रितुकाे बैनि कति मायाँ लाग्ने हाेके कति मिठाे हासाे अनि मुस्कान मनत परेकाे थियाे अर्काे साल चाई धान राेफ्ना चाई मेराे गाउँमै लग्नु पर्ला जस्तो लागेकाे छ
हजुर स्वदेश तथा बिदेश मा रहनु हुने सम्पुर्ण लोक गीत संगीत प्रेमी मित्रहरुमा हृदय देखी नै साङ्गीतिक सम्मान अनि नमस्कार ...🙏🙏🙏 पछिल्लो समयमा मैले गाउघरमा घास दाउरा गर्दै रमाईलो गरेको भिडियो हरु यहाहरु सामु लिएर आउने गरेको छु | यसै क्रममा फेरी पनि पछील्लो समयमा लोप हुदै गएको असारे वाली गीत त्यसै गरेर हिलो खेल्दै रमाईलो गरेको भिडियो लिएर आएको छु कृपया हेरेर सुझाव सल्लाह अनि मन परे शेर पनि गर्दिनु हुन अनुरोध गर्न चाहन्छु | अनि हाम्रो च्यानल #subscribe गर्नु भाको छैन भने #subscribe पनि गर्दिनु होला है त...♥🙏🙏 (धन्यावाद♥♥♥♥🙏)
Hi ritu Nyglosyo kxa khbr.sanchai xau??? And timi Jaha j jasto vaya pani timro sabai video song herdaixu...so iam looking and watching your nice video... I likes..
गित सङगितमा जति मेहनत गर्नु हुन्छ तेती नै खेत बारीमा मेहनत गर्नु हुदो रहिछ खुसी लाग्यो हामी गाउँ घरमा जन्मेको मान्छे लाई यो भिडियोले निकै रमाइलो गरायो ।। हाल कतार बाट हेरदै छु
WOW सबै काम जानेकी रितु जी ❤️❤️👏👌👌👌 रितु को बहिनी पनि उस्तै हाँसिली म पनि बाग्लुङ कै हो है मेरो घर पनि रेसा तिर हो अर्को वर्ष काफल खाना अाईपुग्छु 🌺🌺🌺🌺🙈🙈🙈🙈🙈🥰🥰🥰🥰🙏🙏✍️✍️✍️✍️❤️❤️❤️❤️❤️♥️♥️♥️♥️
Aaha Kati ramoilo wow so beautiful 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰👌👌👌👌👌 asto kasto ramoilo garna pay Kati ramoilo gau dai ramoilo gardai wow Kati majako gaudai ramoilo wow 🥰🥰🥰🥰👌👌👌👌👌👌👌👌👌
त्यो पछाडि ब्याक साइटमा बास्ने तितीरो त्यही माथि को जंगलमा कति मारिन्थ्यो अनि भव्य मासु खाइन्थ्यो आज पनि झल्को आउँछ त्यो ठाउँको। 🥰🥰🥰🥰💔💔💔💔💔❤️❤️❤️♥️♥️♥️😔😔😔😔😭😥😥😥
अाज म प्रदेश मै भए पनि याे रितु बैनिकाे राेपाई विशेष भिडियो अनि राेपाई गर्दै गर्दा खेलेकाे हिलाेले त उहीँ प्याराे गाउँ गल्काेट हटिया का ती सुन्दर फाटहरुमा केही बर्ष पहिला यसै गरि छ्यापछ्यात्ती हिलाे खेलेकाे याद दिलायाे धन्यवाद बैनि ।
हजुर को तिर धेरै रमाइलो हुदोरएछ रोपाइ मा
अा अा धान रोपाई सारै रमाईलो भयो
रमाइलो छ दिन्दागी मा
कोति रमाइलो भिदियो
Kati ramailo Vako raixa 👍👍
आहा कति रमाइलो मलाइ नि गाउघर याद आयो
रितु जि कति रमाइलो राेपाई हाे
दामी गाउ घरको खेती पाति रोपाइँ
नाइस म्याम 😎
रितुकाे बैनि कति मायाँ लाग्ने हाेके कति मिठाे हासाे अनि मुस्कान मनत परेकाे थियाे अर्काे साल चाई धान राेफ्ना चाई मेराे गाउँमै लग्नु पर्ला जस्तो लागेकाे छ
Very good job Ritu nanu
हैटटट अषार १५ लागि हालेछ
कति रमाइलो हो रितु जि
आहा बिचित्र रमाइलो दृस्य देख्न पाइयो । गाउँ घरको याद आयो।
मलाई पनि है रितु जि राेटि
Dhari ramro kati ramilo vayaxa hai
wowo रोटि पोलाइ भयेना
woo कति रमाइलो है रोपाइँ !
