रमाइलो कुराकानी । उहाहरुको पहिल्यै देखि चली आएको चलन हो हुन त । तर हामी सबै नेपाली मिलेर स्थायी घर बाँस र गरेर खानको लागि कुनै काम व्यबस्था गर्न पाए राम्रो हुने थियो ।
सोझो इमान्दारी अनि नेपाली पन बाहिर को दुनिया भन्दा यो दुनिया थिक लाग्यो मलाई ❤पैसाको कारण टाढिएको आफ्नोआफन्ता 😢न झैझगडा हेर कसरी एउटै family जस्तै मिलेर बस्नी हुन्छ सबै जना ❤आफू नाङ्गै हुन्छ बरु सिरको टोपी छडिदैन रैछ ❤
yo padhelekheko reporter ko kura sunda ta raute haru dherai buddhi mani ra kt harko ijjat garni dekhya maila esto pdaiko k kaam jasko buddhi bolni dhanga jungle ma basni jatikoni xaina
सरकारले हल्का डर देखाउदै जंगल बस्न बन्चित गराउदै गाउँमा बस्ति बसाएर राख्नु पर्छ नत्र यी राउटेहरु खालि पुर्खाले पढेन हाँमि घुमन्ते हाे कपडा लगाउन हुँदैन भन्दै अजै दुई चार सय बर्ष एतिकै घुमि बस्छ
यो राउते समुदायमा कुनै ब्याती लाई राम्रो शिक्षा दिएर यस्तो जंगली जीवन बात हताउन सके राम्रो हुने थ्यो होला सनसार आधुनिक युकमा पर्नित भैसकेको छ हेर्नुस त हाम्रो नेपालमा अझै पनि यस्तो अबस्था सरकार को ध्यान अलिकती यता पनि लगाउनु पार्यो जस्तो लाग्छ
@@NepalikoTVNepal तपाईंले भिडियो बनाउन थालेर बल्ल food kitchen RUclips च्यानल ले सञ्जालमा भिडियो राख्न थालेको छ नत्र खाली RUclips बाहेक अन्त हेर्न पाउँथेन।अलिअलि संयोग पनि गर्नु पर्छ है सर भिडियो मात्र बनाएर चाई हुँदैन
मैले सबै भिडियो हेरे तर सबै पत्रकार साथीहरूले खाली प्रस्न बिहेको मात्रा किन सोध्नु हुन्छ,तपाई हरु ले यस्तो प्रस्न गर्नु पुर्ब बरु उहाँ हरु को आर्थिक अवस्था,भौतिक अवस्था शारीरिक सरसफाइ बारे कुनै चेतना मुलक कुरा गर्नु पर्यो,उहाँ हरु को भाषा लाई मनोबैज्ञानिक ढंगले बुझेर सम्पुर्ण राउटे परिवार लाई पढ्नुपर्ने चेतना र अब घरमा नै बस्नु पर्छ भने प्रस्न सोधपुछ गर्नुहोस्।उहाँ हरु लाई हेरचाह गर्ने सम्पुर्ण जिम्मेवारी नेपाल सरकार ले लिनुपर्ने छ र केही काम गर्नु भएको पनि छ।उहाँ हरु को समस्या बुय्झेर सरकार सग पहल गरेर सहयोग गर्नुहोस् त्यो तपाईंको लागि पुन्य काम हुने छ,
K ko bahir ko kt thulo ghar ma lagera palx vneko patrakar ji bairako kt ta bides buda pathayer paisa kumlyayer arko natho sit janx..yo Raute lai na lov cha na sukh subidha chaiyeko chh bas dui xak khan paye vayoo
शिक्षा को धेरै कमजोरी छ राउटे बस्तीमा शिक्षा दिलाउन पर्यो ।र यिनिहरुलाइ नि सबैलाई नेपाली बोल्न सिकाउनु पर्छ हो
सहि कुरा
छुट्टै दुनियाँ छ उहाहरुको
अच्चमकाे चलन रहिछ त रमाइलो लाग्याे..!
ए पत्रकार भाइ इन्टरभ्यु मात्र लिएर भ्युउज मात्र बढाएर भएन सहयोग पनि दिने काम गराै👍️
सहयोग भैरहेको छ हजुर
@@NepalikoTVNepal gaf nahannu Sir 😜
बिचरा राउटेहरु सारै सोजो पो हुदोरहेछ।
@@NepalikoTVNepal q
Sohi kura vanuvyo
He is truth from outside and inside heart 😍 very happy man
good
रमाइलो कुराकानी । उहाहरुको पहिल्यै देखि चली आएको चलन हो हुन त । तर हामी सबै नेपाली मिलेर स्थायी घर बाँस र गरेर खानको लागि कुनै काम व्यबस्था गर्न पाए राम्रो हुने थियो ।
सहि भन्नू भो
जे होस् रमाईलै छ राऊटे हरूको कूरा
Katti ramro sg bolnu vako raute daju ❤️ wow yrrr
Je jasto awasthama vayapani kamseka uniharuko shirma nepali topita raxa🇳🇵🇳🇵
रमाइलो छ
khatara chha video malai dami lagyo.
