सन्तोषले गराए ८ वर्ष पछि मेघराज र पबित्राको पुर्नमिलन, छोरीले पहिलो पटक बाबा देखिन।

Поделиться
HTML-код
  • Опубликовано: 31 янв 2022
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    Camera & Edit : Dipendra Tamang
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Комментарии • 412

  • @ratnamaninath
    @ratnamaninath 2 года назад +21

    धन्यवाद सन्तोष सर लाई अति नै सम्मान जनक काम गर्नु भयो।महान बुवा सलाम छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +44

    सन्तोष सरको बोल्ने शैली एकदमै कडा 😍🙏

  • @surendrakc4950
    @surendrakc4950 2 года назад +15

    धेरै राम्रो काम गर्नु भको छ दाजु हजुर अजै प्रगतिको कामना गर्छु सर

  • @user-zi6uy2oy4d
    @user-zi6uy2oy4d 9 дней назад

    सन्तोष सर महान विचारक हुनु हुन्छ सधैं सफलताको शुभकामना।

  • @pasangnurusherpa7872
    @pasangnurusherpa7872 2 года назад +53

    सन्तोष सर लाई धन्यवाद ज्ञापन गछौं किनकि वहाँको सहयोग र काम पर्ती पूर्ण बिश्वास लाग्यो सलूट छ।

  • @bboys9508
    @bboys9508 2 года назад +23

    बाहुनी हो कुन दिन किचकिच गर्छ फेरि भाग्छ सुड्डो 100%
    यो आईमाई छुच्ची र गफाडी छे।

    • @balkrishnabasnet6221
      @balkrishnabasnet6221 2 года назад +3

      अलि बढीनै बोल्दी रहेछीन
      बिना कारन किन छोड्थे होला र

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 2 года назад +1

      Sahi ho yo aaimai dhutule rax

  • @indirathebe3302
    @indirathebe3302 2 года назад +22

    सन्तोष सर हजुर सबै काे भगवान हुनु हुन्छ God bless you धेरै वर्ष पछि तपाई हरु को सन्तोष सर ले मिलन गराई दिनु भएको छ मिलेर बास्नु होला ती बुढा बुढी आमा बाबु लाई पनि माया दिनु होला तपाई हरु लाई धेरै शुभकामन छ 🙏🙏

  • @giripun7458
    @giripun7458 2 года назад +26

    सन्तोस सर
    हजुर को काम अति राम्रो
    सुरसुरुवात अन्तिम अति राम्रो

  • @rajshreerajthala8901
    @rajshreerajthala8901 2 года назад +14

    नमस्कार सर 🙏। सफलताको धेरै शुभकामना छ । 🎊🎉

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 2 года назад +27

    धेरै राम्रो काम सन्तोष सर🙏🙏

    • @kishornepali1020
      @kishornepali1020 2 года назад

      Namaste sir miss you

    • @Krishnarana700
      @Krishnarana700 2 года назад +2

      घरबसा दिया है आप हर खुशी दे आशीर्वाद है मेरी और से बेटा मैं नेपाल आई तो आप से मिलने कि उमीद रहेगी

  • @kamalabhujel8656
    @kamalabhujel8656 2 года назад +18

    नमस्कार सन्तोष दाजु तपाईं को काम धेरै राम्रो लाग्छ

  • @gopaladhikari5666
    @gopaladhikari5666 2 года назад +32

    यस्तो माया लाग्ने सासू आमालाइ घरमा छोडेर आफू माइत बसेर अझै गर्व गर्ने तपाईं त्यति माया भएको भए घर बस्न पर्ने होइन ??