wow nice video ritu sis
How my good यो कस्तो रमाइलो हो यार हजूर
कति रमाइलो भको सारै गाउँ घर को याद आयो
कति रमाइलो हो
सबै हजुरले हालनु भएको हाे राम्रा छन
रमाइलो छ रितु जि
La hai dami x manoj sir
अाहा कति रमाइलो 🇶🇦🇶🇦
साह्रै रमाईलो लाग्यो बिदेश बाट गाउघर तिर रोपाई गरेको देख्दा। अब घर आइन्छ आफ्नै खेतबारीमा परिश्रम गरिन्छ।
एटा तिर पनि देऊ है बैनी बैनी को इन्द्रेणी मा गायको दोहोरि मन परो
गाउ घरको कस्तो याद आयो यो रमाईलो देखेर दीदी
कति मिले को दिदी बैनी हो क्या साथी जस्तो रमाईलो गरि राक्ने
आहाँ कति राम्रा सेल रोटि हाल्नु भएको रितु जि ले असारे रोपाइँ मा कति रमाइलो हुन्छ खेत रोप्दै हिलो खेल्दै ।
रितु बहीनिमात श्रम सिप र गायन सम्पूर्ण कलापो रहेछ आहा कती राम्रो वास्तविक अर्ग़ानिक कलाकार बधाईछ अरु प्रगति होस
हजुर स्वदेश तथा बिदेश मा रहनु हुने सम्पुर्ण लोक गीत संगीत प्रेमी मित्रहरुमा हृदय देखी नै साङ्गीतिक सम्मान अनि नमस्कार ...🙏🙏🙏 पछिल्लो समयमा मैले गाउघरमा घास दाउरा गर्दै रमाईलो गरेको भिडियो हरु यहाहरु सामु लिएर आउने गरेको छु | यसै क्रममा फेरी पनि पछील्लो समयमा लोप हुदै गएको असारे वाली गीत त्यसै गरेर हिलो खेल्दै रमाईलो गरेको भिडियो लिएर आएको छु कृपया हेरेर सुझाव सल्लाह अनि मन परे शेर पनि गर्दिनु हुन अनुरोध गर्न चाहन्छु | अनि हाम्रो च्यानल #subscribe गर्नु भाको छैन भने #subscribe पनि गर्दिनु होला है त...♥🙏🙏
(धन्यावाद♥♥♥♥🙏)
Apoi ritu sis Hilo ni khub kheldo rahexa ni hai khub ramaili garera din bitaunu hola
Hi ritu Nyglosyo kxa khbr.sanchai xau??? And timi Jaha j jasto vaya pani timro sabai video song herdaixu...so iam looking and watching your nice video... I likes..
हजुर त हिलो मा क्या मज्जाले खेल्नु भाको सारै मजा लाग्यो हिहिहि
यो त गल्कोत नरेथाटीमा हैछ
QqqqrqqrppP
Wow babal xa sel roti Ritu g i like Q nice so beautiful Ritu
Kati ramri soltini nani hru
गाउँ घरको याद आयो नि
असारे हिलो लोकल रक्सी लोकल भालेको मासु सारै मिठो
wow ramailox ritu bahini aasarko dinma
धेरै राम्रो रोपाइँ
गाउँ घर को सार्है याद आयो
Aaha dherai ramro lagyo
दाम्मी लाग्यो बिदेस मा बसेर नि नेपाल को यो असारे रोपाई अनि हिलो छेपाछेप हेर्दा सारै रमाइलो लाग्यो हिलो छ्याप्ने सानो भाइ कडा
गित सङगितमा जति मेहनत गर्नु हुन्छ तेती नै खेत बारीमा मेहनत गर्नु हुदो रहिछ खुसी लाग्यो हामी गाउँ घरमा जन्मेको मान्छे लाई यो भिडियोले निकै रमाइलो गरायो ।। हाल कतार बाट हेरदै छु
अति रमाईलो गरेको मा धन्नेवाद
रितु सोल्ठिनी लाइ सारै सुहायो रोपाइमा
आहा कति रमाईलो
शुभकामना
कतार बाट हेरेको रितु गाउँ को याद अायो ।
ल राह्रै रमाइलो गर्नु भएछ🤩🤩🤩🤩🤩🤩
गज्जव रमाइलो गरेर राेपाई गर्दै बहिनीहरु खुसिलाग्याे मलेसियामाबाट हेर्दैछु
Wow sarai ramailo gau sarai yad aayo yll malai ta thank you ritu Dd
कती रमाइलो तेसैमा मासु र सेलरेाटी खान पाउने
Wow ... bahut ramailo ...... gaughar ko aada ayo ....thanks ..... ani dui bahini ko maya kati mitho ......
