आदरणीय गुरु जगतमान गुरुङ लाई नेपालका जातजाति प्राय सबै , नेपालका भासाहरुको इतिहास , नेपालको इतिहास , नेपाली परम्परा लगायत सबै विषयमा ठुलो ज्ञान छ । उहाँको यो ज्ञान सबैले सुन्न र बुझ्न आवस्यक छ । उहाँ प्रति हार्दिक सम्मान ।
नेपालमा सबै जातिहरु मध्य आफ्ना जाति भित्र अति मिलेर एकताको शुत्रमा बांधिएर बस्ने Tribes गुरुङ्हरु हुन ! अन्य जातिहरुले गुरुङ जातिबाट कसरि एकतामा बस्नु पर्छ भनि सिक्नु अति आवश्यक छ ! !
Yes No doubt अरु जनजातीहरु झै गुरुङहरु पनि मीलेर बसेका छन as one....म पुर्व ईलामको लामा गुरुङ हु मेरो आमा लामिछाने हुनुहुन्छ....लामा गुरुङ र आमाको नजिक दाजु-भाइ अनि दिदी-बहिनी बाहेक बाँकी सबैलाई सोल्टा-सोल्टीनी भनेर सम्बोधन गरिन्छ..तर हामी गुरुङ भित्र पनि भेद भावशरु....रहेछ भनेर मैले धेरै पछी मात्र थाहा पाए ..त्यो हो सोह्र (16 ) र चार( 4) धेरै जसो घान्द्रुक र स्याङ्जा तिर रहेछ हिजो अस्ति भरखर सम्म यो भेदभाद रहेछ ...थाहा छैन काहाबाट कस्ले यो चलन ल्यायो....
One of the highly educated intellectuals of Nepal, who with immense knowledge about the history, sociology, theology and anthropology of our country makes us proud to be a Nepali and helps us look at each other beyond ethnic and religious lines.
पृथी नारायण साहले त एकिकरणको सपना मात्र देखे ,चाजो पाजो मिलाए तर लडाईको मोर्चा त अरुले..! त्यो सपना अरुले देखेको भए पनि राम्रै हुन्थ्यो अहिलेको नेपाल बने पुग्ने रहेछ त किन यो त्यो भनेर बिबाद गर्नु पर्यो र !? ***************** २० बर्षको उमेरमा पृथ्वी नारायण साहले राज्य एकिकरणको सपना देखे, गुरु गोरखनाथ बाबाले जुठो दहि खाउ भनेर बालक राजालाई आशीर्वाद दिए, त्यति बेलाको उद्द्योग पती बिषे नगर्चिले हतियार र चन्दा सन्कलन गरे अनि सर्दार,शिकारी बन्स गुरुङ्ग, झागल गुरुङ्गले युद्दको मोर्चाको नेत्तृत्व गरे ! यसरी नेपाल एकिकरणमा सबैको ईतिहास उठानु हुनु पर्छ जगमान गुरुले भने झै ! सधै सधै अब पृथी नारायण साह र बाहुनलाई गाली गरेर सरापेर बस्नु भन्दा हामीले हाम्रो तरिकाले एकिकरणमा योगदान दिएको ईतिहास जगमान गुरुले झै खोज्नु पर्छ लेख्नु पर्छ एकिकरण जस्तो गर्बिलो ईतिहासको हिस्सेदार हुनै पर्छ हामी तमु समुदाय पनि !
नेपाल एकिकरणमा गुरुङ्गहरुको योगदान साह्रै रोचक लाग्यो।प्राध्यापक ज्यूलाई धेरै धेरै धन्यवाद छ।तर त्यस भन्दा अघिको गुरुङ इतिहासको चर्चा छोटो बसाइमा सम्भव नभएर होला अधुरै लाग्यो।
Thank you so much for the kind compliments everyone! I would very much appreciate if you could help spread the words by sharing the video and subscribing to my channel!!