धन्यवाद
Ramailo xa
रमाइलो कुराकानी
Kasto ramro git gako dipak sahii 😘😘😘😘
कस्तो सोजो पो हुदोरहेछ राउटेहरु त😂😂😂
सोझो इमान्दारी अनि नेपाली पन बाहिर को दुनिया भन्दा यो दुनिया थिक लाग्यो मलाई ❤पैसाको कारण टाढिएको आफ्नोआफन्ता 😢न झैझगडा हेर कसरी एउटै family जस्तै मिलेर बस्नी हुन्छ सबै जना ❤आफू नाङ्गै हुन्छ बरु सिरको टोपी छडिदैन रैछ ❤
Hahahhh Ramailo Kurakani👏👍️
Deepak sahi ak dam safa man bhayako manxe raixan ♥️♥️
हो हो
LOVE FROM LAHORE PAKISTAN GOOD SELECTION OF VIDEO
Thank you
@@NepalikoTVNepal
THANK YOU REALLY FOR SHARING THIS VIDEO
I like you
स्कुल पनि नजानि बच्चाहरु धेरै टाढा यो हाम्रो समाज बाट कहिले होला उहाहरुको प्रगति
त्यहि त नि
yo padhelekheko reporter ko kura sunda ta raute haru dherai buddhi mani ra kt harko ijjat garni dekhya maila esto pdaiko k kaam jasko buddhi bolni dhanga jungle ma basni jatikoni xaina
Ramailo kurakani rahecha .Inocent people.
Sabaiko man rauteko jasto bhya nepal banthyohola
Sarai man xoyo..thulo ghar ma man lagdaina😊
पक्कै पनि
Kati ramilo kurakani👌👌
Raute sanga bihe garnu paryo no tension bindas life👍👍
dami lagyo ramro xa
Good Nice 🙇♀️🙇♀️🙇♀️🙇♀️🙇♀️🇳🇵🇳🇵🇳🇵🇳🇵💛💚❤💝
सरकारले हल्का डर देखाउदै जंगल बस्न बन्चित गराउदै गाउँमा बस्ति बसाएर राख्नु पर्छ नत्र यी राउटेहरु खालि पुर्खाले पढेन हाँमि घुमन्ते हाे कपडा लगाउन हुँदैन भन्दै अजै दुई चार सय बर्ष एतिकै घुमि बस्छ
ramailo xa
यो राउते समुदायमा कुनै ब्याती लाई राम्रो शिक्षा दिएर यस्तो जंगली जीवन बात हताउन सके राम्रो हुने थ्यो होला सनसार आधुनिक युकमा पर्नित भैसकेको छ हेर्नुस त हाम्रो नेपालमा अझै पनि यस्तो अबस्था सरकार को ध्यान अलिकती यता पनि लगाउनु पार्यो जस्तो लाग्छ
सहि भनाइ
ramailai kurakani
Wow kati niswarth vabana ❤️❤️❤️❤️
🥰🥰🥰🥰🥰❣️❣️❣️❤️❤️♥️♥️
सोरत राम्रो रहेछ
Waw
wow dami
पचिम मा खेतिपाती गर्छ! स्कुल मा पढ्ने गर्छ त्याहा के भाको सबैले बेबस्था मिलाउ नु पर्यो !!तेतिकै युटुब चलाउने काम मात्र गर्नु भयन !पत्रकार मित्रहरु!!
हाम्रो प्रयास त्यता छ हजुर
❤❤❤
❣️❣️❣️❣️❣️
रमाइलो कुरा
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
कति बिहे र केटिको कुरा मात्रै सोध्या होला 🙄🙄
😎😎😍😍😐😐
😮😮😮
Media daju le pani question khatra sodhne hoi
Raute Samaj ramailo lageo..
Tara Reporter daju ko interview line tarika Ali vayana..
