबो त अति भो अबो न जागे कैले जाग्ने?? बालेन दाइलाइ साथ सपोर्त गरम र अरु बालेन जस्तै 8/10जना अझै निस्कन पर्यो अनि बन्छ देश अनि बन्छ नेपाल

  • @tikaramthapa6581
    @tikaramthapa6581 2 года назад +3

    Balen ji Salam. तपाईको जै जै गर्ने देश भरिको मन्छे छ.Go head कसैको दर नमान्नु. You are the great.

  • @tikaramrc674
    @tikaramrc674 2 года назад +4

    जो जन्ताको पृय हुन्छ उसलाई सर्बसाधारण जन्ता सङ्ग कुनै डर त्रास हुदैन ।

  • @suwalaksmi2523
    @suwalaksmi2523 2 года назад +13

    आज नेपाल आमा अत्यन्तै खुशी छ किनकि चोर भ्रष्टाचारि हरु ले बेचेर लुटेर खाएर सकिन लागेको देश लाई बचाउनु हुनेछ सारा जनता खुशी छु ,नेपाल को हिरो बालेन शाहले जस्तो सराहनीय काम आजसम्म कुनै पनि प्रधानमन्त्री , नेताहरुले गरेको देखिएन 100 दिनमै सराहनीय काम गरेर जनताहरुकाे मन जित्नु सफल भएकाे छ झन अझै धेरै नै राम्रो काम गर्दै जानेछन भनेर हामीहरु ढुकक छाै तपाईं आफ्नो बाचा पुरा गर्दै जानुस हामीहरुले बालेनलाई गुमाउनु हुदैन र बालेनलाई प्रधानमन्त्री बनाउनु नै समझदारी हुनेछ तपाईंको जय हाेस ..जय नेपाल् 🇳🇵जय जय बालेन 💪🙏🙏

    • @durgamahat5826
      @durgamahat5826 2 года назад

      Balen shah lai dherai dherai suvkamna xa nidar vai agi badanu hos sabaiko sath xa des bikaska kaam des var hos nepal aamako nepali aama buwako ra vabi santatiko muhar feriyos. sabaile aafna santanko ujjal vabisyako lagi balen jastai asal nidar nispakxa kusal byaktitya vaeko manaw rojau .danwa hoin .jay balen team

  • @suprimrai604
    @suprimrai604 2 года назад +2

    🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹सलाम छ बालेन मेयर जि

  • @HHHHHH-pk3xo
    @HHHHHH-pk3xo 2 года назад

    Good balen sir yesari nai aagadi baddai janus

  • @eaglegamers796
    @eaglegamers796 2 года назад +19

    Mayor Balen, कुमारी र ईन्द्र जात्रा आजको मुख्य आकर्रसण।

    • @knowledge1.5m67
      @knowledge1.5m67 2 года назад

      नमस्कार , ल्हास्सो , फ्याफुल्ला अनि सलम वालेकुम
      हामिले पैसा सम्बन्धी भिडियो तपाइहरुको माझ लेराइरहेका छौ, तपाइहरुले पनि माया गरेर हाम्रो च्यानललाइ subscribe गरेर हौसला बढाइ रहनु भएको छ ।
      हामिले कस्तो भिडियो लेराउदा उपयुक्त हुन्छ सल्लाह सुझाव दिनुहुन अनुरोध गर्दछौ

  • @armanisajha6944
    @armanisajha6944 2 года назад +86

    Balen shah is the best mayor ever in Nepal 🇳🇵🙏♥️♥️

    • @suryabhandari1735
      @suryabhandari1735 2 года назад

      Balen shah is the best mayor ever Nepal....

    • @tulsiramification
      @tulsiramification 2 года назад

      तर he must do something for those small shopkeepers, retailers and vendors who have lost jobs due to his revolutionary work to change the face of the world renowned Kathmandu city , नत्र त parties will take advantage of these unemployed people and thus his craze will dwindle in a short time!

  • @purushottamupadhayaya3655
    @purushottamupadhayaya3655 2 года назад

    राजकुमार दिपेन्द्रको झझल्कोदिने बालेन शाहाको जयजय होस ।

  • @sangesherpa3092
    @sangesherpa3092 2 года назад +23

    Right person right place, great Balen Dai

  • @surensh9726
    @surensh9726 2 года назад +1

    यैस्तै युबा क्रेज स्थापित गराउन सके आगामि चुनाबमा परिक्षण गरि सकेका दल र नेता काे ३२ बर्षे दासत्वलाई नेपाली जनताले अनुमाेदन गर्ने छैन। नेपाली जनता कानुनि राज्य चाहन्छ जुन बालेनकाे क्रेज ले दिएकाे सन्देश।

  • @tikaramaryal4049
    @tikaramaryal4049 2 года назад

    Uba bhai baini harulai badhai chha .