गुरुङको कुनै इतिहासमा योगदानको बारेमा लेखिएको पाइन यो ईतिहास लेखने बाहुन थिए अहिले इतिहासमा बाहुन क्षेत्रिहरुको नाम लेखे अहिले पनि यिनैको हालिमुली छ्न अब मुलाबासीहरु सचेत हुनु पर्छ
यो मुलुक नेपाल को भलो चाहाने हरुले डाक्टर जगमान गुरुङ लाई राष्ट्रपति बनाउन आवाज बुलन्द गरौ जगमान गुरुङ नै हालको बिसम परिस्थित बाट हाम्रो मुलुक नेपाल को उध्दार हुनसक्छ हाम्रो मुलुक नेपाल भित्र रहेका जात जाति भाषा भाषी भेष भुषा रीति थिती संस्कार संस्कृति धर्म सबै लाइ एक ठाउँमा ल्याएर मुलुक हिताथॅ अईले को खिचातानी को अन्त्य गराउन सक्नु हुन्छ र अभिभावकिय भुमीका निॅभाह गनॅ सक्नु हुन्छ तेसैले राष्ट्र प्रमुख को जिम्मेवारी डाक्टर जगमान गुरुङ लाई बनाउँ मुलुक ले एउटा बाटो समाउँ छ राजनीतिक दल का लोभी पापी छट्टु धुतॅ चतुर दुष्ट ले सरकार चलाउन राष्ट्र प्रमुख चाई निस्वार्थ बेक्तित्व लाई बनाउँ
पृथी नारायण साहले पुर्बका लिम्बू सङ्ग लडेर राज्य लिन गोर्खा र लम्जुङ्गका गुरुङ्ग पुर्ब लगेका थिए ! पछि उनिहरु उतै अल्झिए वा राजाले उतै राखे ! फलस्व रुप अहिले सन्खुशभामा गुरुङ्ग बस्ती छ, ईलामको बर्बोटेमा गुरुङ्ग बस्ती छ! उनिहरुले त्यतैको प्रभाले राई भाषा बोल्छ्न बुझ्छ्न तर गुरुङ्ग भाषा बोल्दैनन !
Dear Sir, We are the descendents of Champha Singh Gurung now settled in Siliguri India. Sri Jagman Gurung has come to our house long time ago. Can I request you to kindly make a video on Champha Singh Gurungs history? Would be grateful. 🙏🙏🙏
sir can u tell me about your ansector champha singh gurung..so i can tell everything and make ablog..and i am making web page about gurungs so i can write bravery of your ansector..
बाजे नमस्ते 🙏🙏 गुरुङ हरु मा 4 जाति र 16 जाती अझैसम्म पनो मागी बिहे हुन्न के कारण हो hjrle भन्नु भएको छ आधा गुरुङ किराँत हरु हुन भन्नू भाको सुनेको सायद तेइ भएर हो??????
Haina gurung haru kirat haina bikash rai jiu. Gurung haru sinotibetan community ho. 4 jaat chai thulo jat ra 16 jat chai sano jat ho. 4 ra 16 ma bihe garda mandena gharko haru ajkal pani kati thauma. 4 jat ra 16 jat chutauna ma pani history cha tyo aba lamo cha katha.
Gurung haru sino tibetan hoina, gurung ko lipi, tamu gurung jaati ko lipi, tamang haru le, choreko, hamro purkha haru ko mukh bato sunthe, tei lipi tebetan bhutia harule tamang bato khosera aafnu banako, anciant time-3000 years ago,nepal ko aadim manav ho gurung haru, nepal ko jungle ma shikar garera basne jaat ho gurung haru, kinaki hamro purvaj haru poni shikari gurung thiyo, dherai gurung haru shikari gurung cha, darvya shah prithivi narayan shah lai dushman dekhi bachaone protection dine jaat ho gurung, gurung fighter jaat ho, tei bhara british le poni gurung jaat lai ramro payera bahaduri dekhera gorkha army banako, gurung fighter jaat ho,
@@SurajMaskiRana9646 yeah bro...he used to be king of simhadriyu vansa of simhalikot now called ghandruk ...jagman gurung has found proof with tamrapatra and nagaranisana..
Yes , because before the unification of nepal , all rajya of western nepal was under magar and gurung where khas bahun and chhetri used to rule far and mid western nepal .
आदरणीय गुरु जगतमान गुरुङ लाई नेपालका जातजाति प्राय सबै , नेपालका भासाहरुको इतिहास , नेपालको इतिहास , नेपाली परम्परा लगायत सबै विषयमा ठुलो ज्ञान छ । उहाँको यो ज्ञान सबैले सुन्न र बुझ्न आवस्यक छ । उहाँ प्रति हार्दिक सम्मान ।
नेपालमा सबै जातिहरु मध्य आफ्ना जाति भित्र अति मिलेर एकताको शुत्रमा बांधिएर बस्ने Tribes गुरुङ्हरु हुन ! अन्य जातिहरुले गुरुङ जातिबाट कसरि एकतामा बस्नु पर्छ भनि सिक्नु अति आवश्यक छ ! !