Ali sudhar garnu hola
हस् धन्यवाद
अरु पनि बनाउनु पर्याे भिडियो ।
छ नि, आउँछ
@@NepalikoTVNepal तपाईंले भिडियो बनाउन थालेर बल्ल food kitchen RUclips च्यानल ले सञ्जालमा भिडियो राख्न थालेको छ नत्र खाली RUclips बाहेक अन्त हेर्न पाउँथेन।अलिअलि संयोग पनि गर्नु पर्छ है सर भिडियो मात्र बनाएर चाई हुँदैन
@@shambhuthakuri7012 हजुर हो सर, सहयोग गरिरहेका छौं तर देखाएका छैनौं । नगद, कपडा र खानेकुरा
Deepak handsome cha hai 👍
🙂😋🙂niccccc
Achama ko dunia arkai dunia. Tara ramailo
हजुर हो
Good video
Rauteko jiban xittai change hos .suvakaman
Nice
Aja raute samudayeko rahan sahan saskriti savvete,sabai dekhna r sunna paiyo...
पक्कै पनि हजुर
कति सहयोग गर्नु भो पत्रकार ज्यु वहाहरुलाइ?
नगत र कपडा सहयोग गरियो हजुर
Namaskar rauta bhai 🙏🙏🙏 ab isthai basobas garer sixa r arthik unnatima lagnu paryo hai
good
😀😍😉☺👏
Yo duniya ma ajhai pani rainchan yetiko sohjo manxe
हजुर छ्न
नेपालीभाशारामौ बोल्ने यी हरुलाई नेपालीससकारपनि
सिकाउन परियो पत्रकार बाबुहरु
बिनतिछ।हाम्रो नागरिक हो
❤️❤️❤️❤️
बिहामात्रै सोदनगएकयकोरहिछ मोरोत अबतोराउटेकोदुखमेटिनेभयो तोसोदेकोछाट ढिडाकोकाल
Bhata khana paihalaxana nata kama garana parow maja xa eenurako jinadagi
मैले सबै भिडियो हेरे तर सबै पत्रकार साथीहरूले खाली प्रस्न बिहेको मात्रा किन सोध्नु हुन्छ,तपाई हरु ले यस्तो प्रस्न गर्नु पुर्ब बरु उहाँ हरु को आर्थिक अवस्था,भौतिक अवस्था शारीरिक सरसफाइ बारे कुनै चेतना मुलक कुरा गर्नु पर्यो,उहाँ हरु को भाषा लाई मनोबैज्ञानिक ढंगले बुझेर सम्पुर्ण राउटे परिवार लाई पढ्नुपर्ने चेतना र अब घरमा नै बस्नु पर्छ भने प्रस्न सोधपुछ गर्नुहोस्।उहाँ हरु लाई हेरचाह गर्ने सम्पुर्ण जिम्मेवारी नेपाल सरकार ले लिनुपर्ने छ र केही काम गर्नु भएको पनि छ।उहाँ हरु को समस्या बुय्झेर सरकार सग पहल गरेर सहयोग गर्नुहोस् त्यो तपाईंको लागि पुन्य काम हुने छ,
धन्यवाद राम्रो महत्त्वपूर्ण सुझाव दिनु भो
nice
Malai po man paryo ho ma garxu bihe 😁😁😁😁😁😁😁
हो र
के होला यस्तो कुराहो जेहोस रमाईलो
यो जाति लाई मागेर खानी होइन गरेर खानी बनाउनु प्रछ
सहि भन्नु भो
patrakar ko mukh dekhaun paryo sarai hern man laxa
हस्
Kati hence yo vai
Aba raute pahileko jasto rahena sab ka sab batho bhai sakyo tesaile sarkar le jagga jamin ko bewastha gari basti basalnu paryo
इनिहरुलाइ बाल बिबाह ऐनआकर्सित हुदैन ?
he he he
help garnu chaina video matra khechera 🤔🤔🤔🤔🤔
गरेको छौं नि हजुर
@@NepalikoTVNepal garnu parxa sir ,,video banayara paisa matra kamaune kaam nagaram hola ,,bicharaharu herda Pani katti daya lagera aune 😭
@@Jpayotyai123 पक्कै पनि
Honeymoon manauda dhuup batti baleyra bed ra keyti KO angaa bhitrima dhhup batti baleyra nariiwool fhutayera mattra honeymoon suuru hunxarey
Bihe po garna man lageu🤪
Innocent people
K ko bahir ko kt thulo ghar ma lagera palx vneko patrakar ji bairako kt ta bides buda pathayer paisa kumlyayer arko natho sit janx..yo Raute lai na lov cha na sukh subidha chaiyeko chh bas dui xak khan paye vayoo
सहि भन्नु भो
हाहाहा के के शोधेको होला
Reporter Vanda gyani ta yew rawte nai raicha
रमाइलो कुराकानी
रमाइलो कुराकानी