Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
दुःख गरेर उपजायो तर बजार भाउ नै हुन, धेरै मेनत छः किसान लाई
Good job
Kati khushi dekhinchhan dai
Yo jankari le sabai desh basi lai derai faida vaxa ❤️❤️🇳🇵
Wow love karela
धेरै महँगो छ हौ हाम्रो तिर त पावा को नै 40 पर्दछ त्यो हिसाबले त 160 के जि पर्यो तर सिजनमा चै कम्तीमा 40 रुपैया केजि पाउछ त्यो भन्दा सस्तो पाउदैन आलु सग भुटेको मिठो हुन्छ र पोलेको करेला को अचार पनि राम्रो हुन्छ ।
Great job 👍 sathi
एक बोट मै तेतिका फल्छ त निकै राम्रो पो रहेछ त
हरीयो को एनर्जी मानिस हरू ले लीउॅ सहज हुनेछ घर परिवार मा नै बसेर
Bishal bhai okhaldhungabata kavre aaipugnubhayechha hamro griha jilla,ma ta tapaiko vdo sadhai herchhu
धन्यवाद हजुर । तपाईंको टोल आसपास पनि त्यस्ता केही विषयवस्तु नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने सम्पर्कमा आउनुहोला है त ।
Good job Vai❤❤❤👍👍👍
बिचार दुख गरेर के गर्नु बजारको दुख छ ।बजार छैन ।
करेलाको जुस पिउनु पर्छ प्रेसर उच्च भयकाले हप्ताको 4 दिन खालि पेट मोटोपन पनि घटाउँछ
सर भिडीयो चाही राम्रो ठाउ को उचाई चाही अली धेरै होला है।काठ्माणडौकै १३५० छ
Amamama😲
❤️❤️❤️❤️❤️❤️❤️❤️
🙏🙏
🙏
Kati majale sabji kheti garnubhayeko rahechha.
❤️💕💟💕❤️
नेपाली भाइ गफ धेरै दिनु भयो एउटा बाेटमा 2 देखि 3 किलाे चाहि फलाे कि
यक बोटमा 6 करेला भय त 3 किलो भयो नि तपाई ले करेला किन्नु भा रहिन्छ
के को 3 किलो मात्रै हो टिप्पदै जाने हो फल्दै जान्छ राम्रो भयो भने 25 * 30 किलो फल्छ एउटा झालमा
टिप्दै गयो फल्दै जान्छ , तपाईंले आफ्नो करेसा बारीमा रोप्नुभएको छैन ?
@@joshuasunuwar9917 किन नरोपनु हामीले गाउघर मा करेला लोैका धिरोैला भिनडि काक्रो गोलभेडा कति हो कति
जात के त करेलो को ?
Auta bot ma 26 kg 😂 Alik kam vayo sir haru.