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk Год назад

    शुभ प्रभात मित्रों शुभ कामना छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shantimagar1074
    @shantimagar1074 2 года назад +2

    प्रधानमन्त्री ,रास्ट्रपति ,अरु मन्त्रीहरुलाइ लाज लाग्योकी लागेन होला ??? जनताको के चाहाना रैछ पाठ सिकुन

  • @USAjaynepal
    @USAjaynepal 2 года назад +1

    डोजर चलाए झै भ्रष्ट र असक्षम नेताहरूलाई र खर्चिलो गणतन्त्रीक जम्बो टिमलाई यसै पाला चुनावमा पाखा लगाऔ। जय नेपाल।

  • @rajenrai8289
    @rajenrai8289 2 года назад +1

    बालेन शाह जिन्दाबाद

  • @skumartamang5112
    @skumartamang5112 2 года назад +2

    जनताको नेता र दलको नेतामा धेरै भिन्नता हुन्छ भनेको यहि हो नि महोदय!

  • @rajbhai6672
    @rajbhai6672 2 года назад

    जसले गल्ती गरेको नै हुदैन रास्ट्र प्रती गद्दार गरेको नै हुदैन भने त्यो मान्छे जनता सङ्ग कसरी डराउछन र बालेन सर भनेको एउटा स्वोत्रत्र हो किन डराउनी किन चाहियो बडिगार्ड किन चाहियो र बुलेट प्रुफ कालो गाडी किन बजाउनु पर्यो र साइरन जय नेपाल

  • @nivaranjit8192
    @nivaranjit8192 2 года назад +2

    बालेनमय ईन्द्र जात्रा।ऐतिहासिक 🙂

  • @yushanthapa313
    @yushanthapa313 2 года назад +2

    देशले अब प्रत्यक्ष कार्यकारी प्रम को आबाश्यकता देखायो। यो भ्रष्ट समसद किनबेच ब्यबस्थाको काम छैन ।

  • @alonlama443
    @alonlama443 2 года назад +2

    बालेन् को साथ मा छु हामी रोड मा भाको घर डोजर ले फल्देऊ

  • @jeewanchhetri2515
    @jeewanchhetri2515 2 года назад +3

    देशमा राजा आउँछ भन्थे साँच्ची नै होकि क्याहो बालेन नै राजा हुन्छ्न अब्😍😍😍

  • @emlims4032
    @emlims4032 2 года назад +1

    Balen hamro desh ko hero ho... hero aba Pradhan mantri banaune hami janta haru ko kam Ho..!!! 👍👍👍💪💪💪👏🏼👏🏼👏🏼🙏🏽🙏🏽🙏🏽

  • @sherabpalbar8213
    @sherabpalbar8213 2 года назад +19

    Keep it up Balen sir. May you be blessed by Lord Buddha. 🙏🙏🙏

  • @007robinhoodlove5
    @007robinhoodlove5 2 года назад +1

    गाली गलौच खाइखाइ ,नाक काटिकाटी भएपनि धन कमाउने नेताहरु 🆚 झगडा गरि गरि भएपनि बेथिति हटाइ ,नितिनियम कार्वायन गरि देशलाई सहि दिशामा हिडाइ नाम र इज्जत कमाउन डटिरहेको ,इतिहासमा नाम रच्ने एउटा युवा 🙏🙏🙏🇳🇵🇳🇵

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 года назад +1

    नेपाली जनताको सच्चा नेता वाले न ज्यू जस्तो चाहिन्छ । देशै भरी यस्तै नेतालाई विजय गराई देश जोगाऔं ।

  • @fulmayathakuri41
    @fulmayathakuri41 2 года назад +1

    Great person mayor shav, sarai khusi lagyo youth haru support dekhera

  • @lol4lol993
    @lol4lol993 2 года назад +62

    Balen isn't just a mayor, he's a "festival" ! Look at how excited and happy people are, to be around him. I've never seen or felt any Nepalese leaders radiate such positivity. Go Balen!!