    • @madhubhandari480
      @madhubhandari480 2 года назад +3

      Tapai ko budhi le xodera gayepaxi tapai aafno budhi ko aama kurera basnuhunxa bolna payo vandaima j pani bolnuhudaina ni

    • @gopaladhikari5666
      @gopaladhikari5666 2 года назад +1

      @@madhubhandari480 मधु जि बिबाह गरेपछी श्री मानले जता लगेर पाल्छ श्रीमती त्यही जानू पर्छ पाल्नुपर्ने श्रीमान को बाध्यता हो तर श्रीमती जहा भन्यो त्यही बसेर कसरी पाल्ने ? घरमा श्री मतिको पनि दायित्व हुन्छ होला नि बुढा बिदेश गयो भनेपछी श्री मती घर छोडेर माइत बस्नु कति उचित हुन्छ ?

    • @mithuupadhya150
      @mithuupadhya150 2 года назад +2

      भागेर गएको श्रीमान को आमा लाई कुरेर बस्नि के कर धन्ने बुहारी ले माईत लएर राखेकी रहिछन ।

    • @prakaasharmaa
      @prakaasharmaa 2 года назад +2

      गलत बुझाई भयो सबैको यहाँ। मेघराज भागेर गएको हैन जसरी यहाँ महिलाले आरोप लगाएकी छे। मेघराज हदको सोझो बाउन रहेछ भन्ने कुरा मानें मैले। अहिले छोरीको मायाँले गर्दा सबै कुरा मानेको छ।
      बुढी झगड़ालू, भनेको नटेर्ने, ससुरालीले पनि बिना सित्तिको दबाव तनाव दिने, यस्तो गरेपछि मेघराजले आफ्नो घर छोडेर जहां कमाउन खान सक्थ्यो, त्यहाँ पुग्यो, मतलब दिल्ली पुग्यो। के गलत गर्यो र? कचकचेहरूको बिचमा बाँच्न सजिलो हुन्छ र?
      श्रीमतीको अलिकतिपनि साथ नपाएको मेघराज दिल्लीमा एक्लियो। बुढी भएको भए खाना, लुगा सब ठीक पार्थी। ४४ वर्षको मेघराज अनुहारले अस्सी वर्षको देखी रहेको छ। उसको श्रीमतीले उसलाई नहेपेर उसङ्ग दिल्ली गएर बसेको भए उसको यस्तो हालत हुन्थेन। किन जिद्दी गरेर माइतमै बसी रही उ? सहयोग नगर्नेले सहयोगको उम्मीद किन गर्ने? हात खुट्टा छ भने कमाएर खाने, खाली महिला अधिकारको गाना किन गाई रह्ने? श्रीमतीको अधिकार पाउनको लागी श्रीमतीको कर्तव्यपनि निर्वाह गर्नुपर्छ, जुन मेघराजप्रति शून्य देखियो। मैले मेघराजको कसूर देख्दिन। उनीहरु आपसी समझदारिमा जे जस्तो सम्झौतामा बस्लान्, त्यो उनीहरूको मर्जी हो, तर मेघराजको इच्छालाई शमन गर्न चाहिँ हुँदैन।

    • @lovelyjanu803
      @lovelyjanu803 2 года назад

      aafno shrimannai 8 barsa dekhi aafno sathma xaina vane kasari basxa ta sasu sanga

  • @beti-chodprophetmd.kagandm9013
    @beti-chodprophetmd.kagandm9013 2 года назад +31

    दुई वर्ष पछि फेरि भाग्छ पक्का हो। बुढी को किचकिच ले गर्दा। 😝😂😜

    • @bhagavatiadhikari2093
      @bhagavatiadhikari2093 2 года назад +1

      Ho ho feri vagxa yo manxe 🤣🤣🤣😂

    • @ganeshshirpali2568
      @ganeshshirpali2568 2 года назад +4

      बुढी चाहिँ किच किच रछ फेरि पनि भाग्न बाद्या हुन्छ्न बिचार सोजो रैछ्न ब

    • @aaroshitamang355
      @aaroshitamang355 2 года назад

      😂😂😂😂

    • @rihanathapa2071
      @rihanathapa2071 2 года назад +3

      बुढी चोथाले रैछी

  • @sharadapant2336
    @sharadapant2336 2 года назад +9

    शन्तोश सर लाइ कोटि कोटि नमन 🙏🙏

  • @mamatabistha3129
    @mamatabistha3129 2 года назад +3

    बिचरा बुवा कति महान हुनुहुन्छ अनि दिदी पनि।।अब जे हुनु भयो आउने दिनमा मिलेर अघि बद्द्नु होला है।। 🙏❤️

