६ सय भेडा बाख्रा || दुलहीलाई भन्दा बढी गोठालो फकाउनु पर्ने || २२ देखि ५२ बर्षको उमेर सम्म निरन्तर
HTML-код
- Опубликовано: 23 май 2024
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com Животные
मेरो भेनाज्युको पनि भिडियो ल्याउनुभएकोमा धेरै धेरै धन्यबाद सर हजुरलाई।मैले हजुरको भिडियोहरु भ्याएसम्म सबै हेर्नेगर्छु।उहाँचाहिं बास्ताबिक किसान हुनुहुन्छ।भेनाज्युलाई सम्झना छ।
जतिनै दुख भएपनि दाईको हासि रहने बानि मनपर्यो दाई लाई भगवान्ले रचछा गरुन
राम्रो काम ।
मेहनति भाइ लाई सलाम छ । काठमाडौं बाट हेर्दै छु । 🙏
बहुत सुंदर जी
Salute xa baba hajur tapai haru le gareko kam ma....ab
दाजुले धेरै मिहिनेत गर्नुभएको अबको पुस्ताले यो पेशा धान्दैन होला
नमस्कार हजुर
Asli krisaak laii anudann de sarkar 😊
❤❤❤❤
पत्रकार भाइ हाम्रो मर्श्याङ्दी गाउँ पालुका तिर पनि आउनु होला
भेडा हरु चै अरुको भन्दा यहाँ को भेडा चै खाइ लाग्दो रहेछ
❤❤❤❤❤❤❤❤❤❤Welcome sir ❤❤❤❤❤
🙏🙏🙏 bidesha bat her dai 📢📢
धेरै धेरै राम्रो काम आफ्नो नेपाल मा भयर आफ्न ❤❤😂😂😂❤😂😂😂❤काम गरिराछ
Good news
Vedako UN katna machine chaine raixa
उहाको गोठमा म पनि बास बसेको छु मजाको रमाइलो खालको हुनुहुन्छ उहा मैलेनि भिडियो बनाउनि कुरा गरेको थिएँ तर समयले साथ दिएन
उन काट्ने मिसिनको व्यवस्थापन सम्बन्धि पालिका वा निकायले नि शुल्क गर्दिनु पर्यो
Nepal ma sarkar xa vannu pani laaj lagxa feri hami janta harupani bheda xum vote chei chor lae halne aasha chei bikash ko garne 2084 ma Balen Dai lae prime minister banau desh ko bikash garnu xa vane 🙏
❤❤❤❤😂
Ma lai gothaalo rakhnu baaje
नमस्कार हजुर