  • @rakjarnikar
    @rakjarnikar 2 года назад

    जय नेपाल
    देश भक्ति युवा नेता
    बालेन शाह,
    नेवार सँस्कृति विकास लागि योगदानले काठमाडौं
    स्थानीय बासिन्दा खुसी।

  • @Lovesanriocharacter
    @Lovesanriocharacter 2 года назад +1

    बालेन सरलाइ धेरै धेरै धन्यवाद

  • @prakashlimbu237
    @prakashlimbu237 2 года назад +1

    बलेन is युवा king 🙏🇳🇵🇳🇵

  • @subamayathami7976
    @subamayathami7976 2 года назад +2

    बालेन शाह जिन्दावाद म पोल्यान्डबाट 🙏🙏🙏🙏🙏🙏

  • @buddhashrestha8410
    @buddhashrestha8410 2 года назад

    धन्यवाद

  • @bhaktarana670
    @bhaktarana670 2 года назад +2

    नया युवा हरु को सोचाई र खिया लागेका बृद्द हरु प्रति को सोचाइ को फरक ।

  • @manrajpandey6555
    @manrajpandey6555 2 года назад +2

    बालेन भनेका जनताकाे भगवान हुन अरु नेता मन्त्रि भनेका जनताका खुट्टाकाे धुलाे हुन हावाले उडायर लैजाला भनेर सिसा लायर हिनेका हाेलान

  • @catcat2545
    @catcat2545 2 года назад +1

    👍🌹❤️ balen sir

  • @premdatta2154
    @premdatta2154 2 года назад +1

    बालेन शाहा जस्ता युवाहरु 77 जिल्लामा एक एक जना हुनुपर्ने देशको अवस्था पदलिने थियो

  • @nitadhakal
    @nitadhakal 2 года назад +8

    नेवार गुठीका समुदाय दाजु भाई दिदी बहिनीहरुलाई मेरो बिनम्र अनुरोध र प्रस्न।
    राष्ट्रपती,प्रधान मन्त्री ले यो देशलाई धर्म निरपक्षे गराय का हैनन् र ?
    के यिनी हरुलाई नै बोलायर ईन्द्र जात्रा मनायको किन ? सत्तामा बसेको भयर जे भय पनी मान दियको हो ?
    जसले यो नेपाल स्थापना गर्दा कुमारीको हातबाट टिका थापेर कुमारीको गोडा ढोगेर सत्तामा बस्ने शाह बंशिय राजा अझै होईशिन्छ किन भुलेको ?
    यो मौलिक परम्परा त राजा हरुले नै बचायको हैन र ?
    यि गणतन्त्र बादिले त सबै सकिरहेछन्। कहिले हामीलाई चेत आउने।
    नेपाल र नेपालीका लागी मात्र
    जय देश जय नरेश
    कल्पीत ढकाल
    कल्पीत ढकाल

  • @rishikeshpokharel7990
    @rishikeshpokharel7990 2 года назад +2

    नेवा राज्यको जय जय होस् ,,,,,,,,,,,,,,,

  • @MilanPanchakoti
    @MilanPanchakoti 2 года назад +1

    देश धर्म संस्कृति बचाउन गौरव मय राजसंस्था स्थापना गर्न अब हलो चिन्न मा मतदान गरौं राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देन ज्यु लाई प्रधानमन्त्री बनाउ 🇳🇵🕉️👑☸️📿🔱🚩

  • @keyran5745
    @keyran5745 2 года назад +2

    ए पागल नेता हरु बालेन दाइ बाट सिक्नु केही।बलेन 💕💕

  • @aama944
    @aama944 2 года назад +1

    रबडकाे चम्चा यसै भाचिन्छ अब हिरा काे अाउदैछ हिरा नत भाचिन्छ न टुक्रिन्छ जये वालेन

  • @syand2955
    @syand2955 2 года назад +4

    Wow balen ABA banx hamro desh sabai thau bat yastai manxe le jite bikash Hun time lagdain

  • @saritatamang2441
    @saritatamang2441 2 года назад

    ekdam ramro kam balen sir ko tyo biparit pakxya bolne manxe ko chahi ghar vatkako hola tesaile balen sir ko kam naman pareko hola hami ta balen sir ko sathma xau

  • @shyamtamang9334
    @shyamtamang9334 2 года назад +1

    Balen nepal ko Hiro no 1

  • @jeet9493
    @jeet9493 2 года назад

    Jay guru

  • @shantashrestha5602
    @shantashrestha5602 2 года назад +1

    Nepal ko arko sarkar Balan shah josh ra jagar vako desa ko untee ra pargati garna aghai badnu vako cha mero suvakama cha 🙏🇬🇧🇬🇧🇬🇧

  • @aaliyashchhetri8268
    @aaliyashchhetri8268 2 года назад +1

    Ma pani xu balen ko sath ma

  • @hastabahadur4106
    @hastabahadur4106 2 года назад

    Keep it up again continue

  • @girirajoli8073
    @girirajoli8073 2 года назад

    सासक र सेवकमा यहि फरक छ

  • @nirmalabista5692
    @nirmalabista5692 2 года назад +1

    बालेन जिन्दाबाद