  • @rajkhalipa5100
    @rajkhalipa5100 2 года назад +5

    एस्तो काम गर्दा त मलाई धर्य खुसि लाग्छ सलाम छ सन्तोस sar

  • @gomabista9819
    @gomabista9819 2 года назад +9

    सन्तोष सरको कामलाई सलाम छ

  • @djalexrai81076
    @djalexrai81076 2 года назад +2

    सन्तोष सर को काम पर्ती मेरो सलुट्🇳🇵🇳🇵

  • @minathakuri1812
    @minathakuri1812 2 года назад +2

    देउरानी जेठानी को झगडा ले माइत बस्ने होइन लडेर खान सक्नु पर्छ मुख को बदला मुख ले हात को बदला हात ले जबाफ दिन सक्नुपर्छ ।नारी पनि हिम्मत बान हुनुपर्छ ।।।बुबाको कुरा सुनेर पनि खुसी लाग्यो ।सबै को बाउ यति हिम्मत बान हुदैन ।।

  • @abcde6317
    @abcde6317 2 года назад +1

    बेहोस मा छ केटो यक झापाद हाने देखि होस मा आउँछ

  • @bimalakafle7229
    @bimalakafle7229 2 года назад +2

    सन्तोष भाईलाइ धन्य वाद टुटेको परिवार मिलाईदिनु भयो।

  • @devadc6555
    @devadc6555 2 года назад +1

    सन्ताेष सर नमस्कार हजुरकाे प्रस्न साेध्नेसैलि सारै राम्रो छ ।लुकेर बसेकालाई परिवार संग भेट गराउनु भएको छ ।हजुर लाई धेरै धेरै धन्यवाद ।

  • @bboys9508
    @bboys9508 2 года назад +19

    गेडा केटा मान्छेको मात्रै गल्ती देख्ने।
    आईमाई को टचर बिना कोहि पनि पुरुष मान्छेहरु गलत बाटो रोज्दैनन।
    सन्तोष सर जि।
    जसरि केटा मान्छेहरुलाइ झपार्नु हुन्छ नि त्यसरिनै केटि मान्छेलाई पनि झपार्नुस अहिले त यसरी बुढालाइ हुने नहुने भन्नेआइमाइले पहिला झन बैसमा केके भनी होलि सोझो बुढालाइ?

    • @ryuga6648
      @ryuga6648 2 года назад +1

      K vaneko dekhis.8 barsa ko pida pokhnu parena.tesko vauju sanga naramro relation vayera ho sab birsera baseko.testa ko support garne afu ni testai hola ani

    • @mithuupadhya150
      @mithuupadhya150 2 года назад

      @@ryuga6648हो

    • @usapokhrel5356
      @usapokhrel5356 2 года назад +2

      बुढो सोजो हैन भग्गुवा हो !

  • @user-yc4hi8vj6x
    @user-yc4hi8vj6x 2 года назад +3

    बिचरा बुवा रुदा मेरो पनि रुन मन लाग्यो बिचरा यस्तो सती जस्ती बुढी पाउँदा यसलाई मात लागेको इन्डिया जान हुदैन केही भर हुदैन हजुरको र छोरीको माया छ भने नेपालमै बस्छ्न नत्र जान्छ्न जान दिनु

  • @himalbk3146
    @himalbk3146 2 года назад +2

    यो मान्छे माहा लोफर जडिया हो आभारा हो श्रिमतिको अडान ठिक छ यस्तो मान्छेत ईण्डिया लगेर बेच्नापनि सक्छ

