रबि, छबि र सहकारी ठग जिबी राईबारे वकिल स्वागत नेपालको फरक तर्क : यस्तो सत्य-तथ्य || swagat nepal ||

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 50

  • @tabineshhtc
    @tabineshhtc 8 часов назад +9

    नेपाली कांग्रेस र एमालेजस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया,
    भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता ,
    ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको
    लागी दुर्भाग्य हो.

  • @Delje960
    @Delje960 2 часа назад +1

    १००% सहि

  • @manishhthapa
    @manishhthapa 3 часа назад +1

    स्वागत सर ले भन्नुभयको कुरा मलाई यकदमै सहि लाघ्छ👍️👍️

  • @JayaprakashMalla-l8b
    @JayaprakashMalla-l8b 25 минут назад

    Right bahas nepal ji ❤❤🎉🎉

  • @RajanNepali-go1fc
    @RajanNepali-go1fc 8 часов назад +2

    Right 👍

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 36 минут назад

    वरिष्ठ अधिवत्ता स्वागत नेपाल सरको सहि र यथार्थ विश्लेषण। राष्ट्रिय सहकारी ठग पार्टीको निलम्वित सभापतीले आफ्ना अराजक भिड् उफारेर किन यसरी रोईला गरिरहेका छन् हौ 😢

  • @झोलेकोदुश्मन
    @झोलेकोदुश्मन 8 часов назад +4

    स्वागत जी विश्वासिलो विश्लेषक वनुस

    • @shyamgautam410
      @shyamgautam410 7 часов назад +1

      यो मान्छे ले भारतिय दूतावास को चारा खाएर अरुउपर लान्छना थोपर्ने हर्कत बन्द गर्नुपर्छ।

    • @Phoenixworld17
      @Phoenixworld17 2 часа назад

      ​@@shyamgautam410swagatnepal le khadaina katai bata
      Baru tah chai raw ko agent jasto laacha malai 😂😂

  • @jitendrakumarkarn9748
    @jitendrakumarkarn9748 7 часов назад +2

    satya r sahi bishleshan garnu vayeko ma dhanyabad x ..

  • @MangalMangalbegha
    @MangalMangalbegha Час назад

    Right

  • @limbuball3294
    @limbuball3294 7 часов назад

    Good analysis 🙏

  • @parvakarthapa3673
    @parvakarthapa3673 Час назад

    रा.स.पा सरकारमा गएर काम गरेअनुसार उनीहरूलाई मूल्याङ्कन गर्नु उचित हुन्छ। नेपाल अहिले एकदमै विकराल अवस्थामा छ तसर्थ नयाँ पार्टीको अत्यन्तै जरूरी छ। त्यसो भएको हुनाले रा.स.पा लाई एक चोटी पालो दिएर हेर्नैपर्ने हुन्छ। त्यो हो ८४ को भोट। जय घण्टी, जय नेपाल।

  • @sumanakharel5767
    @sumanakharel5767 5 часов назад +1

    खराब तर्क दिएर भाड्नेकाम यी वकिलले नि गर्दा रहेछन् ,काम छैन रबिकाे रिस रहेछ , चुनाब लडेर देश बनाउ त ल हेराैत , हावा ।

  • @krishnaghimire9737
    @krishnaghimire9737 8 часов назад +2

    मान्छेले धेरै मान्छे को प्रमाण ल्याइसक्यो सार्बजनिक गरि सक्यो तर खै कहिँ केही लछारपाटो लगाएको,कुन के खालको बिज्ञता हो कुन्नि

  • @NirajGhale10
    @NirajGhale10 3 часа назад

    dherai kura bujera matra bolnu hunxa hjr khusi lagyo

  • @indrapaudel2779
    @indrapaudel2779 2 часа назад

    यो न्याय मूर्ति भनाउँदो अर्ध कुन ग्रहबाट आयको रहेछ? यसका गुरु को रहेछन?