Kati ramri dekheki ritu ji
wow ramailo hai gau ghar haru ma
Baball dami hajur
WOW सबै काम जानेकी रितु जी ❤️❤️👏👌👌👌 रितु को बहिनी पनि उस्तै हाँसिली म पनि बाग्लुङ कै हो है मेरो घर पनि रेसा तिर हो
अर्को वर्ष काफल खाना अाईपुग्छु 🌺🌺🌺🌺🙈🙈🙈🙈🙈🥰🥰🥰🥰🙏🙏✍️✍️✍️✍️❤️❤️❤️❤️❤️♥️♥️♥️♥️
रितुको बहिनित झनै राम्री पो रहेछिन भाइ
एकदमै दामि भिडियो ,रितु सबै कुरामा पाेख्त छन् भन्ने याेभियाेले देखाउछ।
खतरा छ है राेटिहरु ,बबाल छ ल।ट्यालेन्ट रहिछन रितु ।गुड जब।
मलाई मन परनी गाईका रितु बैहिलाई देखनुपाउदा खुऊशि लायो तेहि माथी असारे रोपा
खेत रोपाइ रहिछ गाउको सारै याद आयो
म पनि पर्बत बाट हो तर हाल दोहा कतार बाट हो लक lockdown को फाइदा उठाउनु भयछ खुसी लाग्यो
निकै रमाइलो गर्नु भयछ'''👈👈😆😆😆 सम्झना मनैमा👈👈रिटु
Khub gauko yad Ayo retu sis ...dhuka garnu parx Hami gaule jiban haru .....
Very nice gahuko yad aayo
काम भन्दा बढी खानपान र हिलो खेलेर जाने दिन
Aaha Kati ramoilo wow so beautiful 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰👌👌👌👌👌 asto kasto ramoilo garna pay Kati ramoilo gau dai ramoilo gardai wow Kati majako gaudai ramoilo wow 🥰🥰🥰🥰👌👌👌👌👌👌👌👌👌
कति रमाइलो र सुरक्षित छ गाउँ घर ओहो पूराना यादहरु ताजा बनाइदिनुभयो🙏
दामी छ गाउघर को याद पो आयो त
Kasto pahila ko yad dilayo bahini ko yo video lea. Thank you Ritu bahini video ko lagi.
Kati ramailo hou malai pani sangai hilo khelna man po lagyo ta
Akdam ramailo lagyo k garnu t afu t bides dekhi heri man bujako xu hjur harjuko harek kam safal rahoss
wow katty ramailo gau ghar maa
Dherai ramro xa video
अहो कान्छी कति छुच्ची नि😊😊😁😁
रमाइलो रोपाई
Roti khana man lagyo
त्यो पछाडि ब्याक साइटमा बास्ने तितीरो त्यही माथि को जंगलमा कति मारिन्थ्यो अनि भव्य मासु खाइन्थ्यो आज पनि झल्को आउँछ त्यो ठाउँको। 🥰🥰🥰🥰💔💔💔💔💔❤️❤️❤️♥️♥️♥️😔😔😔😔😭😥😥😥
रमाइलो छ
अाज म प्रदेश मै भए पनि याे रितु बैनिकाे राेपाई विशेष भिडियो अनि राेपाई गर्दै गर्दा खेलेकाे हिलाेले त उहीँ प्याराे गाउँ गल्काेट हटिया का ती सुन्दर फाटहरुमा केही बर्ष पहिला यसै गरि छ्यापछ्यात्ती हिलाे खेलेकाे याद दिलायाे धन्यवाद बैनि ।
कति राम्रो बनाउनु भयो रोटी नखाहेनी खाम खाम जस्तो
Wow kti rato rato ho tani magarni haruko rotee kti mitho holani
पुरानो गाउको याद अायो
कती रार्मी बहीनी रितु तिमी त मेरो घरमा हुनु पर्ने
खेत रोप्दा को सारै याद आयो नि सिस
अाहा सार्हैरमाईलो लागो
धेरै रामो लायो बैनि हजुरको भिडियो
Aaha Kati mito roti Kati ramailo mela 💞💘💘💕💝
हिलो खेलेको त दामि रमाइलो लागेयो तर मलाई त अरु भन्दानि लङ्गि फुस्किला भन्ने दरपो लागेको थियो 😃😃😂
दामी छ सेलरोटी रितु दिज्जु ल मलाई नि दिसो न ल
Galkot aafnai gaun khusi lagyo ritu g ropaiko yad dilayo yo video le
कति राम्रो सेल रोति अनि गाउघरकोरोपाई मलाई याद दिलाई दिनु भो बाउसे अनि रोपार्नी हिलो खेल्दै रमाईलो गर्नु होस
१० बर्स अगाडी पाल्पा सिस्नेखोलाको याद दिलायो गाठे निकै रमाइलो आजै सस्क्राइब गरेको राम्रो भिडियो भेटाए
आहा कति रमाइलो छ हाम्रो गाउघरमा , न लकडाउन को चिन्ता न नाकाबन्दी को न नेपाल बन्दको , अर्गानिक अनि ताजा खान पनि पाईने पैसा पनि धेरै नचाहिने 😀😁..
रोपाईमा एउटा कुखोराले केगर्नुहौ खशिकाटनु पर्दैन रितु सोल्टिना
Dherai ramailo laageyo ritu g
kati ramailo m Saudi bata hereko khusi lago
Miss u Ritu
wow sarai ramailo lageo
Sarai ramailo xa Ritu g ropai ko selroti barepaxi maya barxa re malaipani selroti Ritu g
Nice ritu baini dherai ramro xa