आहा!🥰असाध्यै मिठो पूर्वेली लोक धुन सारै मन छोयो हजुर,मनै रमायो🥰 ,सारै आनन्द भो😍, स्वर्गीय आनन्द महसुस भो, हाम्रो यति मिठो पूर्वेली लोक धुन सुनिरहदा सबै दु:ख पिर भुल्ने, शरीरमा छुट्टै नयाँ जोश जाँगर र उत्साह स्फूर्ति आउने क्या मज्जा आहा! 🥰☺️यति मिठो पूर्वेली लोक धुन प्रस्तुत गरी हामी आम मानिसहरुको मनमा खुशी कान, मनमस्तिष्कमा शितलता र आनन्द भर्नु हुने हजुरहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद,🙏🙏 कृतज्ञता 🤲🤲👏👏अनि शुभकामना व्यक्त गर्दछु। आगामी दिनहरुमा पनि यस्तै मिठा मिठा कर्णप्रिय नेपाली लोक गित संगीत पस्कनु होला धन्यवाद!🙏🙏🙏🤲🤲🤲👏👏👏💐🌺🌼🌻🏵️💮🌸🌷🌹🌿🕊️🦋🧚🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️😘😍🥰☺️
आहा ! नेपाली मौलिक घर र नेपाली बाजा ,नेपाली धुन ।
मीठो प्रतिकृयाको लागि धन्यबाद है 😊
आहा!🥰असाध्यै मिठो पूर्वेली लोक धुन सारै मन छोयो हजुर,मनै रमायो🥰 ,सारै आनन्द भो😍, स्वर्गीय आनन्द महसुस भो, हाम्रो यति मिठो पूर्वेली लोक धुन सुनिरहदा सबै दु:ख पिर भुल्ने, शरीरमा छुट्टै नयाँ जोश जाँगर र उत्साह स्फूर्ति आउने क्या मज्जा आहा! 🥰☺️यति मिठो पूर्वेली लोक धुन प्रस्तुत गरी हामी आम मानिसहरुको मनमा खुशी कान, मनमस्तिष्कमा शितलता र आनन्द भर्नु हुने हजुरहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद,🙏🙏 कृतज्ञता 🤲🤲👏👏अनि शुभकामना व्यक्त गर्दछु। आगामी दिनहरुमा पनि यस्तै मिठा मिठा कर्णप्रिय नेपाली लोक गित संगीत पस्कनु होला धन्यवाद!🙏🙏🙏🤲🤲🤲👏👏👏💐🌺🌼🌻🏵️💮🌸🌷🌹🌿🕊️🦋🧚🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️😘😍🥰☺️
यो माया अमुल्य छ । सुनेर हामिलाई साथ दिनुहोला है ☺️
@@bishramrelaxingअवश्य पक्कै पनि हजुर 🥰❤️❤️❤️😘☺️🙏🙏👏👏🤲🤲🇳🇵🧚🦋🕊️🌿
❤Nepali Dhun
Beautiful lyrics!
Thanks lot
सारै लामो भयो 1 घन्टाको बनाउनु न
hunchh we will try hai
एक घण्टा मात्र सुन्नु न यसो गरे कसो होला ? 😂😂🤗🤗
😂😂
Beautiful lyrics!
Thank lot