Magar ra gurung mileka xan
Yes No doubt अरु जनजातीहरु झै गुरुङहरु पनि मीलेर बसेका छन as one....म पुर्व ईलामको लामा गुरुङ हु मेरो आमा लामिछाने हुनुहुन्छ....लामा गुरुङ र आमाको नजिक दाजु-भाइ अनि दिदी-बहिनी बाहेक बाँकी सबैलाई सोल्टा-सोल्टीनी भनेर सम्बोधन गरिन्छ..तर हामी गुरुङ भित्र पनि भेद भावशरु....रहेछ भनेर मैले धेरै पछी मात्र थाहा पाए ..त्यो हो सोह्र (16 ) र चार( 4) धेरै जसो घान्द्रुक र स्याङ्जा तिर रहेछ हिजो अस्ति भरखर सम्म यो भेदभाद रहेछ ...थाहा छैन काहाबाट कस्ले यो चलन ल्यायो....
जति सुनेपनि सुनु सुनु लागिरहने । तिक्षण स्मरण शक्तिलाई सलाम छ ।
One of the highly educated intellectuals of Nepal, who with immense knowledge about the history, sociology, theology and anthropology of our country makes us proud to be a Nepali and helps us look at each other beyond ethnic and religious lines.
Gurung's are best and also proud to be khas. Gurung haru kind hearted hunxa
पृथी नारायण साहले त एकिकरणको सपना मात्र देखे ,चाजो पाजो मिलाए तर लडाईको मोर्चा त अरुले..! त्यो सपना अरुले देखेको भए पनि राम्रै हुन्थ्यो अहिलेको नेपाल बने पुग्ने रहेछ त किन यो त्यो भनेर बिबाद गर्नु पर्यो र !?
*****************
२० बर्षको उमेरमा पृथ्वी नारायण साहले राज्य एकिकरणको सपना देखे, गुरु गोरखनाथ बाबाले जुठो दहि खाउ भनेर बालक राजालाई आशीर्वाद दिए, त्यति बेलाको उद्द्योग पती बिषे नगर्चिले हतियार र चन्दा सन्कलन गरे अनि सर्दार,शिकारी बन्स गुरुङ्ग, झागल गुरुङ्गले युद्दको मोर्चाको नेत्तृत्व गरे ! यसरी नेपाल एकिकरणमा सबैको ईतिहास उठानु हुनु पर्छ जगमान गुरुले भने झै ! सधै सधै अब पृथी नारायण साह र बाहुनलाई गाली गरेर सरापेर बस्नु भन्दा हामीले हाम्रो तरिकाले एकिकरणमा योगदान दिएको ईतिहास जगमान गुरुले झै खोज्नु पर्छ लेख्नु पर्छ एकिकरण जस्तो गर्बिलो ईतिहासको हिस्सेदार हुनै पर्छ हामी तमु समुदाय पनि !
Such an intucatual person and a great Historians Dr. Jug Man Gurung sir 🙏
पुर्खाको बिरताको गाथा सुनेर गर्भ लाग्यो।💪💪💪💪
Gurung people must be proud of personality like respected Jagman SIR .
Yo mukhauwda khas aryako pyada lai kina proud garnu das ho yo darbar ko
Agree ❤
धेरै राम्राे जानकारी दिनुभयो, डा साहेब लाई शुभकामना अनी नमस्कार। हेटौंडा।
Dherai padera dimag khushkeko gurung
Dr. Jagman Gurungko spech sunirakhna man lagchha.
Sunda.pani.kati rochak.lagdo history ❤❤
नेपाल एकिकरणमा गुरुङ्गहरुको योगदान साह्रै रोचक लाग्यो।प्राध्यापक ज्यूलाई धेरै धेरै धन्यवाद छ।तर त्यस भन्दा अघिको गुरुङ इतिहासको चर्चा छोटो बसाइमा सम्भव नभएर होला अधुरै लाग्यो।
Good राम्रो जानकारी दिनु भयो जगमान गुरुंग ज्यू हार्दिक नमन।
Thank you so much for the kind compliments everyone! I would very much appreciate if you could help spread the words by sharing the video and subscribing to my channel!!