  • @tashisherpa1017
    @tashisherpa1017 3 минуты назад

    You right brother…Rabi is not clean… I am from New York

  • @tikalimbu1229
    @tikalimbu1229 7 часов назад +1

    तिमी बुद्धि मानी मूर्ख मा एक रहेछौ हौ नेपाल

  • @madankarki2964
    @madankarki2964 5 часов назад

    प्रमाण तपाईँको हातमा होइन स्वागत नेपालज्यू त्यो सब नेपाली जनताले बुझिसकेका छन्। कुन चाहिँ भ्रष्टाचारी र कुन चाहिँ राम्रो व्यक्ति हो भनेर तपाईंले सिकाउनु पर्दैन

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 8 часов назад +1

    🙏🙏

  • @DevRaj-iu2qh
    @DevRaj-iu2qh 6 часов назад +1

    याे स्वागत नेपाल ले एलन मक्स लाई पनी पछी पर्नि भयाे यले भन्न खोजेको आफु भन्दा बुद्दिमानी मान्छे याे संसारमा कोही छैन भन्न खोजेको होला

  • @vijaythapa1653
    @vijaythapa1653 3 часа назад

    यो नंया खोल ओढेको काङ्ग्रेस र एमाले बाट भत्ता खाएर परिचालित नया युवा नया वकिल

  • @manishhthapa
    @manishhthapa 2 часа назад

    स्वागत सर नमस्कार हजुर को काम को कदर गर्दै तपाईं को आवसेक्ता परेको हुदा तपाईको नम्बर पाउनपाय आभारी हुनेथिय🙏🙏

  • @NetraThapa-rv9nd
    @NetraThapa-rv9nd 6 часов назад

    रवि हिजो आफैले भाका हुन
    सहकारी ठगी थुप्रै छन् मेरो कहीँकतै संलगन्ता छैन सुरुवात पैले मैबाट होस ठहरिए सहन्छु जिन्दगी भर राजनीति बात सन्यास लिन्छु भनेर

  • @Alishabhattarai23
    @Alishabhattarai23 6 часов назад

    एकजना नेता छानबिनको क्रममा जेल के गएका थिए।
    पुरै सिङ्गो पार्टीका बुद्धिजीवी भनिएका नेताहरू पार्टीका कार्यकर्ता देखि लिएर सबै झोलेहरू सडकमा पो देखिन्छन्!!
    सांसद जस्तो महत्त्वपूर्ण जिम्मेवारीमा रहँदारहँदै सडकमा मेरो नेता छोड्दे भन्दै भाषण गर्दै हिँड्दै गर्दा कति सुहाको

  • @krishnaghimire9737
    @krishnaghimire9737 8 часов назад +2

    आफैले पार्टी खोल्दा कहिँ कसैले नपत्याएपछि यसैगरी मिडिया चार्दैछ्न,के गर्नु पापी पेट पाल्नै पार्‍यो

  • @ghimerey6287
    @ghimerey6287 8 часов назад

    चुनाव हारेर ओली पकाउदै बरीष्ठ सर l

  • @rajdev0018
    @rajdev0018 8 часов назад

    सहकारीको pidit le पैसा पाउनुपर्छ chabi rabi g b 3:19
    थुनेर बसेको xa sarkar

  • @babaop5224
    @babaop5224 8 часов назад +1

    होइन कति यो खाते स्वागत नेपाल लाई फेरि interview लिन्छौ

  • @ramchandradotel2182
    @ramchandradotel2182 Час назад

    Swagat. G. Salut xa. Hajur. Laai. Hajur. Rastbadi nepali Janta ko. Man ko. Satte. Kura bolnu bhayeko. Xa. !!! Ho. Yo. Lut tantra jogaunu. Le. Spsta. Hunxa. Rabi Naya botal ko purano madira. Jasto. Ho. Desh Ra Janata. Feri thagiyeka. Xan. !!!!!

  • @babaop5224
    @babaop5224 8 часов назад +2

    होइन भाई तिमीले interview ma aru Manche napayer khali यस्तै यस्ता खाल का मान्छे मतै पाउछौ

    • @Phoenixworld17
      @Phoenixworld17 2 часа назад

      Ramro.manche ko interview lida talai kina tauko dukhyo jholay 😂😂😂

  • @bhimsapkota2900
    @bhimsapkota2900 6 часов назад +1

    Hawa kuro gargai 6au swagat je

  • @tarastar309
    @tarastar309 8 часов назад

    Swagat Nepal, I love it and support it. But Rabi also pure and 100 %

  • @egallerynepal8352
    @egallerynepal8352 7 часов назад

    आरिसे डाम्नो😂😂

  • @radhakhanal5218
    @radhakhanal5218 18 минут назад

    Yo khate emale congresko vatuwa ho khali rabiko birodhi ho yesko anuhar ni dekhana man lagdaina

  • @rameshkuikel9398
    @rameshkuikel9398 7 часов назад

    roshani gurung tesaile nacchuteko hola hain ?

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b Час назад

    Rip kukur vuka

  • @bishallamaghalan8059
    @bishallamaghalan8059 14 минут назад

    Ta rc khate purai parichaalit lagi parya xass haina suru dekhi thukka mg dahade hru