  • @somthapa2643
    @somthapa2643 2 года назад +5

    Good job Santos sir congratulations 👏👏👏

  • @prakaasharmaa
    @prakaasharmaa 2 года назад +5

    कुरा एकपक्षे भयो लाग्यो मलाई। किनकि एकै स्थानमा बस्नुपर्छ भनेर कसैले कसैलाई बिहे गर्दैन। जे जहाँ जस्तो कमाई हुन्छ, त्यस्तै ठाउँमा गएर श्रीमती बसी दिनुपर्छ, जिद्दी गरे देखि आफै कमाएर खानुपर्छ। आठ-आठ वर्ष माइतमै किन बसिन्? दिल्ली गएर बूढ़ासङ्ग बस्न किन हुँदैनथ्यो र? यहाँ केटीको दाईपनि आउनुपर्थ्यो, किन आएन उ? मेघराज सज्जन, सरल र एक्लिएको जस्तो लाग्यो यहाँ। उ श्रीमतीको जिद्दी र ससुरालीको दबाव बाट पीड़ित छ भने उसले वकील गरेर श्रीमती र ससुरालीमाथि मुद्दा गर्नुपर्छ। पुरुषको पीडा बुझी दिने वकील र मानिसहरूको अभाव देख्छु मैले नेपाली समाजमा।
    मेघराज फेरि पीडामा गयो भने उसले फेरि श्रीमती छोडेर दिल्ली गएर बस्न सक्छ र पाउनु पनि पर्छ। तनाव दबावमा बस्नुभन्दा जसको लागी पनि कमाउन खान बस्न सक्ने ठाउँमा बसेर कमाउने खाने कुरा बेसी हुन्छ। त्यसलाई भागेको भनिदैन जुन आरोप यो महिलाले मेघराजलाई लगाई रहेकी छे।
    थप कुरा कमेंट गर्नको लागी मेघराजसङ्ग सल्लाह नभइकन लेख्न मिल्दैन मलाई।
    रामप्रसादबारे पछि थाहा पाएको छु। त्यहाँ गल्ती पक्कैपनि रामप्रसादकै रहेछ। नानीले सबैबाट सहयोग पाउनुपर्छ।

  • @gangaadhikari6034
    @gangaadhikari6034 2 года назад +3

    भाईले धेरै राम्रो काम गरनु भएको छ खुसि लायाे भिडियाे हेरेर

  • @Famliyvidoe
    @Famliyvidoe 2 года назад +3

    Well done Santosh Deuja Ji.Proud of you.

  • @sitarai3297
    @sitarai3297 2 года назад +3

    बधाई छ ।सन्तोष सर ।💐❤️😇🇳🇵

  • @sapanaaryal648
    @sapanaaryal648 2 года назад +19

    यत्रो बर्ष मा पनि रिस नमर्ने यो महिला को यौटा श्रीमती मिलाएर राख्न नसक्ने भन्न मिल्छ भने यौटा श्रीमान पनि त रिझाउन न सकेको होइन त ?

  • @nandanthapa8348
    @nandanthapa8348 2 года назад +2

    सन्तोष सर महान हुनुहुन्छ मनै देखि धन्यवाद

  • @amritkumar8015
    @amritkumar8015 2 года назад +1

    सनताेस सर धनेबात हजुरकाे कामलाई

  • @sseqwaasd4421
    @sseqwaasd4421 2 года назад +1

    लोग्ने स्वास्नि पुनर्मिलन तथा मेलमिलाप बिभाग प्रमुख देउजालाइ जे होस धन्यवाद ।।

  • @jitbahadur5066
    @jitbahadur5066 2 года назад +1

    सन्तोष देउजा सर नमस्कार तपाई भगवान हो।

  • @kripagyawali6783
    @kripagyawali6783 2 года назад +7

    मेरी वावाले नि मलाई यस्तै गरेर मैले आज सम्म वाउको माया पायको छैन मेरो ममिले मलाई निकै दुख गरेर पाल्नुभा छ ,तसर्थ अब म मुद्दा हाल्नी तयारीमा छु।सन्तोष सर