Proud to be gurung 🇳🇵
Proud to be a nepali
@@sevenchakra5548 proud to be a gurung
@@rajeshgurung3849 Bichar ali farakilo rakha gadha.
@@sevenchakra5548 k vayo gurung hunu proud xu ta ... talai k ko tauko dukheko ni
@@sevenchakra5548 kukur
इतिहासमा सबै आफ्नो मात्रै लेख्ने गुरुङ पुन हरुको मगर नाम छैन अरुको नाम बाट विजयी हो भनी इतिहास बनाउनु सिपालु नि अङ्गद घलेको नाम छैन
Thank you so much to everyone for nice compliments, sharing and subscribing !
ग्यानका कुरा सबैआई महत्वपूर्ण हुन्छ ।
गुरुङको कुनै इतिहासमा योगदानको बारेमा लेखिएको पाइन यो ईतिहास लेखने बाहुन थिए अहिले इतिहासमा बाहुन क्षेत्रिहरुको नाम लेखे अहिले पनि यिनैको हालिमुली छ्न अब मुलाबासीहरु सचेत हुनु पर्छ
Proud to be gurung✊✊✊✊
Thank a lot mihi they ba raha theya ba gurung gooru siree jagman jiyu ashimala
Thank you 🙏🏻 dherai kura bujhnu paye!! Relly blessed and thanks to all of our predecessors for saving our culture!!!
Proud to gurung ❤
Jagman grg jindabad pukht praman ho nepalko itihas jindabad
यो मुलुक नेपाल को भलो चाहाने हरुले डाक्टर जगमान गुरुङ लाई राष्ट्रपति बनाउन आवाज बुलन्द गरौ जगमान गुरुङ नै हालको बिसम परिस्थित बाट हाम्रो मुलुक नेपाल को उध्दार हुनसक्छ हाम्रो मुलुक नेपाल भित्र रहेका जात जाति भाषा भाषी भेष भुषा रीति थिती संस्कार संस्कृति धर्म सबै लाइ एक ठाउँमा ल्याएर मुलुक हिताथॅ अईले को खिचातानी को अन्त्य गराउन सक्नु हुन्छ र अभिभावकिय भुमीका निॅभाह गनॅ सक्नु हुन्छ तेसैले राष्ट्र प्रमुख को जिम्मेवारी डाक्टर जगमान गुरुङ लाई बनाउँ मुलुक ले एउटा बाटो समाउँ छ राजनीतिक दल का लोभी पापी छट्टु धुतॅ चतुर दुष्ट ले सरकार चलाउन राष्ट्र प्रमुख चाई निस्वार्थ बेक्तित्व लाई बनाउँ
Thank you! 👍🙏👍
जय होस्
Orsay Tqsm Dr. Jagman Gurung n media
Big fan jag man gurung mama
Well, kind of Bhanja sab!
Sunne pani Gurung
Guru lay saii kura garnu voo danybadd
🙏🙏🙏🙏very nice
जयमसो खोटाङ जिल्लाबाट ❤❤
how gurungs are moved into east, esko bare ma pani video banaunu paryo
पृथी नारायण साहले पुर्बका लिम्बू सङ्ग लडेर राज्य लिन गोर्खा र लम्जुङ्गका गुरुङ्ग पुर्ब लगेका थिए ! पछि उनिहरु उतै अल्झिए वा राजाले उतै राखे ! फलस्व रुप अहिले सन्खुशभामा गुरुङ्ग बस्ती छ, ईलामको बर्बोटेमा गुरुङ्ग बस्ती छ! उनिहरुले त्यतैको प्रभाले राई भाषा बोल्छ्न बुझ्छ्न तर गुरुङ्ग भाषा बोल्दैनन !
#atikshadhirajgurung ❤ the video
Thank you 🙏
Naman jagman sir
Great 👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵
झागर गुरुङ्गको अगाडी थापाकाजीहरु लुतेनै ठहरिये ।
नेपाल,कीर्तिपूर ।
चुप मुला ट्परे बाहुन सवै मिलेर लडेको हो ! बबाल गराउन नखोज
Yes proud to be Gurung !
kaji bansharaj gurung ko barema bataunu hos..
