देश को बिडम्बना राम्रो काम गर्न अनेक अबरोध आउँछ देशको गरिमामय पदमा निर्वाचित जति पनि छन् सब नालायक छन् । माओवादी जंगलबाट आयो हजारौं नेपालीको बिदाई गरेर रगतमा होली खेलेर देशलाई स्विजरल्याण्ड बनाउँछु भन्थे आफै धनि भयो। मेरो एक दाजु आर्मी एक माओवादी दुबै मरेर गए आज न देश ले केही पायो ,न जनताको बिदेशिने बिकल्प फेरियो, मात्र एक आशा शान मेयर बालेन आएका छन् सबैको साथ र सपोर्ट आबश्यक छ जय देश जय बालेन ब्राण्ड 💪
वार बार रबि लामिछाने लाई किन?निलम्बन सरकार यदि कानुन सत्य छ ।भने जबाफ देहि तत्काल गरियोस् ।जनताहरु सुन्न तयार छौं । तर गलत जबाफ आयो भने अदालत आगो लगाउने छौ ।
K tapain haru mahesh Basnet neta jasto lagchha ? Ma ta bhanxu Basnet ko voli chali sunda herda 100% Gunda neta jasto lagyo yeti matra hoina yo mancha 100% jhole ho jsto lagyo yesto le A male ko badnam garaundai xa
सत्यको जित हुन्छ सधैं🎉🎉🎉🎉🎉🎉🎉
सोझो जन्तको नजर बाटै सर्लाङ्गा देखिन्छ कि रवि लामेछानेलाई राजनीतिक प्रतिशोत अहिलेको सरकारले सादेको हो😂😂😂
सरकारले पद खाई दिएको होईन। संविधान ऐन कानुन र अदालतले चाहिँ खाई दिएको हो।
यो महेस बस्नेत भन्ने जन्तु मरेको छैन?
ए पुत्रकार हामी जनता लाई भर्मे न छरेर के पाउछौ ह जनता लाई सत्य तथ्य कुरा देखाउ
रा स्व पा का सभापति रबि लामिछानेलाइ याे सर्कारले प्रतिशाेध साधि दु:ख दिएकै हुनु पर्छ ।
Rajnitk parti sod nai ho Ravi lai fasauni congress yamala le khojdai xan
देश को बिडम्बना राम्रो काम गर्न अनेक अबरोध आउँछ देशको गरिमामय पदमा निर्वाचित जति पनि छन् सब नालायक छन् । माओवादी जंगलबाट आयो हजारौं नेपालीको बिदाई गरेर रगतमा होली खेलेर देशलाई स्विजरल्याण्ड बनाउँछु भन्थे आफै धनि भयो।
मेरो एक दाजु आर्मी एक माओवादी दुबै मरेर गए आज न देश ले केही पायो ,न जनताको बिदेशिने बिकल्प फेरियो, मात्र एक आशा शान मेयर बालेन आएका छन् सबैको साथ र सपोर्ट आबश्यक छ जय देश जय बालेन ब्राण्ड 💪
Sacho fisala bho salam nitish sir lai
वार बार रबि लामिछाने लाई किन?निलम्बन सरकार यदि कानुन सत्य छ ।भने जबाफ देहि तत्काल गरियोस् ।जनताहरु सुन्न तयार छौं । तर गलत जबाफ आयो भने अदालत आगो लगाउने छौ ।
भित्र खबर एउटा बाहिर शिर्षक एउटा राखेर भ्रम दिने खबर नलेख्नु है ।
स्त्याको जित होस र मलाई लाग्छ रबिलाई प्रदिसोत नै सांदेको हो तर मलाई यो मिडियाको भर लाग्दैन है
सै हो
good luck rabi dai❤
कहिले हुन्छ सत्यको जित????
Wow rabi Dai lai bicosur ma I fasayo
रबी को,कर्म ले,गरदा,सांसद,पद,गयकोहो।कीन, मान्छे झोले,भयकाछन?जिबि ले मात्र सबैकाम,गर्ने भयमा,अरू,कीन सगोल भयर,कामगरेत?यो,कीन कचकच,गरछन।पागल,हरूले?
Rabilaai nilamban abaidha chha rabi nirdosh ho baru sarkaarlaai turuntai nilamban gariyos
Kuun adar ma jane yasto fakulety kura nagar
Rabi dai Mathi Janata le biswash garne vayara yemale kangress le sadyantra gareko ho
Gondu ko sade kin matiyako....
Justice for Rabi ⚖️🐅🔔🇳🇵🇳🇵🇳🇵
1 patak haina 2 2 patak khaidiyo yo vrasta ralutera ko sarkar le palo aauxa
fake news
K tapain haru mahesh Basnet neta jasto lagchha ? Ma ta bhanxu Basnet ko voli chali sunda herda 100% Gunda neta jasto lagyo yeti matra hoina yo mancha 100% jhole ho jsto lagyo yesto le A male ko badnam garaundai xa