  • @sitarai3297
    @sitarai3297 2 года назад +1

    अर्काको खुट्टामा हिँड्ने श्रीमानलाई लाई के भन्नु ! यी श्रीमतीले जस-जसलाई आरोप लगाउनु भएको छ ।तिनीहरु कै कारण यस्तो अबस्था आएको बुझिन्छ ।अब राम्रो ,सही सलामत होस् ।इण्डिया गएर कमाई गरेर देखाएको पो!इण्डिया जानु ।

  • @mayanebal5468
    @mayanebal5468 2 года назад +2

    सन्तोष सर लाई धेरै धन्यवाद छ

  • @yubrajthapa1640
    @yubrajthapa1640 2 года назад +1

    Good job 👍 deuja sir keep it up 💪💪💪

  • @geetabhattarai702
    @geetabhattarai702 2 года назад +1

    Santos Bhai your choice of professional work Salute Salute !!

  • @aritendol3479
    @aritendol3479 2 года назад +3

    Good daddy for bai ni🕯🌷🙏
    Thank you bai Santhos !🙏🕯🌷🇺🇸

  • @suryalama2395
    @suryalama2395 2 года назад +1

    अब फेरि ईन्डिया फर्केर गयो भने जिन्दगी सिद्दिन्छ बिचार गर्नुस

  • @jojogurung9874
    @jojogurung9874 2 года назад

    Ramro xa santosh dai

  • @ishmagurung3423
    @ishmagurung3423 2 года назад

    Thank you sir tapailako kamlai

  • @yamkalalimbu9688
    @yamkalalimbu9688 2 года назад +1

    हे भगवान हेर्नू होस त नेपाल ।।।।।। येस्तो छ केटा हरु को चैन ।।।

  • @chandranepal8013
    @chandranepal8013 2 года назад +1

    एस्तालाइ नपुंसक नामर्द भन्निन्छ

  • @deepabhattarai796
    @deepabhattarai796 Месяц назад

    OMG Nani 💕💕💕💕 softish vagawan ho hajur 🙏🙏🙏🙏🙏🙏🙏🙏👌💕💕💕💕💕💕💕💕💞💞💞💞💞🌿🛎️🍂🥀🍒🌺🌺💚💚💚👍🇳🇵🇳🇵🥰🥰🌹🌹💯💯💛💛💛🍁🙏🙏🙏👌👌🍁🔔💕💕💞💟💟💟💟🧡🔔🔔💛💛🌹🌹🥰

  • @bishnumagar7105
    @bishnumagar7105 Год назад

    Santosh sir Lai Salam xa

  • @madhulacoul3443
    @madhulacoul3443 2 года назад +1

    Great bhai.uttarotar pragatiko Shubha kaamana.

  • @samjanarai9380
    @samjanarai9380 2 года назад +1

    Santosh sir hajurlai dherai dherai dhanyabad

  • @munashree2630
    @munashree2630 2 года назад +1

    always god bless whole team..kapurbot team

  • @gayanendragharti7928
    @gayanendragharti7928 2 года назад +1

    बिग्रेका बुढा बुढी कुनै कारण बस् ताढा भई सम्पर्क बिहीन भएका बुढा बुढी दुबइ लाई पनर्मिलन् नयाँ विहे गराई घर जम् गराई दिनु हुन्छ बधाई छ सन्तोष शर लाई,