Dear Sir,
We are the descendents of Champha Singh Gurung now settled in Siliguri India. Sri Jagman Gurung has come to our house long time ago. Can I request you to kindly make a video on Champha Singh Gurungs history?
Would be grateful. 🙏🙏🙏
sir can u tell me about your ansector champha singh gurung..so i can tell everything and make ablog..and i am making web page about gurungs so i can write bravery of your ansector..
Who was Champa Singh gurung???never heard of him in Nepalese history thatswhy my curiosity arises..
@@SurajMaskiRana9646 purbama basti basaleko uhaley ho byabasthit garera .kaaji hampha singh gurung...
🙏❤
Good
यथार्थ विष्लेशण
बाजे नमस्ते 🙏🙏
गुरुङ हरु मा 4 जाति र 16 जाती अझैसम्म पनो मागी बिहे हुन्न के कारण हो hjrle भन्नु भएको छ आधा गुरुङ किराँत हरु हुन भन्नू भाको सुनेको सायद तेइ भएर हो??????
Haina gurung haru kirat haina bikash rai jiu. Gurung haru sinotibetan community ho. 4 jaat chai thulo jat ra 16 jat chai sano jat ho. 4 ra 16 ma bihe garda mandena gharko haru ajkal pani kati thauma. 4 jat ra 16 jat chutauna ma pani history cha tyo aba lamo cha katha.
Gurung haru sino tibetan hoina, gurung ko lipi, tamu gurung jaati ko lipi, tamang haru le, choreko, hamro purkha haru ko mukh bato sunthe, tei lipi tebetan bhutia harule tamang bato khosera aafnu banako, anciant time-3000 years ago,nepal ko aadim manav ho gurung haru, nepal ko jungle ma shikar garera basne jaat ho gurung haru, kinaki hamro purvaj haru poni shikari gurung thiyo, dherai gurung haru shikari gurung cha, darvya shah prithivi narayan shah lai dushman dekhi bachaone protection dine jaat ho gurung, gurung fighter jaat ho, tei bhara british le poni gurung jaat lai ramro payera bahaduri dekhera gorkha army banako, gurung fighter jaat ho,
4:45 4:46 4:47 4:47 4:55 4:55 4:56 4:48
🙏🙏🙏
Nice
Yo manxe chai afno luga sabai kholera chhata odera hinejutai ho
Balbahdra kunwar, Bir Narshing Kunwar(Jung bahadur Rana),Khas sena(Xetri) Ko santan mah💪🔥
sabai vanda chutiyaa sasak nepal ko
Jai Hindu Rashtra.
kaji bansharaj gurung ra kaji suryaman singh gurung pani hunu hunthyo..
❤
A saint in disguise as a scholar.
He is seen as the present-day Yogi Naraharinath.
me jit nepali sar
Lama gurung nepali muslim hote hai kya plzz tell me humbly requesting to all
I am the descendant of
jhagal gurung
k gurung ho..tme ghar kaha ho..jhagal gurung ko barema kehi batau ...gurung haruko barema blog banaudai xu..i can write the name of your ansector
Now few numbers of brahmin finish nepal
gurung ko afnai rajya thyo tei vaera sardar haru matra gae natra yedi gurung ko kaji haru gaeko vae nepalai sakkhap pardinthyo..ra nepalko pratham mulkaji bhim narsingh gurung(chitrodhan)hun..
Really????
@@SurajMaskiRana9646 yeah bro...he used to be king of simhadriyu vansa of simhalikot now called ghandruk ...jagman gurung has found proof with tamrapatra and nagaranisana..
Is gurung the rajput of nepal????
Yes , because before the unification of nepal , all rajya of western nepal was under magar and gurung where khas bahun and chhetri used to rule far and mid western nepal .
Nope, our ancestors are traced back to Tibetan. Kindly don't ask such questions.
Are you, Rada or Rana?
Khas or janjati?
Chettri or Magar?
@@narubhahadur5112 tu hain koun aur yeh sab kya puch rahe ho
@@SurajMaskiRana9646 Tera dost yaar.
Bura mat manno yaar.
Yo naya jankari, ki Bharat uttarakhand ko kedarnath mandir Nepal le nirman gareko napataudo lagch
vatkeko lai feri banaideko re
Gurung is slave of chettri and bahun
❤
Nice