  • @harineupane932
    @harineupane932 2 года назад +2

    Santosh sir you are great man true heart

  • @PrakashPokharel1124
    @PrakashPokharel1124 5 месяцев назад

    बिचरा बुवारुदा नरमाइलो लागाे😢😢

  • @mohanghatane6737
    @mohanghatane6737 2 года назад +4

    मान्छे जोईटिउरे हो शन्तोष सर श्रीमति त गुड हो

  • @4lsanxietyyxd172
    @4lsanxietyyxd172 2 года назад

    congratulations santosh sir ,safaltako lagi

  • @binagurung8746
    @binagurung8746 2 года назад

    salut garna chahanxu santosh g hjr lagayet hjrko timlai. God bless u hjrko timlai. Tumlai from hong kong

  • @sandrakelly2997
    @sandrakelly2997 2 года назад +1

    Great work sir 😊

  • @hiramagarthapa9491
    @hiramagarthapa9491 2 года назад +1

    संतोष भाई धन्यबाद तिमी लाई

  • @dipakbasnte3862
    @dipakbasnte3862 2 года назад

    सन्तोस देउजा सर हजुर ले 8 बर्ष पछी मिलाब गराउनु भको मा ध्न्नेबाद

  • @sombahadur6273
    @sombahadur6273 2 года назад

    Good job brother

  • @minuale6404
    @minuale6404 2 года назад

    Dhanyabad ❤️🙏🙏 Shantosh Sir lai

  • @nainabdrkhotan9458
    @nainabdrkhotan9458 2 года назад

    Very good Santosh sir

  • @wangellama4720
    @wangellama4720 2 года назад

    यस्तो श्रीमती त अहिलेको जमानामा भाग्यमानिले मात्रै पाउछ।

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 2 года назад +10

    पीडितहरुको न्यायलय सन्तोष देउजाको युटुब च्यानल सबैलाई नमस्कार 🙏🙏करिब एक दसक बितिसकेको रहेछ। परिवारको बिछोड भएको। यो फिल्मी सैलिमा परिवारलाई मिलन गराउन सफल हुनुभएकोमा मुरि मुरि धन्यवाद।💐💐

  • @user-lm6ft4yq2t
    @user-lm6ft4yq2t 2 года назад

    Thank you sir God bless you and your family sir great job

  • @buddimaya7249
    @buddimaya7249 5 месяцев назад

    फकाइ फकाइ लगेर मारलानि सन्तोस जि 🇳🇵🇳🇵🇳🇵🙏🌹🇳🇵🙏🌹 पोखरा बाट

  • @Sahity10
    @Sahity10 2 года назад +1

    यो मेघराज भन्नेले इण्डियामा बे गरेछ। की भाऊजु संग नराम्रो सम्बन्ध छ। नाई भने किन इण्डीया मात्र जाम भन्ने आमाको पनि वास्ता नलाग्ने त्यात्रो भाको छोरीलाई समेत वास्ता नगर्ने। पापी पुरूष

  • @bilchetri1269
    @bilchetri1269 2 года назад +1

    सन्तोष भाई तपाईंलाई सलाम छ

  • @shusilabhusal1721
    @shusilabhusal1721 2 года назад

    Always proud of you daiiii
    Love u

  • @linglang4151
    @linglang4151 2 года назад

    God always bless support you 🙏

  • @mohanthapa9365
    @mohanthapa9365 2 года назад

    सन्तोष सर हजुरलाई हिर्दय देखि नै धेरै धेरै धन्यवाद 🙏🙏

  • @bituaxam7723
    @bituaxam7723 2 года назад

    Salute sir hjur ko kam dekhero 🔥🔥🙏🙏

  • @saruupreti6852
    @saruupreti6852 2 года назад +1

    एस्ले पोइ भनाउदाले र दिदी भनउदिले भारत लगेर बेच्ने होकि

  • @nepalsmagarvillagesyangja8356
    @nepalsmagarvillagesyangja8356 2 года назад

    Hjrko kam le sarai man chuyo thank you so much Sir, 👍👍👍 🙏🙏🙏🙏🙏❤❤❤❤❤

  • @shantarai8172
    @shantarai8172 2 года назад

    Wow dherai ramro kam shantos sir

  • @usapokhrel5356
    @usapokhrel5356 2 года назад +2

    संन्तोस सरको काम सारै राम्रो

  • @ganeshsunar9547
    @ganeshsunar9547 2 года назад

    I'm from malaysia Thank you so much sir for good job

  • @mamataaryaldhakal9975
    @mamataaryaldhakal9975 2 года назад

    सन्तोष जी कडा नै हो।येस्तो मान्छे हरु को खाचो छ समाज मा।

  • @bhagavatiadhikari2093
    @bhagavatiadhikari2093 2 года назад

    Good work sir 🙏😄

  • @manpowerthapa7621
    @manpowerthapa7621 2 года назад +2

    ईन्डिया लगेर फेरि यो बोकाले हेला गर्लान् तेसैले ईन्डिया को कुन ठाँउ कस्तो काम गर्ने थाहा पाएर लगे राम्रो हुन्छ

  • @prinsubhandari9558
    @prinsubhandari9558 2 года назад

    सन्तोष सर हजुर लाई मन देखि नै मुरी मुरी धन्यवाद धेरै जना को पुन मिलन गराइनु भको छ हजुर लाई कहिले दुख नहोस हजुर हरु को परिवार मा सदैब सुख सान्ती होस मेरो प्राथना

  • @SRvlog255
    @SRvlog255 2 года назад +1

    Congratulations 👏👏👏👏santosh sir

  • @bimalathapa7952
    @bimalathapa7952 2 года назад

    Thank you so much bhai 🙏🙏 8 barsa ko bixod lai milan garai dinu vayo sabai dukhi garib ko aarirbad le sadhai ramro hos hjr ko family ma 👨‍👩‍👦‍👦 ❤❤ god bless you 🙌❤🙏🙏

  • @hirakarki6238
    @hirakarki6238 2 года назад

    Good sar salam xa

  • @cityshort
    @cityshort 2 года назад

    Nice update Sir 👍

  • @juhigurung2449
    @juhigurung2449 2 года назад

    Good sister🙏🙏🙏🙏🙏

  • @indrakhati3465
    @indrakhati3465 2 года назад

    Good job sir 🙏

  • @minathapa5344
    @minathapa5344 2 года назад

    salut santosh sir.

  • @anishshahi8879
    @anishshahi8879 2 года назад

    good work sir

  • @aasharai6951
    @aasharai6951 2 года назад

    Good job patrkar santosh sir

  • @gopalgautam5480
    @gopalgautam5480 2 года назад

    Great job Santos ji you are real social hero.

  • @mangurunggurung1146
    @mangurunggurung1146 2 года назад

    very good job santosh sir

  • @vishalkings7856
    @vishalkings7856 2 года назад +1

    सनतोश देउजा ले शर पराइज दीन भो

  • @gurungdilu7425
    @gurungdilu7425 2 года назад

    Good job santosh vai godblessyou

  • @nandalalkathayat6370
    @nandalalkathayat6370 2 года назад

    सन्तोस सर हजुर को जयकार होस हजुर लाई यसै गरि पिडित को अनुहार मा हासो ल्याको देख्न पाउ हजुर को यात्रा सफल होस हजुर को मन मा जहिले नि सान्ती होस जति भनेनी जहुर को महानताको बयान गरेर सकिँदैन सर

  • @ShyamKumar-wy4ii
    @ShyamKumar-wy4ii 2 года назад

    Santosh ji hajur lai badai xa yo puni kam gardai janu hala hajur

  • @nangurung8405
    @nangurung8405 2 года назад

    Dherai ramro kam sir

  • @chandrabhuwanji
    @chandrabhuwanji 2 года назад

    Dherei dherei dhanyebad sir hajur ko kam lai saluit chh

  • @motibasnet3703
    @motibasnet3703 2 года назад +1

    सन्तोष सर यो मान्छेलाई २/४ लात पनि हान्नु भयेको भये हुन्थ्यो !